Environment Conservation Club

Environment Conservation Club

वातावरण संरक्षण क्लब, पोखरा - १६, बाटुलेचौर , स्थापना २०५०

17/12/2023

बाताबरण संरक्षण कल्ब का सल्लाहकार तथा अाजिवन सदस्य श्री वसन्त तिमिल्सिना ज्यू बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारीको हिजो सम्पन्न ११अौं साधारण सभा तथा चौंथो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं! साथै बाताबरण संरक्षण क्लवका काआ स/ शुभेच्छुक ज्यूहरू श्री बिष्णु नेपाली, सुवास तिमल्सिना, विजय बाबू अधिकारी, बिना राना, रमेश बस्नेत गान्धी, चित्र थापा, महेश तिमिल्सिना, शुशिला तिमिल्सिना, केदार तिमिल्सिना, राम पौडेल, सुस्मिता बानिया, शोभा तिमिल्सिना लगायत सम्पूर्ण निर्वाचित महानुभाव ज्यूहरूमा हार्दिक बधाई!
बातबरणसंरक्षण क्लव अध्यक्ष तथा परिवार--

Photos from Environment Conservation Club's post 16/11/2023

वातावरण संरक्षण क्लब द्वारा आयोजित धेउसी भैलो कार्यक्रम २०८० लाई सफल बनाईदिनु हुने सम्पूर्ण सल्लाहकार ज्यूहरु, उपसमिती का सदश्य ज्यू हरु, वडहरबोट आमा समूह, आजीवन / साधारण सदश्य ज्यू हरु लगायत हृदय खोलेर अर्थिक सहयोग गर्ने समस्त शुभचिन्तक तथा दाता हरुमा क्लब परिवार हृदय देखी नमन गर्दै विशेष धन्यबाद व्यक्त गर्दछ ।

वातावरण संरक्षण क्लब, पोखरा -१६

10/11/2023
08/11/2023

!!! हार्दिक आभार !!!

05/11/2023

!!! हार्दिक आभार !!!

04/11/2023

!!! हार्दिक आभार !!!

03/11/2023

यस वातावरण संरक्षण क्लब पोखरा १६, बाटुलेचौर को प्रगति को कामना गर्दै यस क्लब का शुभेच्छुक तथा सहयोगी मन का धनि हाल अमेरिका निवासी आदरणीय श्री प्रताप तिमिल्सिना तथा उहाको परिवार द्वारा रु १३,४२२/- सहयोग उपलब्ध गराई क्लब को कोष वृद्धि मा महत्वपूर्ण योगदान गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ | साथै यहाको सपरिवार प्रति सुस्वास्थ्य एवं उत्तरोतर प्रगति को कामना गर्दछौ |

वातावरण संरक्षण क्लब पोखरा -१६ बाटुलेचौर

02/11/2023

यस वातावरण संरक्षण क्लब पोखरा १६, बाटुलेचौर को प्रगति को कामना गर्दै यस क्लब का आजीवन सदश्य ,शुभेच्छुक तथा सहयोगी मन का धनि हाल अमेरिका निवासी आदरणीय श्री वरुण तिमिल्सिना तथा उहाको परिवार द्वारा रु २६,५८०/- सहयोग उपलब्ध गराई क्लब को कोष वृद्धि मा महत्वपूर्ण योगदान गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ | साथै यहाको सपरिवार प्रति सुस्वास्थ्य एवं उत्तरोतर प्रगति को कामना गर्दछौ |
वातावरण संरक्षण क्लब पोखरा -१६ बाटुलेचौर

Photos from Environment Conservation Club's post 15/10/2023

बाताबरण संरक्षण क्लब पाेखरा १६ द्वारा आयोजित २०८० सालकाे बिजया दशमि, शुभ दिपावलि ,छठ पर्ब तथा नेपाल सम्बत जस्ता महान पर्बकाे उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम।
📸 Agni Timi

15/10/2023

नेपाली हरूको महान चाड बडा दशैको पहिलो दिन घटस्थापना को हार्दिक मंगलमय शुभकामना
वातावरण संरक्षण क्लब- पोखरा १६
परिवार

13/10/2023

बाताबरण संरक्षण क्लब पाेखरा १६ काे आयाेजनामा हुनगैरहेकाे २०८० सालकाे बिजया दशमि,शुभ दिपावलि छट पर्ब तथा नेपाल सम्बत जस्ता महानपर्ब काे उपल्क्षमा शुभकामना आदान प्रदान कार्यक्रम कालिका बहुउद्देश्य भबनमा २०८०/०६/२७ सनिबार बिहान ७:३० बजे राखियकाेले क्लबका सदस्यहरु ,आजिबन सदस्य ज्युहरु, टाेलबासि ज्यु हरु तथा क्लब लाई माया गर्ने सबै लाई यसै निमन्त्रणा द्वारा उक्त कार्यक्रम मा सरिक भैदिनुहुन हार्दिक अनुराेध गर्दछु

