Nepal Manipal Teaching Hospital

Nepal Manipal Teaching Hospital

Manipal Teaching Hospital is the magnificent 5-storied multi-specialty tertiary level hospital attac

06/11/2024

भोलि नेपाल मणिपाल शिक्षण अस्पतालको सेवा सुचारु छ ।

𝐇𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞 𝐛𝐞𝐢𝐧𝐠 𝐄𝐒𝐒𝐄𝐍𝐓𝐈𝐀𝐋 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄,
𝐖𝐄 𝐀𝐑𝐄 𝐎𝐏𝐄𝐍 𝐓𝐎𝐌𝐎𝐑𝐑𝐎𝐖

नेपाल मणिपाल शिक्षण अस्पताल

Photos from Nepal Manipal Teaching Hospital's post 05/11/2024

नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र लायन्स अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ जे बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र लायन्स अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ जे बिच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत श्री अनिल अडुविल ज्यु र लायन्स अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को तर्फबाट डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाज्युले सहमती पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु समेत ल्याएको छ ।

04/11/2024

"VACANCY ANNOUNCEMENT"
Career Opportunity in NEPAL MANIPAL

04/11/2024

𝐍𝐄𝐏𝐀𝐋 𝐌𝐀𝐍𝐈𝐏𝐀𝐋 𝐓𝐢𝐤𝐭𝐨𝐤/𝐑𝐞𝐞𝐥
𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞

नेपाल मणिपाल 𝐓𝐢𝐤𝐭𝐨𝐤/𝐑𝐞𝐞𝐥 प्रतियोगिता

तलका मध्ये कुनै एक कुरालाई समेटेर टिकटक भिडियो बनाउनु पर्ने छ ।
अस्पतालका उपलब्ध हुने सकारात्मक सुबिधाहरु जस्तै
✅ बिरामीहरुको स्याहार सुसार तथा हेरचाह ।
✅ उपचार पश्यात निको भएका बिरामाहरुमा छाएको हर्शानुभुती ।
✅ बिरामी निको होस् भनेर गरिने प्रेमपूर्ण प्रथाना ।
✅ यसका अतिरिक्त, अस्पतालबाट उपलब्ध उपचार हेरचाह र आत्मियताका पक्षमा सम्बोधन हुने सकारात्मक प्रेरणादायी सन्देशहरु ।

🔘 टिकटक भिडियोको समयबधी १५ सेकेण्ड देखी २ मिनेट सम्मको हुनुपर्ने ।

🔘 इच्छुक सम्पूर्ण महानुभावहरुले यो मनिपाल टिकटक प्रतियोगितामा सहभागीता जनाउन सक्नुहुनेछ ।

🔘 पुरस्कार रासी - रु १०,००० प्रत्यक महिना १ जनालाई

🔘 भिडियो [email protected] मा पनी पठाउन सक्नुहुनेछ।

🔘 भिडियो पोस्ट गर्दा निम्न hastags प्रयोग गर्नु पर्नेछ :

पुरस्कारको घोषणा प्रत्येक महिनाको १ गते मणिपाल शिक्षण अस्पतालको सामाजिक सन्जाल (Facebook) मा प्रकाशित गरिने छ ।

थप जानकारीको लागि
नेपाल मणिपाल शिक्षण अस्पताल
पोखरा ११- फुलबारी, कास्कि
फोन नं : 061-552666, 9802854073

नेपाल मणिपाल शिक्षण अस्पताल

03/11/2024

भाईटिकाको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना ।

नेपाल मणिपाल शिक्षण अस्पताल

02/11/2024

नेपाल सम्वत ११४५ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना...

नेपाल मणिपाल शिक्षण अस्पताल

02/11/2024

गोवर्धन पूजा को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना...

नेपाल मणिपाल शिक्षण अस्पताल

02/11/2024

सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित म्ह: पूजाको हार्दिक मंगलमय शुभकामना!!

नेपाल मणिपाल शिक्षण अस्पताल

Photos from Nepal Manipal Teaching Hospital's post 01/11/2024

चाडपर्वको समयमा मिठो सँगसँगै बढि चिल्लो खानेकुरा पनि खाईने हुनाले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिऊँ ।

नेपाल मणिपाल शिक्षण अस्पताल

31/10/2024

ॐ श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् !!

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !!!
धनधान्यकी देवी लक्ष्मी माताले सम्पूर्णको घरमा बास गर्नुका साथै सम्पूर्णमा सुख, शान्ति, सम्बृद्धि तथा सु-स्वास्थ्य दिर्घायु सहितको कृपा सधैँ रहिरहोस ।

नेपाल मणिपाल शिक्षण अस्पताल

30/10/2024

नेपालीहरूको महान पर्व शुभ-दिपावलीको पावन अवसरमा यस अस्पतालको ओ.पि.डी. सेवाहरू मिती २०८१ कार्तिक १५ गते देखी २०८१ कार्तिक १८ गते सम्म बन्द रहने जानकारी गराउँदछौं ।

इमर्जेन्सी सेवा लगायत अन्य सेवाहरू (अन्तरंग सेवा) भने यथावत सुचारू रहने छ ।

नेपाल मणिपाल शिक्षण अस्पताल
सदैव सेवामा

Photos from Nepal Manipal Teaching Hospital's post 30/10/2024

श्रृंखला युवा क्लब, भलाम-२०, पोखराको आयोजनामा मिती २०८१ कार्तिक ५ गते देखी १० गते सम्म चलेको "सेभेन ए साइद फुटबल प्रतियोगिता-२०८१" मा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोग अन्तर्गत निशुल्क प्राथमिक उपचार सेवा तथा फिजियोथेरापिस्ट सेवा प्रदान गरेको थियो ।

Photos from Nepal Manipal Teaching Hospital's post 30/10/2024

नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको आयोजनामा पोखरा वृद्धाश्रम, सितापाइला-१७, पोखरामा मिति २०८१ कार्तिक १२ गते, सोमबारका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरूद्वारा स्वास्थ्य सेवा नि:शुल्क प्रदान गरिएको थियो ।

उक्त शिविरमा पोखरा वृद्धाश्रममा रहेका सम्पूर्ण ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै निःशुल्क औषधी समेत बितरण पनि गरिएको थियो भने फोहोर ब्यबस्थाप गर्नको लागि ३ वटा डस्ट्बिन पनि सहयोग स्वरुप प्रदान गरिएको थियो ।

अस्पतालबाटण चिकित्सकहरु आएर स्वास्थ्य सेवा प्रदान गरेकोमा वृद्धाश्रमका स्वास्थ्य प्रमुख सिद्धी रेग्मी ज्युले मणिपाल अस्पताल तथा शिविरमा खटिने स्वास्थयकर्मीहरु प्रती हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।

30/10/2024

यमपञ्चकको पहिलो दिन, काग तिहारको सम्पूर्णमा हार्दिक शुभकामना !!!

नेपाल मणिपाल शिक्षण अस्पताल

Photos from Nepal Manipal Teaching Hospital's post 29/10/2024

विश्व मस्तिस्कघात दिवस २०२४
World Stroke Day 2024

स्ट्रोकको संकेत देख्नासाथ सन्तुलन, दृष्टि, अनुहार, हात, बोलीलाई याद गरौँ र तुरुन्तै ०६१-५५२६६६ मा सम्पर्क गरौं ।

नेपाल मणिपाल शिक्षण अस्पताल

29/10/2024

आज धन त्रायोदशी अर्थात धन्तेरस। यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ ।

यस दिन माता लक्ष्मी, कुबेर र देवताको बैद्य भगवान धंवन्तरिको पूजाआज गरिन्छ । धवन्तरी दिवसको दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ । धन्तेरसको शुमकामना ।

नेपाल मणिपाल शिक्षण अस्पताल

28/10/2024

डेंगी रोगबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामीहरू नेपालमा केही समय यता बढीरहेकाले निम्न रोकथामका उपायहरू अपनाऔँ ......

नेपाल मणिपाल शिक्षण अस्पताल

26/10/2024

स्तन क्यान्सर बारे जानकारी

Dr. Shiba Shrestha
Oncologist (Cancer Specialist)
क्यान्सर रोग विशेषज्ञ
नेपाल मणिपाल शिक्षण अस्पताल

"स्तन क्यान्सर सचेतना महिना २०२४"
Breast Cancer Awareness Month 2024

नेपाल मणिपाल शिक्षण अस्पताल

25/10/2024

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरामा लिभर स्क्यान (Liver - scan) सेवा

लिभर स्क्यान (Liver - scan) कलेजोको (Liver) बोसो (fat) तथा कलेजो कति विग्रेको छ भनेर मापन गर्ने यन्त्र हो।

(Liver scan गर्न आउँदा डाक्टर को सल्लाहा अनुसार खाली पेटमा आउने ।

नेपाल मणिपाल शिक्षण अस्पताल

24/10/2024

"VACANCY ANNOUNCEMENT"
Career Opportunity in NEPAL MANIPAL

23/10/2024

वाथ रोग बारे जानकारी

डा. राम कृष्ण गिरी
वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग बिशेषज्ञ
(Consultant, Rheumatologist and Immunologist)

नेपाल मणिपाल शिक्षण अस्पताल

Photos from Nepal Manipal Teaching Hospital's post 22/10/2024

"स्तन क्यान्सर सचेतना महिना २०२४"
Breast Cancer Awareness Month 2024

नेपाल मणिपाल शिक्षण अस्पताल

21/10/2024

𝐌𝐀𝐍𝐈𝐏𝐀𝐋 𝐏𝐫𝐨𝐮𝐝𝐥𝐲 𝐩𝐫𝐞𝐬𝐞𝐧𝐭𝐬 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦:
𝐂𝐑𝐈𝐓𝐈𝐂𝐀𝐋 𝐂𝐀𝐑𝐄 𝐀𝐒𝐒𝐈𝐒𝐓𝐀𝐍𝐓 𝐓𝐑𝐀𝐈𝐍𝐈𝐍𝐆 (𝐂𝐂𝐀𝐓) 𝐟𝐨𝐫 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐀𝐬𝐬𝐢𝐬𝐭𝐚𝐧𝐭 (𝐇𝐀)
from 25th Kartik 2081.

Accredited By NCCDF.(Nepal Critical Care Development Foundation)

𝐂𝐂𝐀𝐓 𝐰𝐢𝐥𝐥 𝐞𝐧𝐚𝐛𝐥𝐞 𝐲𝐨𝐮 𝐭𝐨:
• Clinical features, pathophysiology of common ICU conditions like Sepsis, ARDS, Hospital Acquired Infections
• Basic and Advanced Cardiopulmonary Resuscitation.
• Principles of mechanical ventilation and mode of ventilation.
• Various methods of airway management
• Various steps of patient mobility in ICU.

First time in Nepal
NHPC Certified Health Assistant (HA) are eligible to apply.

𝐎𝐧𝐥𝐲 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐚𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞

𝐄𝐍𝐑𝐎𝐋𝐋 𝐓𝐎𝐃𝐀𝐘
For More Details :
Laxmi Hisiki : +977 9704281793
Tak Maya Chhyantal : +977 9816112172
Asha Khadka : +977 9765624576

Email: [email protected]

Photos from Nepal Manipal Teaching Hospital's post 20/10/2024

Farewell Program to
Prof. Dr. Saibal Gupta
Head - Forensic Medicine

Your guidance and indulgence has led is to have the only Private Autopsy Center in the Province.

Your efforts have helped us to FastTrack services for Local Authorities and grieving families for getting autopsy services, even in Saturdays.

Not only our Students, but from many other Medical colleges are having enhanced learning curve thanks to this opening.

Your thoughtfulness and commitment had helped us to improve MANIPAL and our services.

Wishing you a blessed, active and peaceful retired life.

Salute from MANIPAL.

नेपाल मणिपाल शिक्षण अस्पताल

20/10/2024

चाडपर्वको समयमा मिठो सँगसँगै बढि चिल्लो खानेकुरा पनि खाईने हुनाले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिऊँ ।

"स्वास्थ्य हेरचाहकाे लागि समय दिनुहाेस् र आफ्नाे नियमित स्वास्थ्य जाँचलाइ प्राथमिकता दिनुहाेस् । साना परिवर्तनहरूले तपाइँकाे समग्र स्वास्थ्यमा ठुलाे परिवर्तन ल्याउन सक्छ ।"

- नेपाल मणिपाल शिक्षण अस्पताल

नेपाल मणिपाल वेलनेश सेन्टर (Nepal Manipal Wellness Center)

𝗙𝗼𝗿 𝗔𝗽𝗽𝗼𝗶𝗻𝘁𝗺𝗲𝗻𝘁𝘀 𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁:
नेपाल मणिपाल शिक्षण अस्पताल (वेलनेश सेन्टर)
𝗡𝗲𝗽𝗮𝗹 𝗠𝗮𝗻𝗶𝗽𝗮𝗹 𝗧𝗲𝗮𝗰𝗵𝗶𝗻𝗴 𝗛𝗼𝘀𝗽𝗶𝘁𝗮𝗹 (𝗪𝗲𝗹𝗹𝗻𝗲𝘀𝘀 𝗗𝗲𝗽𝗮𝗿𝘁𝗺𝗲𝗻𝘁)
+𝟵𝟳𝟳-𝟵𝟴𝟬𝟮𝟴𝟱𝟰𝟬𝟲𝟱, 𝟬𝟲𝟭-𝟱𝟱𝟮𝟲𝟲𝟲 𝗘𝘅𝘁 𝗡𝗼.:𝟮𝟯𝟵

Want your practice to be the top-listed Clinic in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

भाईटिकाको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना ।नेपाल मणिपाल शिक्षण अस्पताल#ManipalPokhara #Manipal #PokharaManipal #Nepal...
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !!!
स्तन क्यान्सर बारे जानकारीDr. Shiba ShresthaOncologist (Cancer Specialist)क्यान्सर रोग विशेषज्ञ नेपाल मणिपाल शिक्षण अस्प...
वाथ रोग बारे जानकारी  ! डा. राम कृष्ण गिरी !  नेपाल मणिपाल
चाडपर्वको समयमा मिठो सँगसँगै बढि चिल्लो खानेकुरा  पनि खाईने हुनाले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिऊँ ।"स्वास्थ्य हेरचा...
𝙉𝙀𝙋𝘼𝙇 𝙈𝘼𝙉𝙄𝙋𝘼𝙇 𝙋𝙧𝙤𝙪𝙙𝙡𝙮 𝙗𝙧𝙞𝙣𝙜𝙨 𝙩𝙝𝙚 𝐓𝐰𝐨 𝙘𝙤𝙫𝙚𝙩𝙚𝙙 𝙘𝙤𝙪𝙧𝙨𝙚𝐬 "𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐢𝐧 𝐇𝐄𝐀𝐋𝐓𝐇 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐂𝐒" 𝐚𝐧𝐝 "𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐢𝐧 𝐘𝐎𝐆𝐈𝐂 𝐒𝐂𝐈𝐄𝐍𝐂𝐄𝐒 𝐀𝐍...
नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक लगायत समस्त नेपालीहरुमा सु...
नेपाल मणिपाल शिक्षण अस्पतालको आयोजनामा मिस पोखरा -२०२४ का प्रतियोगीहरुलाई अस्पताल भ्रमण, पाठेघरको मुखको क्यान्सर र स्तन ...
मणिपाल कलेज अफ मेडिकल साइन्स (नर्सिङ्ग कलेज) मा आजदेखि स्पोर्टस् मिट सुरु भएको छ ।- नेपाल मणिपाल शिक्षण अस्पताल#ManipalP...
वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ,  जस्ता पानीजन्य संक्रमण रोगहरुको जोखिम बढि हुने भएकाले खानपिन तथा ...
𝐖𝐨𝐫𝐥𝐝 𝐇𝐞𝐚𝐫𝐭 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟒  ! 𝐃𝐫. 𝐑𝐚𝐦𝐜𝐡𝐚𝐧𝐝𝐫𝐚 𝐊𝐚𝐟𝐥𝐞 ! 𝐂𝐚𝐫𝐝𝐢𝐨𝐥𝐨𝐠𝐢𝐬𝐭 ! 𝐌𝐓𝐇
𝐖𝐨𝐫𝐥𝐝 𝐇𝐞𝐚𝐫𝐭 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟒  ! 𝐏𝐫𝐨𝐟. 𝐃𝐫. 𝐍𝐚𝐯𝐚𝐫𝐚𝐣 𝐏𝐨𝐮𝐝𝐞𝐥 ! 𝐂𝐚𝐫𝐝𝐢𝐨𝐥𝐨𝐠𝐢𝐬𝐭 ! 𝐌𝐓𝐇

