Purna Kumar Gurung

पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पदका उम्मेदवार

08/03/2024

हरेक स्थान र क्षेत्रमा महिलाहरुको समान सहभागीता तथा हिस्सेदारीको अभियान लिएर "Invest in women: Accelerate progress” नाराका साथ मानउन गैरहेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (8 march) ले महिला सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुराउन सक्षम होस, सम्पुर्ण आमा, दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।

08/03/2024
16/02/2024

पाेखरा महानगरपालिका वडा नं २७ काे पशूपालक कृषक हरूलाई सूचना भेटनेरि बिज्ञ केन्द्र रामघाटपाेखरा बटा लम्किस्किन खाेरेत बाख्रा काे लागि पि पि आर खाेप लगाईनि हूदा फाेन नं ९८४६३९७७१२ म सम्पर्क राख्नूहूना अथवा कृषि संजाल आ आफ्नो क्षेत्रकाे जनाप्रतिनिधि लाई सम्पर्क गर्नू हाेला धन्यवाद ।

30/01/2024

देशको लागी बलिदानी गर्ने सहिदहरुप्रती हार्दिक श्रद्दासुमन!
बिर सहिद अमर रहुन!

25/01/2024

आज बि.सं.२०८० माघ ११ गते देखि "श्रीस्वस्थानी व्रतकथा"प्रारम्भ (श्रीस्वस्थानी पूर्णिमा)।माघ -स्नान व्रत आरम्भ

21/10/2023

नेपालीहरुकाे महान पर्व वडा दशैकाे अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्णमा सुख शान्ति र सम्वृद्धिकाे शुभकामना व्यक्त गर्दछु । जय नेपाल

19/07/2023

६१ औं इन्जिनियर दिवसको उपलक्ष्यमा सम्पुर्ण इन्जिनियर हरुमा हार्दिक शुभकामना !

24/06/2023

अार्थिक बर्ष २०८०/०८१ काे लागि प्रदेश सरकार बाट बडा नं -२७ मा निम्न अनुसारका याेजना छनाेट भएका छन । १)दिपाङ्गताल संरक्षण तथा ताल साैन्दर्यकरण -२० लाख
२)तिलाहार गैरीस्वारा घर्तिथर सडक स्तरउन्नती -३० लाख
३)खरानेफाँट सडक स्तरउन्नती तथा नाला निर्माण -३० लाख
४) डाँडाकोनाक गन्धर्व टाेल बाटो ढलान - ३० लाख
५) एप्राेज राेड देखि डाँडाकोनाक सम्म माेटरबाटाे -३० लाख
६) अर्चलेफेदी खेलमैदान स्तरउन्नती - ५ लाख
७) अर्चलेफेदी जेष्ठ नागरिक दीवा सेवा केन्द्र तथा ट्रस्ट निर्माण -५ लाख
८)खास्टेताल निकास तथा दायाँ बायाँ तटबन्धन-१५ लाख

10/04/2023

तालचाेक वेगनासताल वाटाे शिलान्यास कार्यक्रम
अब वन्छ वाटाे

09/04/2023

हार्दिक आमन्त्रण सम्वन्धमा
भाेलि मिति २०७९ साल चैत्र २७ गते बिहान ९:०० बजेकाे समयमा पाेखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्युवाट तालचाेक - वेगनास सडकखण्डकाे शिलान्यास गर्ने कार्यक्रम भएकाे हुनाले सम्पुर्णमा उपस्थितिका लागि अनुराेघ गर्दछु ।
पुर्ण कुमार गुरूङ
वडा अघ्यक्ष पाेखरा महानगरपालिका वडा न २७

04/04/2023

पाेखरा महानगरपालिका वडा नं २७ ले बडहरे निबासी भरत गन्धर्ब काे छाेरी भावना गन्धर्व लाई गण्डकी बहूप्राबिधिक शिक्षालय डिप्लाेमा सिभिल ईन्जिनियरिङ दाेस्राे बर्ष काे लागि वडा अध्यक्ष पुर्ण कूमार गूरूङ ले रू ६५००० काे चेक हस्तान्तरण गर्दै ।

26/03/2023

नगर प्रहरी जवान पदमा भर्ना सम्बन्धि पोखरा महानगरपालिकको सूचना !!!

12/03/2023

यस पाेखर महानगरपालिका वडा नं २७ मा कार्यरत लेखापाल रविन्द्र अधिकारी ज्यु सिङ्गो महानगर मै उत्कृष्ट कर्मचारी घाेषित भई पुरस्कृत हुनु भएकाेमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।
वडा अध्यक्ष तथा सम्पुर्ण वडा सदस्य

02/03/2023

सम्पुर्ण वडाबासीमा जानकारीको लागि यो सुचना सम्प्रेषण गरिएको ।

10/02/2023

हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना
जय नेपाल

15/01/2023

माघ् सङ्क्रान्ती तथा माघी पर्वकाे सवैमा शुभकामना

30/12/2022

गुरुङ/तमु समुदायको महान चाड ल्होसार एवम् पुष १५ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना।

ल्होसारै आशिमलाँ!

29/12/2022

सफलताको हार्दिक शुभकामना !!

अङ्ग्रेजी नयाँ बर्षको अबसरमा आयोजना हुँदै आएको सडक महोत्सवमा सहभागी हुनुहुन हार्दिक निमन्त्रणा गर्दछु।

25/12/2022

क्रिसमसकाे सवैमा शुभकामना

Photos from Purna Kumar Gurung's post 25/11/2022

कास्की २ ख बाट बिन्दु थापा र कास्की ३ ख बाट प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल

30/10/2022

छठ पर्वकाे सवैमा शुभकामना

23/10/2022

काग तिहारकाे अवसरमा सवैमा शुभकामना

05/10/2022

बडा दशैकाे अवसरमा सवैमा शुभकामना

02/10/2022

फुलपातीकाे अवसरमा हार्दिक मंगलमय शुभकामना

19/09/2022

संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ।
जय नेपाल !!!

17/09/2022

विश्वकर्मा पुजाकाे सवैमा शुभकामना

15/09/2022

अब मात्र ६६ दिन वाँकी

10/09/2022

लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्र नवनिर्वाचित टिम
हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।

08/09/2022

‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने नाराका साथ आज नेपालमा पनि मनाइन थालेको ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको हार्दिक शुभकामना !
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउदै आएको छ ।

30/08/2022

हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्ण दिदीबहिनीहरुलाई शुभकामना 🙏🙏

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address


Ward No. 27
Pokhara
33700

Other Pokhara government services (show all)
Bikash Budhathoki -बिकाश बुढाथोकी Bikash Budhathoki -बिकाश बुढाथोकी
Pokhara

म कहिल्यै हार्दैना कि जित्छु कि सिक्छु 💉💊🙏

पोखरा महानगरपालिका वडा नं -१६ Pokhara Metropolitan Ward No-16 पोखरा महानगरपालिका वडा नं -१६ Pokhara Metropolitan Ward No-16
Pokhara Metropolitan Ward No. 16, जैमुरे-गुफा रोड
Pokhara, 33700

This page is official page of Pokhara Metropolitan Ward No. 16. All the information posted on this p

Leo Club Of Pokhara Annapurna Leo Club Of Pokhara Annapurna
Pokhara

Youth in service

Bindhyeshwori Secondary School Bindhyeshwori Secondary School
Akala Marg
Pokhara, 33700

Located in Pokhara Metropolitan city Ward no. 19, tallakot, Kaski. Bindhyeshwori secondary school is

Nepali Gurkas Nepali Gurkas
Gorkha
Pokhara

Laure dremer

Gaunshahar Multipurpose Co-operative LTD. Gaunshahar Multipurpose Co-operative LTD.
Jalpa Marg
Pokhara, 33700

Financial services

Birendra Chowk Pokhara Birendra Chowk Pokhara
Birendra Chowk
Pokhara, 33700

वीरेन्द्र चोक पोखरा

Glimpse of Nepal Glimpse of Nepal
Pokhara

Delighted to present you memes, motivation, love etc ect ect

Hami nepali Hami nepali
Gandaki
Pokhara

nepal

Pulchowk Club Pulchowk Club
Pulchowk Marg
Pokhara