Smart Nepali Knowledge

nepali video ,song, news , business ,world news ,game

28/11/2023

Good Initiation: काठमाडौँ महानगरपालिकाले मंसिर २७ गते देखि आफ्नो क्षेत्रभित्र चुरोट, विँडी, सिगार, तमाखु, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग जस्ता सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।

21/08/2023

Ncell र NTC दुवैको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, सकियो छुट्टाछुटै सम्झिने झन्झट
Balance check गर्न =*144 #

Recharge गर्न=*122*Recharge Pin number #

ब्यालेन्स Transfer गर्न=*133*
security code*Mobile number *transfer गर्नुपर्ने balance #

24/04/2023

Breaking news: काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । जहाज अवतरण गर्ने तयारीमा ।

26/03/2023

समयको महत्व
२ बर्षको महत्व : - विदेश गएको पतिलाइ सोध
१ बर्षको महत्व : - परीक्षामा फेल हुनेलाइ सोध
९ महिनाका महत्व : - गर्भवती महिलालाइ सोध
१ महिनाका महत्व:- तलव नपाउनेलाइ सोध
१ हप्ताको महत्व :- अस्पतालमा बिरामीलाइ सोध
१ दिनको महत्व :- दिन भोकै काट्नेलाइ सोध
१ घण्टाको महत्व :- कसैको पर्खाइमा रहनेलाइ सोध
१ मिनेटको महत्व:- जहाज छुटेकोलाइ सोध
१ सेकेन्डको महत्व:- दुर्घटनाबाट बचेकोलाइ सोध
१ मिलिसेकेन्डको महत्व:- दौडमा हार्नेलाइ सोध
१ माइक्रे सेकेन्डके महत्व :- युद्धमा गोलि लाग्नबाट बचेको सिपाहिलाइ सोध
(copied)

11/02/2023

"2 दिन मै फिर्ता दि हाल्छु" भनि पैसा लगेर 2 बर्षसम्म नि पैसा फिर्ता नदिने सबै कन्जुस मित्रलाइ पनि promise day को शुभकामना

10/02/2023

Allu arjun south indian movies

09/02/2023

Sad: पोखराको पृथ्वीचोकमा सवारी दुर्घटना, लेखनाथ बुढीबजारकी रेजिना आचार्यको मृत्यु!

09/02/2023

आमा भएको घर यत्तिकै सुन्दर हुन्छ

02/02/2023

Breaking:- सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश !

02/02/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आफ्नो पार्टीको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ ।

✂️ resham sapkota dai ko new song 01/02/2023

https://youtube.com/clip/UgkxWf3ZPLzPWVacfrOjZOJKZ1diU1DZE9Cu

✂️ resham sapkota dai ko new song 58 seconds · Clipped by ज्ञान ज्ञुनका कुरा · Original video "अन्तिम बोली Antim Boli | New Nepali song 2079,2023 | Resham Sapkota" by Tareli Sangeet Kunj

29/01/2023

शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेको अवस्थामा पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका छन्। जल्दै गरेको अवस्थामा उद्धार गरिएका दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। 😱

✂️ film 29/01/2023

✂️ film 60 seconds · Clipped by ज्ञान ज्ञुनका कुरा · Original video "Targert Killing | Hindi Dubbed Movie | Blockbuster South Movie | Sunil, Nikki, Dimple, Brahmanan...

