Lekhnath Mahotsab

Lekhnath Mahotsab

Lekhnath Mahotsab

04/12/2023
27/11/2023

लेखनाथ महोत्सव सफल बनाउन महिला उद्यमीहरुले सघाउने
लेखनाथ, ११ मंसिर ।
लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन महिला उद्यमीहरुले सघाउने भएका छन । लेखनाथ उद्योग वाणिज्य संघ र महिला उद्यमी उप-समिति विच आईतबार भएको छलफलमा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको उप-समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिएकी हुन ।
यस अघि आईतबार नै गठन गरिएको उक्त उप-समितीको सह-संयोजकमा शर्मिला श्रेष्ठ, सदस्यहरुमा शर्मीला खड्का, रुपकला श्रेष्ठ, जमुना गिरी, सरस्वती गुरुङ, मनदेवी, गुरुङ, कल्पना तिवारी, सुमीत्रा बञ्जारा, पम्फा देवकोटा, सोममाया तामाङ, लक्ष्मी पौडेल, सपना सुवेदी, प्रतिक्षा पौडेल, धनकुमारी पुन र पद्मा सिंखडा चयन भएका छन । यस्तै सल्लाहकारमा ईन्दिरा रोका, मेनुका श्रेष्ठ, रञ्जना बराल, पार्वती थापा, शान्ती खनाल र सुर्यकुमारी बञ्जरालाई चयन गरिएको छ ।
महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, कृषि उत्पादन एवं अन्य उत्पादनको प्रर्दशनी एवं विक्रिका लागी आयोजकले निशुल्क ४ वटा स्टल उपलब्ध गराउने भएको छ भने महोत्सवमा विभिन्न महिला लक्षित कार्यक्रमहरु झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमको व्यवस्थापनका लागी महिला उप-समितिले विशेष भुमिका निर्वाह गर्नेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह-संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Photos from Lekhnath Mahotsab's post 25/11/2023

सुचना !!! सुचना !!! सुचना !!!
लेखनाथ उद्योग बाणिज्य संघकाे आयाेजनामा संचालन हुने १९ औं लेखनाथ महाेत्सव २०८० काे स्टल बुकिङ कार्य मिति २०८०मंसिर ६ गते देखि संघमा आवद्ध सदस्यकाे लागि विशेष छुट साथ र मंसिर १२ गते देखि सर्वसाधारणका लागि स्टल खुला भएको सबैमा जानकारी गराउदछाैं ।कृपया आवश्यक पर्नेले समयमा आयर स्टल बुकिङ गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं ।
लेखनाथ उद्योग बाणिज्य संघ

28/07/2023
Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080 with Lyrics 22/07/2023

Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080 with Lyrics Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080 with Lyrics Cityof7lakes.com║Pride of Lekhnath:: Online from Lekhnath, News of Nepal News from Lekhnath , Pokhara, Lekhnath Khabar, Lekhnath Updates

खोली तरेर - Kholi Tarera, Narayan Ghimire & Shanti Shree Pariyar Ft Bimal & Laxmi - New Lok Dohori 02/05/2023

खोली तरेर - Kholi Tarera, Narayan Ghimire & Shanti Shree Pariyar Ft Bimal & Laxmi - New Lok Dohori खोली तरेर - Kholi Tarera, Narayan Ghimire & Shanti Shree Pariyar Ft Bimal & Laxmi - New Lok Dohori

Photos from Lekhnath Mahotsab's post 27/12/2022

Pokhara Internet Cityof7lakes.com Pokhara Internet Lekhnath OK Chha-Sab OK Chha

Photos from Lekhnath Mahotsab's post 26/12/2022

Today in live concert.

