Annapurna Clinical Pvt. Ltd.

Annapurna Clinical Pvt. Ltd.

You may also like

Best Love 2023
Best Love 2023

Health Clinic in Pokhara

01/03/2024
Photos from Annapurna Clinical Pvt. Ltd.'s post 29/02/2024

स्वास्थ्य कार्यक्रम विशेष 🙏🙏

22/12/2023

चिसोयाममा अपनाउनु पर्नै सावधानीहरू

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 21/12/2023

चिसो बढ्दै गएसगैं बालबालिका र जेष्ठ नागरिकहरूमा बढि मात्रा मा देखिने इन्फुल्न्जा भाईरस संक्रमण का कारण हूने लगातारको रूधा खोकि र निमोनिया को जोखिम बाट बच्नका लागि लगाईने vaccine हामिको सुपथ मुल्य मा उपलब्ध भईसकेको छ ।

22/11/2023

सबैमा हार्दिक अपिल गर्छौं ।

03/05/2023

गर्मीमा देखिने प्रमुख ५ रोग
हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः
भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडाबान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने सागसब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने ।

from: healthaawaj.com

आँखालाई कसरी बचाउने ? 03/05/2023

आँखालाई कसरी बचाउने ? आँखा मानव शरीरको सबैभन्दा संवेदशील अंग हो । आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । आँखाको सहयोग बिना जीवनको परिक...

कुन समयमा रगत जाँच गराउने? 03/05/2023

कुन समयमा रगत जाँच गराउने? विभिन्न रोगको निदान तथा पहिचानका लागि रगत परीक्षण गरिन्छ। कुनै–कुनै जाँचको लागि निश्चित समयहरु निकै महत्वपूर्ण...

थप ९१ जनामा कोरोना संक्रमण 03/05/2023

थप ९१ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत 03/05/2023

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।

14/04/2023

नयां बर्ष २०८०को सम्पुर्णमा शुभकामना व्यक्त गर्दछौं ।💐💐

09/07/2022

शिध्र संचालनमा आउन लागेको चाउथे स्वास्थ्य क्लिनिक, पोखरा १४ चाउथे चोकको लागि निम्नानूसार कर्मचारी आवश्यकता परेको हुदा योग्य इच्छुक व्यक्तिले सम्पर्क गर्न अनुरोथ छ ।

१. डाक्टर संख्या १ योग्यता MBBS, १ वर्षको कार्य अनुभव

२. फार्मेसी सख्या १ योग्यता D or B pharmacy ,१ वर्षको
कार्य अनुभव

३. ओपिडि असिस्टेन्ट सख्या १ योग्यता CMA HA, १ वर्षको
कार्य अनुभव

४. Dr. असिस्टेन्ट. सख्या १ योग्यता ANM/PCL Nursing,
१ वर्षको कार्य अनुभव

फोन ९८५१०६७९३०, ९८५११२५३१५
Email: [email protected]

18/01/2022

यहि माघको ८ गते शनिबार यस अन्नपूर्ण क्लिनिकल प्रा. लि मा काठमाडौँ गंगालाल अस्पताल का बरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ डा श्रद्धा श्रेष्ठ साथै धुलिखेल अस्पताल का बरिष्ठ मुटुरोग बिशेषज्ञ डा सतिश वैद्य आउनु हुने हुँदा मुटु सम्बन्धी समस्या भएका लामो समय देखि सुगर थाइराइड तथा प्रेसरको समस्या भएका बिरामि हरूले समयमा सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं ।
सम्पर्क का लागि 9846771038
9851067930
9846206520

18/01/2022

यहि माघको ८ गते शनिबार यस अन्नपूर्ण क्लिनिकल प्रा. लि मा काठमाडौँ गंगालाल अस्पताल का बरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ डा श्रद्धा श्रेष्ठ साथै धुलिखेल अस्पताल का बरिष्ठ मुटुरोग बिशेषज्ञ डा सतिश वैद्य आउनु हुने हुँदा मुटु सम्बन्धी समस्या भएका, लामो समय देखि सुगर थाइराइड तथा प्रेसरको समस्या भएका बिरामि हरूले समयमा सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं ।सम्पर्क का लागि 9846771038
9851067930
9846206520