💞💕💕💞 19/01/2023

💞💕💕💞

12/01/2023

----घमण्डी मोबाइलको कुरा -----
म मोबाइल हुँ,
मैले घडिलाई खाएँ,
मैले टिभीलाई खाएँ,
मैले रेडियोलाई खाएँ,
मैले चिट्ठीको त नामोनिसाना छाडिन,
म मोबाइल हुँ,,
मैले किताबलाई खाएँ,
मैले पढाइलाई खाएँ
मैले मान्छेकाे समयलाई खाएँ
मैले क्याल्कुलेटरलाई खाएँ,
म मोबाइल हुँ,
म धेरै सानो छु तर पनि ठुलो पर्दावाला फिलिम हललाई खाएँ,
मैले टर्चलाइटलाई खाएँ,
मैले टेपरिकर्डरलाई खाएँ,,
मैले क्यासेट र सिडिलाई खाएँ
मैले धेरै कलाकारहरुकाे पेसालाई खाएँ ,
मैले क्यामेरालाई खाएँ,
मैले गल्ली गल्लीमा खेलिने खेललाई खाएँ
म मोबाइल हुँ,,
मैले बच्चाको बालापनलाई खाएँ,
जवानको जवानीलाई खाएँ,
मैले धेरैकाे घरबार खाएँ
मैले बाजेबज्यैको कथालाई खाएँ,,
म मोबाइल हुँ,
ममा ज्ञानको भण्डार छ
तर पनि प्रयोग बँचेर गर्नु ,म तपाईंको निद हरण गरिदिन सक्छु,।
म होस उडाइदिन्छु,
आँखाको नानी गुमाइदिन्छु,,,
म मोबाइल हुँ,
न म तपाईंको कसरत गर्ने समय राख्छु न त तपाईंको खेल्ने समय नै राख्छु,,
यहाँसम्म कि म तपाईंको काम गर्ने शक्ति आधा भन्दा बढी खाइदिन्छु😍😍
हो म मोबाइल हुँ,
मेरो प्रयोग बँचेर गर्नु�

08/01/2023

नेपाल आयल निगमले आज मिति २०७९।०९।२४ गते राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धन क्रमश: २० र ३० रुपैयाँ घटाएको छ ।

07/01/2023

भाइरल बाघको मुर्ति बनाउने सिताराम भन्नुहुन्छ: " त्यति नराम्रो पनि त थिएन, अलि मोटो भएर मात्रै त्यस्तो लागेको हो । १५/२० लाख पायो भने त मैले साच्चिकै बोल्ने बाघ जस्तै बनाइ दिन्छु। मैले २५ हजार मात्रै पाएको हो । "

तस्विर - बीबीसी नेपाली

06/01/2023

Sad News: पाल्पाको खुर्सानेमा बस दुर्घटना भएर भिरबाट तला खस्दा ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। 😢

05/01/2023

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र युनियन ( स्ववियु ) निर्वाचन चैत ५ गते हुने भएको छ ।

05/01/2023

Class 10, 11 and 12 exam update:

Class 10:
2079 Exam on second week of Chaitra
Routine on first week of Magh 2079
Result on third week of Ashar 2080

Class 11:
2080 Exam on Baishak last week

Class 12:
2080 Exam on second week of Baishak
Routine at the end of Magh 2079
Result at the end of Sharwan 2080

05/01/2023

जाडोमा बालबालिकालाई रोटा भाईरसको डर

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Allu arjun south indian movies #fuunyvideo #viralvideo #comedy
Game #funny

Website

Address


Pokhara
Pokhara

Other Media/News Companies in Pokhara (show all)
Nepal Khabar Nepal Khabar
Pokhara, 33700

नेपालका ताजा खवरहरु फेसबुकमार्फत पस्कने छाै । Follow 🙏🌷

Himalaya Dainik Himalaya Dainik
Pokhara/14
Pokhara, 33700

Video News Media House

Mitra Creation Mitra Creation
Fulbari
Pokhara

We're Mitra Creation. For all of youths out there.

Ganthan.com गन्थन डटकम Ganthan.com गन्थन डटकम
Pokhara

Ganthan is the no.1 News portal from Gandaki Province of Nepal. > Join today for more news.

Safal Media House Safal Media House
Pokhara

advertising and all type of media service

SamajikPati SamajikPati
Pokhara

wellcom

Routine Of Pokhara Banda Routine Of Pokhara Banda
Pokhara
Pokhara

ROPB - Routine Of Pokhara Banda (Media&News Company) who can publish official news

Birthday Wisher Birthday Wisher
Pokhara

Do u want to send a heartfelt birthday message/posts to that favorite person or role model of yours? Well, as on this page, we wishes lovely messages to wish a happy birthday not t...

Nagen News Publication pvt. Ltd. Nagen News Publication pvt. Ltd.
Pokhara

'AIM':- Going to the moon,creating art works and doing solo art exhibition. By creating and exhibiti

BharatPokhari Media BharatPokhari Media
Pokhara, 33700

online newsportal from pokhara,kaski

Citizen Khabar Citizen Khabar
Pokhara , Newroad
Pokhara

याे सिटिजन खवरकाे अधिकारी फेसबुक पेज हाे ।

Jana Sanchar Jana Sanchar
Pokhara
Pokhara

News/Media