स्पार्क बि एण्ड डि हस्पिटल

स्पार्क बि एण्ड डि हस्पिटल

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्पार्क बि एण्ड डि हस्पिटल, Hospital, Pokhara.

22/11/2023

https://m.facebook.com/story.php?story_fbid=854192616493915&id=100057095544403&mibextid=Nif5oz

के तपाईंको परिवार मा कसैलाई प्रेसर ले हानेर प्यारालाइसिस भयर यक हर नचल्ने मुख बागो भएको छ ? छ भने आजै सम्पर्क राखी स्वस्थ्य लाभ लिनुहोस 🙏🙏🙏
के तपाईंको ढाडमा नशा च्यापियको छ ?
👉️एका पट्टि को खुट्टा दुख्ने ।
👉️बस्न हिंड्न् समेत गारो हुने ।
👉️ रातभरि बढी दुख्ने,करकर खाने ।
👉️हडि खिईएकाे ,नशा दुख्ने ।
सम्पर्क ः आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि.
पोखरा 10 इन्द्रचोक पोखरा रंगशाला नजिकै
बिरामी परिक्षण : िबहान 8 बजे बाट बेलुका 6 बजे सम्म ।
फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ ।
फोने न 061-435242, 9856026750,9846068806
अन्य रोग हरु : बाथ रोग, युरिक एसिड भएको पाइल्स पिनास पेट सम्बन्धि रोग हरु ,माइग्रैन टाउकाे दुख्ने ।

08/11/2023

के तपाईंको ढाडमा नशा च्यापियको छ ?
👉️एका पट्टि को खुट्टा दुख्ने ।
👉️बस्न हिंड्न् समेत गारो हुने ।
👉️ रातभरि बढी दुख्ने,करकर खाने ।
👉️हडि खिईएकाे ,नशा दुख्ने ।
सम्पर्क ः स्पार्क बि एण्ड डि हस्पिटल प्रा.लि.
पोखरा ८ सभागृह चोक मिडटाऊनकाे पछाडि
बिरामी परिक्षण : िबहान 10 बजे बाट बेलुका 6 बजे सम्म ।
फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ ।
फोने न 061-571408, 9856026750,98664-15380
अन्य रोग हरु : बात रोग, प्यारालाइसिस भयका युरिक एसिड भएको पाइल्स पिनास पेट सम्बन्धि रोग हरु ,माइग्रैन टाउकाे दुख्ने ।

18/09/2023

✅ढाडमा नशा च्यापियका बिरामी
✅ढाड मात्र दुखिरहने बिरामी
✅बाथ राेग ,घुडा दुख्ने बिरामी
✅प्रेसर ले हानेर शरीरको एक हर नचल्ने प्यारालाइसिस भयको बिरामी को अत्यन्तै राम्रो उपचार बिज्ञ डाक्टर बाट भैरहेकोले यथाशीघ्र सम्पर्क राखी स्वस्थ लाभ लिनु होला ।

सम्पर्क स्पार्क बि एण्ड डि हस्पिटल सभागृह चोक पोखरा
फोन न 061-571408,9856026750,9866415380

बिरामी परिक्षण :बिहान 9 बजे बाट बेलुका 6 बजे सम्म ।
फोनबाट पनि नाम दर्ता हुनेछ ।
✅विशेष प्याकेज मा उपचार भैरहेको छ ।
🙏🙏अन्य उपचार पाइल्स, पेट का रोग अल्सर Gastritis पेट पोल्ने कब्जियत पिनास टाउको दुख्ने आधा टाउको दुख्ने Tonsil आदि ।

09/08/2023

ढाड दुखेका बिरामिका्े उपचार 🙏🙏🙏

11/07/2023

✅ढाड,कम्मर, गर्दन दुखाई, नशा च्यापिएको, ✅हात, खुट्टा र घुँडा झम्झमाउने तथा हड्डी खिइने समस्याको दुखाईबाट मुक्ति पाउनुहोस् । ✅यस आधुनिक अस्पतालमा प्यारालाइसिस, ब्रेन ह्यामरेजको पनि विशेष उपचार हुन्छ ।
-------------------------
सम्पर्क:स्पार्क बि एन्ड डि हस्पिटल
पोखरा -8 सभा गृह चोक मिड टाउन पछाडी
फोन न 061571408,9856026750

