माछापुच्छ्रे निर्माण समिति

माछापुच्छ्रे निर्माण समिति बिसुद्द ए

24/03/2024

होलि को शुभ कामना

20/02/2024

माछापुच्छ्रे निर्माण समिति

छैठौ स्थपना दिवास तथा वार्षिक साधरण सभा फाल्गुन ११ गते
माछापुच्छ्रे पाटी प्यालेस हेम्जा २५

12/02/2024

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
---------------
२०८० माघ २९ गते
बुद्धि बि क लामगादे

सम्पुर्ण मा यो जानकारी गरिन्छ कि यहि फाल्गुन ११ गते हुन गई रहेको माछापुच्छ्रे निर्माण समितिको स्थपना दिवास तथा छैठौ साथरण सभा सब्य र भब्या रुपमा सु सम्पन्न गर्न को निमित्त सम्पुर्ण कार्य समितिका सदस्य आजिवन सदस्य सल्लाहकार सबै जना समितिमा उपस्तिथि भएर यो बार्शिक कार्यक्रम लाई सफल बनाउन बृहत् छलफल गर्नु पर्ने भएको ले भोलि फाल्गुन १ गते मासिक बैठकमा सबै जना लाई समितिबाट टेलिफोन गरि सकेको र यदि कसैले सुचना नपाएको खन्डमा यसै लाई सुचना मानी बिहान १० बजे समिती को कार्यलयमा उपस्थित हुन सबैमा अनुरोध गर्दछु।

सचिब
बुद्धि बि क लामगादे

02/02/2024

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
---------------
२०८० माघ १९ गते
बुद्धि बि क लामगादे

सम्पुर्ण मा यो जानकारी गरिन्छ कि यहि फाल्गुन ११ गते हुन गई रहेको माछापुच्छ्रे निर्माण समितिको स्थपना दिवास तथा छैठौ साथरण सभा सब्य र भब्या रुपमा सु सम्पन्न गर्न को निमित्त सम्पुर्ण कार्य समितिका सदस्य आजिवन सदस्य सल्लाहकार सबै जना समितिमा उपस्तिथि भएर यो बार्शिक कार्यक्रम लाई सफल बनाउन सबैमा अनुरोध गर्दछु।

सचिब
बुद्धि बि क लामगादे

21/12/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की

बुद्धि बि क (लामगादे)
२०८० पौष ५ गते

सुचना सुचना सुचना

उक्त बिषय सम्बन्ध मा माछापुच्छ्रे निर्माण समिती यो सुचना गर्न चहान्छ कि यस बर्ष समिती द्वार खेलिएको देउसी भैलो बनभोज (पिकनिक) कार्यक्रम यहि मिति २०८० पौष ६ गते रुपाकोट मा गरिने भएको हुदा सम्पुर्ण देउसी भैलो खेलेका कलाकार भाइ बहिनी लगाएत समितिका सम्पुर्ण सदस्या साथी हरु बिहान ६ बजे मिलनचोक बाट बस छुट्ने भएको हुदा समयमै उपस्थित भएर जानको लागि यो सुचना जारी गरिएक छ।

सचिब
बुद्धि बि.क (लामगादे)

16/12/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
----------------
बुद्धि बि.क. (लामगादे)
२०८० मंसिर ३० गते

बिषय :- मासिक बैठक मा उपस्थित भई दिनहुन सम्बन्धमा।

माछापुच्छ्रे निर्माण समितिको नियमित मासिक बैठक भोलि मिति २०८० पौष १ गते बिहान १० बजे समितिको कार्यलयमा बसि पिकनिक लगाएत अन्य बिषय मा छलफल गरिने भएको हुदा सम्पुर्ण सदस्य साथी हरु तोकिएको समयमै उपस्थित भइ दिन हुन यसै सुचना द्वार सबैमा जानकारी गराउन चहान्छु।

सचिब
बुद्धि बि क (लामगादे)

16/12/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
----------------
बुद्धि बि क (लामगादे)
२०८० साल मंसिर ३० गते

माछापुच्छ्रे निर्माण समितिले प्रत्येक बर्स आयोजन गर्ने देउसी भैलो कार्यक्रम लाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ सपोर्ट गर्नु हुने बहिनी आफ्नो ३ बर्सिय नर्सिङ कोर्स पूरा गरि दिक्ष्यान्तर भएको मा माछापुच्छ्रे निर्माण समिती हार्दिक हार्दिक धन्यवाद प्रदान गर्दछ।

आगमी दिन हरुमा पनि यहाँको साथ सपोर्ट अनुकुल मिले सम्म प्रदान गर्नु हुने छ भन्ने आसा पानी गर्दछौ।धेरै धेरै धन्यवाद तथा बधाई शुभ कामना शर्मिला बि क ज्यु।

Photos from माछापुच्छ्रे निर्माण समिति's post 29/11/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-------------------
बुद्धि बि क (लामगादे)
२०८० मंसिर १३ गते