Google Forms - create and analyze surveys, for free. 10/01/2022

यस अन्नपूर्ण क्लिनिकल प्रा.लि. मा निम्न कर्मचारी आवश्यक भएको हुँदा इच्छुक व्यक्तिले तल दिइएको लिन्क(link)मा गएर फारम भोर्न अनुरोध गर्दछौँ।
१. फार्मेसिस्ट (Pharmacist ) -३ जना
Degree - D. Pharm, B. Pharm

२. सिएमए (CMA) - २ जना
Degree - CMA

३. ल्याब टेक्निसिअन ( Lab Technician ) - २ जना
Degree - Lab Technician Passed (CMLT)

नोट : १ .फारम भर्ने अन्तिम मिति : २०७८ / १० / ०५
२ .फारम निम्न ठेगानामा सम्पर्क गरेर पनि भर्न सक्नु हुनेछ।
अन्नपूर्ण क्लिनिकल प्रा.लि.
मियाँपाटन, पोखरा-१३
9851067930
9846771038
३ . अनुभवी उम्मेद्वारलाई प्राथमिकता दीइनेछ ।
https://forms.gle/FgPN2RQ4PW35SjcU8

Google Forms - create and analyze surveys, for free. Create a new survey on your own or with others at the same time. Choose from a variety of survey types and analyze results in Google Forms. Free from Google.

27/10/2021

काठमाडौ गंगालाल हृदयरोग अस्पतालका सुगर थाइराइड प्रेशर तथा हर्मोन रोग विशेषज्ञ डा. श्रद्दा श्रेष्ठ र धुलिखेल अस्पतालका मुटु रोग विशेष तथा सर्जन डा. सतिष बैद्यसंग यहि कार्तिक १३ गते पोखरामै स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिनुहोस ।

12/10/2021

हिन्दू धर्मावलम्बिहरूको महान पर्व विजय दशमी को पावन अवसरमा समस्त ग्राहाकमहानुभाव, शुवेच्छे शुभचिन्तक, आफन्त इस्टमित्र, यस क्लिनिकलमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।साथै आफ्नो स्वास्थ्य को ख्याल गरि चाडपर्व मनाउ, यदि स्वास्थ्यमा केहि समस्या आईपरेमा हामीलाई सम्झनु होला ।

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 28/09/2021

यस अन्नपूर्ण क्लिनिकल प्रा.लि.मा नियमित मानसिक रूपमा काठमाडौँ गंगालाल अस्पताल का बरिष्ठ सुगर, थाइराइड, प्रेसर तथा हर्मोन रोग बिशेषज्ञ डा श्रद्धा श्रेष्ठ साथै धुलिखेल तथा नर्भिक अस्पतालमा कार्यरत बरिष्ठ मुटुरोग बिशेषज्ञ डा सतिश वैद्य यहि असोजको १६गते शनिबार का दिन आउनु हुने हुदा समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं

30/08/2021

केहि समय देखि परिरहेको अबिरल बर्षाका कारण स्वास्थ्य मा प्रतिकुल असर पर्ने हुदा सबैमा सजग रहन आग्रह गर्दछौं। स्वास्थ्य मा केहि समस्या परेमा क्लिनिक सम्म अउन नसक्ने बिरामिको लागि होम सर्भिसको पनि व्यवस्था रहेका ले सम्पर्क गर्नु होला ।फोन नं 9851067930/9846771038

