Cyclecity Pokhara

पोखरा लाई साईकल मैत्री शहरको रूपमा चिनाउने उद्देश्यका साथ अगाडी बढिरहेको एउटा संस्था ।

19/12/2023

निमन्त्रणा
सम्पूर्ण साईकल यात्रीहरूलाई निम्न मिति समय स्थानमा साईकल सहित उपस्थितिका लागि हार्दिक अनुराेध गर्दछाै।
मिति २०८०/०९/०७
समय=बिहान १० बजे
जम्मा हुने स्थान= काेमागाने पार्क
उद्वेश्य = रेबानकाे २५ आै सडक महाेत्सव प्रचारप्रसार
गन्तब्य = काेमागाने पार्क बाट घाँटी छिना राउन्ड
नाेट खानाकाे ब्यवस्था गरिएकाे छ।
सम्पर्क धरम सिँह लामिछाने
फाेन न ९८४६०४२९०९
आयाेजक रेबान पाेखरा

02/12/2023
16/05/2023

सातौ यूएन ग्रोबल सेफ्टी ह्विक कार्यक्रममा साईकल सम्बन्धि विषयमा समेत छलफल रहेकोले इच्छुक साईकलीष्ट साथीहरु निम्न समय र स्थानमा जम्मा भई कार्यक्रम स्थल जाने हुनाले कृपया साईकल सहित उपस्थीत को लागी हार्दिक अनुरोध गर्दछौ ।

मिती : जेष्ठ ०५,२०८० शुक्रवार
समय : दिउसो १२:०० बजे
जम्मा हुने स्थान: साईकल ल्याण्ड,न्यूरोड
सर्म्पक : ९८५६०५७९२० जय

Photos from Cyclecity Pokhara's post 02/05/2023

~ प्रभात फेरी~
विद्यालय देखी विद्यालय सम्म साईकल र्‍याली🚴🚴🚴
धन्यवाद सर्म्पूण साईकलीस्ट साथीहरू तथा आयोजक सिता एण्ड सन्स !

Photos from Cyclecity Pokhara's post 30/04/2023

२५६७ औं बुद्ध जयन्तीको पावन अवसरमा आयोजित शुभारम्भ🚴🚴🚴🚴 र्‍याली 🙏🇳🇵

24/04/2023

बुद्व जयन्तीकाे पावन अवसरमा २०८० बैषाख २२ गते सिता एण्ड सन्सको आयोजना तथा श्रृजनशिल कलाकार समुह पोखराको संयोजकत्वमा "कास्की जिल्ला स्तरिय अन्तर मा. बि. चित्रकला प्रतियोगीता " प्रचारप्रसारका लागि निम्न मिति समय स्थानबाट प्रभात फेरि साईकल र्‍याली कार्यक्रम हुन गै रहेकोले सम्पूर्ण साईकलीस्ट साथीहरू लाई र्यालीमा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति : २०८० बैषाख १६ शनिबार
समय : बिहान ७ बजे
जम्मा हुने स्थान : श्री कृ्ण्ण मा बि - मासबार
गन्तव्य : श्री शान्ति उदय मा बि - भरतपाेखरी

* गन्तव्यमा पुगी स्लो साईकल रेस तथा घैंटो फुटाउने मनोरञ्जनात्मक प्रतितियोगिता पनि हुने र विजेताहरु लाई विषेश पुरस्कार को व्यवस्था हुने छ ।

नोट: खानाकाे ब्यवस्था गरिएकाे हुनाले इच्छुक साईकलीस्ट साथी हरुले २०८० बैषाख १४ गते बिहीवार सम्म नाम टिपाई दिनु हुन अनुराेध गर्दछौ ।
~साईकल सिटी पोखरा परिवार~
९८४६२ ९०४२७ प्रकाश
९८५६० ५७९२० जय