समिति द्वार बिध्यालयल लाई पोशक बितरण

माछापुच्छ्रे निर्माण समितिले माछापुच्छ्रे गाउँ पालिका वाड न ७ धम्पुसमा रहेको पृथ्वीनारायण माद्यामिक बिध्यलय लाई २० थान पोशक बितरण गरेको छ। माछापुच्छ्रे निर्माण समितिले बेल बेलामा समाज सेवा मा पनि काम गर्दै आएको छ।

बिध्यलय परिवारले माछापुच्छ्रे निर्माण समितिलाई भब्या स्वागत गर्नु भएको थियो। मंसिर १४ गते बाट सुरु हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को लागि समिती बाट बिध्यार्थी भाइ बहिनी हरुको लागि खेल पोशक लिएर गएको थियो।समितिको स्वागत को लागि बिध्यार्थी भाइ बहिनी हरुले स्वागत मार्चपास समेत गर्नु भएको थियो।

उक्त अबसरमा समितिको तर्फ बाट अध्यक्ष पदम खबाङी उप अध्यक्ष टेक बहादुर बि क सचिब बुद्धि बि क लामगादे कोष अध्यक्ष कमल बहादुर कार्की सदस्य टेक बहादुर बि क अनिल गुरुङ बिष्णु श्रेष्ठ समित रसाईली र समितिका प्रेस सल्लाहकार सुर्य सिकारु को उपस्थिती रहेको थियो।

सचिब
बुद्धि बि क ( लामगादे )

22/11/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क (लामगादे)
२०८० साल मंसिर ६ गते

कार्य समितिको बैठक सम्पन्न

माछापुच्छ्रे निर्माण समितिको कार्य समितिको बैठेक आज साझ सम्पन्न भएको छ। समितिको आन्तरिक बिषयमा व्यापक छलफल गर्नु पर्ने भएकाले कार्यसमितिक बैठक बसेको थियो।

भिभिन्न समिती प्रती भएका असन्टुस्टी बिशय हरुलाई छलफल गर्दै मंसिर मसान्तर सम्म समाधान तथा लागू हुने गरि परिणाम मुलक बन्ने गरि समितिको बैठक सम्पन्न भएको छ।

सचिब
बुद्धि बि क लामगादे

17/11/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० मंसिर १ गते

माछापुच्छ्रे निर्माण समितिका कार्य समिती सदस्य युवा जोश र जागरणले भरिएको युवा निर्माण ब्यबसाही शिशिर निर्माण सेवा का सन्चलक सधै सत्य कुरा खरो रुपमा बोल्ने प्रस्ट बक्ता सामजिक ब्यक्ति आफ्नो जिवान साथी सग बाधिएको७औ बर्षामा प्रबेश गरिरहेको पावन दिन तपाईं समित रसाईली र नैना निरु दुबै लाई बैबाहिम बर्षा गाठको उपलक्ष्य मा माछापुच्छ्रे निर्माण समितिको तर्फ बाट धेरै धेरै शुभ कामना।

--------------------
🌷Happy unnecessary 🌷
Samit+naina

16/11/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-------------------
बुद्धि बि क (लामगादे)
२०८० कार्तिक ३० गते

सम्पन्न भयो माछापुच्छ्रे निर्माण समिति को देउसी भैलो।

माछापुच्छ्रे निर्माण समिति
ले आयोजना गरेको २०८० सालको देउसी भैलो कार्यक्रम भाइ टिकाको दिन याम्दि गोस्ति र हेम्जा लामपाटा मा निक्कै उत्साह जनक भैलो खेली यस बर्षा को देउसी भैलो कर्याकर्ता को बिसर्जन गरिएको छ।अत्यन्तै चिसो मौसम भाइ टिकाको दिन पनि नभनी समितिले आर्थिक सकल गरि देशै भरी आर्थिक मन्दी भएको अबथामा सामजिक क्षेत्रमा केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश का साथ देउसी भैल कर्याक्रम को अभियान थालेको थियो।
सोचेको जस्तो आर्थिक सकलन गर्न नसकिएता पनि परम्परा सस्कृतिको जगेर्ना गर्दै सबै जना रम्दै रमाएको थियो।
समितिको देउसी भैलोमा साथ दिनु हुने दान दिनु हुने सबै सबैमा आर्दिक आभर धन्यवाद प्रदान गर्न चहान्छ । त्यसै गरि हामिलाई साथ दिनु हुने यतयात सवारी लाई विशेष धन्यवाद ।साउन्ड सिस्टम मा खटिनु हुने लाई धन्यवाद ।

भैलो समयोजक टोलिलाई धन्यवाद ।स्वयम् सेबक हरुलाई धन्यवाद ।गाउँ टोल क्षेत्रमा सहजिकरण गरिदिनु हुने मित्र हरुमा धन्यवाद ।ताल बारही खबर साप्ताहिक पत्रीका मिडिया लाई बिशेश धन्यवाद ।