अध्यक्ष
कृष्ण प्रसाद शर्मा तिम्सिना
बाताबरण संरक्षण कल्ब पाेखरा १६

06/09/2023

श्रीकृष्ण जन्माष्टमी को शुभकामना

17/08/2023

!!! निःशुल्क बाद्यबादन तालिम सम्बन्धमा !!!

सांगीतिक सिप बिकास तथा निखारता का लागि यस वातावरण संरक्षण क्लब, पोखरा -१६ द्वारा निःशुल्क बाद्यबादन (मादल, खैजडि, मुजुरा ) तालिम को व्यवस्था तपसील समय र स्थान मा गरियको जानकारी गराईन्छ । इच्छुक सदश्य, सल्लाहकार, शुभचिन्तक, हितैषी, आमा समूह , तथा टोलबाशी हरु सबैलाई सहभागीता का लागि क्लब मा सम्पर्क गर्नु हुन क्लब परिवार हार्दिक अनुरोध गर्दछ।

समय : भाद्र ०१, २०८० देखी १० गते सम्म साँझ ६:३० - ७:३० सम्म
स्थान : क्लब परिसर

नोट
आवश्यक बाद्यबादनका सामाग्रि स्वयंले व्यवस्था गर्नु होला।

14/08/2023

पोखरा -१६ बाटुलेचौर कै अग्रणी सस्था यस वातावरण संरक्षण क्लब पोखरा १६, बाटुलेचौर को प्रगति को कामना गर्दै यस क्लब का शुभेच्छुक तथा सहयोगी मन का धनि आदरणीय श्री बाबुराम शर्मा तथा उहाको परिवार द्वारा रु १० हजार सहयोग उपलब्ध गराई क्लब को कोष वृद्धि मा महत्वपूर्ण योगदान गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ | साथै यहाको सपरिवार प्रति सुस्वास्थ्य एवं उत्तरोतर प्रगति को कामना गर्दछौ |

वातावरण संरक्षण क्लब पोखरा -१६ बाटुलेचौर

Photos from Environment Conservation Club's post 10/08/2023

पोखरा कै अग्रणी विद्यालय मध्य को एक श्री विन्ध्यवासीनी मा. वि, पोखरा १६ बाटुलेचौर सामुदायिक बिद्यालय हरु मध्य कास्की जिल्ला कै उत्कृष्ट हुन सफल भयकोमा हार्दिक बधाई । आगामी दिन मा विद्यालय ले थप सफलता चुमोस ।
वातावरण संरक्षण क्लब, पोखरा -१६, बाटुलेचौर

Photos from Environment Conservation Club's post 08/08/2023

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा भित्र पनि बढिरहेकाले
सतर्क रहौ स्वस्थ रहौ
वातावरण संरक्षण क्लब, पोखरा -१६

Photos from Environment Conservation Club's post 06/08/2023

वातावरण संरक्षण क्लब , पोखरा-१६ को ३० औ बार्षिक उत्सव का उपलक्ष्य मा क्लब परिवार द्वारा आयोजित बृक्षा रोपण कार्यक्रम का केही झलक हरु
बिशेष धन्यवाद बडहरबोट आमा समूह
-२०८०/०४/२०

31/07/2023

श्रावन १५ खीर खाने दिन को शुभकामना
वातावरण संरक्षण क्लब, पोखरा -१६ , बाटुलेचौर

Photos from Environment Conservation Club's post 30/07/2023

यस वातावरण संरक्षण क्लब, पोखरा -१६ का आजीवन सदस्य प्रेरणादायी तथा सहयोगी मनका धनि श्री विन्ध्यवासिनी क्याम्पस बाटुलेचौरका क्याम्पस प्रमुख श्री विजय शर्मा ज्यू नेपाल पब्लिक क्याम्पस संघ, गण्डकी प्रदेशको सह - सचिव जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभयकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौ ।
कृष्ण प्रसाद शर्मा तिम्सिना
अध्यक्ष, एवमं वातावरण संरक्षण क्लब परिवार

28/07/2023

वातावरण संरक्षण क्लब , पोखरा - १६, बाटुलेचौर
“२०८०- कार्य समिति तथा सम्मानीय सल्लाहकार ज्यूहरु”

