Phedikhola Bazar Syangja

गाउंपालिका भित्रका news, गतिविधी साथै यह

फेदीखोला गाउंपालिका भित्रका समाचार, गतिविधी हरुको ताज अपडेट, साथै यहाँंका रमणिय स्थलहरु को प्रवर्दन र देश विदेश मा छरिएर रहनुभएका सम्पूर्ण फेदिखोलेहरुको साझा संजाल खडा गर्न का लागि यो पेज मार्फत प्रयास गरेका छौं। #phedikhola #fedikhola

06/06/2021

True lines ♥️🔥♥️

15/05/2021

करिब १२ मिनेटको यो पड्काष्टमा आदरणीय Vijay Kumar Panday सरले तितो सत्य प्रस्तुत गर्नु भएको छ। आजै.. अहिल्यै। समय निकालेर सुन्न अनुरोध गर्छु 🙏

13/05/2021

धेरै वटा भाषा बोल्ने, पढाइमा ९ वटा विषयमा मास्टर्स गरेकी त्यस्तो धनी एक महिला कसरी आइन सडकमा हेर्नुस् यो कथा !!!

28/04/2021

आदरणीय बुवा आमा दाजुभाइ नेपाल मा हुनुहुने सबै जना
साबधान र सतर्क हुनुहोला?हल्का तपाईंको गलती र लापरबाही भो भने येस्तो हुनसक्छ ???

08/03/2021

कुनै बेला यस्तो रहेछ ताल बाराही मन्दिर

12/02/2021

Indian Idol मा नेपाली गीत एसरी घन्कियो हेर्नुस !!

A kanchi 🙏🇳🇵
Like Comment and Share Please 🙏

17/01/2021

सानोमा यसरी भाग्ने कोको छन्।
✋✋😂 ???

05/09/2020

करेलाको जुस फाइदै फाइदा।

करेला एक आयुर्वेदिक गुणले भरिएको तरकारी हो । यसमा आइरन, म्याग्नेशियम, भिटामिन सी र पोटासियम जस्ता तत्व पर्याप्त मात्रामा पाइन्छ । करेलाको तितोपनका कारणले जुस पिउन गाह्रो भए यसमा मह वा गुड मिसाएर पनि पिउन सकिन्छ । करेलाको जुसले हाम्रो शरीरमा पुर्याउने फाइदाबारे विभिन्न चिकित्सकहरूले यस्तो सुझाब दिएका छन् ।

भोक बढाउनमा सहयोगी

तपाईँलाई भोक लाग्दैन वा भोक कम लाग्छ भने करेलाको जुस सेवन गरे त्यो समस्याबाट मुक्ति पाउन सकिन्छ । करेलाको जुस नियमित पिउनाले पाचन पक्रिया पनि बलियो बन्छ ।

सुगर कन्ट्रोल

करेलाको जुसमा पाइने मोमर्सिडीन र च्याराटिन जस्ता ऐन्टी–हाइपर ग्लेसेमिक तत्वका कारण ब्लडको सुगर लेभललाई मांसपेशीमा राम्रोसँग सञ्चालित गर्न मद्दत गर्छ ।

क्यान्सर

नियमित एक गिलास करेलाको जुस पिउनाले प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ । करेलामा पाइने ऐन्टी–क्यान्सर कम्पोनेन्ट्सले क्यान्सर उत्पन्न गराउने कोष रोक्ने काम गर्छ, जसले उक्त कोषिकाको शक्ति नष्ट भएर जान्छ र क्यान्सरको सम्भावना पनि हुँदैन ।

आँखाको लागि फाइदाजनक

करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ । यतिमात्र नभई करेलाको जुस नियमित सेवन गर्नाले तौल कम गर्न सकिन्छ । शरीरमा भएको विषाक्त कोलेस्ट्रोल नियन्त्रण, छाला र कपालका लागि पनि करेलको जुस फाइदाजनक हुन्छ ।

29/08/2020

भक्तपुरमा दुध बिक्री नभएपछि सडकमा फ्याकियो : भक्तपुरमा lockdown का कारण दुध बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । एक डेरीका सञ्चालकले सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएका छन् ।

29/08/2020

Corona update

29/08/2020

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराद्वारा जारी विज्ञप्ति |

28/08/2020

पाेखरामा भाेलिदेखि निजि सवारिमा जाेरबिजाेर प्रणालि, ब्युटि पार्लर, सैलुन, जिम हाउस, फुटसल भदौ २० गतेसम्म सञ्चालनमा राेक लगाउन महानगरकाे सिफारिस ।निषेधाज्ञा आज रातिबाट अन्त्य हुँदै ।

कोरोनाले धरानमा तीन जनाको मृत्यु 28/08/2020

कोरोनाले धरानमा तीन जनाको मृत्यु http://annapurnapost.com/news/164709 via Annapurna Post

कोरोनाले धरानमा तीन जनाको मृत्यु धरान : कोरोना भाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दु...

