माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश

माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश, Government Official, गण्डकी प्रदेश प्रमुखको कार्यालय, Pokhara.

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट 20/04/2024

'मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछ'

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट पोखरा, ८ वैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनु...

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 20/04/2024

गण्डकी प्रदेशका प्रमुख माननीय डिल्लीराज भट्टज्यू पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुँदै ।
उहाँले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभयो । मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो- ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’
समारोहमा प्रदेश प्रमुखका प्रेस संयोजकसमेत रहनुभएका पत्रकार रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमसहित सागर कार्की, साहिल गायक लगायतलाई आयोजकका तर्फबाट सम्मान गर्नुभयो । आयोजक कास्की खबरका अध्यक्ष ऋषिराम दाहालका अनुसार संगीत अवार्डमा विभिन्न २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको थियो ।

८ वैशाख २०८१, शनिबार, पोखरा ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 18/04/2024

माननीय प्रदेश प्रमुख ज्यूको गृहप्रदेश भ्रमणको सिलसिलामा उहाँलाई डोटि जिल्लाको श्री रामपुर नमुना मा.वि परिवार ,पत्तडा ,रिठा ,बाजिलेक,जिजिकोटका स्थानीय शुभचिन्तक द्वारा स्वागत ,बधाई एवं हर्ष प्रकट गर्नु भएको छ ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 17/04/2024

माननीय प्रदेश प्रमुख ज्यूको गृहप्रदेश भ्रमणको सिलसिलामा उहाँलाई कैलाली जिल्लाको चुरे गाउँपालिकाको खानिडाडा र फल्टुडेमा स्थानिय शुभचिन्तकहरु द्वारा बाजागाजा सहित नागरिक अभिनन्दन गर्नु भएको छ ।

17/04/2024

माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको अधिवेशन संवत् २०८१ साल वैशाख ७ गते शुक्रबार दिनको ३ः०० बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको छ ।

गण्डकी र सुदूर पश्चिम प्रदेशका प्रमुखबीच भेटवार्ताः आपसी समन्वय र सहकार्य गर्ने 17/04/2024

गण्डकी र सुदूर पश्चिम प्रदेशका प्रमुखबीच भेटवार्ताः आपसी समन्वय र सहकार्य गर्ने गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । धनगढीस्थित प्रदेश प्रमुख निवासमा सुद.....

प्रदेश प्रमुख भट्टलाई गृहनगर जोरायलमा नागरिक अभिनन्दन 16/04/2024

प्रदेश प्रमुख भट्टलाई गृहनगर जोरायलमा नागरिक अभिनन्दन कैलाली । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई साेमबार गृह जिल्लाको डोटीको जोरायलमा भव्य नागरिक अभिन...

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगर डोटी जोरायलबासीले गरे भव्य नागरिक अभिनन्दन 15/04/2024

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगर डोटी जोरायलबासीले गरे भव्य नागरिक अभिनन्दन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ । प्रदेश प्रमुख .....

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 15/04/2024

माननीय प्रदेश प्रमुख ज्यूलाई उहाँको गृहनगर डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।
प्रदेश प्रमुख नियुक्त हुनुभएपछि पहिलोपटक गृहनगर पुग्नुभएका उहाँलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासहितले जोरायल गाउँपालिकाबासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गर्नुभएको थियो ।
नागरिक अभिनन्दन अघि स्थानीयबासीले प्रदेश प्रमुखज्यूलाई विभिन्न झाँकी तथा खादा मालासहित रावतकट्टेमा स्वागत गरेका थिए ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 14/04/2024

माननीय प्रदेश प्रमुखज्यू आफ्नो गृहप्रदेश भ्रमण गर्ने क्रममा आज बैशाख २ गते उहाँलाई प्रदेशको प्रवेशद्वार कैलाली जिल्लाको पुर्व पश्चिम राजमार्ग संगै जोडिएका विभिन्न स्थानिय पालिकाहरुमा(लम्कीचुहा ,बर्दगोरिया ,घोडाघोडी ,गौरिगंगा,गोदावरी )बसोबास गर्ने शुभचिन्तकहरु द्वारा गरिएका सम्मान ,स्वागत र बधाई ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 13/04/2024