Telephone

Address


Phulbari/11
Pokhara
33700
Other Pokhara clinics (show all)
Baxter -Gambro Hemodialysis System,Nepal Baxter -Gambro Hemodialysis System,Nepal
Pokhara

YOUR PATH TO TARGET ,BAXTER AK-98 HD SYSTEM

Atmashree Yoga & Treks Atmashree Yoga & Treks
Atmashree Yoga Retreat
Pokhara, 33700

Join us in our unique yoga trekking programs in a safe & secure environment.

Nava Sainik Pharmacy Nava Sainik Pharmacy
Pokhara, 33700

A Healthy Life when it comes to finding the medications you need.our pharmacy has got you covered.

Dr Jem Maharjan. Dermatologist Dr Jem Maharjan. Dermatologist
Newroad
Pokhara

MD Dermatology and STD (BPKIHS, Dharan) Dermatologist, venereologist and Leprologist

Pathik Foundation Pokhara Pathik Foundation Pokhara
Pokhara, 33700

Understanding different dimensions of consciousness . Learning scientific methodology of development and expansion of consciousness . Use of different meditation techniques for phy...

Aarshika Medical Hall Aarshika Medical Hall
Pokhara, 33700

Aarshika Medical Hall Provides Health services that gives happiness to the service taker... "Who Gives Happiness"

PharmacySewa PharmacySewa
Nayabazar
Pokhara, 33700

Your one-stop shop for health essentials! 💊💉 From medicines to skincare, baby care to supplements, we've got it all. Stay healthy with Pharmacy Sewa!

Seed Diagnostic and Specialized Centre Pvt. Ltd. Seed Diagnostic and Specialized Centre Pvt. Ltd.
Ramghat 10 Pokhara
Pokhara, 33700

Dedicated towards your health

SAGAR Optical HOUSE SAGAR Optical HOUSE
Pokhara, 33700

Our service is to provide quality to you we sell quality power as well as non power glasses and contact lense we also do repairings of sunglasses. Our Shop Is One Of the oldest Sho...

Dr.Praphulla Chandra Yadav Dr.Praphulla Chandra Yadav
Pokhara

Ayurveda Doctor

Family Ayurbedic Family Ayurbedic
Indramarga
Pokhara, 977

We are renowned Ayurvedic Hospital Running Since 6 Years of time .we have Experienced team of Doctor