28/08/2020

गण्डकी अस्पतालको इमर्जेन्सी सिल भएपछि बिरामीको बिचल्ली...

27/08/2020

विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि, थप आठ जनाको मृत्यु

25/08/2020

कहिले खुल्छ विद्यालय ?
फेदीखोला गाउँपालिका अध्यक्ष, शिक्षा शाखा प्रमुख, प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीसँग News24 Television को बहस
Full video: https://www.youtube.com/watch?v=hieXCp0KRQE

25/08/2020

#इन्बक्समाप्राप्त
काग मात्र यस्तो पन्क्षी हो जसले हिंस्रक बाजलाई समेत अधीनमा ल्याउने साहस गर्छ। यो उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि आक्रामक प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।

आफूलाई ठुँगिरहेको कागको पर्वाह नगरी बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशको उचाइतर्फ उडानको रफ्तार लिन्छ। उचाइको तीव्रता बढेपछि कागलाई सास फेर्न गाह्रो हुन्छ र अक्सिजनको कमीले गर्दा तल खस्छ।

यसकारण: जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता अल्झनलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि ठुँग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन ।

रोनाल्डिन्हो पाँच महिनापछि जेल मुक्त 25/08/2020

रोनाल्डिन्हो पाँच महिनापछि जेल मुक्त

रोनाल्डिन्हो पाँच महिनापछि जेल मुक्त एजेन्सी : ब्राजिलका फुटवल स्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अ.....

25/08/2020

घाटाको ब्यापार गरिरहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजानु , १८ घन्टा लामो loadshedding अन्त्य गनु सानो कुरा होइन। एउटा ब्यक्ति चार पटक देशको प्रधानमन्त्री हुन मिल्ने ? कुलमानले दोस्रो पटक विद्युत प्राधिकरणको नेतृत्व गर्न किन नहुने?

21/08/2020

चापाकाेटमा रहेकाे कृषि बिकास बैकका गार्डलाई गरिएको कुटपिटकाे
CCTV footage भिडियाे ।

21/08/2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेखेको गीतः त्यसरी होस् मरण

21/08/2020

गाउमा झाक्रीले बोक्सी नचायो कर्णाली प्रदेशमा

21/08/2020

Motivational KeyNote Speech by Frontman of Nepathya Band

21/08/2020

नेपाली चेलीहरुले यसरी नाचेर तिज मनाउदै...

21/08/2020

लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट !
उक्त बिस्फोटमा निकै हताहती भएको छ। बिस्फोटको अबस्था हेर्दा ठुलो मानबिय क्षति भएको आकलन गर्न सकिन्छ! घटनामा नेपाली पनि परेको हुनसक्छ त्यसैले सम्बन्धित निकायले तत्काल खोजनिती गरियोस् !!

21/08/2020
21/08/2020

कता बगाएर लग्छ जस्तो भेल छ; झन्ड झन्डै बगाइ हाल्छ कि जसरी तान्छ पनि तर जेनतेन श्रृण धन गरी ल्याएको एक बोरो चामल छाड्न सक्दैन, ज्यान नभनी समातिरहन्छ त्यो बोरो घरको भोको छोरो सम्झी; कठै नेपाली ! आज त छोराले एक छाक भात खान पायो होला तर कुन दिन त्यही भेलले लग्छ बाबुलाई, अनि बाटो हेरिरहन्छ; कठै नेपालीको छोरो 😭

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

👏👏
#pawandeep #indianidol

Category

Website

Address


Pokhara

Other Social Services in Pokhara (show all)
Leo Club Of Pokhara Annapurna Leo Club Of Pokhara Annapurna
Pokhara

Youth in service

Hami nepali Hami nepali
Gandaki
Pokhara

nepal

Pulchowk Club Pulchowk Club
Pulchowk Marg
Pokhara

United Archalbot Youth Club United Archalbot Youth Club
Archalbot
Pokhara

United Archalbot Youth Club

Lions Club of Pokhara Clean Fishtail City Lions Club of Pokhara Clean Fishtail City
Pokhara

It is a club established to provide environmental and humanitarian services by making good use of th

Golden Z club of Annapurna Golden Z club of Annapurna
Pokhara Airport Road
Pokhara

GoldenZ club of Annapurna is a youth wing of Zonta club of pokhara which encourage youths to participate in community based and international services projects especially on the fi...

Leo Club of Lekhnath 7 Lakecity Leo Club of Lekhnath 7 Lakecity
Pokhara, 33700

Leo clubs are a youth organization of Lions Clubs International.

Kamakhya Shakti Foundation Kamakhya Shakti Foundation
Pokhara, 33700

The primary objective the foundation is to promote safe and eco-friendly menstrual practices in Nepa

Givina Magar - गिभिना मगर Givina Magar - गिभिना मगर
Pokhara
Pokhara

मानवता नै सबैभन्दा ठुलो धर्म हो