Pokhara University Students Junction

For latest
�Informations �News �Updates �Trolls �Memes �Students Updates �Confessions

28/11/2022

Invitation for ORBIT ENGINEERING EXPO !!!

Engineers Vlogs
Pokhara University

Photos from Pokhara University Students Junction's post 28/11/2022

Updates !!!!

24/11/2022

Aja ayera timilai रुबिना ले नि धोका दिन
😅😂😆

Photos from Pokhara University Students Junction's post 14/11/2022

ला ग्रान्डि इन्टरनेशनल कलेजका सम्पूर्ण विद्यार्थीको तर्फबाट प्रेस विज्ञप्ति।

La Grandee International College
Pokhara University

13/11/2022

विद्यार्थीलाई दुव्र्यवहार गरेपछि ४ #शिक्षक निष्कासित!!!

पोखराको ‘ला ग्रान्डी कलेज’का ४ शिक्षक विद्यार्थीमाथि दुव्र्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुव्र्यवहार गरेको घटना बाहिरिएपछि ४ शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साललाई कलेजले निकालेको हो ।

कलेजले आन्तरिक रुपमा छलफल गरी घटनाबाहिर नल्याउन गुपचुप शिक्षकलाई निष्कासन गरेको हो । ४ शिक्षकले वर्षैदेखि छात्रालाई अश्लील म्यासेज गरेकोमा ती शिक्षकले कलेज प्रशासन र छात्राहरुकै सामु माफी माग्दै गरेको भिडियो बाहिरिएको हो । भिडियोमा छात्राहरुले प्रिन्सिपल किरण केसीलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

‘सर भएर विद्यार्थीको छातिको साइज सोध्ने ? अहिलेबाट होइन, ४ वर्ष भयो,’ भिडियोमा एक छात्राले भनेकी छन् । ती छात्राले ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ’ भन्ने गरेको सुनाइन् । शिक्षकले मेन्टल टर्चर दिएपछि कलेज हाप्ने गरेको ती छात्राले सुनाइन् ।

भिडियोमा शिक्षक ज्ञानेन्द्र र प्रदीपले ‘अहिले जताजतै तिमै डिमान्ड रहेछ’ भन्ने गरेको ती छात्राले बोलेको सुन्न सकिन्छ । शिक्षकको यस्तो क्रियाकलापले आफूलाई मानसिक यातना दिएको ती छात्राले उल्लेख गरेकी छन् । भिडियोमा शिक्षकले गल्ती स्वीकार्दै पटक पटक माफी मागेका छन् ।

La Grandee International College

13/11/2022

येदी बिद्यालय जस्तो ठाउँ (मन्दिर ) मा नै विद्यार्थी छात्रा हरु सुरक्षित छैनन भने कानुनी राज्य भयको औचित्य रहन्न्न ,
सम्पूर्ण विद्यार्थी हरुमा अपिल “मन्दिर को भगवान को रुप मा हुन पर्ने दानब रुपी यस्ता शिक्षक छन भने कालो मोसो लगाइदिनुहोस् बिच बाटोमा जुता को माला लगायर हिनाउनुहोस् ता कि भोली का दिन मा फेरी अर्का अपराधी ननीक्लुन र यदी यिनी हरु सचिकै दोसी रहेछन भने र यिनी हरुलाई हदै सम्न को कारबाही नभय हद पार गरेर बिरोध गर्नु होस्!

La Grandee International College

https://www.tandavnews.com/2022/11/86411?fbclid=IwAR3ffosSUfE7b4ve7-8K1j7y9puffl2rmmtSJAHhoZFSkwd3c90Z5UsPTsw

28/10/2022

बिदासम्बन्धी सूचना 🪔

पोखरा विश्वविद्यालयद्वारा प्रकाशित वि.सं. २०७९ सालको भित्तेपात्रोमा नेपाल राजपत्रमा प्रकाशित भएअनुसार २०७९ सालको तिहार बिदा २०७९ कार्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म हुनुपर्नेमा अन्यथा हुन गएकोले सोही अनुसार बिदा कायम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


लोकप्रसाद ढकाल
सूचना अधिकारी

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Dhungepatan, Lekhnath, Kaski
Pokhara
33700

Other Colleges & Universities in Pokhara (show all)
Institute of Forestry, Nepal Institute of Forestry, Nepal
Hariyo Kharka
Pokhara, P.O.BOX43

The Institute of Forestry (IOF) is the first and only institute in Nepal fully committed to educatio

Pokhara University School Of Engineering Pokhara University School Of Engineering
Dhungepatan
Pokhara

Pokhara University (PU) was established in 1996 as Nepal's fifth University. The central office of the university is located in Pokhara.

Mount Annapurna Campus Mount Annapurna Campus
Pokhara-5, Parshyang(Near Children Park)
Pokhara

www.macpokhara.edu.np

Ku.na.pa 7 khareha Ku.na.pa 7 khareha
Kushma 7
Pokhara

Student Together Arise for Revolution -STAR Student Together Arise for Revolution -STAR
Pokhara University
Pokhara, 2079

Ram S magar Ram S magar
Pokhara

Fishtail Mountain College Fishtail Mountain College
133 Sundar Marga. Mustang Chok
Pokhara, 0977

Pokhara's premier hospitality college in global programs. 🎓BIHM from Taylor's University 🎓 DICA from American Hospitality Academy

Bachelor of Entrepreneurship Development Bachelor of Entrepreneurship Development
Pokhara

The Bachelor of Entrepreneurship Development (BED) is a four-year undergraduate programme designed to prepare future entrepreneurs equipped with comprehensive knowledge and skills ...

IQ  and Question Collection IQ and Question Collection
Pokhara-24, Kaskikot, Kaski
Pokhara, POKHARA-24,KASKIKOT,KASKI

It helps people to increase their iq knowledge

Romio Raja Romio Raja
Pokhara

Lives in kailya bara

Nepal Tourism and Hotel Management College Nepal Tourism and Hotel Management College
Chhinedanda
Pokhara, 33700

NTHMC offers BHM, BBA, BBA-BI and +2 Hotel Management. 061-505078, 505133, 576458