Bमल क्षेTri

Vdo, Caption, Article,Status

15/06/2023

म- मान्छे पनि हेन्सम नै छु, हाइट पनि छ,
पर्सनालिटि पनि हिरोको भन्दा कम छैन फेरि गल्फेन्ड छैन त यार, किन होला?🤔
साथी🗣️ : Engneering ⚡️👷गर्दैछस नि त!😎
म:- त्यो त हो।😔😥
इन्जिनियर को व्यथा कस्लाई के थाहा

05/05/2023

भन्ने लाई पो कति सजिलो छ,
आजकल को बच्चा सँग ल्यापटप छ, फोन छ,
आफू सोच्छु, मध्यरातले एक्लै छस् भनी जिस्काउँदा त्यो फोनमा को बोल्छ।😥😭
Bमल क्षेTri

27/04/2023

एक्लो पन मा साथीहरूको साथ,सहयोग र गौसाला नै हुदैन भने किन साथी बनाउने खुशी मात्रै साथ दिनको लागि खुशी मा त त्यसैनी खुशी भइन्छ नि साथी भनेको सुखदुःख मा साथ दिने हुनु पर्छ।😥😥

✍️ बिमल क्षेत्री

16/04/2023

13/03/2023

Dear 😭😥😥💔

11/03/2023

साथीहरू भएर पनि नभए जसरी बस्न निकै गारो हुने रैछ।🥺🥺🥺

28/02/2023

😭😭😭😥😥

26/02/2023

न कोहि सोध्नी नै छन् । न त मलाई यो भयको छ भनेर कोहिलाई भन्न नै चाहे।😭😥

20/02/2023

😥

15/02/2023

😓😥🚶🚶‍♂️

12/02/2023

यस पालिको पनि खेरा गयो😥😓

02/02/2023

साथी भन्ने चिज जो कोहि को नशिफ मा हुने रैन्छ😭र मेरो मा पनि छैन।😥 10 सम्म बनाएको साथी 11 मा पढ्दा छैनन् । फेरि नयाँ 11,12 पढ्दा बनाएको साथी 12को Exam पछि छैन, आखिर साथ मा नै नरहने एक्लै हुने भए पछि साथी बनाउनु नै किन पर्‍यो र्😭😥
आखिर जति नै साथी बनाए पनि😭😥

22/01/2023

बिश्वास पनि कस्को गर्नु
आजकल त सूर्य नाम गरेको मान्छे नि
जाडोले कामिरा हुन्छ ‼️😅
Bमल क्षेTri

06/01/2023

हान साथी हान कति हान्ने हो, पछि हाम्रो पनि tw पालो आउला नि😭😭

05/01/2023

बजाएर बन्दा कोठामा एक्लै रुनु को नि मजानै बेग्लै छ।😭😓

04/01/2023

रिसाको भनेर नसोध्नु ? सबै मान्छेलाई #रिस नउठ्न सक्छ। कसैलाई रिसको बदलमा #चित्त 💔पनि दुखेको हुन सक्छ।🙏😭
✍️ Rj Swaroop Chhetri

28/12/2022

नहरन्छ बास न बज्छ #बासुरी! भन्ने जस्तै ,नरहन्छु #म नरहन्छ #समस्या।😭😥

20/12/2022

सङ्गै बस्ने साथिले सोध्धै थियो, हिजो अस्ति हास्ने मान्छे आज किन चुप?🤔 छस भन्दै थियो, ओठमा झुटो हासो देखाउदैँ केही भएको छैन Yrll भनेर चुपचाप एउटा कुना मा गएर बसे😭😔

20/12/2022

सायद मेरो नि साथी भएको भए त घर मा भन्न नसकेको कुराहरु साथिहारु सङ्ग Share गर्थे होला नि? 🤒🤒🤒🤒

19/12/2022

तर एउटा Best Frn भएनी या बुझ्ने मान्छे त चाहिने रैछ Yrll 😭🥺🥺🥺🥺🚶‍♂️

19/12/2022

🥺🥺🥺🥺

13/12/2022

😌😌😭😭

08/12/2022

मा मात्रै होइन जिन्दगी बाट नै हुने मन छ।😭😥

07/12/2022

कस्लाई के थाहा परिवा,साथिभाई सङ्गै हुदा ,केही कारणले रुनु मन लाग्दा एकछिन WashRoom गएर आउछुँ है !भनेर Washroom मा नै रोएर बस्नु को पीडा।😭😌

05/12/2022

#सायद मेरो पनि #साथि भैदिएको भए ,अहिले #आँखा भिज्ने थिएन होला नि है?😭😌

03/12/2022

😔😔

03/12/2022

भित्र दुखी भए पछि बाहिर जतिनै खुशी छु, भनेर झुटो खुशी देखाउदा पनि (अनुहार ) ले देखाउन नसक्ने रैछ खुशी अनुहार । #महोदय
✍️ Bमल क्षेTri ( बिमल क्षेत्री )

02/12/2022

सायद म पनि अस्ट्रेलिया,अमेरिक,कोरिया, डेनमार्क या 🌍️दुबई ,कतार ,मलेसिया नै किन नहोस्, पैसा💵 कमाउन 🛬गएको भए, पैसालै💷 मायाले भएनी PhonE📱 गरेर हालखबर सोध्ने थिए होला नि है।😔😔😭 तर म त याहाँ.....🤐🤐😔😭😭

21/11/2022
Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

म- मान्छे पनि हेन्सम नै छु, हाइट पनि छ,पर्सनालिटि पनि हिरोको भन्दा कम छैन फेरि गल्फेन्ड छैन त यार, किन होला?🤔साथी🗣️ : En...
भन्ने लाई पो कति सजिलो छ, आजकल को बच्चा सँग ल्यापटप छ, फोन छ, आफू सोच्छु, मध्यरातले एक्लै छस् भनी जिस्काउँदा त्यो फोनमा ...
Dear #bestfriends 😭😥😥💔
😓😥🚶🚶‍♂️ #aloneboy
यस पालिको #valentinesday पनि खेरा गयो😥😓
3Yrs #engineering students Be Like🤣
😌😌😭😭
Thank You Dai❤️🥀 Rj Swaroop Chhetri  ✍️ बिमल क्षेत्री
- Middle class !🖤🥀😌
लेख्ने शब्द हुदाहुदै पनि लेख्ने आट नै आएन्😔😔😥#एकल_यात्री Bमल क्षेTri
Xye #Prank गर्न बादर लाई पनि छोडेनन Yrll 😆🤣😅
बुझेउ नि?❤️

Telephone

Website

Address


Pokhara
7700

Other Motivational Speakers in Pokhara (show all)
KishaN KARKI KishaN KARKI
Beni
Pokhara, 977

NAULO YATRI NAULO YATRI
Myagdi
Pokhara, 33200

Meow Meow
Pokhara
Pokhara

Talking to the moon

Vedavit Gaurahari Das Vedavit Gaurahari Das
ISKCON POKHARA, Lakeside Street No 5
Pokhara, 00977

I'm a monk motivational speaker, youth preacher MBA/MBS-TU, Lectured in different college of Nepal.

GBQuotesStation.Np GBQuotesStation.Np
Pokhara

Everyday is a new day to overcome the mistakes of yesterday.We can learn so much from our first,seco

DREAM Laurey DREAM Laurey
Baglung
Pokhara, 33305

Thank you for supporting❤️

Emmanuel Elesh Gauchan Emmanuel Elesh Gauchan
Rakchayamarga
Pokhara, 33700

Student, Preacher, Media Evangelist

Motivational speaker Motivational speaker
Bhagawati, Kaski
Pokhara

Hello everyone, welcome to my chanel. Follow this page for more motivational and inspiring things.

I'm Royal I'm Royal
Pokhara

Hello Dear Fllowers hope all you guys well. I'm 5Year old please follow me and share my videos Thanks

Bidhata Paudel Bidhata Paudel
Gandaki Province
Pokhara, 061

A Motivational speaker who loves and respects to all. Dancing is passion not her profession .

Expensive Life Expensive Life
Pokhara
Pokhara

Nepali Quotes... मन छुने लाइनहरु...