23/12/2022

गायक Himal Sagar यही पौष ९ गते लेखनाथ महोत्सवमा

23/12/2022

गायक आशिष सचिनलाई यही पौष ९ गते

23/12/2022
22/12/2022

Poush 8

22/12/2022

१८औ लेखनाथ महोत्सव २०७९ सुगम संगित पप कन्सर्ट तर्फ़।
Cityof7lakes.com Pokhara Internet Pokhara Internet Lekhnath

23/03/2022

आजको सांगीतिक कार्यक्रम :
हिजो मौसम खराबी र भारी बर्षाका कारण चैत्र ९ गते दिनको ४ बजेलाई Concert सरेको जानकारी गराउदै लेखनाथ जेसिसले दर्शकमाझ पर्न गएको असुविधाप्रती क्षमा प्रकट गरेको छ।
टिकट दर मात्र रु ३००।-

कोभिडको प्रभाव बढेसँगै माघ १३ देखी आयोजित लेखनाथ महोत्सव स्थगित 12/01/2022

https://cityof7lakes.com/nepalinews/17th-lekhnath-mahotsab-postponed-due-to-corona/

कोभिडको प्रभाव बढेसँगै माघ १३ देखी आयोजित लेखनाथ महोत्सव स्थगित कोभिडको प्रभाव बढेसँगै माघ १३ देखी आयोजित लेखनाथ महोत्सव स्थगित Cityof7lakes.com║Pride of Lekhnath:: Online from Lekhnath, News of Nepal News from Lekhnath , Pokhara, Lekhnath Khabar, Lekhna...

18/12/2021

LEKHNATH FESTIVAL 2078

28/11/2021

'लेखनाथ महोत्सव' माघ १३ बाट २४ सम्म

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ ।

Prakash Saput New Song Kura Bujhna Parcha | Shanti Shree, Samikshya | Swastima & Aanchal | Teej 2078 24/08/2021

https://m.youtube.com/watch?fbclid=IwAR3nB-Cf1zVH1JjWzmDjP_HVVTV1oRxJr9S57eeEr4jy_d1da2AvVLyISAM&v=HE7YyYcc2R0&feature=youtu.be

Prakash Saput New Song Kura Bujhna Parcha | Shanti Shree, Samikshya | Swastima & Aanchal | Teej 2078 CRBT:- 834569Presenting new teej song Kura bujhna parcha penned, composed & directed by Prakash Saput, tries to portray the view, dream, confidence about lif...

समाज सुधारमा कुनै कसुर नराख्ने: डि एस पी मरासिनी 18/01/2021

समाज सुधारमा कुनै कसुर नराख्ने: डि एस पी मरासिनी समाज सुधारमा कुनै कसुर नराख्ने: डि एस पी मरासिनी

21/11/2020

Who has the memories of earlier Lekhnath Mahotsab?

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना » 06/06/2020

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना » गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना Cityof7lakes.com║Pride of Lekhnath:: Online from Lekhnath, News of Nepal News from Lekhnath , Pokhara, Lekhnath Khabar,...

दिवंगत परिवारलाई लेउवा संघको सहयोग 25/01/2020

दिवंगत परिवारलाई लेउवा संघको सहयोग दिवंगत परिवारलाई लेउवा संघको सहयोग
लेखनाथ,१० माघ ।
लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायी सदस्य स्वर्गीय देवि माय...

27/12/2019

आज 2076 पौष 11गते शुक्रबारका कलाकारहरु ।। लाहुरे ।।

लेखनाथ महोत्सव हालसम्ममा एक लाख ८० हजार दर्शकद्धारा अवलोकन 27/12/2019

लेखनाथ महोत्सव हालसम्ममा एक लाख ८० हजार दर्शकद्धारा अवलोकन लेखनाथ महोत्सव हालसम्ममा एक लाख ८० हजार दर्शकद्धारा अवलोकन
लेखनाथ, १० पौष । लेखनाथको डांडाकोनाक तालचोकमा जारी १६...

