Bijay parajuli I

Bijay parajuli I

राष्ट्रवादि युवा 🇳🇵

लेखनाथ महोत्सवमा पार्किङ र फुटपाथ व्यापारको नाममा अवैध असुली 26/12/2023

लुटतन्त्रमा छौँ हामी

लेखनाथ महोत्सवमा पार्किङ र फुटपाथ व्यापारको नाममा अवैध असुली विमल तिवारी,पोखरा । पोखरा-२७ डाँडाँकोनाकमा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ महोत्सव जारी छ । दिनहुँ ह...

26/12/2023

उधौली साकेला,चासोक तङ्नाम तथा योमरी पुन्हिको सबैमा हार्दिक शुभकामना 🙏

26/12/2023

१९४ दिनदेखि धर्नामा बसेका मृतक आरती साहको परिवारलाई फरार अभियुक्त बनाउँदै अभद्र व्यवहार गरेको भनी उल्टै पक्राउ पूर्जी जारी गरेछ । थुक्क कानुनी राज्य

Photos from Bijay parajuli I's post 25/12/2023

पोखरा बिरेन्द्र चोकमा स्व.राजा बिरेन्द्र को शालिक सुरक्षामा तत्पर राष्ट्रवादि साथिहरु
्पर_फौज

#नविन_आयाम_एक_नया_अभियान
ेश

कार्यक्षेत्र विस्तारका नाममा रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख घुस लिएको खुला 22/12/2023

मित्र मिलन सहकारी ठगी-काण्ड
कार्यक्षेत्र विस्तारका नाममा रजिष्ट्रारले एक करोड पाँच लाख घुस लिएको खुलासा, पक्राउ पुर्जी जारी
'कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत तत्कालिन पूर्वरजिष्ट्रार पराजुली फरार'

कार्यक्षेत्र विस्तारका नाममा रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख घुस लिएको खुला ---- Read More ----

22/12/2023
22/12/2023

विज्ञप्ति आयाे । अब सडकमा पनि आउँछ राप्रपा ।
साथ दिन तयार हुनुस् है सबै जना ।

17/12/2023

राष्ट्रिय झन्डा दिवसको शुभकामना

15/12/2023

पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिपूर्ण कविता प्रतियोगितामा सहभागी हुन युवा कविहरुलाई राप्रपाको अनुरोध :

05/12/2023

राप्रपा मात्रै हो त प्रतिपक्ष ?

05/09/2023

आगामी भदौ २७ गते काठमाण्डौंमा हुने बृहत् जनप्रदर्शन तथा बिरोध सभामा सहभागी बनौं ।

03/09/2023

नझुक्किनुहोला । यो अहिले जलेको होइन । विसं २०३० साल असार २५ गते जलिरहेको सिंहदरबारको तस्वीर हो ।

30/08/2023

SadNews :-पाल्पा जिल्लाको जोर्तेमा तम्घास बाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियो पहिरोमा च्यापिएको छ ।
विस्तृत बिवरण आउन बाँकि

29/08/2023

प्रचन्ड सरकारले यहि भाद्र १३ गते अर्थात भोली
MCC कार्यान्वयनका लागी प्रधानमन्त्री प्रचण्ड हस्ताक्षर गर्ने तयारीमा छन् ।
भोलिबाट MCC काम सुरु हुदैछ अमेरिका बाट काठमाडौं आइपुगे MCC का उपाध्यक्ष क्यामरन एस अलफोर्ड 😥
ाहिदैन_देश_बेच्न_पाँईदैन
#राष्ट्रघाति_mcc_खारेज_गर

29/08/2023

वाह पैसा!
तेरो कति धेरै नाम?
मंदिरमा दियो - दान!
स्कुलमा - फिस
बिबाहमा - दाइजो
छोडपत्रमा - मानाचामल
कसैलाइ दियो- कर्जा
सरकारको - कर
सेवानिबृत- पेन्सन
अपहरणकारी- फिरौती
होटल सेवा- टिप्स
बैंक - ऋण
श्रमिक - ज्याला
अबैध धन प्राप्ती- घुस
मलाइ दिए - उपहार 🤣🤣
स्रोत : सन्जाल

29/08/2023

निर्वाचन भएको नौ महिनापछि प्रतिनिधिसभाका विषयगत समितिले सभापति पाएका छन् । ४ मंसिरको चुनावबाट आएको नयाँ प्रतिनिधिसभाका समिति १५ वैशाखमा गठन भएको थियो ।

28/08/2023

गौ हत्या बिरोधमा पोखरामा भएको विशाल र्याली सहितको प्रदर्शनमा उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद 🙏
ोरख_जय_जय_काली_हिन्दु_राष्ट्र_यसैपाली
#गौहत्यारालाई_कारबाही_गर

27/08/2023

गौहत्या अपराध हो !
शान्तिपूर्ण र्यालीमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा

27/08/2023

हेल्लो मेयर !

23/08/2023

हामी हाम्रो ईतिहास बचाउन निरन्तर लागि परेका छौ । यहाँहरुको साथ र सहयोग अपरिहार्य छ 🙏भावी कार्यक्रमबारे छिटै नै जानकारी गराउने छौ ।

#पृथ्वीचोकमा_पृथ्वीनारायण_शाह

Photos from राष्ट्रनिर्माता गौरव अभियान RGA's post 23/08/2023

पृथ्वीचोकमा पृथ्वीनारायण शाह 🙏❤️🙏🇳🇵

Photos from Bijay parajuli I's post 21/08/2023

आजको बृहत दबाबमुलक र्याली एवं ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपस्थित सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरु र अभियानमा जोडिनु भएका ठकुरी सामाज, दशनामी समाज, विश्वकर्मा समाज, जलारी समाज, विश्व हिन्दु महासंघ, स्वतन्त्र नागरिक समाज, क्षेत्री समाज, ब्राह्मण समाज, पतञ्ली सेवा समाज, राप्रपा लगाएत लाई हार्दिक धन्यवाद !

“ पृथ्वीचोकमा पृथ्वीनारायण शाह "
राष्ट्रनिर्माता गौरव अभियान RGA

“ हामी नेपाली, हाम्रो पृथ्वीचोक “
🙏🇳🇵

20/08/2023

राज्यलाई कर तिरे बापत नागरिकले के पाए ?

१. मैले ३० दिन काम गरें ( मेरो आम्दानीको स्रोत )

२. दैनिकी खर्च त छदै छ, राज्यको सेवा के के मा गर्छु ?

• मैले तलब लिएँ - कर तिरें
• मोबाईल किने -कर तिरें
• रिचार्ज गरें - कर तिरें
• डेटा लिएँ - कर तिरे
• बिजुलीको बिल भुक्तान गरें - कर तिरें
• पानी प्रयोग गरें - कर तिरें
• फोनको शुल्क बुझाएँ - कर तिरें
• घर बनाएँ - कर तिरें
• TV फ्रिज लिएँ - कर तिरें
• बाईक लिएँ - कर तिरें
• पेट्रोल हालें - कर तिरें
• रोडमा गाडी चलाएँ - कर तिरें
• लाईसेन्स बनाएँ - कर तिरें
• पार्किङ गरें - कर तिरें
• कपडा किने - कर तिरें
• जुत्ता किने कर तिरें
• गल्ति गरें - कर (जरिवाना) तिरें
• राशन किने - कर तिरें
• रेष्टुरेन्टमा खाँए - कर तिरें ।

सयौं अन्य सामान लिएँ र कर तिरे , कही फिस दिएँ, कही बिल र कही ब्याज दिएँ , कही जरिवानाको नाममा त कही कमिशन र उपहारको नाममा पैसा दिनु पर्यो ।

उक्त सबै नौटङकी पश्चात गल्तिवश केही रकम बच्यो त त्यसमा पनि कर तिरें ।

३. कर त तिरे पाउछु के ?
पूरा उमेर काम गरेपछि

- कुनै सामाजिक सुरक्षा छैन
- कुनै पेन्शन छैन
- कुनै स्वास्थ सुबिधा छैन
- बच्चाहरुको लागी शिक्षा सुबिधा छैन
- सार्वजनिक सवारी सेवा सुबिधा छैन

४. यतिका कर मैले तिर्दा पनि के हुँदै छ ?

सडक खराव , बिजुलि खराव , हावा खराव , पानी खराव , फलफुल सागसब्जी खराव, हस्पिटल महङ्गो , हरेक साल महङ्गिको मार, आकष्मिक विपद्हरु, हरेक ठाउँमा लामो लाईन् !

6. तर कर तिरेको सारा पैसा कहाँ गयो ?

- भ्रष्टाचारमा,
- चुनावमा र जनप्रतिनिधिहरुको तलब र सुबिधामा
- नेताहरुको स्वस्थ उपचार र बैदेशिक भ्रमणमा
- नेताहरुको अलिशान भवन, महँगो गाडीमा
- कार्यकर्ताहरुको भरण पोषणमा वा स्विस बैंकमा ?