05/07/2023

प्रेसर (High Blood Pressure ) ले हानेर PARALYSIS भएको। ✅मुख बाङ्गो भएको ,शरीरको एक हर लुलो भयको।
✅बोल्न खान गारो हुने ।
✅ढाड दुखने, ढाडमा नसा च्यापियको खुट्टा झमझमाउने ।
✅बाथ रोग हड्डी खिइयको ,हिंड्दा घुढा दुख्ने , युरिक एसिड ।
✅उत्कृष्ट फिजियो थेरापि तथा औसधि उपचार ।
✅ पेट का रोग, नसाका रोग , आधी टाउकाे दुख्ने , पिनास पाइल्स को उपचार ।

सम्पर्क
स्पार्क बि एण्ड डि हस्पिटल प्रा. लि.
पोखरा ९ सभागृह चोक न्यूराेढ
सभा गृह अगाडि मिडटाउन को पछाडि
फोन न 061-571408,9856026750
बिरामी परिक्षण बिहान् 8 बजे बाट बेलुका 6 बजे सम्म ।
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ ।

27/06/2023

प्रेसर (High Blood Pressure ) ले हानेर PARALYSIS भएको। ✅मुख बाङ्गो भएको ,शरीरको एक हर लुलो भयको।
✅बोल्न खान गारो हुने ।को बिगत 20 बर्ष देखी नियमित उपचार भैरहएको जानकारी गरौउछौ ।🙏🙏🙏
✅ढाड दुखने, ढाडमा नसा च्यापियको खुट्टा झमझमाउने ।
✅बाथ रोग हड्डी खियको ,हिंड्दा घुढा दुख्ने , युरिक एसिड ।
✅उत्कृष्ट फिजियो थेरापि तथा औसधि उपचार ।

15/06/2023

एकजना फिजियोथेरापिस्ट तुरुन्त आबस्यक परेकोले सम्पर्क राख्नु होला ।
9856026750
Spark B and D Hospital
061571408

02/06/2023

के तपाईं स्वास्थ्य सम्बन्धि समस्याहरु महसुस गर्दै हुनुहुन्छ ?
मांसपेशी दुखाइ, हड्डी खिइएको वा बाथ, छाला सम्बन्धी विकारहरू, माइग्रेन, अपच, कब्जियत, बवासीर, वा महिनावारीमा गडवडि जस्ता समस्याहरु समाधान गर्ने ठाउँ खोज्दै हुनुहुन्छ ?

🏥 स्पार्क बी एन्ड डी अस्पतालले विभिन्न स्वास्थ्य समस्या भएकाहरुका लागि विशेष हेरचाह र प्रभावकारी उपचार प्रदान गर्दछ। हाम्रो अनुभवी टोलीले तपाइँको आवश्यकता अनुसार फिजियोथेरापी र चिकित्सा समाधान प्रदान गर्दछ।

✅ मांसपेशी र घाँटी दुखाइको समाधान।
✅ हड्डी भाँचिएको र गठिया को लागि विशेषज्ञ उपचार।
✅ यूरिक एसिड-सम्बन्धित समस्याहरूको व्यवस्थापन।
✅ व्यापक निदान र उपचार।

🌟 पोखरा मिडटाउन पछाडि अवस्थित स्पार्क बी एन्ड डी अस्पतालमा हामीलाई भेट्नुहोस्। हाम्रो क्लिनिक समय बिहान 8 बजे देखि 6 बजे सम्म हो। तपाईंले फोन मार्फत अपोइन्टमेन्टको लागि ०६१-५७१४०८ वा ९८५६०२६७५० मा आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ।

02/05/2023

के तपाईंलाई कम्मर वा गर्दनमा नसा च्यापिएको, हड्डी खिइएको वा बाथ, प्यारालाइसिस, हात-खुट्टा झम्झमाउने, हात-खुट्टा पोल्ने, पिनास, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, डिप्रेसन, ग्यास्ट्रिक्स, कब्जियत,पाईल्स, फिस्टुला्, महिनावारी सम्बन्धि कुनै समस्या छ भने सम्पर्क गर्नुहोस । प्रेसर ले हानेर Paralysis भयका, बिरामी को विशेष उपचार ।
सम्पर्क
स्पार्क बि एनड िड हस्पिटल प्रा.लि.
न्युराेढ 8 पोखरा मिड टाउनको पछाडि ।
सम्पर्क -061571408 9866415380,9856026750

27/04/2023

Paralysis ko upchar pachhi gahrma jadai birami

31/08/2022

निशुल्क स्वस्थ्य जाच । भदौ १८ गते शनिबार फोन न 061571408

24/08/2022

निशुल्क स्वस्थ्य शिविर
काठमाडु बाट आउनुहुने बिज्ञ अनुभवी डाक्टर बाट बिरामी जाच ।
यस हस्पिटल १८ बर्ष पुगेको उप्लछय मा
✅ढाडमा नशा चापिय्यका बिरामीको जाँच ।
✅प्रेसर ले हानेर शरीरको एक हर नचल्ने ।
✅उमेर,काम, तथा मोटाेपन का कारण घुडा दुखने ।
✅पुरानो बात रोग तथा युरिक एसिड भयका बिरामी ।
✅हड्डी खियका कुनै पनि बिरामी को उपचार ।
✅फिजियोथेरापि गर्नु पर्ने सबै किसिमका बिरामी ।
✅औसधि खायर समेत निको नभयका बिरामी ।
हरुले सम्पर्क राखी मौका को फाइदा साथै स्वस्थ लाभ लिनु होस ।
समय २०७९ भाद्र १८ गते शनिबार
बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म ।
स्थान : स्पार्क बि एण्ड डि अस्पताल
पोखरा सभागृह चोक बाट अलिकति भित्र िमड टाउन पछाडि।
फोन न ०६१५७१४०८,९८६६४१५३८०,9856026750

08/08/2022

कर्मचारी आबस्य्कता

24/07/2022

Dr . हरि शरण काठमाडौं बाट पोखरामा । साउन 14 गते पोखरा मा आउनु हुने भएको ले ✅पायल्स फिसर फिस्तुला भयका बिरामी हरु ले समयमा नै सम्पर्क गर्नु होला। ✅
✅पन्चम आयुवेद क्लिनिक
इन्द्र्चोक रगशला नजिकै ।

✅बिरामी जाँच्ने समय १४ गते साउन शनिबार
✅बिहान 8 बजे बाट दिउसो ४ बजे!सम्म ।
फोन: 061432242,9846068806

24/07/2022

रोजगार बन्ने शुभ अबसर । तिन महिना को तालिमपछि रोजगार को garenti हुने भएको ले तुरुन्त सम्पर्क राक्नु होला ।
✅फोन न 061571408 ,9846068806 .सिट संख्या हरु सिमित छन । समयमा नै मौका को फाइदा उठाउनु होला ।

24/07/2022

यस् हस्पिटल मा बिज्ञ आयुवेद चिकित्सक बाट बिरामी जाच गरिन्छ।✅पुरानो पेट का बिरामी हरु ले सम्पर्क राख्नु होला ।✅पायल्स का बिरामी को निशुल्क जाच को बेब्स्था छ ।
बिहान ८ बजे बाट बेलुका ५ बजे सम्म ।

सम्पर्क : स्पार्क बि ए डि अस्पताल पोखरा newroad शभागृह चोक फोन न 061571408,9846068806 ,9856026750

23/07/2022

🏝️रोजगारि को लागि खुशी को खबर ।
🏝️तालिम पछि रोजगार पाउने शुभ अबसर भयको यस तालीम मा तपाईं पनि रोजगार हुने सुनौलो अबसर हुने छ । आजै सिट सुरछित राख्नु होला । सिमित सिट भएको जानकारी गराउन चाहन्छौं ।
🏝️आबेद्न ०७९ साउन २५ गतेसम्म ।
सम्पर्क :🏝️ स्पार्क बि and डि अस्पताल प्रा लि
सभा गृह चोक फोन न ०६१५७१४०८,९८५६०२६७५०,9846068806

23/06/2022

िबरामि का कुरा नै राम्रो ।

23/06/2022
03/06/2022

✅बाथ रोग को उपचार ।
✅युरिक एसिड को उपचार ।
✅रगत परिक्षण मा 40% छुट ।
✅उपचार मा ५०% छुट ।
✅औसधि खादा पनि निको नभयका बिरामी हरु को प्रभावकारी उपचार ।
✅ यो सुबिधा जेष्ठ ३० गते सम्म ।
लक्षण हरु : शरीर का जोर्नि हरु दुख्ने सुनिने ।✅हिंड्न बस्न गारो हुने । चिसो ले बढी दुख्ने ।
सम्पर्क स्पार्क बि ए डि हस्पिटल
सभागृह चोक मिड टाउन काे पछाडि ।
फोन न 061 571408
9856026750