चिसो मौसममा एकसरो कपडा लागाई नृत्य गरि समितिको मेरुडन्ड बनी दिनु हुने सम्पुर्ण भाइ बहिनी हरुलाई धेरै धेरै धन्यवाद ।विशेष गरि आज भन्द १५ दिन अगाडि बाट नृत्य निर्देशन गरि समितिलाई अमुल्य गुण लगाउनु हुने स्टाफ नर्समा अद्यनरत बहिनी सबिता बिश्वकर्म लाई मुरिमुरि धन्यवाद ।

प्रत्याक्ष्या वा अप्रत्यक्ष हामिलाई साथ दिनु हुने सल्लाह सुझाब दिनु हुने तमाम तमाम ब्यक्ती हरुलाई धन्यवाद प्रदान गर्न चहान्छौ।

माछापुच्छ्रे निर्माण समिती परिवार
सचिब
बुद्धि बि क (लामगादे)

15/11/2023

शुभ दिपावली
भाइ टीका को सबैमा शुभ कामना।

Photos from माछापुच्छ्रे निर्माण समिति's post 13/11/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क (लामगादे)
२०८० कार्तिक २७

समितिले आयोजन गरेको देउसी भैलो २६ गते बाट सुरु भै सकेको छ।आज दोश्रो दिन सम्पुर्ण समितिका सस्थपक अध्यक्ष ज्यु लगाएत सल्लाहकार पत्रकार जति पनि समिति मा आवद्ध सदस्य ज्यु हरुमा अनिबार्य देउसी भैलो मा आफ्नो सहभागिता जनाई दिनु होला।

दिपावलिको सबैमा।शुभ कामना

माछापुच्छ्रे निर्माण समिती परिवार

11/11/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० कार्तिक २५ गते

माछापुच्छ्रे निर्माण समितिको देउसी भलो कार्तिक २६ गते बाट खेल्दै।

प्रत्येक बर्षा हरुमा जस्तै यस बर्षा पनि माछापुच्छ्रे निर्माण समितिले देउसी भैलो खेल्ने भएको छ।आबश्यक सम्पुर्ण तयारी पूरा गर्दै भोलि कार्तिक २६ गते बाट देउसी भैलो खेल्ने भएको छ।

सस्थापक अध्यक्ष धर्मराज बि क र उप अध्यक्ष टेक बहादुर बि क को घर बाट सुभ आरम्ब गरिने देउसि भैलो मा समितिका सम्पुर्ण सदस्य साथी हरु अनिबर्य उपस्तिथि हुनाको लागि समितिले अन्तिम पटक यो उर्दि जारी गरेको छ।कार्तिक २६ गते समितिको कार्यलय बाट ठिक १० बजे भैलो को लागि प्रस्तान गरिने हुदा कृपय सबै जना तोकिएको समय अगवै उपस्थित भइ दिन हुन सम्पुर्ण मा यो जानकारिको लागि यो सुचन प्रकाशित गरिएको छ।

सचिब
बुद्धि बि क लामगादे

Photos from माछापुच्छ्रे निर्माण समिति's post 07/11/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० कार्तिक २१ गते

देउसै भैलो तयारी अन्तिम चरनणमा

माछापुच्छ्रे निर्माण समिले यस बर्षा खेलिनि देउसी भैलोको आबश्यक तयारी पूरा गरेको छ।समितिको कार्यलयमा सिकाउदै आएको नृत्य आज कार्य समितिको टोलिले अबलोकन गर्दै २६ गते बाट देउसी भैलो खेल्ने कार्य तालिका तयार पारेको छ।

समिती द्वार खेलिने देउसि भैलोमा समितिका सबै सदस्य साथी हरु अनिबार्य उपस्थिति हुन पर्ने निर्णय सहित पहिलो दिन हेम्जा क्षेत्र निर्धारण गरेको छ।दोस्रो दिन घचोक लहचोक अनन्दे ठाटी लुम्रे खोरामुख खेलिने छ भने तेस्रो दिन नाग डाडा भेग खेलिने भएको छ। चैथो दिन पुन हेम्जमा छुटेको घर खेली पुग्न नसकिएको सबै ठेकदर साथि हरुको सम्युक्त उपस्थिति मा सामुहिक भैलोखेली एस बर्षा को देउसी भैलो अन्त गरिने भएको छ।