Annapurna Clinical Pvt. Ltd. Send a message to learn more

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 29/08/2021

हरेक महिनाको दोस्रो शनिबार काठमाडौँ गंगालाल अस्पताल का बरिष्ठ सुगर, थाइराइड, प्रेसर तथा हर्मोन रोग बिशेषज्ञ डा. सद्धा श्रेष्ठ साथै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो अस्पताल का बरिष्ठ मुटुरोग, सर्जन बिशेषज्ञ डा. सतिश वैद्य बाट नियमित स्वास्थ्य जांच हुने हुदा मौकाको फाइदा उठाउनु होला।फोटो: भदौ १२ गते को केहि झलकहरू।

अन्नपूर्ण क्लिनकलको पोखरामा विशेषज्ञ सेवा 29/08/2021

https://www.tandavnews.com/2021/08/66332

अन्नपूर्ण क्लिनकलको पोखरामा विशेषज्ञ सेवा ताण्डवकाठमाडाैंका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुले पोखरामा आएर सेवा दिएका छन् । क्लिनिकलमा हरेक दिन प....

08/08/2021

मैकाको फाइदा लिनूहोस्।

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 15/06/2021

अन्नपूर्ण क्लिनिकल प्रा. लि.का बरिष्ठ फिजिसियन तथा सुगर रोग बिशेषज्ञ डा. सुरज बराल लाई जन्म शुभकामना ब्यक्त गर्दछौं।

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 03/06/2021

भावपुर्ण श्रद्धाञ्जली!

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 24/01/2020

Corona virus-symptoms and prevention measures.

Photos from Annapurna Clinical Pvt. Ltd.'s post 09/01/2020

थप सेवा र सुविधाको साथमा

Want your practice to be the top-listed Clinic in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

स्वास्थ्य शिविर विशेष कार्यक्रम
स्वास्थ्य लाभ लिने सुवर्ण अवसर !!!
मैकाको फाइदा लिनूहोस्।
मैकाको फाइदा लिनूहोस्।

Category

Telephone

Address


Pokhara-13, MiyaPatan
Pokhara
33700

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Other Medical & Health in Pokhara (show all)
Baxter -Gambro Hemodialysis System,Nepal Baxter -Gambro Hemodialysis System,Nepal
Pokhara

YOUR PATH TO TARGET ,BAXTER AK-98 HD SYSTEM

Seed Diagnostic and Specialized Centre Pvt. Ltd. Seed Diagnostic and Specialized Centre Pvt. Ltd.
Ramghat 10 Pokhara
Pokhara, 33700

Dedicated towards your health

Family Ayurbedic Family Ayurbedic
Indramarga
Pokhara, 977

We are renowned Ayurvedic Hospital Running Since 6 Years of time .we have Experienced team of Doctor

पोखरा घर फिजियोथेरापी सेवा pokhara home physio service पोखरा घर फिजियोथेरापी सेवा pokhara home physio service
Pokhara
Pokhara

घर मै बसेर फिजियो सेवा को लागि

Prianch surgical house Prianch surgical house
Nayabazar
Pokhara, 09

A complete surgical consumer and lab shop

R.S.B Home Health Clinic R.S.B Home Health Clinic
Pokhara-15, Tutunga
Pokhara

Sucheta Health Care Pvt. Ltd. Sucheta Health Care Pvt. Ltd.
Pokhara

Imports and Distributes Medicine, Nutraceutical and Surgical Products in Nepal.

Gastroplus Clinic Pvt Ltd Gastroplus Clinic Pvt Ltd
Amarsingh/12
Pokhara, 33700

Gastro Clinic, pharmacy, pathology lab, OPD

Aqq Aqq
Pokhara

♥️🌊

Machhapuchhre Polyclinic Machhapuchhre Polyclinic
Https://goo. Gl/maps/Mpd8y8kKGY1YpzmX 7
Pokhara, 977

सम्पर्क न: ०६१-५६५८८८, ०६१- ५६५९९९

Rajan Paudel Rajan Paudel
Pokhara

Jyoti Opticals & Eye clinic, Bagar Pokhara Jyoti Opticals & Eye clinic, Bagar Pokhara
Bagar
Pokhara, 000977

all types of spects