क्रीयटिभ शैक्षिक केन्द्र,पोखरा
Nearby schools & colleges
33700
ट्याक्सिचोक उकालो माथि बागबजार चोक
Baag Bazar Street
Baag Bazar Street
Gandaki
Baagbazar Chowk
You may also like
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from क्रीयटिभ शैक्षिक केन्द्र,पोखरा, Education Website, पोखरा-१, बगर, ट्याक्सिचोक उकालोमा, काफ्ले मेडिकल हल अगाडी, Pokhara.
All Level Tuition class,PSC &TSC Praparation classes,कोरियन ,जापानीज,IELTS & PTE Classes
हाम्रा बिशेषताहरु:
पोखराकै उत्कृष्ट शैक्षिक केन्द्र,
दक्ष तथा बर्षौ अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराईने,
स्वच्छ तथा शान्त शैक्षिक बाताबरणमा पढाईने।
061-574053
हेल्लो
हाम्रो Quality अरु सग तुलना हुदैन।त्यसैले आजै जोईन भई सफलता प्राप्त गर्नुहोस।
eps related
manufacture को पहिलो चरण(1st shift) को नतिजा प्रकाशन पस्चात skill test को मिति तथा समय तालिका प्रकाशित भएको छ ।
skill test को मिति तथा समय
april 21 गते बाट april 27 गते सम्म
थप जानकारी तल दिइएको सुचनामा
कहिले पर्यो भनेर तलको link मा click गरेर नाम तथा symbol number बाट हेर्न सकिनेछ ।
skill test को विषय
1. Physical Test
2. Interview
3.Basic Skill Test (आफुले भरेको क्षेत्र अनुसार)
१) Assemble : A) Pin B)Ring C) NutBolt
२) Measure : A) Pin B)Ring C) पानि भर्ने र तार काट्ने
३) Join : A) Pin B)Ring C) कब्जा कस्ने
थप जानकारीको लागी - टेस्ला कोरियन भाषा , चाबहिल
9851352014
9851245339
टेस्ला कोरियन भाषा , जडिबुटी
9860318387
नेपाल राष्ट्र बैकद्वारा "मेडालियन सिक्का" सार्वजनिक !! ❣️
विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट मस्यौदा भएको विद्यालयका प्रधानाध्यापक सक्षमता प्रारूप २०८० यसैसाथ संलग्न रहेको छ । प्रधानाध्यापक सक्षमता प्रारूपमा कुनै सुझाव भएमा एक हप्ताभित्र [email protected] मा उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ ।
Rsham Dkl
Abinash Pokhrel · TikTok 21.5K likes, 499 comments. “गाउॅंलेको आक्रोश जायज छ, कसरी सहनु यस्तो पीडा😭😭 २/४ वर्ष जेल राखे झै गर्ने अनि छाड्ने अहिलेको कानुनले .....
गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल यस Creative Education Foundation मा स्नातकोत्तर -तह प्रथम बर्ष(MBS FIRST SEMESTER) का ट्युशन कक्षाहरु मिति २०८० साल जेठ १७ गते बुधबारदेखि निम्न समयमा सन्चालन हुन गईरहेकोले पढ्न ईच्छुक बिद्यार्थीहरुले समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गराउनु होस् ।
ट्युसन कक्षा समय:
Subjects And Tuition Time
🕹️Managerial Communication (Rs.2500)
🕠️5:30-6:15 PM / 🕕️ 6:00-6:45 AM
🎊Statistical Methods(Rs.2500)
🕕️6:15-7:00 PM / 🕤️6:45-7:30 AM
🕹️ Economics(Rs.2500)
🕖️7:00-7:45 PM / 🕢️7:30-8:15 AM
Note:ग्रुपमा आउने बिद्यार्थीहरुलाई विशेष छुटको ब्यवस्था गरिएको छ।
बिस्तृत जानकारिका लागि:
CREATIVE EDUCATION FOUNDATION Pvt.Ltd.