सचिब
बुद्धि बि.क लामगादे

06/11/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की

बुद्धि बि क (लामगादे)
२०८० कार्तिक २० गते

देउसी भैलो खेल्ने सम्बन्धमा

माछापुच्छ्रे निर्माण समितिले प्रत्येक बर्षा हरुमा जस्तै यो बर्षापनि देउसी भैलो खेल्ने निर्णय का साथ देउसी भैलो उप समिती गठन गरि आन्तरिक तयारी गरदै आएको सबैमा जानकारी गराउदै तिहार नजिकिदै गर्दा अब कार्यक्रम सेडुल तथा अहिले सम्म प्रशिक्षण लिई रहनु भएका भाइ बहिनी हरुको नृत्य अबलोकन गरिने भएको हुदा भोलि समितिमा आबद्द जति पनि सदस्य साथी हुनु हुन्छ सबै जना बिहान १० बजे समितिको कार्यलयमा उपस्थीत भइ दिन हुनाको लागि यो सुचना प्राकशन गरिएको छ।

सचिब
बुद्धि बि क (लामगादे)

30/10/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क (लामगादे)
२०८० कार्तिक १३ गते

माछापुच्छ्रे निर्माण समितिले देउसी भैलो खेल्दै

माछापुच्छ्रे निर्माण समितिले बिगतका बर्षाहरुमा झै खेल्दै आएको देउसी भैलो यस वर्षा पनि निरन्तरता दिदै खेल्ने भएको छ।कार्तिक २६ गते लक्ष्मी पुजाको दिन देखि भाइ टिकाक दिन सम्म खेल्ने निर्णय गरिएको छ।

समितिको कार्यलया मा बसेको आजको पुर्ण बैठकले उक्त निर्णय गर्दै देउसी भैलो समयोज उप समिति गठन गर्दै सम्पुर्ण ब्यबस्थापन को जिम्मा सहित तयरी गराएको छ। भैलो समयोजक उप समितिको
समयोजक
स- सचिब= प्रदिप केसि
सदस्य = तिलक घर्तिबिरे
सदस्य = बिष्णु कुमार श्रेष्ठ
कोष अध्यक्ष = कमल कार्की
सदस्य = सक बहादुर सुनार
रहनु भएको छ भने डान्स समयोजक मा बिनि बि क को समयोजकमा रहने भनी निर्णय गर्दै भोलि मिति २०८० कार्तिक १४ गते बाट डान्स प्रशिक्षण को तयारी हुने भएको सबैमा जानकारी गराईन्छ।

सचिब
बुद्धि बि क (लामगादे)

29/10/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क ( लामगादे)
कार्तिक १२ गते

सुचना सुचना सुचना

बिगत का बर्षा हरुमा जस्तै यो बर्षा पनि माछापुच्छ्रे निर्माण समितिको आयोजनामा देउसी भैलो खेल्ने कार्यक्रम गर्ने या नगर्ने समितिमा अन्या बिधित आर्थिक बिषय मा केन्द्रित रहेर छलफल गर्नु पर्ने भएकाले भोलि माछापुच्छ्रे निर्माण समितिका सम्पुर्ण सदस्य साथी हरु निहान १० बजे समितिको कार्यलयमा उपस्थित भइ दिन हुन सबैमा यो सुचना प्रकशित गरिएको छ।

सचिब
बुद्धि बि क (लामगादे)

17/10/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
----------------
बुद्धि बि.क (लामगादे)
२०८० असोज ३० गते

सुचना सुचना सुचना

भोलि मिति २०८० कार्तिक १ गते माछापुच्छ्रे निर्माण समितिको नियमित बैठक तथा दशै विशेष शुभ कामना आदन प्रदान कार्यक्रम हुने भएको ले यस सुचना लाई आधर मानी सम्पुर्ण सदस्य साथी हरु बिहान १०:०० बजे समितिको कार्यलयमा सबै जना उपस्तिथि भइदिनहुन सबैमा यो जानकारी गरिएको छ।

सचिब
बुद्धि बि क लामगादे

Photos from माछापुच्छ्रे निर्माण समिति's post 13/10/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० असोज २६ गते

माछापुच्छ्रे निर्माण समिती भेटी लिएर पुग्यो श्रद्धाञ्जली कार्यक्रम गर्न म्यादी सिबाङ

माछापुच्छ्रे निर्माण समिती म्यादी जिल्ला धौलागिरी गाउपालिका ७ सिबाङ पुगेर श्रद्धाञ्जली कार्यक्रम गरेको छ।म्यादी जिल्ला बाट माछापुच्छ्रे निर्माण समितिमा आवद्ध हुनुभएकी एक मात्र महिला ठेकेदार नन्द कुमारी फगामी मगरको ससुरा बा शोर्गहरण भएको १० औ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम लिएर आई पुगेको हो।

समितिमा आबद्ध सबै जना एकै परिवारको सदस्य भएको मुल मन्त्र ठान्ने सुख होस या दुख होस सरिक भएर सुख पनि साट्ने दुख पनि साट्ने गरि रहेको छ।
श्रद्धाञ्जली कार्यक्रम मा समितिको तर्फ बाट छोटो मन्त्ब्य अध्यक्ष पदम खपाङी ले राख्नु भएको थियो उहाँ भन्नू हुन्छ समितिको एक मात्र महिला ठेकेदार बनेर माछापुच्छ्रे निर्माण समितिमा आवद्ध भैइ दिनु भयो उच्छ सम्मान ग्यपन गर्दै मृतक स्व. खड्का बहादुर फगामी ज्यु को शोर्गिय आत्मा प्रती चिर शन्तिको कामना गर्दै शोकाकुल परिवारमा धर्य धारण को शक्ति मिलोस भन्दै कामना गर्नु भयो।