01/06/2022

✅यस प्यारलाइसिस हस्पिटलमा प्रेसरले हानेर प्यारालाइसिस भएका विरामीहरुको २०७९ जेठ २० गते देखि जेठ 30 गते सम्म निःशुल्क परीक्षण।
✅ उपचारमा 30 प्रतिशत छुट।
✅ रगत परिक्षणमा पचास प्रतिशत छुट ।✅ मसाज थेरापि मा 50 प्रतिशत छुट ।
✅ मौकाको फाइदा उठाउनुहोस ।

16/03/2022
05/02/2022

Aaba ajai subidha ka sath sanchalan ma 9856026750

04/02/2022

सम्पर्क नम्बर : 9856026750 / 9866415380

02/02/2022

Hospital Sewa

Want your practice to be the top-listed Clinic in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

✅ढाडमा नशा च्यापियका बिरामी ✅ढाड मात्र दुखिरहने बिरामी ✅बाथ राेग ,घुडा दुख्ने बिरामी ✅प्रेसर ले हानेर शरीरको एक हर नचल्न...
ढाड दुखेका बिरामिका्े उपचार 🙏🙏🙏
पाइल्स र पेट को रोगको लागी एक पटक भेट्नु पर्ने डाक्टर हरिसरन अर्याल ।असार  ८ र ९ गते पोखरामा  पन्चम आयुर्वेद मा 06143524...
के तपाईं स्वास्थ्य सम्बन्धि समस्याहरु महसुस गर्दै हुनुहुन्छ ?
Paralysis ko upchar pachhi gahrma jadai birami
िबरामि का कुरा नै राम्रो ।
Spark B and D Hospital

Category

Telephone

Website

Address

Pokhara

Other Hospitals in Pokhara (show all)
Family Homeopathic and Ayurvedic Hospital Family Homeopathic and Ayurvedic Hospital
Indrachowk
Pokhara, 33700

we are renowned Ayurvedic Hospital Running Since 6 Years of time .we have Experienced team of Doctor

C & C Advance Polyclinic And Cardiac Care C & C Advance Polyclinic And Cardiac Care
Buddha Chowk
Pokhara, 00977

Dedicated To Life

Aastha Kidney and Specialized Hospital Pvt. Ltd Aastha Kidney and Specialized Hospital Pvt. Ltd
Ranipauwa Road
Pokhara, 12345

आस्थाको केन्द्र, आस्था हस्पिटल 🧡💜

Charak Memorial Hospital Charak Memorial Hospital
Nagdhunga
Pokhara

Charak Memorial Hospital was established with the motive to provide multispeciality service

Pokhara Ortho Neuro Care Hospital Pokhara Ortho Neuro Care Hospital
Pokhara Ortho Neuro Care Hospital
Pokhara, 33700

This hospital is the pioneer and the best Integrative hospital of Nepal. Providing services such as Naturopathy,Acupunture,physiotherapy ,Herbal medicine,Massage therapy,medi spa,n...

Welfare Community Cardiac Hospital Pvt.lt Welfare Community Cardiac Hospital Pvt.lt
Simalchaur
Pokhara

Cardio specialized hospital along with covid services

Deep Hospital and Research Center Pvt. Ltd. Deep Hospital and Research Center Pvt. Ltd.
Bhimkalipatan, Deep
Pokhara

Pokhara Hospital & Research Centre Pvt. Ltd. Pokhara Hospital & Research Centre Pvt. Ltd.
Amarsingh Chowk
Pokhara, 33700

One of the best hospital Pokhara Hospital and Research Centre. For appointment and queries contact:

Padmashree Hospital Padmashree Hospital
Newroad
Pokhara, 33700

Every patient matters at our hospital. Our devoted team of specialists is here to help you.

APEX Multispeciality Hospital APEX Multispeciality Hospital
Indrachowk
Pokhara, 33700

APEX Multispeciality Hospital provides curative health care service

Annapurna Children & Women's Hospital Annapurna Children & Women's Hospital
Shiva Chowk
Pokhara, 33700

Gandaki Province's First Children Hospital with well equipped instruments & services.