23/04/2023

२५६७ औं बुद्ध जयन्तीकाे पावन अवसरमा सदाको वर्ष हरु जस्तै यस वर्ष पनि युवा बौद्ध संघको संयोजकत्वमा र साईकल सिटीको विशेष सहयोगमा हुने शुभारम्भ साईकल र्‍यालीमा सहभगी भई दिनु हुन सम्पुर्ण साईकल प्रेमीहरु माझ हार्दिक अनुरोध गर्दछौं ।

~साईकल सिटी पोखरा परिवार~

मिति= २०८० बैषाख १५ शुक्रबार
समय= बिहान ६ बजे
जम्मा हुने स्थान= दिप गुम्बा

Photos from Cyclecity Pokhara's post 20/04/2023

आज पाेखरा महानगरपालिकाका प्रमुख ज्यू, साईकल सिटीका पदाधीकारीहरु र Asian development Bank का प्रतिनिधिहरु संग नौ ताल जोडने गरी बनाउने भनिएको ८५ कि मि साईकल लेन गुरु याेजना बारे छलफल गरियो ।

🙏🇳🇵

Photos from Cyclecity Pokhara's post 13/04/2023

Happy new year 2080💖

Lake-to-Lake Cycle Route Pokhara 28/03/2023

https://www.youtube.com/watch?v=W0nylUmeIRM

Lake-to-Lake Cycle Route Pokhara This cycling route starts from Fewa Lake (Western part of Pokhara) and circumambulate the Pokhara valley through Kamalpokhari-Gunde-Neurani-Khaste-Maidi-Dipa...

Photos from Cyclecity Pokhara's post 17/02/2023

पोखरा महानगरपालिका ,साईकल सिटी पोखरा र सुदृढ परियोजनाको सहकार्यमा पहिचान भई चरणबद्ध रुपमा
बिकाश भईरहेको पोखराका ९ ताल जोड्ने साईकल मार्ग
(Lake to Lake cycle route) को संवर्द्धन एवं थप
विकासका साथै Eco -Tourism प्रबर्द्धनका सम्बन्धमा
अन्तरक्रिया कार्यक्रम ।
🙏🇳🇵

साइकल मर्मतमा पोखराका शेर ! 26/12/2022

🙏 🇳🇵

साइकल मर्मतमा पोखराका शेर ! पोखरा पोखरामा मोटरसाइकल चढ्नेहरु औँलामा गन्न सकिन्थ्यो । त्यतिबेला पूर्ण शाक्य र शेरबहादुर तामाङ मिलेर नयाँ दु.....

टुर दी पोखराः बागलुङ मन्दिर टु विन्ध्यवासिनी मन्दिरसम्मको साइकल र्याली सम्पन्न 23/12/2022

https://atozpatrika.com/2022/12/22/22808

टुर दी पोखराः बागलुङ मन्दिर टु विन्ध्यवासिनी मन्दिरसम्मको साइकल र्याली सम्पन्न पोखरा ७, पुष यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखर...

पोखरामा बुधबार साइकल दौड, शनिबार र्‍याली 20/12/2022

https://ganthan.com/archives/159159

पोखरामा बुधबार साइकल दौड, शनिबार र्‍याली पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुन.....

टुर दी पोखराको तयारी पूरा, मेयर कपमा करिब ६० जना सहभागि हुदै 20/12/2022

https://atozpatrika.com/2022/12/19/22692

टुर दी पोखराको तयारी पूरा, मेयर कपमा करिब ६० जना सहभागि हुदै पोखरा ४, पुष यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखराको तयारी पूरा भएको छ । साइकल सिटी पोखराको आयो.....

‘टुर डि पोखरा’को तयारी पुरा, मेयर कप साइकल दौडमा ६० जनाको सहभागिता - Pokhara Sports 20/12/2022

‘टुर डि पोखरा’को तयारी पुरा, मेयर कप साइकल दौडमा ६० जनाको सहभागिता
१ सय २० जना साइक्लिष्ट बागलुङ देखि पोखरा आउने

‘टुर डि पोखरा’को तयारी पुरा, मेयर कप साइकल दौडमा ६० जनाको सहभागिता - Pokhara Sports पोखरा स्पोर्टस । छैटौं ‘टुर डि पोखरा’को तयारी पुरा भएको छ भने पौष ६ गते हुने मेयर कप साइकल दौडमा ६० जनाले नाम दर्ता ...

