Prensa Regmi

This is prensa regmi official page , handled by her administration office.

14/12/2022

Parent Account Tie Up makes it easier for parents to transfer specific amount in specific frequency to child's account.

To know more, please visit https://www.nabilbank.com/individual/products/individual-deposits/nabil-gen-alpha

For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected] or write to us at https://nabilbank.com/individual/grievance-handling

Photos from Prensa Regmi's post 13/12/2022

नबिल का स्मार्ट कुरा फिस्टेल एकेडेमि मा स्मार्ट दादा दिदि लाइ शेयर गर्नु पाउदा खुसि लाग्यो ! नबिल का स्मार्ट कुरा हामि कसरि स्मार्ट हुने कसरि आफ्नो अभिभावक समाज को पिर्य बन्ने बारेमा Nabil gen alpha का कुरा गर्ने अबसर मिल्यो यसको लागि नबिल बैक गन्डकि प्रदेश प्रमुख सुर्य रोका सर उज्ज्वल नेपाल सर लगायत अन्य नबिल बैन्क का सर हरु फिस्टेल एकेडेमि का सन्चालक चिनु रानाभाट सर निर्देशक सर लगायत सम्पुर्ण फिस्टेल परिवार प्रति हार्दिक आभार छ
सुन्दर नगरि पोखरा भन्ने बितिक्कै फिस्टेल को याद आउछ
स्मार्ट स्कुल र गुणस्तरिय शिक्षा भन्ने बितिक्कै फिस्टेल एकेडेमि को याद आउने रहेछ सबै को जय होस

12/12/2022

सुन्नु होला है

03/12/2022

Fund Maximizer Facility in Nabil Gen Alpha Account provides Automatic Cumulative Fixed Deposits opening with Highest Interest Rate.

To know more, please visit https://www.nabilbank.com/individual/products/individual-deposits/nabil-gen-alpha

For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected] or write to us at https://nabilbank.com/individual/grievance-handling

30/11/2022

मेरो प्यारो दादा रेक्सिल रेग्मि लाइ जन्म दिन को धेरै शुभकामना

24/11/2022

मलाई सदैव साथ सहयाेग र हाैसला प्रदान गर्नुहुने मेराे प्याराे Subash khanal - सुवास खनाल दादा लाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️

20/11/2022

11/11/2022

मंसिर ४ ( चुनावी संवाद )
उम्मेदवारलाई मेराे प्रश्न
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
अतिथि👇️
याेगेश भट्टराई
ताप्लेजुङ ( नेकपा एमाले )
प्रतिनिधिसभा सदस्य उम्मेदवार

10/11/2022

JOIN US FOR A PANEL DISCUSSION ON..
मंसिर ४ ( चुनावी संवाद )
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
अतिथिहरु 👉️
१. अनन्त राज घिमिरे
केन्द्रीय अध्यक्ष ( लाैराे अभियान )
२. पुकार बम
काठमाडौ क्षेत्र नम्बर १ (राष्ट्रिय स्वतन्त्र पार्टी )
प्रतिनिधि सभा उमेदवार

10/11/2022
10/11/2022

Guess the correct answer.

10/11/2022

JOIN US FOR A PANEL DISCUSSION ON..
मंसिर ४ ( चुनावी संवाद )
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
अतिथिहरु 👉️
१. अनन्त राज घिमिरे
केन्द्रीय अध्यक्ष ( लाैराे अभियान )
२. पुकार बम
काठमाडौ क्षेत्र नम्बर १ (राष्ट्रिय स्वतन्त्र पार्टी )
प्रतिनिधि सभा उमेदवार
Prensa Regmi

07/11/2022

मंसिर ४ कास्की ❤️
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
उमेदवार लाई मेराे प्रश्न ?
अतिथि उमेदवार 👇️
खगराज अधिकारी
कास्की क्षेत्र न.१
प्रदेश सभा उमेदवार
Prensa Regmi

06/11/2022

समय : बेलुका ७:३० बजे
मंसिर ४ कास्की ❤️
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
उमेदवार लाई मेराे प्रश्न ?
अतिथि उमेदवार 👇️
खगराज अधिकारी
कास्की क्षेत्र न.१
प्रदेश सभा उमेदवार
Prensa Regmi

