Nepal Bank Ex.Employee’s Pokhara
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Bank Ex.Employee’s Pokhara, Social service, Pokhara Airport Road, Pokhara.
सूचना । सूचना ।। सूचना ।।।
नेपाल बैंक पूर्व कर्मचारी परिषदकाे अाज बसेकाे बैठकवाट नयां वर्ष २०७९ सालकाे शुभकामना अादन प्रदान गर्ने उद्वेश्यले यहि २०७९ साल वैशाख १८ गते दिनकाे ११ वजे पहिलाे हाेमस्टे श्याग्जा िजल्लाकाे दराै सिरुवारि जाने र उक्त कार्यक्रम प्याकेज मा एक रात वास खाजा खाना र भाेलि विहान खाजा,खाना सहित र १,७००/ लाग्ने भएको हुदा अा-अाफनाे श्रीमती सहित जाने भए मा ३,४००\_सहित यहि वैशाख १५ गते भित्रमा अा अाफनाे नाम सहित उपलव्ध गराई दिनु हुन अनुराेध छ,गाडिभाडा वाहेक । साथै २०७५ साल सम्ममा िनवृत हुनुभएको साथिहरुकाे कर १५/का दरले काटेको छ भने यहि १०वैशाख सम्ममा जानकारी गराउनु हुन समेत अनुराेध ।
सम्पर्क हाेमस्टेका लागि
प्रेमकुमार पाण्डे
संयाेजक ९८५६०२६२९९
अन्यजानकारिका लागि
खगेन्द्रराज पराजुली
सचिव ने बैक पू क परिषद
९८५६०२५१४५
२०७९/०१/०७
साथिहरु नमस्कार,
नयाँ वर्ष २०७९ काे शुभकामना आदान प्रदान कार्यक्रम सिरुवारी हाेमस्टेमा हुन गै रहेकाेमा सबै साथिहरुलाई नयाँ बर्ष २०७९ काे शुभकामना हाेमस्टेमा गएर दिन म विदेशमा भएकाे कारणले सम्भव नभएकाेले यसै म्यासेन्जर मार्फत शुभकामना प्रदान गर्दछु ।
साथै यश अघि आँटीघर जाँदा साथिहरुले सूचना नपाएकाे भनी गुनासाे भएकाे हुँदा सबैसाथिहरुलाई सकेसम्म भेटेरै वा फाेनबाट जानकारी दिनु हाेला । साथसाथै पाेखरावाट प्रकासित हुने समाधान र आदर्स समाजमा सुचना प्रकासन र एफ एममा समेत सूचना प्रबाह गर्नु हुन अनुराेध छ ।
अध्यक्ष
राजेन्द्रमान श्रेष्ठ
हाल अमेरिका
नेपाल बैक पुर्ब कर्मचारी परिषद गण्डकीकाे भ्रमण तथा पिकनिक कार्यक्रमकाे अविष्मरणीय तस्बीरहरु ।
काेरनाकाे नयाँ भेरियण्ट ओमीकाेनबाट बचाै । सरसफाईमा ध्यान दिउ ।
हाम्रा अदरणिय दाजु लिला राज ढकाल जीले नेपाल बैक पुर्ब कर्मचारी परिषदकाे प्रथम अधिबेसन तथा साधरण सभामा बाचा गर्न तयार पार्नु भएकाे मन छुने कविता सबैले पढाै र कमेन्ट गराै । धन्यबाद !!!
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pokhara
33700
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Pokhara, 33700
Leo Club of Pokhara Kumud Club ID: 152756 Sponsor Club: Lions Club of Pokhara Kumud LDC 325K
Pokhara, 33800
This is prensa regmi official page , handled by her administration office.
Pokhara
It is a club established to provide environmental and humanitarian services by making good use of th
Pokhara Airport Road
Pokhara
GoldenZ club of Annapurna is a youth wing of Zonta club of pokhara which encourage youths to participate in community based and international services projects especially on the fi...
Pokhara, 33700
Leo clubs are a youth organization of Lions Clubs International.