उक्त कार्यक्रम मा समितिको तर्फ बाट अध्यक्ष पदम खपाङी सचिब बुद्धि बि क लामगादे कोष अध्यक्ष कमल कार्की कार्य समिती सदस्य बिष्णु कुमार श्रेष्ठ सदस्य सक बहादुर सुनार सदस्य थम हर्मोल सहभागी हुनु भएको थियो । माछापुच्छ्रे निर्माण समितिको शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम स्थानीय तथा दाजु भाईहरुको उल्लेखनीय सहभागी भएको थियो।सबै जनाले एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पन गरेका थिए।

उक्त श्रद्धाञ्जली कार्यक्रम को सन्चालन समितिको तर्फ बाट सचिब बुद्धि बि क लामगादे ले सन्चालन गरेका थिए।

स्वोर्गिया खड्का बहादुर फगामिको बैकुण्ठ मा बास होस।भाब पुर्ण श्रद्धाञ्जली अर्पन गर्दै शोकाकुल परिवार्जन मा धर्य धारण गर्ने शक्ति भगवनले प्रदान गरून् हार्दिक समाबेदना।

माछापुच्छ्रे निर्माण समिती परिवार

सचिब
बुद्धि बि क ( लामगादे )

09/10/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-------------------
बुद्धि बि क (लामगादे)
२०८० असोज २२ गते

माछापुच्छ्रे निर्माण समितिको ब्यक्तिगत मुक्तिनाथ दर्शन भ्रमण हुँदै

माछापुच्छ्रे निर्माण समितिको सदस्य साथी हारु आफ्नो ब्यक्तिगत खर्चमा मुक्तिनाथ दर्शन को भ्रमण को मिति तय गरि आज सार्बजनिक गरिएको छ।

यहि असोज २४ गते बिहान ५ बजे अ आफ्नो निजि साधन मा हेम्जा देखि बेनि सम्म मात्र जाने भएको छ ।सबै साधन बेनिमा राखी बेनि देखि मुक्तिनाथ सम्म जिप अथवा बस मा जाने भनी तय गरिएको छ ।२५ गते मुक्तिनाथ दर्शन गरि चाईना बोर्डर सम्म घुमघाम गरि बेलुका मुक्तिनाथ नै बसिने भएको छ।
२६ गते बिहान जोमसोङ आईने छ।मार्फ टुक्छे घुमि सकेपछी त्यही दिन बेनि आई बास बसिने योजना गरिएको छ।२७ गते त्यह बाट अ आफ्नो साधन लिएर तातो पानी दर्भाङ हुँदै सिबाङ पुगि नन्द कुमारी को घरमा पुगि श्रद्धाञ्जली कार्यक्रमा सहभागी हुने भएको छौ।त्यसै गरि २८ गते बिहान सिबाङ बाट पोखरा फर्कने कार्यक्रमको तालिका सार्बजनिक गरिएको छ।जान इछुक सदस्य साथी हरुले भोलिको दिन सम्म सम्पर्क गर्नु होला। कोहि साथी हरुले जान मन थियो खबर पाईन नभन्नुहोला ।यसै सुचना लाई आधर मानी सम्पर्कमा आउनु होला।

सचिब
बुद्धि बि क ( लामगादे)

08/10/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० साल असोज २१ गते

नन्द कुमारी लाई (ससुराबा को) पित्री शोक😭😭

माछापुच्छ्रे निर्माण समितिको एक मात्र महिला ठेकेदार नन्द कुमारी फगामी मगरलाई ससुरा बाबा को पित्री शोक परेको छ।धौलागिरी गाउपालिका वाड न ७ ताकम सिबाङ मा १९९४ माघ ८ गते जन्मनु भएका खड्क बहादुर फगामी मगर बुबा यहि मिति २०८० साल असोज १७ गते शोर्गहरण हुनु भएको हो।

तीन भाइ छोरा सक बहादुर फगामी डिल बहादुर फगामी र कान्छ लोक बहादुर फगामी दुई छोरी जेठि भिमा कुमारि मगर र माइलि पुर्ण कुमारी मगरका अभिभावक ८६ बर्षाको उमेर मा निधन हुनु भएको छ।

स्वोर्गिय आत्मा प्रती बैकुण्ठ मा बास होस भन्ने पुर्ण कामना सहित शोकाकुल परिवार जनमा धर्य धारण को शक्ति मिलोस भन्दै हार्दिक समाबेधन प्रकट गर्दछौ।😭

