Prithivi rupa mavi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prithivi rupa mavi, Performance & Event Venue, rupa 6, kaski, Pokhara.
शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरी देखि
कक्षा नौ सम्म भर्ना खुलेको सहर्ष जानकारी गर्दछौं
🙏🙏 ।
हार्दिक निमन्त्रणा !
आदरणीय अभिभावक ज्यूहरू,चन्दादाता ज्यूहरु, शिक्षाप्रेमी महानुभाव ज्यूहरु, शुभचिन्तक ज्यूहरू एवम् बिद्यालयका पूर्व समिति ज्यूहरू, सल्लाहकार ज्यूहरू, प्रधानाध्यापक ज्यूहरू,शिक्षक ज्यूहरू, पूर्व बिधार्थीहरू सबैलाई निमन्त्रणा पत्र पठाई सकिएको छ, यदि कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचना लाई आधार मानी बिद्यालयको ३८औं वार्षिकोत्सव,अभिभावक दिवस एवम पुरस्कार बितरण समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
बिधालय परिवार
श्री पृथ्वी रुपा माध्यमिक विधालय
रुपा -६,कास्की
१९ औं लेखनाथ महोत्सवमा श्री पृथ्वी रुपा माध्यामिक बिद्यालयको उत्कृष्ट प्रस्तुतीका झलक।
Sports meet 2080
श्री पृथ्वी रुपा माध्यमिक विद्यालय रुपा-६ वार्षिक खेलकुद-२०८०
केही झलकहरू
श्रीकृष्ण गहना पसल चिप्लेढुङा पोखरा का प्रो.श्रीकृष्ण घिमिरे, श्रीमती लक्ष्मी घिमिरे तथा छाेरा प्रदिप घिमिरे ज्युहरु बाट श्री पृथ्वी रुपा मा. वि रुपा ६ रुपातालमा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुलाइ रु ६६,५०० रुपैयाँ को ट्र्याक शुट सहयोग गर्नु भएकोमा स धन्यवाद सहित आभार ब्याक्त गर्दै बिधालय परिवार को तर्फबाट सहयोगी मनको उच्चसम्मान गर्दछौं।
प्रधानाध्याक तथा
श्री पृथ्वी रुपा मा. वि समस्त परिवार
रुपा -६, रुपाताल ,कास्की
हार्दिक श्रद्वाञ्जली
श्री पृथ्वी रुपा माध्यमिक बिद्यालय का शिक्षिक चन्द्रमणि पाैडेल, श्री चन्द्रप्रभा मा.बि का प्रधानाध्यापक भाेलानाथ पाैडेल, बिष्णु प्रसाद पाैडेलका पिता एबम् श्री पृथ्वी रुपा मा बि .का शिक्षक शुष्मा पाैडेलका हजुरबुबा स्व पितृप्रसाद पाैडेल मिति २०७९/११/०८ गते ९२ बर्षको उमेरमा असामयिक निधन भएको खवरले स्तब्ध भएका छौं। दुखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
प्रधानाध्यापक तथा विद्यालय परिवार
श्री पृथ्वी रुपा मा.वि
रुपाताल, कास्की
यस विद्यालयको ३७ औ वार्षिकोत्सव अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रमका केही झलकहरु।
सबैलाई चुल्है निम्तो छ है।
श्री पृथ्वी रुपा मा.वि मा बिद्यालय व्यवस्थापन समिति गठन नब गठित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम
२०७९-०९-०८ का केही झलकहरू
हार्दिक श्रद्वाञ्जली
श्री पृथ्वी रुपा मा.वि का संस्थापक सदस्य स्वर्गीय केदारनाथ घिमिरेकी छाेरी विद्यालय अक्षय कोष संरक्षक, चन्दादाता, समाजसेवी आदरणीय व्यक्तित्व रुपा ६- हाल पोखरा- ३२ सातमुहाने निवासी श्री पदमा देवी घिमिरे को २०७९।८।९ गते ६४ बर्षको उमेरमा असामयिक निधन भएको खवरले स्तब्द भएका छौं। दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
प्रधानाध्यापक तथा विद्यालय परिवार श्री पृथ्वी रुपा मा.वि
रुपाताल, कास्की
हार्दिक बधाई
Wishing you a beautiful day with good health and happiness forever. Happy birthday!” Mr. Tirtha lamichhane sir
२०७९ सालको बडा दशैं, दीपावली, नेपाल सम्बत् (११४३) एवम् छठ पर्वको
पावन अवसरमा
हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक÷शिक्षिका, विद्यार्थी तथा शुभचिन्तकहरूमा
शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दछौँ ।
हार्दिक बधाई रामबाबु सर
श्री पृथ्वी रुपा माध्यमिक विद्यालय रूपा ६- कास्कीका प्रधानाध्यापक श्री महादेव सुवेदी मा .वि प्रथम श्रेणीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ।
श्री पृथ्वी रुपा माध्यमिक विद्यालय
रूपा -६, कास्की परिवार
हार्दिक श्रद्धाञ्जली
भर्ना खुल्यो! भर्ना खुल्यो!! शैक्षिक सत्र २०७९ को लागि कक्षा नर्सरीदेखि कक्षा नौसम्म भर्ना खुल्यो!!!
Happy birthday Sushma Madam
श्री पृथ्वी रुपा मा. वि. रुपा -६,कास्कीमा अध्यापनरत सरल, कुशल र परिश्रमी शिक्षक कुमारी मेडम लाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🍿🎂
जिवनमा सधै भरी यसरी नै हाँसिखुशी देख्न पाउ🙏🙏🙏🌷🌹🌹🌹Happy birthday to you मेडम
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Rupa 6, Kaski
Pokhara
Lakeside, 6. Jarebar Street No. 36
Pokhara
Welcome to Fishtail Catering and Party Palace. Contact us for catering services and any kind of par
Batulechaur
Pokhara, 33700
Suitable for Wedding, Party , Seminar, General meetings , Product lunching Fashion Show , Beauty Pageant, Stage programs ,Events ,Birthday celebration, Engagement