* आखिर कहिले सम्म यस्तो दुरावस्था भोग्नु पर्ने हो ? पहिल्यै तिरिसकेको करबाट प्राप्त सिमित तलब व्यवसाय बाट कहाँ कहाँ कति कति, किन र कहिलेसम्म यसरी लुटिदै जानू पर्ने हो ?
साभार:सन्जाल

20/08/2023

सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुलाई हार्दिक निमन्त्रणा !
राष्ट्रनिर्माता गौरव अभियान
“ पृथ्वीचोकमा पृथ्वीनारायण शाह "
बृहत दबाबमुलक र्याली एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम
मिति : २०८० भाद्र ४ गते सोमबार।
समय : दिनको १ बजे।
भेला हुने समय : दिनको १२:३० बजे।
स्थान : पृथ्वीचोक, पोखरा।
( राष्ट्रिय झण्डा र झ्याली लिएर उपस्थित हुनुहुन अनुरोध छ। )
“ हामी नेपाली, हाम्रो पृथ्वीचोक “
🙏🇳🇵

20/08/2023

अमेरीकामा ७ लाख इसाइ हरुले एकै पटक इसाई धर्म त्याग गरी सनातनधर्ममा प्रवेश गरी वर्ल्ड रेकर्ड कायम गरेका छन् भन्ने खबर प्राप्त भएको छ तर नेपालमा भने सनातन धर्मावलम्बिहरु एकैपटक ८ लाख इसाइ धर्म प्रबेश गरेर विश्व रेकर्ड कायम गर्लान भन्ने अर्को चिन्ता छ ।

15/08/2023

पेट्रोलमा ५, डिजल र मट्टीतेलमा १४ रुपैयाँ बढ्यो !
ठगबन्धन सरकारको आजको उपहार ।
गाणतन्त्रको उपहार

Photos from Bijay parajuli I's post 15/08/2023

हस्ताक्षर संकलन अभियान
#पृथ्वीचोक #पृथ्वीनारायणशाहको_शालिक_नै_आबश्यक
"पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना आबश्यक छ" । हस्ताक्षर अभियान कार्यक्रम सहभागी तपाईं सम्पुर्ण पोखरा बासी प्रती विशेष आभार सहित धेरै धेरै धन्यवाद !!
आगामी दिनको कार्यक्रम र पृथ्वीनारायण शाह को सालिक पृथ्वीचोकमा राख्न गरिएको दबाबमुलक सबै कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गर्दछौ ।

14/08/2023

सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुलाई हार्दिक निमन्त्रणा !
हामी नेपाली, हाम्रो पृथ्वीचोक !
वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन कार्यक्रम ।
मिति : २०८० साउन ३० गते मंगलबार ।
समय : दिनको ४ बजे ।
स्थान : पृथ्वीचोक, पोखरा ।
इतिहासको संरक्षण र राष्ट्रनिर्माताको सम्मानका लागि
एक कदम, एक आवाज, एकीकरण
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक पोखराको पृथ्वीचोकमा पुनर्स्थापना अभियान !

🙏🕉🟧🇳🇵
( आफूलाई मनपरेको नारा अथवा नेपालका निर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेश लेखेर वा प्रिन्ट गरेर ल्याउनुहोला !)

14/08/2023

जतिबेला अमेरिकामा बेलायती साम्राज्यवाद बिरूद्ध लडाइँ चलिरहेको थियो, त्यतिबेला अमेरिकी बिद्रोही नेता थोमस पेनले "नेपालका पृथ्वीनारायणबाट साम्राज्यवाद बिरूद्ध लड्न प्रेरणा लिउ" भन्दै पर्चा बितरण गरेको इतिहासमा पढ्न पाइन्छ।
पृथ्वीनारायण नेपाल एकीकरणकर्ता मात्र नभएर साम्राज्यवाद बिरोधी नेताको रूपमा पनि विश्वमा परिचित भएको थोमसको पर्चाले पुष्टि गर्दछ।
तर , हामी नेपाल बिरोधीहरूले बनाइदिएको चस्माबाट हेरेर आफ्नै बिरूद्धको अवधारणा अनुरुप क्रियाशील हुँदैछौं , किन?
जाबो जिबिका चलाउनकै निम्ति आफ्नी माताको छातिमा छुरा चलाउने!???