माछापुच्छ्रे निर्माण समिति परिवार

सचिब
बुद्धि बि क (लामगादे)

01/10/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
-------------------
बुद्धि बि क ( लामगादे )
२०८० असोज १४ गते

माछापुच्छ्रे निर्माण समितिका कोष अध्यक्ष कुशल ब्यक्ती सफल निर्माण व्यावसायि ब्यक्ती कमल बहादुर कार्की ज्यु लाई जन्म दिनको पावन अबसरमा सु स्वास्थ्या एबम दिर्घयुको मेरो ब्यक्तिगत तर्फ बाट र समिति को तर्फ देखि हार्दिक शुभ कामना ब्यक्त गर्दछु।
HAPPY BIRTHDAY KAMAL

माछापुच्छ्रे निर्माण समिती परिवार
🌷----------------🌷

सचिब
बुद्धि बि क ( लामगादे)

17/09/2023

माछापुच्छ्रे निर्माण समितिले भब्य रुपमा सामुहिक बिश्वकर्मा पुजा को आयोजना गर्दै

07/09/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि.क (लामगादे)
२०८० भाद्र २१ गते

बिषय :-कार्य समितिको बैठक बस्ने बारेमा।

उक्त बिषय सम्बन्धमा नजिकदै गरेक बिश्वकर्मा पुजा बिगतको बर्षाहरुमा मनाउदै आएको यस बर्षा पनि बिश्वकर्म सामुहिक पुजा भब्य रुपमा मनाईने भएको हुदा त्यस बिषयमा छलफल गर्न भोलि भाद्र २२ गते समितिको कार्यलयमा बिहान ठिक १० बजे बैठक बस्ने भएको हुदा ।कार्यसमितिको सम्पुर्ण सदस्य उपस्थित भइ दिन हुन सबैमा यो सुचना प्रकाशित गरिएको छ।

सचिब
बुद्धि बि क ( लामगादे )

28/08/2023

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा कास्की
----------------
बुद्धि बि क (लामगादे)
२०८० भाद्र ११ गते

सस्था नबिकरण का लागि प्रशासन जाने सम्बन्ध मा।

उक्त बिषय सम्बन्ध मा यस माछापुच्छ्रे निर्माण समितिको आर्थिक बर्षा २०७९/८० को बार्षिक लेखा परिक्षण पान नम्बर नवीकरण साथै जिल्ला प्रशासन मा पनि सस्था नवीकरण गर्नु परेको ले सम्पुर्ण आबश्यक कागजत लगाएत वाड बाट सिफारिस आज तयारी गरि सकिएको जानकरी गराउदै भोलि नवीकरण गराउनु जानू पर्ने भएकाले सम्बन्धित ब्यक्ती स्वायम गई नवीकरण गराई आउन को लागि यो सुचना प्रकाशित गरिएको छ।

सचिब
बुद्धि बि क ( लामगादे)

21/08/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
------------------
बुद्धि बि क (लामगादे)
२०८० भाद्र ४ गते

वाड द्वार आयोजित अन्तरक्रिया कार्यक्रम मा समितिको सहभागिता

पोखरा महानगर पालिका वाड न २५ हेम्जा द्वार आयोजित विभिन्न सङ सस्था निर्माण ब्यबसाही उध्योग ब्यापरी लाई लक्षित गरि आयोजित अन्तरक्रिया कार्यक्रम मा माछापुच्छ्रे निर्माण समितीले पनि आफ्नो सहभागिता जनाई वाड द्वार भाबी कार्ययोजना का कार्यक्रम मा आफ्नो माग जोडदार राखेको छ।

समितिको हक हितको लागि समितिलाई आफ्नो निजि भवन को बारेमा जग्गा माग राखेको छ त्यसै गरि विभिन्न ईन्जिनियर ले आफै काम गरि ठेकेदार हरुलाई ओझेलमा पारी काम गर्न बन्चित गराएको बिसय मा पनि गम्भीर ध्यानाकर्षण गरेको छ। माहानगर द्वार आयोजित योजनमा मा हामी ठेकेदारले टेन्डर भर्न पाउने ब्यबस्था गरियोस भनी माग उठाएको छ।त्यसै गरि भुकम्प प्रतिरोधी निशुल्क तालिमको बिशय मा पनि ब्यबस्था गरियो भनी माग राखिएको छ।ठेकेदार को लाईसेन्स नवीकरण को सहजताको बिशयमा पनि बिशेश माग राखदै वाड अध्यक्ष समक्ष्या ग्यापन पत्र बुझाएको छ।

उक्त अन्तरक्रिया कार्यक्रम मा समितिको तर्फ बाट अध्यक्ष पदम खपाङिको नेतृत्व मा उप अध्यक्ष टेक बहादुर बि क सचिब बुद्धि बि क लामगादे सदस्य टेक बहादुर सुनार को उपस्थिति थियो।समितिको तर्फ बाट ग्यापन पत्र पढेर सचिब ले अध्यक्ष समक्ष्य बुझाएका थिए।