Photos from Lekhnath Mahotsab's post 22/12/2019

Artist schedule for Lekhnath Mahotsab

20/12/2019

Today

Photos from Lekhnath Mahotsab's post 20/12/2019

Opening day of 16th Lekhnath Festival 2076

19/12/2019

१६ औ संस्करणको लेखनाथ महोत्सव आजबाट , उदघाटनलाई भव्य बनाइने

लेखनाथ, ३ पौष । समग्र गण्डकी प्रदेश कै आर्थिक, समाजिक तथा शैक्षिक बिकासमा सहयोग पु¥याउने उदेश्यले कास्कीकै प्रसिद्ध महोत्सव १६ औ सस्करणको लेखनाथ महोत्सव आजबाट सुरु हुदै छ । महोत्सव लेखनाथको संस्कृति स्थानिय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ संचालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भई उद्घाटनको संघारमा जुटेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका छन् ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्वा गुरुङले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनलाइ भव्य बनाइने तयारी रहेको जनाएको छ । उदघाटनपूर्व विभिन्न जातजातीको सस्कृति झल्कने गरि जातीय भेष भुषा सहित सास्कृतिक ¥याली निकालिने भएको छ ।

महोत्सवमा स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका करिव तिन सय ४० स्टलहरु रहने छन् । दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरीका कार्यक्रमहरु रहने छन् । पुस १५ गते सम्म चल्ने महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थीक कारोवार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।

लेखनाथको तालचोक डाँडाकोनाकमा संचालन हुने महोत्सवले विशेष गरि औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलताका लागि शैक्षिक प्रदर्शनी र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने उदेश्य राखेको छ ।

महोत्सव प्रवेशका लागि साधरण टिकट दर रु ६० र विद्यार्थीका लागि रु ४० तोकिएको छ । यस्तै साँझ हुने कन्सर्ट अवलोकन गर्न एक सय र स्थायी प्रवेश पासका लागि रु दुई सय ५० लाग्नेछ । आयोजकले वृद्धवृृद्धा, शारीरिक अशक्तता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता कार्डको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

लेखनाथ महोत्सव पौष ३ देखि, तयारी अन्तिम चरणमा 17/12/2019

लेखनाथ महोत्सव पौष ३ देखि, तयारी अन्तिम चरणमा लेखनाथ, १ पौष । महोत्सव लेखनाथको संस्कृति स्थानिय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ पौस ३ गते देखि संचालन ...

Photos from Lekhnath Mahotsab's post 16/12/2019

Advertising via cultural program.

12/12/2019

Comment below or tag your friends to let them know...

Want your business to be the top-listed Event Planning Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Lekhnath Mahotsab 2080
"Live in Concert."
"Live in Concert."
In Live Concert Today.
Today in Live Concert

Address

Pokhara

Other Performance & Event Venues in Pokhara (show all)
Ryape Ryape
Syangja
Pokhara

https://youtube.com/channel/UCy64Ji205UaWXt0vtXbKPLg

Daami Daami
Pachavhaiya
Pokhara, O61

New creative

Fishtail Catering and Party Palace Fishtail Catering and Party Palace
Lakeside, 6. Jarebar Street No. 36
Pokhara

Welcome to Fishtail Catering and Party Palace. Contact us for catering services and any kind of par

Jeet Events & Party Palace Jeet Events & Party Palace
Batulechaur
Pokhara, 33700

Suitable for Wedding, Party , Seminar, General meetings , Product lunching Fashion Show , Beauty Pageant, Stage programs ,Events ,Birthday celebration, Engagement

Crystal Mahal Crystal Mahal
Ambot, Lakeside-06
Pokhara

Celebrates your lifetime event with us.

Annapurana-10 ghandruk, tikhyan guys Annapurana-10 ghandruk, tikhyan guys
Ghandruk Tikhyan
Pokhara, 444433322

New Nanda Entertainment house New Nanda Entertainment house
Pokhara

event planning

Mamta Sunar Mamta Sunar
Pokhara

R O C K.  R U L E Z R O C K. R U L E Z
Pokhara

Burn churches,destroy people and respect metal!!!

Prithivi rupa mavi Prithivi rupa mavi
Rupa 6, Kaski
Pokhara

SD Manish - DJ SD Manish - DJ
Pokhara

�����