Yajamro Entertainment
we are digital platform. we promote nepali cultural songs, videos, movies & documentary. 9815159612
तपाईले हेर्न छुटाउनु भयो कि?
Hamro Bhujung || Village Promotional Song 2080 || Dr. Trishala Grg || Pabitra, Binita, Ganga Hamro Bhujung || Village Promotional Song 2080 || Dr. Trishala Grg || Pabitra Grg || Binita Grg || Ganga Grg || Tul Bdr Grg🎬 Lyrics/Concept TUL BAHADUR...
''हाम्रो भुजुङ'' गाउँ चिनारी गीत सार्वजनिक भएको छ ।हेरिदिनुहोला 🙏🙏
Hamro Bhujung || Village Promotional Song 2080 || Dr. Trishala Grg || Pabitra, Binita, Ganga Hamro Bhujung || Village Promotional Song 2080 || Dr. Trishala Grg || Pabitra Grg || Binita Grg || Ganga Grg || Tul Bdr Grg🎬 Lyrics/Concept TUL BAHADUR...
" हाम्रो भुजुङ " गाउँ चिनारी गीत भोलि गाउँकै ठाँटीमा भव्य समारोहका साथ बिमोचन हुँदैछ साथ साथै यजम्रों इन्टरटेन्टमेन्ट बाट संसार भर सार्वजनिक हुँदैछ । प्रतिक्षा गरिदिनुहोला 🙏
गुरुङ संस्कार संस्कृतिको एतिहासिक पावनभुमि; प्राकृतिक एवम साँस्कृतिक रुपले धनी नेपालकै सुन्दर पर्यटकीय गाउँ
क्व्होला सोथर गाउँपलिका-४ भुजुङ गाउँ चिनारी गीत "हाम्रो भुजुङ" छिट्टै तपाई हरु माझ सार्वजनिक हुँदै ।
भुजुङ गाउँ चिनारी गीत को छांयाकन हिजो सकिएको छ ।
अब छिट्टै तपाईहरु माझ आउने जानकारी पनि गराउदछौं ।
निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!
चलचित्र "मार्कली" को Big premier show र public show मा यहाँहरु सम्पूर्णलाई हार्दिक निमन्त्रणा🙏
पाईला फिल्मस् प्रा.ली को ब्यानरमा निर्मित गुरुङ भाषा सस्कार संस्कृतिमा आधारित गुरुङ चलचित्र हो “मार्कली” ।चलचित्रलाई माया गर्नुहुने तमाम आदरणीय दर्शक महानुभाव ज्युहरु एवं शुभचिन्तक ज्युहरु लगायत सम्पुर्ण चलचित्रप्रेमी आदरणीय ब्यक्ति ब्याक्तित्व ज्युहरुमा हार्दिक निमन्त्रणा गर्दछौ🙏
मिती : २०८० /०६/०३ गते असोज Big premier show
स्थान : भमराकोट पार्टी प्यालेस, बिरेन्द्र चोक पोखरा
प्रदर्शन समयः दिउँसो २ः३० बजे
मिती : २०८०/०६/०६ गते असोज
स्थान : बारही हल तेर्सा पट्टी
प्रदर्शन समयः दिउँसो १२ बजे र ३ बजे (दुई सो)
प्रीया गुरुङ को "मनको भारी" गीतको official music video सार्वजनिक भएको छ ।
जसमा :-
शब्द : ज्योति गुरुङ
संगीत/संगीत संयोजन : अमित गुरुङ
मिक्सिङ : सिजन बज्राचार्य
क्यामेरा/ड्रोन : सन्देश गुरुङ
संपादन/कलर : टेकमान गुरुङ
कोरियोग्राफी/निर्देशन : कमल बहादुर गुरुङ
New Nepali Song Man Ko Bhari lll Priya Gurung lll Yajamro Entertainment New Nepali Song Man Ko Bhari lll Priya Gurung lll Yajamro Entertainment 🎵 Song:- Man Ko Bhari🎵Singer:- Priya gurung🎵Lyrics:- Jyoti gurung🎵Mus...
भोली भदौ १५ गते शनिवार प्रीया गुरुङको "मनको भारी" गीत तपाईहरु माझ सार्वजनिक हुँदै ।
हङकङमा गुरुङ चलचित्र “ङ्हेल्स्यो“ प्रदर्शन हुँदै
पाइला फिल्मस् प्रा.ली को प्रस्तुती गुरुङ संस्कार-संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र “ङ्हेल्स्यो“ निम्न मिति, समय र स्थानमा भब्य प्रदर्शन हुन गई रहेको हुँदा सम्पुर्ण चलचित्रप्रेमी दर्शक तथा शुभचिन्तक ज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।
Date: 06 August 2023
Time: 06:00 PM
Venue: Yau Ma Tei Community Centre, Hong Kong.
