Dallu

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dallu, Public Figure, Syangja, Pokhara.

03/03/2020

उडेको चरीलाई उडन देउ
बगेको पानीलाई बग्न देउ
मेरो चोखो मायालाइ प्रिय
तिम्रो मुटु को छेउमा राखिदेउ ।।🙈😘😘

03/03/2020

तिम्रो मेरो साथ छुटेर रोए
बिश्वास सधैका लागि टुटेर रोए
गर्नु हुन्न रैछ यो माया कसैलाई
आज यो मुटु फुटेर रोए।।😢😢😢

26/02/2020

प्रेम को मतब्लब केबल साथ
रहनु मात्र होइन।
कसैको खुसीको लागि
उ देखि टाढा जानू पनि प्रेम हो।

25/02/2020

माया बिना एकछिन बाच्न
सक्दिन भन्नेलाई एक मिनेट
नाक र मुख थुनेर राखिदिनु
अनि थाहा पाउछन् बाच्नलाई
हावा चाहिन्छ कि माया ।। 😍😍😍

25/02/2020

मेहनत जति नै गरेपनी
भाग्यमा नभए पछि
हत्केलामा उठेको ठेला पनि
घाउ बनी बिझाउदो रहेछ ।।

25/02/2020

रिल भयको camera र
दिल भएको मान्छेको
जमना त उहिल्यै सकिएछ
यो जमना त selfish को रहेछ ।।

25/02/2020

पानीको ठुलो महत्त्व छ
जून आखाबाट झारेको होस
वा😢😢
आकाशबाट तप्केको होस ।।😍

20/02/2020

गन्तव्य त तिमि सम्मैको थियो ...... तर सुरुवात कलिलो बोटको मुनटो चुडाए जसरी नै चुडायो जिन्दगीले ।।

20/02/2020

जिन्दगीमा धेरै रुनुपर्ने भएर होला भगवानले जन्मने बित्तिकै रुन सिकाको।।😭😭

20/02/2020

जिन्दगीमा हर कुरा जितेर खुसी मिल्छ तर प्रेम मात्र एउटा यस्तो चिज हो जहा जितेर भन्दा पनि हारेर बढी खुसी मिल्ने गर्छ।।😍

20/02/2020

चाह त के थियो र बस तिम्रो साथ नै काफी थियो धेरै पनि होइन अलिकती तिम्रो आसा थियो ।।😘

20/02/2020

हद भन्दा बढी गरेको प्रेम र आखा चिम्लेर गरेको भरोसा अन्त्यमा सधै धोका नै दिन्छ ।।

20/02/2020

ज्यान मार्न ठुलो ठुलो हतियार चाहिएला तर
मन मार्न तिम्रो एक दिन को मौनता नै काफी छ 💖💓

20/02/2020

यदि म मरेपछि पनि मेरो आखा खुल्ला नै भयो भने यो सोच्नु कि तपाईंलाइ नै हेरेको हुनेछु ।।।

20/02/2020

पत्थर मिर्गौला मात्र हैन
मैले त उसको मुटुमा पनि भेटे😁😁😁😍

20/02/2020

मायामा अक्सर त्यो मान्छेले धोका पाउछ
😘😘😍
जसले साचो माया गरेको हुन्छ ।।

20/02/2020

मर्छु सजिलै तर काख तिम्रो होस
जिन्दगीमा सधै भरी साथ तिम्रो होस।।

20/02/2020

जिन्दगी अनि प्रेम उस्ता उस्तै लाग्छ
पैसा नभए जिन्दगी चल्दैन र माया नभए घरबार

15/02/2020

खुसी को कुरा त
के दु:ख को कुरा गर्दा पनि
डाहा गर्छन् मान्छेहरु 😚

15/02/2020

योग्यता नै गरिबहरुको
सम्पत्ति हो।।

15/02/2020

मौरी ले मह साच्छ
आफुले खादैन
धनिले पैसा साच्छ
मर्दा लादैन 💞💞😍
Dallu

15/02/2020

औकात को कुरा नगर्नुस
झुपडी मा पनि महल को खुसी देख्छु 💞

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Syangja
Pokhara

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs