Prakash Khanal

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Khanal, Public Figure, Pokhara.

05/02/2023

निशुल्क स्वास्थ, शिक्षा र समृद्ध नेपाल निर्माणको आधार गुणस्तरिय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार ।

यहि फागुन 2,3 र 4 गते हुन गैरहेको अनेरास्ववियुको ऎतिहासिक २३ औ राष्ट्रिय महाधिवेशनमा आदरणीय दाइ Junn Tamang लाई अत्याधिक मतले उपाध्यक्षमा विजय गराऔ ।

05/02/2023

कहि कतै ब्यवसाय गर्नै नहुने, देशमै केही गर्छु भन्नै नहुने, कान्तिपुरलाई भेटी नचडाए निरन्तर खेदी रहने जिउन नदिने , गलत समाचार र हेडलाइन राखेर निरन्तर खेदिरहने । - रास्वपाका अध्यक्ष, पुर्व गृहमन्त्री, रवि लामिछाने ।
यसै चिजलाइ आधार मान्ने हो भने नेपालको ब्यवसाय र आर्थिक अवस्था ओरालो लाग्नुमा कान्तिपुरको ठूलो हात देखिन्छ, कहि कतै कान्तिपुर नै कृषकहरुको आत्मदाहको कारक रहेछ । यदि रवि सत्य हुन भने सुमार्गीले समेत यो चिजलाइ पहिलै उदृत गरेको हिसावले कान्तिपुरलाई मसला बाहेक सत्य तथ्य नचाहिने देखियो ।

नेपालको यो दशाको लागी कान्तिपुर ठूलो भागेदार देखिन्छ ।

28/05/2022
24/04/2022

आज उम्मेद्बारी दर्ता, पार्टिले कस्ता व्यक्तिलाई टिकट दिदै छ भन्ने चिजले धेरै फरक पार्छ।
आज भारतमा आम आद्मी पार्टी सबैको रोजाइमा पर्नुको कारण भनेको उसले चयन गरेको क्षमतावान र बिकासप्रेमी नेतृत्व र उमेदवार हो ।
टिकटको लागी पहल गर्ने सम्भावित उमेदवारहरुको हिजो के मा सम्लग्लता थियो, त्यहा उसको नेतृत्वमा के कस्ता काम भए सबैको मूल्याकंन गरि टिकट दिनु पर्ने आजको आवश्यकता हो ।
स्थानीय तहमा रहेको स्कुल, डायरी अथवा अन्य सामाजिक सस्थामा रहेर के कस्ता काम गरेका छ्न, उनिहरुको नेतृत्व रहनु अघि सस्था कस्तो थियो र अहिले कस्तो छ यो सबै चिजको हेक्का राख्नु जरुरी छ ।
यदि टिकट वितरणमा मेरो परिवारको सदस्य, म निकटको मान्छे र मेरो गुटको भन्ने कुरालाइ आधार बनाइन्छ भने आम जनमानसमा संबंधित पार्टीको लागि वितृष्णा जाग्न थाल्छ र भोलि रास्ट्रिय राजनीतिमा यश चिजले धेरै फरक पार्ने वाला छ ।

सबैले सोचबिचार गर्नु पर्ने कुरा ।

16/03/2022

Here we go
Nepal win the match
congratulations
Karan KC, the crisis man 😍

04/03/2022

Biggest lost for Cricket
RIP Shane Warne
You will always be remembered as all time bestest spinner in the world

03/03/2022

ICC WCL डिभिजन - 2 मा भाग लिने 16 सदस्यीय टिमको घोषणा
छनौट हुनुहुने सम्पुर्ण खेलाडिलाइ बधाइ

Final Squad:

1. Sandeep Lamichhane (C)
2. Gyanendra Malla
3. Dipendra Singh Airee
4. Kushal Bhurtel
5. Aarif Sheikh
6. Aasif Sheikh
7. Kamal Singh Airee
8. Bibek Yadav
9. Sagar Dhakal
10. Pawan Sarraf
11. Karan KC
12. Binod Bhandari
13. Rohit Poudel
14. Sompal Kami
15. Bikram Sob
16. Bhim Sharki

Team officials:
1. Kailash Bista (Manager)
2. Pubudu Bathiya Dassanayake (Head Coach)
3. Prakash Sharma (Assistant Coach)
4. Vikram Nyaupane (Physio)
5. Raman Shiwakoti (Analyst)
6. Raj Sharma (Trainer)

19/02/2022

Congratulations Team Nepal
2nd win in a row

19/02/2022

congratulations Kushal Bhurtel on your brilliant 100

Nepal - 218/3 (20.0)

18/02/2022

Congratulations Nepal
Outstanding bowling and brilliant captainship.

08/09/2021

ए लम्पसारबाद्
Afghanistan बनाउने हो नेपाल लाइ ?
Sri-Lanka को बिज्ञ हरुले केही नबुजी MCC reject गरे होला ?
आफ्नो सरकार जोगाउन देश बेच्ने ?
सरकार बनाउन नसक्ने सरकार किन MCC पास गराउन मरिहत्ते गर्दै छ ?

MCC छोड न अहिले
तुयिन काटेको बारेमा तपाइको के बिचार छ ?
जय सिङ्ग धामी नेपाली होइनन ?
की तिम्रो कार्यकर्ता भएनन ?
MCC पास गराउन जस्तो जोड जय सिङ्ग धामिको बारेमा देउ |

हाम्रो बार्षिक बजेटको 15-20% भन्दा धेरै फ्रीज भएर जान्छ।
55 अर्ब भनेको हाम्रो बजेटको 4-4.5% हो।
पहिले हाम्रो बजेट लाई 100% प्रयोग गरौ अनि परि आएको खण्डमा MCC नि पास गरौंला नि।
थालको भात नसकी खाना बसाल्न त भएन नि, त्यो पनि चामल रिन मागेर।

Development को नाम मा नेपाल को Defense र Diplomacy मा गर्न खोजिएको प्रहार कदापी मान्न सक्किन |
MCC मुर्दाबाद

Timeline photos 07/09/2021

Thank you Karmacharya Bakes and Foods Pvt Ltd for you support during PUCL - 4.

We will like to thank Karmacharya Bakes and Foods Pvt Ltd for their immense support as our main sponsor during Pokhara University Cricket league - 4. Their interest in growing Sports in Nepal is awesome and would love to be engaged with Karmacharya Bakes and Foods Pvt Ltd in coming days too.

07/09/2021

My father is my superhero.
Happy father's day buwa.

06/09/2021

You need to be aware of your surroundings, there are people around you who secretly hates you and walk with you every now and them. BURN THEM with all your energy and make sure they are always aware of your legacy.
📷 - Bipin Parajuli

आर्थिक अभावमा धुर्मुस–सुन्तली फाउन्डेशनको रंगशाला निर्माणले गति लिन सकेन, १६ करोड बढी ऋण 04/09/2021

We request all of you to donate as much as you can.
Your small help too can turn out to be a great support for the foundation. It's for us and we must come forward for it.

आर्थिक अभावमा धुर्मुस–सुन्तली फाउन्डेशनको रंगशाला निर्माणले गति लिन सकेन, १६ करोड बढी ऋण रंगशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति ....

12/08/2021

Happy Birthday bhai
Many Many happy returns of the
I see you as the future of the Nepalese Cricket and I have believe it won't take much time for you to be there in Nepalese Cricket Team.

11/08/2021

Dinesh Chandimal is all set to be the part of Everest Premier League from Bhairahawa Gladiators.

16/05/2021

चितवनका प्रत्येक नगरपालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर सुचारु भएको हुँदा ICU आवश्यक नभएका बिरामीहरु आफ्नै नगरपालिका कार्यालयबाट पनि सेवा लिन सक्नुहुन्छ है...

15/05/2021

सन्दर्भ कोरोनाको !!!
हाम्रो प्रत्येक निर्वाचन क्षेत्रमा राष्ट्रिय सभा ,प्रतिनिधि सभा र प्रदेश सभा गरि २ देखि ३ सांसद हुनुहुन्छ , हरेक पालिकामा प्रमुख/उपप्रमुख र हरेक वार्डमा अध्यक्ष/सदस्य हुनुहुन्छ । यो विषम परिस्थितिमा हजुरहरु जस्तो जनप्रतिनिधि घरमा बसेर आफ्नो ज्यान जोगाउने मात्र काम नगरौं ।देश र जनताको लागि काम गर्छु भनेर जनप्रतिनिधि भएपछि अफ्नो ज्यानको माया छोडेर जनता जोगाउनु होस् । आफ्नो क्षेत्रमा corona hospital oxygen plant निर्माणको कार्य सुरु गर्नुहोस । कोरोनाले गर्दा रोजि रोटी नपाएकोलाई खाने बेवास्ता मिलाउनुहोस , उपचार नपाएकालाइ उपचार दिलाउनुहोस chain break को निम्ति गरिएको lockdown मा मेरो आफन्तलाई हिंड्न् देउ भन्दै फोन गर्ने काम छोड्नुस र lockdown पालना गराउन घाममा बस्नुस को-कोस्ले नियम मिचेको छ र नियम मिच्नेलाई कडा भन्दा कडा कार्वाही गर्नुस ।देशले लडेको सबैभन्दा ठुलो लडाइँमा जनताको रक्षा कवज बनेर जनता जोगाउन लडिरहदा यदि तपाईले सहदत प्राप्त गर्नुभयो भने हजुरको नाम इतिहास लेखौउला , शिलालेखमा लेखौला, सालिक बनाउला र वीर सहिदहरु भनेर हजुरहरुलाइ प्रत्येक दिन नमन गरौंला ।
येति भनिरहदा हामी जनता पनि

जस्ता campaign चलाउ र अरुमा निर्भर नबनौ , कृषिप्रधान देशले आफुलाइ पुग्ने खाधयान्न उत्पादन गरौं ।बहिर बाट सामान आउन कम भएपछी र नेपालमा नै उत्पादन हुन थालेपछी वैदेशिक रोजगारि कम हुन्छ र यती भैरहदा हामीले भोलिको दिनमा नाकाबन्दी सामाना गर्न पनि सक्छौ र कोरोना जस्तो रोगको लागि border seal गर्न २ चोटि सोच्न पर्दैन । सगसगै यो महामरिमा हामी सबै सुरक्षित रहनु जरुरी छ र media ले पनि positive news flow गराउन एकदमै जरुरी छ ।
यो समयमा पार्टी पार्टी भन्दै फुट्नु भन्दा पनि कोरोना सँग मिलेर लड्न जरुरी छ ।

15/05/2021

It's great to hear that CAN is about to appoint provincial coach.
After their selection I request CAN to make it clear about their works, working hour and make sure they provide minimum of 6 hours a day to train.
Or else just appointing a coach will do nothing
We have seen alot of officials taking Salary from CAN and not working even an hour.

11/05/2021

A person to admire
A person to idealize
A man to follow

10/05/2021

Remember
ढलेको धरहरा झन बलियो र ठुलो भएर उभिएको छ ।
मध्यावधि चुनाव ?

09/05/2021

घर बालेर खरानीको व्यापार नगर
पदबाट राजिनामा दिएर जिम्मेवारी बाट भागी आफ्नै पार्टी ध्वस्त बनाउन खोज्नु हामी सम्पूर्ण माथि कुठाराघात हो
सबै जना पार्टि एकताको पक्षमा लागौ

Photos from Prakash Khanal's post 09/05/2021

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग ले आज मुख्यमन्त्री पद बाट राजिनामा दिनु भयकाे छ।।।

09/05/2021

एउटै शिरानि हालेर सुतेपछि खुट्टा लाग्छ ।
मित्रलाई शत्रु देख्नु र शत्रुलाई मित्र देख्नु त्यो दृस्ठि दोष हो ।
आज आवेगमा आउदा भोलि कहिकतै विलिन हुनुको विकल्प छैन ।
एकतामा बल छ ।
आज मिलेर हिंड्नु नै एकमात्र विकल्प हो ।।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा 02/05/2021

https://www.setopati.com/politics/236260?fbclid=IwAR3IueWf-ijdwRNq1y2K0d1ROAVfvDdVJAKaPS9m6ZQwdzeMEXkr0yJ9_iw

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्र....

29/04/2021

Congratulations Rajiv Gurung dai for being Appointed as the youth and sports minister of Gandaki Province

गण्डकी प्रदेशका खेलकूद पूर्वाधार व्यवस्थापनको जिम्मा राखेप सदस्य गुरुङलाई - Pokhara Sports 28/04/2021

धेरै धेरै बधाई राजेश दाई
नेपाली खेलकुदको लागी धेरै खुसीको खबर |

https://pokharasports.com/2021/04/28/24572/?fbclid=IwAR25sqOBptyvxCIoijbGSFsOlUxfcvSbwUXeyNc64Nc2SxIzGLpzOIv0Ups

गण्डकी प्रदेशका खेलकूद पूर्वाधार व्यवस्थापनको जिम्मा राखेप सदस्य गुरुङलाई - Pokhara Sports पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद (राखेप)ले गण्डकी प्रदेश मातहतमा रहेका खेलकूद पूर्वाधार व्यवस्थापनको जि.....

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Pokhara

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs