Suraaz poudel

Suraaz poudel

प्रेम दोषी होईन प्रेम गर्नेहरु दोषी ह?

21/10/2023

निधार भरि पसिना चुहाउदै मनलाई सान्तोना दिन्छु,
अक्षता लाए पनि त पसिनाका धाराले बगाई हाल्छ नि।
कठै बरा पर्देशि हामि 🙏
Suraaz Poudel

12/08/2022

भबिस्यलाई सपनाले बाधेको छ,
सपनालाई बाध्यताले बाधेको छ,
अनि त्यही बाध्यतामा बादिएका छन् ,कैयौ रहरहरु
बस् कमि थियो त रक्षाको लागी बाधिने ती दोरिहरुको💔❤️
Suraaz poudel ✍️✍️
❣️❣️

07/08/2022

I've just reached 1.5K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

07/08/2022
10/07/2022

जिन्दगिमा धेरै पैसा कमाएर, एक हाफ चाउमिन खान मन छ😋❣️🤣🤣

16/05/2022

जरुरी छैनन् कि सबै आफ्ना हुन् ,
यहाँ आफ्ना भन्दा बढि पराई काम आउने गर्छन् ।।
✍️✍️Suraaz Poudel..

09/05/2022

तिम्ले देखेको र मैले देखेको सन्सार बिचारमा फरक होलान् , तर सन्सार एउटै हो।। सत्य हर समय सत्य नै हुन्छ ...
र यो सत्य होकि
प्रेम बदलिएको छैन,
अझै उस्तै छ, यी आखाहरुमा।।।

✍️✍️ Suraaz...

03/05/2022

ताल झै थियो उस्को प्रेम, गहिरो अनि शान्त।।
त्यसैले होला न उस्को पाउ छुन सके,
नत मेरो आवाज नै उन्लाई मन पर्यो......।।
✍️✍️Suraaz Poudel..

23/03/2022

चाहेर कोहि आफ्नो हुन्थ्यो भने🙂
तिमी अरु कसैको हुने नै थिएनौ😣

17/03/2022

होलिको रङ्गले केबल शरीर रङ्गिन्छ, मन होइन😔।।

16/03/2022

सायद यात्रा यति सम्म कै थियो हाम्रो, सम्बन्ध तोडियो भन्दैमा म तिमिलाई दोषी बनाउदिन ।।

08/03/2022

जुन आखाले सुन्दर सन्सारलाई हेर्ने गर्छौ, त्यसको मुख्य कारण हुन् नारी ❣️
अनि त्यही हेराईले किन नारिलाई अपमान गरिन्छ??

27/02/2022

भोलि नेपाल बन्द कि अमेरिका बन्द?🤣🤣

26/02/2022

माहोल युद्धको ...
तस्बिर,
डर र प्रेमको ।।

.....

09/02/2022

जस्को मायामा थोरै पनि स्वाद छैन,
उहीँ उफ्रि राछन chocolate day भन्दै🤷‍♂️😂

07/02/2022

प्रेमलाई मिठास चुडेको फुलले होईन,
मिलेर फुलाएको फुलले दिन्छ❤️🌹...
✍🏻.........🙏🏻

02/02/2022

धन्न आफुले आफैलाई प्रेम गरेको छु🥰
नत्र त यो maa single po huney raixu😁😂

12/01/2022

Aba ludo khleni din pani aaye❤️😂

04/01/2022

❣️❣️❣️

19/12/2021

मौसम बदलिएर चिसिदा, फेरि उस्तै महसुस भयो,
जसरी उ बदलिदा ,
कापेका थिए यि मनहरु।।

26/11/2021

कोहि कसैको खास हुदैन,
त्यसैले त कसैको आश हुदैन।
जो अक्सर दिलको करिब रहन्छन्
उसैको दिलमा आफ्नो बास हुदैन😔😔

21/11/2021

❣️❣️

05/11/2021

दियो,
घरको दैलोमा मात्र नभई
मनको दैलोमा पनि बलेको होस्
झिलिमिली,
तिहारमा मात्र नभई
खुशीमा पनि फलेको होस् ❣️❣️🙏

04/11/2021

मुना र मदन जस्ता महान कथा समट्ने ती कलम र कापी बिचको नाता झन् कति गहिरा होलान् 😋🤗
माहाकवि ❣️❣️❣️

03/11/2021

तिहार कि खुशी???