आज नयाँ वर्षको पहिलो दिन माननीय प्रदेश प्रमुखज्यूको निवासमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन कार्यक्रम ।

12/04/2024

नयाँ वर्ष २०८१ को शुभकामना सन्देश

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 11/04/2024

गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टज्यूले माननीय मुख्यमन्त्री खगराज अधिकारीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कृष्णप्रसाद अधिकारीज्यूलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्ति गर्नुभयो । साथै, प्रदेश प्रमुखज्यूको समुपस्थितिमा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईज्यूले नवनियुक्त मुख्य न्यायाधीवक्तालाई पद तथा गोपनियताको सपथ खुवाउनुभयो ।

11/04/2024

मुख्य न्यायाधिवक्ताको नियुक्ति

बलियो संघीयता र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट 11/04/2024

'बलियो संघीयता र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ'

बलियो संघीयता र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट 11/04/2024

'बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यक छ।'

बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छ...

प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना: ‘आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनाल 11/04/2024

प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना: ‘आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनाल पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अ.....

प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना - Gandaki News 11/04/2024

‘यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउनेछ’

प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना - Gandaki News पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अव...

पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्र 11/04/2024

पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्र पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अव.....

11/04/2024
Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 10/04/2024

माननीय प्रदेश प्रमुख ज्यू, जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभामा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुँदै ।
२०८० चैत २८, पोखरा ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 09/04/2024

माननीय प्रदेश प्रमुखज्यूसँग बागमती प्रदेश सभा सदस्य भारती पाठक, गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, पूर्व अध्यक्ष घनश्याम पाण्डे, केन्द्रीय सदस्य हरि बास्तोला, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी र दिपायल सिलगढी नगरपालिका, डाेटीका पूर्व प्रमुख मञ्जु मलासी प्रदेश प्रमुख निवासमा पाल्नुभई भेट गर्नुभयो ।
२७ चैत २०८०, पोखरा ।

गण्डकी प्रदेश प्रमुख भट्टले दिए ट्होटेंको शुभकामना 09/04/2024

गण्डकी प्रदेश प्रमुख भट्टले दिए ट्होटेंको शुभकामना गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तमु (गुरुङ) समुदायको महान पर्व ट्होटेंको अवसरमा प्रदेशवासीलाई शुभकामना द.....

09/04/2024

ट्होटें पर्वको शुभकामना

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 07/04/2024

गण्डकी प्रदेश प्रमुख माननीय डिल्लीराज भट्टज्यूले प्रदेशका नवनियुक्त मन्त्रीहरू माननीय हरिबहादुर चुमान [विना विभागीय] र माननीय राजीव गुरुङ [विना विभागीय] लाई आइतबार पद तथा गोपनियताको शपथ गराउनुभयो ।
२५ चैत्र २०८०, पोखरा ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 07/04/2024

गण्डकी प्रदेश प्रमुख माननीय डिल्लीराज भट्टज्यूले प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीज्यूलाई आइतबार पद तथा गोपनियताको शपथ गराउनुभयो ।
२५ चैत्र २०८०, पोखरा ।

‘मानव कल्याणका क्षेत्रमा लायन्स क्लबको योगदान अनुकरणीय’ 06/04/2024

‘मानव कल्याणका क्षेत्रमा लायन्स क्लबको योगदान अनुकरणीय’ पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले मानव कल्याणका क्षेत्रमा पुर्या

लायन्सको सामाजिक योगदान अनुकरणीय: प्रदेश प्रमुख भट्ट [भिडियो] 06/04/2024

'लायन्सको सामाजिक योगदान अनुकरणीय'

लायन्सको सामाजिक योगदान अनुकरणीय: प्रदेश प्रमुख भट्ट [भिडियो] गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याण.....

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्ट ज्यूको सचिवालय, गण्डकी प्रदेश's post 06/04/2024

माननीय गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्टज्यू लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुँदै ।
२४ चैत २०८०, पोखरा ।

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता 05/04/2024

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ...

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Address


गण्डकी प्रदेश प्रमुखको कार्यालय
Pokhara
33700