05/11/2022

मंसिर ४ गुल्मी ❤️
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
उमेदवार लाई मेराे प्रश्न ?
अतिथि उमेदवार 👇️
प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नम्बर १ - "नेकपा एमाले"
प्रतिनिधि सभा सदस्य उमेदवार

05/11/2022

समय : बेलुका ७:३० बजे (Live प्रशारण हुने )
मंसिर ४ गुल्मी ❤️
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
उमेदवार लाई मेराे प्रश्न ?
अतिथि उमेदवार 👇️
प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नम्बर १ - "नेकपा एमाले"
प्रतिनिधि सभा सदस्य उमेदवार
Prensa Regmi

02/11/2022

मंसिर ४ काठमाडौ ❤️
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
उमेदवार लाई मेराे प्रश्न ?
अतिथि उमेदवार 👇️
मानुषी यमि भट्टराई
काठमाडौ क्षेत्र न ७ - " साझा उमेदवार "
प्रतिनिधि सभा सदस्य उमेदवार
Prensa Regmi

31/10/2022

Happy birthday respect uncle

30/10/2022

जन्मदिन को धेरै धेरै शुभकामना सधै भरि हजुर को सस्कार माया आशिष् पाउ

Photos from Prensa Regmi's post 27/10/2022

२०७९ सालको भाईटिका पनि सकियो ।
सारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सम्बन्ध सदैव प्रगाढ बनिरहोस्! साथै मलाई दिदी या बहिनी मान्नुहुने संसारभरिका समस्त माईतिहरुमा उन्नति , प्रगति तथा दीर्घायुको कामना ब्यक्त गर्दछु! 💕🌹

24/10/2022

उमेदवार लाई मेराे प्रश्न ?
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन,२०७९
तपाइँहरूका पनि केही प्रश्नहरु छन् भने Comment गर्नुहाेला ।

21/10/2022
20/10/2022

सिधा प्रश्न के पि शर्मा ओलि ज्यु लाइ

Photos from Prensa Regmi's post 05/10/2022

यस पालीको दशैं!!

03/10/2022

नेपालका लागि अमेरिकी राजदूतको रूपमा आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी आज राजदूत र्‍यान्डी डब्ल्यु बेरी आज स्वदेश फर्किनुभएको छ। नेपाल- अमेरिका सम्बन्धलाई अझै बलियो बनाउन वहाँको नेतृत्व र सेवाका लागि नेपालस्थित अमेरिकी मिशनका तर्फबाट वहाँप्रति हामी हार्दिक आभार प्रकट गर्दै वहाँको आगामी दिनहरूको सफलताको कामना गर्न चाहान्छु धन्यवाद, राजदूत बेरी।

Photos from Prensa Regmi's post 29/09/2022

अन्नपुर्ण मिडिया नेटवर्क को आयो जना जलबायु परिवर्तन कार्यक्रम मा सहभागी आज जलबायु परिवर्तन बारे धेरै कुरा सिक्न र जान्न पाइयो आफुलाई लागेको कुरा पनि राखियो यस्को लागी अन्नपुर्ण मिडिया नेट वर्क प्रा लि र पृथ्बि ढुङ्गाना दादा लाइ बिसेस धन्यवाद

Photos from Prensa Regmi's post 26/09/2022

आहा कति राम्रो काम ,! पोखरा नगरपालिका को आयोजना बिधालय स्तरीय दौड प्रतियोगिता कार्यक्रम
साच्चिकै महानगर पालिकाले बाल बालिका हरु को लागि महत्त्वपूर्ण काम को शुरूवात गरेको छ हार्दिक धन्यवाद प्रमुख धन राज आचार्य ज्यु उप प्रमुख मन्जु देबि गुरुङ वडा न १७ वडा अध्यक्ष राधिका शाही ज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्यु हरु मा हजुर हरु ले बाल बालिका हरु माथी हौसला जोस जागर खेलकुद को बिकास को गर्न लागि

Photos from Prensa Regmi's post 26/09/2022

गण्डकि प्रदेश साचिक्कै पर्यटन ,धर्म ,सस्कृति ले निकै धनि रहेको छ आज बिन्दबाशिनि मन्दिर को कलस यात्रा मा सम्पुर्ण मानु भाब ज्यु हरु सङै यात्रा मा

