Routine of Pokhara

.

21/06/2023

इन्जिन धेरै तातेर होला, पानी छ्याप्दै रहेछ।।😁

25/12/2022

हसिया हथौड़ा,रुख र सुर्यमा मतदान गर्ने साथीहरूले हेर्दै हुनुहुन्छ नि सत्ताको कुकुर लडाइँ 😁😁।

20/10/2022

पोखरा रंगशालामा बम भेटिएको छ।

07/10/2022

Goodmorning from Pumdikot Pokhara ❤️🇳🇵

06/10/2022

सन्दिप लामिछानेलाइ कुनै प्रमाण पक्राउ गर्न नपाइने भनेर के.पि ओलिले भन्नू भएको छ‼️

06/10/2022

Breaking: Sandeep Lamichane ६ अक्टोबर काे दिन नेपाल आउने उनी भन्छन् दसैँको मासु फ्रिज मा राखिदिनु आएर खान्छु ‼️

05/10/2022

यसपलिको दसै‼️

05/10/2022

प्रचन्ड जि ले नातिलाइ
साम्सद बन्ने तालिम राम्रै शीत दिनुभएको रहेछ्😂
बसेरै निदाउने

05/10/2022

Happy Dashain Everyone♥️

05/10/2022

जमरा पनि कताकता घुसारेको होला नि बरै‼️

04/10/2022

JCB मा पिङ खेल्ने भए आउ है माया‼️

04/10/2022

Happy Dashain to every Mother's 🥺❤️

02/10/2022

Beautiful Dai Vauju♥️🙏

02/10/2022

Happy Dashain ♥️🙏
Ft. Samikshya Adhikari

01/10/2022

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते‼️

01/10/2022

Paul Shah is out of Custody ♥️

30/09/2022

भारतमा Online Shopping मा ड्रोन क्यामरा अर्डर गर्दा आलु डिलिभरी भएको छ। त्यो आलुको के बन्यो होला ?

30/09/2022

पोखराको कुनै पनि बिद्यालयले दशै बिदाको अवसर पारेर बिद्यार्थीलाई धेरै गृहकार्य दिएको खण्डमा त्यस बिद्यालयलाई कामकारबाही गरिने छ। यस सम्बन्धि केही गुनासो भएमा हामिलाइ म्यासेज गर्न सक्नु हुने छ‼️

30/09/2022

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन्‼️

30/09/2022

Namstey Everyone From Siddhababa temple Palpa‼️

30/09/2022

नेपाल चङ्गा असोसिएसनले दशौको बेला प्लेनको फ्लाइट क्यान्सल गरेर भए पनि चङ्गा उडान पाउने अनुमती मागेको छ‼️

30/09/2022

Good morning from Baglung kalika♥️🔱

29/09/2022

बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

29/09/2022

Dear girls,
Period भनेको त हरेक महिना बर्षमा 12-13 चोटि सम्म आउन सक्छ तर दशै भनेको त बर्षमा 1 चोटि मात्र आउने पर्व हो त्यसैले तिम्रो Period नै भए पनि सफा मनले भगवानको पुजा गर्दै खुशिसाथ आफ्नो पर्व मनाऊ किनभने तिमिले पुजा गर्ने देवि पनि नारी हुन उहाँले पनि Period मा आउने कठिनाई भोगेको छ, तपाईले Period कै कारण यति रमाईलो चाडमा पनि कोठाको एउटा कुनामा बसेको भन्ने कुराले उहाँलाई पनि नराम्रो लाग्न सक्छ..❤️

29/09/2022

कस्ले सोचेको थियो , ऋषि धमलाको श्रीमती एलिजा "JERRY 2" खेल्नेछिन् भनेर‼️

29/09/2022

अब पोखरामा भएको सबै पानीपुरी , चटपटे ठेला हटाइने पत्र काटिएको छ‼️

29/09/2022

Sandeep Lamichhane will be arriving Nepal by 3'O clock.

29/09/2022
28/09/2022

एस.इ.इ परिक्षाको ग्रेड वृद्धिको नतिजा दसौं अगाडी सार्वजनिक गर्ने त्यारी गरिएको छ‼️

28/09/2022

Interesting: कमेडी च्याम्पियन हिमेश पन्त धादिङ ( राष्ट्रिय स्वतन्त्र पार्टी ) बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

28/09/2022

पल सहाको कसमा नया टुइस्ट। पल सहालाइ केस लडन भरतबाट वकिलहरु आउने। फिल्म क्षेत्र र म्युजिक क्षेत्रको मानिसहरु कोहि पनि बुच्छमा आउन नपाउने।

27/09/2022

नेपालको फेक मेमोरी किङ्ग बिजय साहिलाइ अदाल्तले पक्राउ गर्न अदालतले आदेस दिएक छ‼️

27/09/2022

Srinkhala Katiwada भनछिन ," म अहिले सम्म सिसन बानिया सङग डेटमा गएको छैन।"

27/09/2022

पोखरामा एउटा् बिध्याल्यमा एक शिक्षकले सुसु गर्ने ठाँउ यो हो भन्दै आफ्नो बिध्यार्थीलाई लिङ्ग देखाए पछी झडप भएको छ‼️

27/09/2022

सिसान बानिया र शृङ्खला खतिवडाले इनस्टाग्राममा एक आर्कालाइ अनफलो गरेका छन‼️

27/09/2022

पोखरामा मेयर धनराज माथी ढुङ्गाको प्रयास‼️

27/09/2022

सटर किन्ने पैसा जोडेको छैन है हाम्ले जग्गा मात्र जोडेको छ‼️

27/09/2022

पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालय सर्वसाधारणका लागि खुल्ला गरिएका छ्न , मेयर धनराज आचार्यले अब छिटै यसको सङ्ख्या १०० पुराउने र एकवर्ष भित्र मुख्यमुख्य चोक र सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न बताउनु भयो । यसको साथ साथै विगत महानगरले निर्माण गरेका शौचालय मर्मत सम्भार गरि प्रयोगमा ल्याउने उहाँ ले जानकारी दिनु भयो‼️

27/09/2022

आज एकबिहानै रत्नचोकबाट २० किलोको खसी चोरी भएको छ‼️

Want your business to be the top-listed Shop in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Pokhara
POKHARA17,BIRAUTA

Other Shopping Services in Pokhara (show all)
Clothing Niwas Clothing Niwas
Chipledhunga
Pokhara, 33700

We provide good quality goods and services in the most affordable price available in the market.

Sajha Kinmel Online Shopping Sajha Kinmel Online Shopping
Pokhara

A Complete Online Shopping with Fast and Free Delivery service

Pokhara Footwear Business Center-Srijana Chowk Pokhara Footwear Business Center-Srijana Chowk
Shrijana Chowk
Pokhara

Pokhara , Shrijana Chowk

NIUJA STORE NIUJA STORE
Kaski
Pokhara

NIUJA Store is a medium allowing its customer to get the product of their choice at reasonable price.

Kinmel Dokan Kinmel Dokan
Nepal Telecom Pokhara
Pokhara, 33700

Your Wish Fullfill At Your Door Step.

Hamro Saman Hamro Saman
Kaski, Lekhnath/29
Pokhara, 33700

We supply best product.

Gift Shop Nepal Gift Shop Nepal
Pokhara

Online gift delivery all over NEPAL. Show some love to your loved ones.

Nasa Enterprise Nasa Enterprise
Sangrilla Chok, Pokhara 17, Kaski
Pokhara

Stationery, Religious items, Photo Framing and Remittance sales and service.

Nepa Mall Online Shopping Nepa Mall Online Shopping
Pokhara

We offer best and discounted price with the Online shopping where you can choose the best options fo

Aman Anup Fancy Stores Aman Anup Fancy Stores
Hemja
Pokhara, 60072

I warmly welcome to you all visit my shop we provide all kind of fashion ( Man,woman,kids and senior citizens) dresses.

Nep  E-shop Nep E-shop
Pokhara

Shopping & Retail

Nawalcart Nawalcart
Kawasoti
Pokhara, 45306

Nawalcart is an online shopping platform where we focus on consumers needs and supply their demands