Photos from Environment Conservation Club's post 27/07/2023

वातावरण संरक्षण क्लबको बृहत सरसफाई कार्यक्रमका झलकहरू
२०८०/०४/०६, शनिबार

20/07/2023

सबैलाई निम्ताे छ है।

Photos from Environment Conservation Club's post 18/07/2023
Photos from Environment Conservation Club's post 18/07/2023

वातावरण संरक्षण क्लब तथा बडहरबोट आमा समूह द्वारा संयुक्त रूपमा सञ्चालित तथा सु सम्पन्न श्रावण संक्रान्ति लुतो फाल्ने दिन कार्यक्रम २०८० का केही झलक हरू….

14/07/2023

लुतो फाल्ने कार्यक्रममा सहभागी हुन सबै मा हार्दिक निमंत्रणा

“संस्कृति सभ्यता हाम्रो पहिचान, भावि पुस्तालाई हस्तान्तरण” भन्ने मूल मन्त्रका साथ लोप हुदै गईरहेको लुतो फाल्ने कार्यक्रम यस क्लब को आयोजनामा तपसिलको मिति, समय, स्थानमा हुने भएकाले सम्पूर्ण आदरणीय आमा बुबा दाजु भाई दिदी बहिनी तथा साना बाबु नानीहरूको उपस्थितिको लागि अनुरोध गर्दछौ ।
कार्यक्रम :
मिति :२०८९/०४/०१, सोमबार
समय: बेलुकी ६:३० बजे
स्थान : क्लब को प्रांगण

Photos from Environment Conservation Club's post 01/07/2023

वातावरण संरक्षण क्लब, वृक्षारोपण कार्यक्रम २०८० असार १६

Photos from Environment Conservation Club's post 28/06/2023

वातावरण संरक्षण क्लब
धेउसी भैलो कार्यक्रम २०६३

26/06/2023

हार्दिक बधाई
यस वातावरण संरक्षण क्लब, पोखरा -१६ का अध्यक्ष, श्री कृष्ण प्रसाद शर्मा तिमिल्सिना ज्यू नेपाल सरकारद्वारा प्रदान गरिने दिर्घ सेवा स्वर्ण पदकद्वारा बिभुषित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

- वातावरण संरक्षण क्लब परिवार,पोखरा-१६

23/06/2023

क्लबका अदक्ष ज्यू बाट केही शब्द

Photos from Environment Conservation Club's post 23/06/2023

वातावरण संरक्षण क्लब को पहल मा कोलगैरा खेल मैदान स्थित पार्किंग क्षेत्र वरपर सरसफाई कार्य मा क्लब सदश्य हरु ।

14/06/2023

बाताबरण संरक्षण क्लब पोखरा १६ को मिति २०८० जेष्ठ २७ गते सम्पन्न १५औ साधारण सभा तथा १०सौ अधिवेशनले श्री कृष्ण प्रसाद शर्मा तिमिल्सिनाको अध्यक्षतामा देहाय अनुसारका संचालक समितिका पदाधिकारी सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको हुदा अध्यक्ष लगायतका सम्पुर्ण निर्वाचित पदाधिकारीलाई बधाई एबं सफल कार्यकालको धेरै धेरै शुभकामना व्यक्त गर्दछु !
अध्यक्ष: कृष्ण प्रसाद शर्मा तिमिल्सिना Krishna Sharma
उपाध्यक्ष: भैरब पोखरेल
सचिब:मिनराज तिमिल्सिना Minraj Timilsina
कोषाध्यक्ष:राजेश तिमिल्सिना
सहसचिव: सागर देवेकोटा
सदस्य : लक्ष्मी पौडेल
सदस्य : राम प्रसाद भट्टराई
सदस्य : कमला बास्तोला
सदस्य : मिलन देवेकोटा
सदस्य : अग्निधर तिमिल्सिना
सदस्य : आशिष शर्मा

Want your organization to be the top-listed Non Profit Organization in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

बडहरबोट आमा समूह तथा वातावरण संरक्षण क्लब को निमंत्रणामा परोपकार महासंघ पोखरा १६ कास्की टोली द्वारा आयोजित एकादशी महात्म...
वातावरण संरक्षण क्लब तथा बडहरबोट आमा समूह  द्वारा संयुक्त रूपमा  सञ्चालित तथा सु सम्पन्न श्रावण संक्रान्ति लुतो फाल्ने द...
#Luto falne ko tayari Environment Conservation Club
क्लबका अदक्ष ज्यू बाट केही शब्द

Address


Batulechaur-16 Pokhara
Pokhara
00977