सचिब
बुद्धि बि क (लामगादे)

Photos from माछापुच्छ्रे निर्माण समिति's post 19/08/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि.क.(लामगादे)
२०८० भाद्र २ गते

पुर्ब प्र.अ ले गरे शैक्षिक सामग्री हस्तान्तरण

बेनि नगरपालिका वाड नम्बर १० बेनि निवासी बाबा बलवान बि क र आमा सुनिता बि क को छोरी अनिता बि क
बाबा अपाङ्ग खुट्टा नचल्ने आमा सानै उमेरमा बाल बच्चा छोडी अर्कै ब्यक्ती सग बिबाह गरि जादा आर्थिक अभाब मा परेकोले प्रारम्भिक शिक्ष्या कक्ष्या १ देखि १० सम्म दिपक माद्यामिक बिद्यालय का प्राचर्य बिष्णु ढुङनाले नि:शुल पढाईमा सहयोग पुगाउनु भएको थियो।

हाल थप +2 अध्यन को लागि कास्की पोखरा हेम्जामा भाडामा बस्ने माईती पट्टिको ६० बर्षिया हजुर बाबा मन प्रसाद सिर्पाली हजुर आमा नरमाया सिरपाली समक्ष्या बस्दै आउनु भएको छ।

बिष्णु पादुका माद्यामिक बिध्यालयमा ११ मा भर्ना भएकी अनिता बि क..लाई केही समिती द्वार सहयोग गरिएको समचार बाहिर आए पछि उदार खुल्ला सहयोगी मनका धनी पुर्ब प्र.अ गौरी शंकर मनिलाल माद्यामिक बिध्यालय सैती घट्ट माछापुच्छ्रे गाउँ पालिका वाड न ९ हाल नेशनल लाईफ ईन्स्युरेन्स हेम्जा शाखाका ब्यबसाय प्रबन्धक कुल प्रसाद अधिकारी ज्यु ले आफू बाट आर्थिक अबस्था नाजुक भएका यी बालिका..लाई आफ्नो ब्यक्तिगत तर्फ बाट केही थान कपि र कलम हस्तान्तरण गर्नु भएको छ।

आफ्नो समय अनुकुल नमिलेका कारण माछापुच्छ्रे निर्माण समितिका सचिब बुद्धि बि क लामगादे र समितिकै वरिष्ठ उप अध्यक्ष रन बहादुर सिरपाली संबंधित बैनिको निबस्थान पुगेर कुल प्रसाद अधिकारी ज्यु ले दिनु भएको कपि कलम उहाको हातमा प्रदान गरिएको छ।हामी त्याह पुग्दा नानी अहिले को भाईरल आँखा पाक्ने बिमार का कारण बिस्तारमा सुतिरहेको अबस्थमा भेटेका थियाे ।

धेरै धेरै धन्यवाद पुर्ब प्र.अ हाल नेशनल लाईफ ईन्स्युरेन्स हेम्जा शाखाका ब्यबसाय प्रबन्धक कुल प्रसाद अधिकारी ज्यु लाई आउदा दिन हरुमा पनि तपाईको सहकार्य सहयोग मिलि रहने छ ।माछापुच्छ्रे निर्माण समिती सग सहकार्य भैइ नै रहने छ भन्नेन पुर्ण आशा पनि ब्यक्त गर्दछौ।
🌷धन्यवाद सहयोगी मन लाई🌷

सचिब
बुद्धि बि क (लामगादे)

17/08/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क ( लामगादे )
२०८० श्रावण ३२ गते

बिषय :- अनिवार्य उपस्थित हुने बारे:-

माछापुच्छ्रे निर्माण समितिको नियमित बैठक भोलि भाद्र १ गते बिबिध बिषय हरु माथी छलफल हुँदै तालिम मा सहभागी सदस्य हरुलाई शुभ कामना प्रमाणपत्र बितरण गर्दै बैठक बस्ने भएको हुदा भोलि १० बजे सबै समिति को सदस्य साथी हरु उपस्थित भैइ दिन हुन सबैमा यो सुचना प्रकशन गरिएको छ।

पुनस्च सबै जनालाई आजै टेलिफोन गरि सकिएको छ। यदि कल सम्पर्क हुन नसक्ने हरुमा यसै सुचनलाई आधार मानी उपस्थित हुन सबैमा अनुरोध गर्दछु।

सचिब
बुद्धि बि क ( लामगादे )

Photos from माछापुच्छ्रे निर्माण समिति's post 05/08/2023

माछापुच्छ्रे निर्माण समिती
पोखरा २५ हेम्जा कास्की
-----------------
बुद्धि बि क ( लामगादे)
२०८० श्रावण २० गते