Phone no.061-574053 मो. ९८५६०३५७५५/९८०४१६०५८७
भोलिबाट नया कक्षा
कक्षा १२ ग्रेडवृद्धि (पुरक ) परिक्षाको परिक्षाफल प्रकाशन भयेको छ
अब खुल्ने बिज्ञापनहरुबारे जानकारी
१) संघीय लोकसेवा आयोग
✅ शाखा अधिकृत :- मंसिर अन्तिम बुधबार
✅ नासु अप्राविधिक :-पुस अन्तिम बुधबार
✅नासु सरह प्राबिधिक :- माघ अन्तिम बुधबार
✅ खरिदार अप्राविधिक :- फागुन अन्तिम बुधबार
✅ खरिदार सरह प्राबिधिक :- चैत अन्तिम बुधबार
२) प्रदेश नम्बर १ लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- पुस पहिलो सोमबार
✅पाँचौ तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
✅चाैथो तह अप्राबिधिक :- पुस पहिलो सोमबार
✅चाैथो तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
३) मधेस प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम बिहीबार
✅पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम बिहीबार
✅चाैथो तह अप्राबिधिक :- पुस अन्तिम बिहीबार
✅चाैथो तह प्राबिधिक :-पुस अन्तिम बिहीबार
४) वाग्मती प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- मंसिर दोस्रो सोमबार
✅पाँचौ तह प्राबिधिक :-मंसिर दोस्रो सोमबार
✅चाैथो तह अप्राबिधिक :- पुस दोस्रो सोमबार
✅चाैथो तह प्राबिधिक :- पुस दोस्रो सोमबार
५) गण्डकी प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- कार्तिक दोस्रो बुधबार
✅पाँचौ तह प्राबिधिक :- कार्तिक दोस्रो बुधबार
✅चाैथो तह अप्राबिधिक :- मंसिर दोस्रो बुधबार
✅चाैथो तह प्राबिधिक :-मंसिर दोस्रो बुधबार
६) लुम्बिनी प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :-भाद्र महिना
✅पाँचौ तह प्राबिधिक :- असोज महिना
✅चाैथो तह अप्राबिधिक :- कार्तिक महिना
✅चाैथो तह प्राबिधिक :- मंसिर महिना
७) कर्णाली प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम मंगलबार
✅पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम मंगलबार
✅चाैथो तह अप्राबिधिक :-पुस अन्तिम मंगलबार
✅चाैथो तह प्राबिधिक :- पुस अन्तिम मंगलबार
८) सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
✅पाँचौ तह अप्राबिधिक :- कार्तिक महिना
✅पाँचौ तह प्राबिधिक :- मंसिर महिना
✅चाैथो तह अप्राबिधिक :-पुस महिना
✅चाैथो तह प्राबिधिक :- माघ महिना
Welcome all our Best wises!!!
पोखराको बगरमा रहेको Creative Education Foundation मा सन्चालन हुन लागेको निम्न कक्षाको लागि अग्रिम बुकिङ गर्नु होला।
९८५६०३५७५५/०६१-५७४०५३/९८०४१६०५८७/९८०११३५७५५
कम्प्युटर तालिम समय
बिहान:६:०० बजे देखि बेलुका ६:०० बजे सम्म आफ्नो समयमा सिक्न सकिने।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
पोखरा-१, बगर, ट्याक्सिचोक उकालोमा, काफ्ले मेडिकल हल अगाडी
Pokhara
33700
Gaudako Mukh/13
Pokhara, 33700
360 Eduservices is a newly set up business from Pokhara. We offer a range of education related services to schools, colleges and students. Please, visit our website - www.360eduser...
Adharsha Chowk, Newroad
Pokhara, 33700
Providing Tuition classes for school, college and university level subjects.
Pokhara Lekhnath Nagarpalika 18 Kaski Pokhara
Pokhara, 33700
This page supply the books and stationary.
Pokhara-16, Lamachaur
Pokhara
A project of group of Mechanical, Automobile, Electronics and Computer Engineering Students
Pokhara/30, Gaganguda
Pokhara
Gurukul is a child-centered day school. We run classes from Montessori to Plus two (management)