Photos from Cyclecity Pokhara's post 20/12/2022

-- } Press meet { --

20/12/2022

𝙏𝙚𝙢𝙥𝙡𝙚 𝙩𝙤 𝙏𝙚𝙢𝙥𝙡𝙚 𝘾𝙮𝙘𝙡𝙚 𝙍𝙖𝙡𝙡𝙮'' काे लागि नेपालगन्ज साइक्लिंग क्लब सदस्य एवं बाँके जिल्ला साईकल संघ का सदस्य
बाबुराम बिश्वकर्मा जी लाई पोखरा मा स्वागत …..
🙏🇳🇵

20/12/2022

--~} फर्म भर्ने आज अन्तिम दिन {~--

''𝙏𝙚𝙢𝙥𝙡𝙚 𝙩𝙤 𝙏𝙚𝙢𝙥𝙡𝙚 𝘾𝙮𝙘𝙡𝙚 𝙍𝙖𝙡𝙡𝙮'' काे लागि अब २० वटा मात्र फर्म बाकि ।

जम्मा हुने स्थान : उत्तम आयल, बिन्दवासिनि
मिति: २०७९-०९-०६ बुधवार (Dec 22, 2022 -Wednesday)
समय: दिउसो ३:०० बजे

Want your organization to be the top-listed Non Profit Organization in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Tour De' Pokhara 2079#jaycycle 🙏🇳🇵
Tour De' Pokhara 2079#jaycycle 🙏🇳🇵
28 𝗱𝗮𝘆'𝘀 𝘁𝗼 𝗴𝗼 🚴🚴🚴🚴𝟔𝐭𝐡 𝐭𝐨𝐮𝐫 𝐝𝐞 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝟐𝟎𝟐𝟐Dec 24,2022(Saturday)#jaycycle 🙂🙏🇳🇵
No parking at cycle lane.
Cycle City Pokhara

Website

Address


Pokhara
3700

Other Nonprofit Organizations in Pokhara (show all)
Himalayan Raptor Rescue Himalayan Raptor Rescue
Maya Devi Village
Pokhara

http://www.himalayanraptorrescue.org

Baba Foundation Nepal Baba Foundation Nepal
Pokhara Newroad 8
Pokhara, 33700

Non-profit Organization phone number 061-536309

Brahma Kumaris Lamachaur Pokhara Network Brahma Kumaris Lamachaur Pokhara Network
Lamachaur
Pokhara, 33700

Official page of Brahma Kumaris, Lamachaur, Pokhara Network of Centres

Alliance Nepal- समन्वय नेपाल Alliance Nepal- समन्वय नेपाल
Pokhara

Alliance Nepal is fully committed to make society better by working on the issue and rights of children, women, environment for their sustainable development and insure their huma...

Pema Ts'al Sakya Monastic Institute Pema Ts'al Sakya Monastic Institute
HEMJA , YAMDHI
Pokhara, 485

Pema Ts'al is a non-profit educational monastery registered and audited by the Nepal Government.

Hult Prize at Novel Academy Hult Prize at Novel Academy
Pokhara

This is the official page of HULT PRIZE AT NOVEL ACADEMY.

FourPOSE Charity FourPOSE Charity
Lakeside/6
Pokhara

FourPOSE Charity Organization is a registered Non-Governmental Organization committed in fighting poverty, rescuing and supporting orphans, ending starvation and providing educatio...

Civil Engineering Students' Inventive League - CESIL - PEC Civil Engineering Students' Inventive League - CESIL - PEC
Pokhara

A dedicated group of forward thinking students passionate inadvancing the field of civil engineering.

United Archalbot Youth Club United Archalbot Youth Club
Archalbot
Pokhara

United Archalbot Youth Club

Lions Club of Pokhara Seto Gurans Lions Club of Pokhara Seto Gurans
Kaski
Pokhara, 33700

147111