CSSID Pvt.Ltd

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CSSID Pvt.Ltd, Consulting Agency, Durga Mandir marga, Patan.

13/04/2024

नव वर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमा बुवा, दाजु भाइ तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !

CSSID Pvt. Ltd.
Family

Photos from CSSID Pvt.Ltd's post 05/04/2024

सिन्धुपाल्चोक जिल्लाको जिल्ला पार्श्वचित्र (District Profile) प्रतिवेदन लेखन तथा छपाई कार्यका लागि पहिलो स्थलगत अध्ययन!

24/03/2024

फागु पूर्णिमा(होली) २०८० साल को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!🙏

“Happy Holi 2024”

11/03/2024

ग्याल्पो ल्होसारको मंगलमय शुभकामना !

चेपाङ समुदाय सर्वेक्षण तथ्यांक संकलन अन्तिम चरणमा 08/03/2024

नेपाल सरकार संघिय अनुदान अन्तर्गतको दलित तथा सिमान्तकृत समुदायको क्षमता विकास कार्यक्रम अन्तर्गत यस आब २०८०।८१ मा गण्डकी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गरिरहनु भएका चेपाङ समुदायको विस्तृत सामाजिक तथा आर्थिक विकास सर्वेक्षण गर्ने कार्यको लागि यस कम्पनीलाई जिम्मा दिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै तथ्यांक संकलन अन्तिम चरणमा पुगेको जानकारी गराऊछौ।

चेपाङ समुदाय सर्वेक्षण तथ्यांक संकलन अन्तिम चरणमा नेपाल सरकार संघिय अनुदान अन्तर्गतको दलित तथा सिमान्तकृत समुदायको क्षमता विकास कार्यक्रम अन्तर्गत यस आब २०८०।८१...

08/03/2024

महाशिवरात्रिको शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!

08/03/2024

"Invest in Women, Accelerate Progress" Happy Women’s Day!!

Photos from CSSID Pvt.Ltd's post 06/03/2024

सुदुरपश्चिम प्रदेश सरकार, मुख्यमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी कैलाली को PLGSP कार्यक्रम अन्तर्गत कार्यन्वयन गरिएको नवप्रवर्तन साझेदारी कोष (Innovative Partnership Fund) वाट संचालित आयोजनाहरुको सफलताका कथा (Success Story) लेखन कार्यको लागि यस परामर्शदाता कम्पनीका अध्ययन टोली प्रमुख डा. योगेन्द्र राज रिजाल र टोली सदस्य चन्द्र कान्त लौडारी द्वारा सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्लाका ९ वटा स्थानीय तहहरुमा संचालित कार्यक्रमहरुको स्थलगत अध्ययन सम्पन्न भएको छ ।

05/03/2024

पुर्बाधार विकास तथा भौतिक/जैविक/सामाजिक आर्थिक संस्कृतिक वाताबरण क्षेत्रमा एक दशक भन्दा लामो समय देखि काम गरेको अनुभबलाई सँस्थागत गर्दै परामर्श सेवा बाट आर्थिक समृद्दीमा केहि पहल गर्न सकियोस भन्ने हेतुले २०७३ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरि संचालन गरिएको यस CSSID Pvt. Ltd. ले स्थापना गरेको बर्ष देखि नै विभिन्न सरकारी गैह्रसरकारी कार्यालयहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । यस कम्पनी मार्फत गरिएका यस्ता बिभिन्न क्रियाकलापहरुबारे प्रचार प्रसार (सुसूचित) गर्दै आफ्नो सेवा थप उत्तरदायी र विश्वासनीय बनाउन Official रुपमा नै यस page को प्रयोग गरिएको जानकारी गराउदै सदाझै यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछौ ।

चन्द्र कान्त लौडारी

प्रबन्ध निर्देशक

Want your business to be the top-listed Business in Patan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Durga Mandir Marga
Patan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Other Consulting Agencies in Patan (show all)
Goodwillfunworld Goodwillfunworld
Patan

we have variety of bouncy castles , trampoline, go cart for your kids birthday party .We also do bal

Prophecy International Prophecy International
Walkhu, Lalitpur
Patan, 977

We are specialized in hospitality for Interior Designing and Business Strategy (Marketing, Finance,