26/09/2022

नवदुर्गा महोत्सव 🙏🙏💗 बिन्दबाशिनि मन्दिर पोखरा कलस यात्रा

Photos from Prensa Regmi's post 25/09/2022

खुसी को खबर आज पोखरा महानगरपालिका प्रमुख सङ भेट भयो मेयर ज्यु बाट
१. हामि बालबालिका को लागि बिदा को समय मा केहि नया कुरा सिक्न को लागि चिल्ड्रेन आबिस्कार केन्द्र बनाइदिन्छु र हामि कक्षा ३ देखि कक्षा ८ सम्म को बालबालिका को लागि बिदेश मा के कुरा बन्दै छ हामि ले पनि कसरि बनाउन सकिन्छ भन्ने कुरा हरु सबै जना साथि भाइ जम्मा भयर सिक्ने ठाउ र सामान उपलब्ध गराउने भनेर छलफल भयो ।
२. पोखरा मा बाल मैत्री सार्बजनिक शौचालय पनि १ वर्ष भित्र बनाइ सक्छु भनेर टेन्डर खोल्दै हुनुहुन्छ ।
३ पोखरा मा धुलो नहोस भनेर २ वटा बुमर किन्दै हुनुहुन्छ भन्ने कुरा पनि थाहा भयो समग्रमा पोखरा नगरपालिका पहिलेको अवस्था भन्दा धेरै राम्रो भयको रहेछ खुसि लाग्यो साचिक्कै राम्रो बन्ने छ ।

24/09/2022

मैले बिभिन्न अग्रज सङै भेट्छु उहाँ हरु ले दिनु भयका सन्देश टपक्क टिप्छु अनि भन्छु सदैब सम्झिरह्न्छु आदरणीय काका कर्ण शाक्य ज्यु लाइ

Photos from Prensa Regmi's post 24/09/2022

आज शनिवार नबिल बैंकको सहकार्यमा SEJON द्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्र ज्यु लगायत अग्रज ज्यु हरु सङ कार्यक्रममा सहभागि हुँदा ।

Photos from Prensa Regmi's post 20/09/2022
Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Subash Khanal (Tehrathum)'s Personal Meeting Room
मेरि हजुर आमा लाइ यसरि खुसि दिन चाहान्छु हजुर हुनु हुन्छ र हामि  छौ
सुरज के सि लाइ किन जिताउनु पर्ने? उहा का बिकास कसरि गर्नु हुन्छ ?

Category

Telephone

Address


Pokhara
33800

Other Social Services in Pokhara (show all)
We Can Do Helping Hands We Can Do Helping Hands
Nadipur
Pokhara

your_one_helps_ buy _Thousand_People's_Smile�

Leo Club Of Pokhara Annapurna Leo Club Of Pokhara Annapurna
Pokhara

Youth in service

Leo Club of Pokhara Kumud Leo Club of Pokhara Kumud
Pokhara, 33700

Leo club of Pokhara Kumud club id: 152756 Sponsor by ; Lions Club of Pokhara Kumud LID 325K

Hami nepali Hami nepali
Gandaki
Pokhara

nepal

Pulchowk Club Pulchowk Club
Pulchowk Marg
Pokhara

United Archalbot Youth Club United Archalbot Youth Club
Archalbot
Pokhara

United Archalbot Youth Club

Lions Club of Pokhara Clean Fishtail City Lions Club of Pokhara Clean Fishtail City
Pokhara

It is a club established to provide environmental and humanitarian services by making good use of th

Golden Z club of Annapurna Golden Z club of Annapurna
Pokhara Airport Road
Pokhara

GoldenZ club of Annapurna is a youth wing of Zonta club of pokhara which encourage youths to participate in community based and international services projects especially on the fi...

Nepal Bank Ex.Employee’s Pokhara Nepal Bank Ex.Employee’s Pokhara
Pokhara Airport Road
Pokhara, 33700

Leo Club of Lekhnath 7 Lakecity Leo Club of Lekhnath 7 Lakecity
Pokhara, 33700

Leo clubs are a youth organization of Lions Clubs International.