गद्दारहरोइसङ्ग होशियार !
देशको शत्रु चिनौ !

13/08/2023

पोखराका मेयर हाल विवादित छन। मध्यरातमा पोखरा पृथ्वी चोकको बडा महाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा यिनै मेयरले हटाएर लगेका हुन।

यिनै मेयर धनराज आचार्य होली वाईन भनेर चिनिने माधवकुमार नेपालको दलका मानिस हुन। उनि तिनै माधनकुमार नेपालको दल नेकपा एसका मानिस हुन।

मिसनरीहरुलाई समर्थन गर्ने र होलि वाईनको मानिस भएकाले यिनले नेपालको राष्ट्रियता विपरित कार्य गरेका सन्चार माध्यममा जनाईएको छ।

आउनुहोस यिनै धनराज आचार्यको कर्तुतको विरोध गरौ। ✊

13/08/2023

वाहियात!

स्वास्थ्यका कारण घरबाट बाहिर हिँडडुल गर्न गाह्रो पर्ने झण्डै ८५ वर्ष उमेरका पार्टीका एकमात्र जिवित संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले “यसोsss भेटघाट र छलफलका लागि मैले ‘निर्देशन समिति’ मा रहेका साथीहरूलाई शनिबार ३ बजे बोलाउँदै छु, आउनोस् न है” भन्नुभएपछि नजाने भन्ने कुरै थिएन। शिष्टताको लागि पनि जानै पर्थ्यो।

भेटघाटमा पुराना नेताहरूको ‘नोस्ट्यालजिक’ हाँसठट्टादेखि लिएर, देशको राजनीति, पार्टीको राजनीति, पारिवारिक कुराकानी सबै भए। त्यति राम्रो भेटघाटलाई गुटवन्दी भनेर सूचना दिने पनि कस्ता होलान्, छाप्ने पनि कस्ता होलान्!

राप्रपाका मूलभूत एजेण्डा स्थापित नभइ यो देशको राजनीति ठिक ठाऊँमा आउँदै आउँदैन। त्यसका लागि राप्रपा एक ढिक्का भएर अघि बढ्न जरूरी छ। कमजोर र विभाजित पार्टीले कुनै हालतमा आफ्नो एजेण्डा स्थापित गर्न सक्दैन।

मेरो हर प्रयास सबल र सुदृढ राप्रपा निर्माण गरेर यो देशको राजनीति ठिक ट्र्याकमा लेराउने, देशको दूरगामी हित सहितको रूपान्तरण सुनिश्चित गर्ने र भावी पुस्ताका लागि यो देश बस्न योग्य बनाउनेमा केन्द्रीत छ र रहनेछ। यसमा कसैलाई भ्रम नरहोस्।

12/08/2023

पोखरा आसपासमा रहनुहुने सम्पुर्ण राष्ट्रवादि साथीहरु भोलिको कार्यक्रमको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

12/08/2023

नेपालगन्जमा रहनुहुने सम्पुर्ण राष्ट्रवादि साथीहरुलाई उपस्थितीक‍ो लागि हार्दिक अपिल गर्दछु ।

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

आगामी भदौ २७ गते काठमाण्डौंमा हुने बृहत् जनप्रदर्शन तथा बिरोध सभामा सहभागी बनौं ।
गौ हत्या बिरोधमा पोखरामा भएको विशाल र्याली सहितको प्रदर्शनमा उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद 🙏#जय_जय_गोरख_जय_जय_काली_...
पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वी चोकमा जबसम्म राष्ट्रपिता श्री५बडामाहराजधिराज पृथ्वीनारायण शाहको शालिक रहन्न तबसम...
MNO का केही अराजक झुन्डहरुले पोखराको पृथ्वीचोक स्थित राष्ट्रनिर्माता श्री५बडामहाराजधिराज पृथ्वीनारायण शाहको प्रतिमा तोडफ...
भिटेनले शाहरुख खानलाई लोन दिएजस्तै कुरो आयो त 😀😁
धम्कि आयो
अदालतले अनुसन्धान गर्न आदेश दिएका ब्यक्तिहरुको संरक्षणमा रास्वपा
परोपकारि कर्म बाट र अन्य कुनै माध्यमबाट १ पैसा पनि भ्रष्टाचार गरेको भए आमाको रगत पिए बराबर पाप लागोस्।:रबीन्द्र मिश्र

Category

Telephone

Website

Address

Pokhara