Bijay parajuli I, Pokhara Videos

Videos by Bijay parajuli I in Pokhara. राष्ट्रवादि युवा 🇳🇵

Click to enable sound Next

Other Bijay parajuli I videos

आगामी भदौ २७ गते काठमाण्डौंमा हुने बृहत् जनप्रदर्शन तथा बिरोध सभामा सहभागी बनौं ।

गौ हत्या बिरोधमा पोखरामा भएको विशाल र्याली सहितको प्रदर्शनमा उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद 🙏 #जय_जय_गोरख_जय_जय_काली_हिन्दु_राष्ट्र_यसैपाली #गौहत्यारालाई_कारबाही_गर

पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वी चोकमा जबसम्म राष्ट्रपिता श्री५बडामाहराजधिराज पृथ्वीनारायण शाहको शालिक रहन्न तबसम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर रहिरहनेछन। #बिचारभन्दामाथीदेश

MNO का केही अराजक झुन्डहरुले पोखराको पृथ्वीचोक स्थित राष्ट्रनिर्माता श्री५बडामहाराजधिराज पृथ्वीनारायण शाहको प्रतिमा तोडफोड गरी मिल्काएको १२ घन्टा नबित्दै उक्त प्रतिमा राप्रपा तथा राष्ट्रवादि युवाहरुको समन्वयमा पुन स्थापित भएको छ ।

भिटेनले शाहरुख खानलाई लोन दिएजस्तै कुरो आयो त 😀😁

धम्कि आयो

अदालतले अनुसन्धान गर्न आदेश दिएका ब्यक्तिहरुको संरक्षणमा रास्वपा

परोपकारि कर्म बाट र अन्य कुनै माध्यमबाट १ पैसा पनि भ्रष्टाचार गरेको भए आमाको रगत पिए बराबर पाप लागोस्।:रबीन्द्र मिश्र

सस्तो लोकप्रियतामा रमाउनेहरु सत्ता केन्द्रित राजनिति गर्न सक्छन तर देशको दुरगामि हितको लागि सहि निर्णय लिन सक्दैनन्।

बिचरा

गृहमन्त्रिक‍ो गोप्य अडियो सुन्नुभय‍ो त ?

पन्चायतकालमा राजाले जनतासंग सिधा सम्बन्ध राख्थे अर्थात् राजा सक्रिय भुमिकामा हुन्थे तर नेतालाई भने नियन्त्रणमा राख्थे। जनताले जिताएको जे पनि गर्ने छुट दिनलाई होइन भन्दै देश हित बिपरित काम गर्ने धेरै नेतालाई कानुनि कारवाही पनि गरे । कतिपयलाई जेल समेत हाले । राजाको नियन्त्रण नेतालाई मन परेन र सक्रिय राजतन्त्र ठिक होईन भन्नथाले । राजाले हाम्रो स्वतन्त्रतामा अङ्कुस लगाए भन्दै नेताहरुले राजालाई सराप्न थाले । तर, दरबार नेता स्वतन्त्र होइन जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ भन्नेमा जोड दिन्थ्यो । दरबार भित्र बसिराख्ने अनि नेताले लिएका हरेक निर्णयलाई चुपचाप सदर गरिदिने भूमिकाको राजा हुनुपर्छ भन्दै २०४७ सालमा नयाँ संविधान लेखे । यो संविधानले नेतालाई स्वतन्त्र बनाईदियो अनि राजा बिरेन्द्र नेताहरूले चाहेको भुमिकामा बसिदिए । त्यस समयमा कति उद्यो

रास्वपा सफल हुन सक्छ त्यसको लागी नेतृत्व चाही असल हुनुपर्यो !

माधव र बावुरामलाई तुरन्त पाता कस्नु पर्छ :राप्रपा सांसद मननिय दीपक सिंह

Cristiano Ronaldo And his Wife georgina❤️

सडक बिस्तारको नाममा सर्वसाधारणलाई यो किसिमको सास्ती दिन पाईदैन ! सम्बन्धित निकायलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु ।

के भन्नुहुन्छ ?

मिसन ८४ भन्दै घोक्रो फुलाउने बिदेशि दलालहरुले त्यस्का लागि राजनिति गर्दैछन कि देशका लागि ?

बिधान अनुसार पार्टी चल्नुपर्छ भन्दै रास्वपा भित्र अन्तरसंघर्ष गरिरहेका दामोदर खत्रीलाई लुम्बिनि प्रदेश उप संयोजक शालिकराम घिमिरे , रुपन्देहि जिल्ला संयोजक प्रकाश ज्ञावली र रुपन्देहि क्षेत्र न.२ का क्षेत्रीय सदस्य बिक्रम तिवारीले रातको ९ बजे पार्टि कार्यलयमा बोलाएर अनुचित प्रस्ताव राख्दा दामोदर खत्रीले अस्वीकार गरेपछि कुटपिटको तहसम्म पुगेको हो । कुटपिट पश्चात् घाईते भएका खत्री बिरुद्द नै उनीहरुले प्रहरिमा उजुरि दिएका छन्।

रास्वपा र रबी लामिछाने नेपाली सेना सिद्ध्याउन र सिंगो देश बेच्न विदेशीले खटाएको एजेन्ट हो प्रमाण मँ सग छ : बरिष्ठ अधिवक्ता स्वागत नेपाल

प्रश्नको लागि बरिष्ठ पत्रकार दिलभुषण जी लाई हार्दिक धन्यवाद !

तिमिहरुले पनि आँ-आँफ्नो नेता को यस्तो भिडियो बनाएर पोष्ट गर्न सक्छौ त ? #VotForHalo #NationAboveNotion #voteforrabindramishra #विचारभन्दामाथिदेश #Ktm1

हरिबोधिनी एकादशी तथा तुलसी विवाह को शुभकामना 🙏

हाम्लाई पाडो पाए नि ब्याँउती पाडी पाए नि ब्याँउती 😁 तर युवा को जीत हुनै पर्छ। शुभकामना