समापन भयो सात दिने तालिम

माछापुच्छ्रे निर्माण समितिको विशेष प्राथमिकतमा पोखरा पोलिटिकल ईन्चिच्युट प्रा लि सग समन्वय गरि यहि श्रावण १४ गते देखि २० गते सम्मको लागि सात दिवासिया भुकम्प प्रतिरोधात्मक कार्यक्रम सन्चलन मा ल्याएको थियो।

तालिमको आज अन्तिम दिन पोखरा पोलिटिकल ईन्स्टिच्यु द्वार विशेष कार्यक्रम सहित तालिम मा सहभागी १२जना पुरुष १ जना महिला ठेकेदार कुल १३ जना प्रशिक्ष्यार्थी हरुलाई तालिमको प्रमाणपत्र बितरण गरेको छ। माछापुच्छ्रे निर्माण समितिको सहकार्या यो चौथो पटक रहेको छ ।भबिश्यामा पनि यसरि नै सहकार्य भाइ रहने छ भनी पुर्ण बिस्वास लिएका छौ।

उक्त अबसरमा समितिको तर्फ बाट अध्यक्ष पदम खपाङी सचिब बुद्धि बि.क.लामगादे,स- सचिब प्रदिप के सि कोष अध्यक्ष कमल बहादुर कार्की सदस्य टेक बहादुर सुनार र प्रेस सल्लाहकार सुर्य सिकारु को विशेष उपस्थिति रहेको थियो।

सचिब
बुद्धि बि क (लामगादे)

Want your business to be the top-listed Engineering Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

माछापुच्छ्रे निर्माण समिति छैठौ स्थपना दिवास तथा वार्षिक साधरण सभा फाल्गुन ११ गतेमाछापुच्छ्रे पाटी प्यालेस हेम्जा २५
माछापुच्छ्रे निर्माण समितीपोखरा २५ हेम्जा कास्की -------------------  बुद्धि बि क (लामगादे)  २०८० कार्तिक ३० गतेसम्पन्न ...
शुभ दिपावलीभाइ टीका को सबैमा शुभ कामना।
माछापुच्छ्रे निर्माण समितिले भब्य रुपमा सामुहिक बिश्वकर्मा पुजा को आयोजना गर्दै
सबै जना तालिममा जान तयारी अबस्थामा रहिदिनु होला।
माछापुच्छ्रे निर्माण समितीपोखरा २५ हेम्जा कास्की------------------२०७८ साल पौष २७ गतेबुद्धि बि क (लामगादे)   माछापुच्छ्र...
माछापुच्छ्रे निर्माण समितिका सचिब श्वोर्गिय रत्न बि क को बारेमा आफ्न भनाई हरु राख्दै।
माछापुच्छ्रे निर्माण समितीपोखरा २५ हेम्जा कास्की नेपाल२०७९ साल पौष १३ गतेबुद्धि बि.क. ( लामगादे )------------------ रहेन...
माछापुच्छ्रे निर्माण समितीपोखरा २५ हेम्जा कास्की------------------२०७९ साल कार्तिक १० गतेमाछापुच्छ्रे निर्माण समितिले आय...

Telephone

Website

Address


Pokhara
33700

Other Construction Companies in Pokhara (show all)
Upahar kastha Udhyog Upahar kastha Udhyog
Anupam Maarga
Pokhara, 33700

Why Choose Us? Aesthetic Designs and work within your budgets. Whatever your project, we understand that budget will be at the top of your list. We have a transparent approach to a...

National Noble Planners Pvt. Ltd. National Noble Planners Pvt. Ltd.
Lamodahar Road
Pokhara, 33700

A place for the complete solution for modern building construction from design to finishing within appropriate capital following engineering techniques by a team of people inclu...

Shanti Suppliers Shanti Suppliers
Newroad
Pokhara, 33700

We offer varieties of prefab structure designs. Basically, we are distributors for the sandwich pan

Gandaki Drilling & Construction Pvt.ltd Gandaki Drilling & Construction Pvt.ltd
Pokhara Metropolitan/14, Chauthy
Pokhara

Havish Construction Havish Construction
Rambazar 15
Pokhara

a dedicated construction company with civil engineer as a proprietor

Raise Builders Construction Raise Builders Construction
Pokhara

Construction company

Aava Builders Aava Builders
Ranipauwa
Pokhara, 33700

Welcome to The Aava Builders Pvt. Ltd.

Buddha Construction Buddha Construction
Pokhara/09
Pokhara, 33700

A aayara Constructions and builders Pvt. Ltd. A aayara Constructions and builders Pvt. Ltd.
Newroad
Pokhara, 33700

Constructions of sustainable building with proper Design and Structural analysis as well as Interior

Reluct Construction Pvt.Ltd Reluct Construction Pvt.Ltd
Ratnachok
Pokhara

#Reluct_Construction targets the Design, Cost Estimation, Construction Supervision,