31/10/2021

ढुङ्गा पुज्नेले आज
आमा बिर्सिए,
सङघर्शको गुणगान गाउनेले आज
बुबा बिर्सिए।।
सन्सार धेरै अघि बढ्यो रे
जहाँ अतितका कथा बिर्सिए,
आफ्ना सन्तान बोकेर हिड्नेले
कुनै दिन आफुलाई बोकेका ती काधका ब्यथा बिर्सिए,
आज ठुला महल बनाउनेले
झरिमा ओत झै बनिदिने छाता बिर्सिए,
कसैको मोहनी माया जालमा रमाउनेले
आफ्नै रगतको नाता बिर्सिए।।
ढुङ्गा पुज्नेले आज
आमा बिर्सिए,
सङघर्शको गुणगान गाउनेले आज
बुबा बिर्सिए।।

Photos from Suraaz poudel's post 19/10/2021

नयाँ मन्दिर रोज्नेले पुराना देउतालाई बिर्सेलान, तर म सदा तिमिलाई नै अङ्गाल्ने छु प्यारी आमा❤️❤️😊

16/10/2021

जुठो खादैमा दुई बेक्ती बिचको प्रेम बहिलो हुन्थ्यो भने, आज सडकका ती बालबच्चाहरु यति कम्जोर र एक्ला हुन्थेनन होला।।
😥😞

11/10/2021

दशैको सुभकामना ❣️❣️❣️

01/10/2021

पछि फर्केर हेर्न कुनै रहर छैन, तरपनि पाइलाहरु अगि बड्नलाई गरुङ्गा भैदिन्छन।।😔😔

24/09/2021

प्रतेक ब्यक्ति हरेक ठाउँमा लड्ने गर्छ😞
बस् रक्सीको ब्रान्ड राम्रो हुन पर्यो😋🤣

21/09/2021

तिमी म सङ्ग लुकेर हिड्यौ, अनि आज सम्म पनि म तिमिलाई नै खोजि रहेछु😞 गल्ती मेरै थियो 🙏

19/09/2021

कसैसँग प्रेमको भिक किन माग्नु , प्रेम गर्नेले त कुनै हालतमा पनि छोडेर जादैन🙏

19/09/2021

सुखमा त जस्ले नि साथ दिन्छ, मान्छे चिनिने त दुखमा हो🙏

17/09/2021

नामको पछाडी जोडिएको बिश्वकर्मा चाहि अपबित्र भयो😞
फलामलाई पुज्नेहरु मान्छेको मनलाई पुज्न जान्दैनन्🙏🙏

08/09/2021

प्रेम उसैले पाउछ🙏
जो प्रेमको काबिल रहन्छ❣️

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#poetry#words ❣️❣️❣️
#Nepal #sahitya

Category

Telephone

Website

Address

Pokhara

Other Writers in Pokhara (show all)
Sarubhakta Sarubhakta
Pokhara

Sarubhakta is the pen name of Bhakta Raj Shrestha, a celebrated Nepalese novelist and poet.

Sagar Poudel Sagar Poudel
Pokhara

Article and Teaching Materials

AnaAnu karki AnaAnu karki
Ana Anu Karki
Pokhara

Mon key �

Som Jung Som Jung
Pokhara

Sugam Gautam Sugam Gautam
Pokhara

Sugam Gautam is a writer from Pokhara.

Anish Regmi Anish Regmi
Pokhara

🇳🇵

सृष्टि  shabitra सृष्टि shabitra
Pokhara

गजल सिङ्गो दुनियाँको लेख्न सक्छु तर भाग्य आफ्नो पनि लेख्न सकेको छैन 🤔🤔

Bi S Hal Bi S Hal
5
Pokhara

Like follow please my page

Jaya bista Jaya bista
Morang
Pokhara

jaya

Kedar Nath Paudel Kedar Nath Paudel
Pokhara, 33700

Writer | Theatre Actor | Director

Dream City Dream City
Nagdhunga
Pokhara

Fun and entertainment