"गलबन्दी चिनो" (सेगा) गीत तपाईंहरु माझ आइसकेको छ । हेरिदिनुहोला, सुनिदिनुहोला 🙏🙏
New Gurung Song Galbandi Chino (Sega) - 2080 || Raj Bdr Grg || Usha Grg || Kamal Bdr Grg 🎬 Lyrics KAMAL BAHADUR GURUNG🎬 Music KAMAL BAHADUR GURUNG & RAJ BAHADUR GURUNG🎬 Arrange TEJENDRA GURUNG🎬 Singers RAJ BAHADUR GURUNG & USH...
हाम्रो गीत "गलबन्दी चिनो" (सेगा)
भोलि तपाइहरु माझ सार्वजनिक हुँदै । 🙏🙏
भोली शुक्रबार 12 गते
बेलुका 5:30 सार्वजनिक हुँदै ।
गीत : गलबन्दी चिनो (सेगा)
स्वर : राज ब. गुरुङ र उषा गुरुङ
शब्द : कमल ब. गुरुङ
संगीत : कमल ब. गुरुङ र राज ब. गुरुङ
एरेन्ज : तेजेन्द्र गुरुङ
रेकर्डिङ : नमस्ते पोखरा ब्रोडकाष्टिङ स्टुडियो प्रा. लि.
क्यामेरा : सन्देश गुरुङ
संपादन / कलर : बिनिता गुरुङ
मादी गाउँपालिका अन्तर्गत खिलाङ र पार्चे गाउँ जोड्ने झुलुङ्गे पुल ।
pic : Kamal Bahadur Gurung
Kori trekking vlog on Yajamro entertainmet YT
Video by Kamal Bahadur Gurung
https://youtu.be/iCEBu3jC4io
Hlw Namaste 🙏🙏
Rupse Jharna
Photo : Kamal Bahadur Gurung
भुम्लिचोक गाउँ चिनारी गीत सार्वजनिक भएको छ । हेरेर सल्लाह सुझाव दिनुहोला ।🙏
https://youtu.be/GnePG4dCm5E
KATI RAMRO MERO PYARO BHUMLICHOCK GAUN || VILLAGE PROMOTIONAL SONG KATI RAMRO MERO PYARO BHUMLICHOCK GAUN || VILLAGE PROMOTIONAL SONG🎵 Song:-Kati ramro mero pyaro bhumlichok gaun🎵Singer:-Mamata gurung🎵Lyrics:-Kamal bahadu...
दुधपोखरी गाउँपालिका-२, भुम्लिचोक गाउँ चिनारी गीत भोली शनिवार बेलुका 5:30 बजे YT बाट सार्वजनिक हुँदैछ । प्रतिक्षा गरिदिनुहोला ।
भुजुङ गाउँको घाँटु
घाँटुस्यो - रिया गुरुङ र अंकिता गुरुङ
सम्झे माया❤️......
यही चैत २० गते सोमबार साँझ ६ बजे YT Channel मार्फत सार्वजनिक हुँदैछ ।
🙏प्रतिक्षा गरिदिनुहोला 🙏
lyrics/vocal :- राज कुमार गुरुङ
music : कुमार गुरुङ
Arrange : राकेश ओली
Artists : कमल ब. गुरुङ, अमृता राना , बिशाल गुरुङ ।
Guest Artist :- डि.बी गुरुङ
Cinematographer : सन्देश गुरुङ
Makeup : अशिष गुरुङ
Producer : सपना गुरुङ (US)
light : गोपी गुरुङ , अमृत थापा मगर
Asst director : पवित्रा गुरुङ
story/direction : कमल ब. गुरुङ
Edit : ॐ प्रकाश गुरुङ
Color : सुरेन्द्र तिवारी
चलचित्र #मिं_थों पोखरामा प्रदर्शन हुँदै ।
राजेश गुरुङ द्वारा निर्देशित गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र #मिं_थों(खुल्ला आँखा )यहि आउदो मिति २०७९ चैत २४ गते शुक्रबार भमरकोट पार्टी प्यालेस रामबजारमा दिनको ३ बजे र चैत २५ गते शनिबार बाराही चलचित्र हलमा मध्यान्ह १२ बजे र दिनको ३ बजे प्रदर्शन हुँदै छ । शंकर गुरुङ (बतासे) को कथा, पटकथा रहेको चलचित्रको कलाकारहरुमा मञ्जु गुरुङ, खेमराज घले, योगिता गुरुङ, किशोर गुरुङ, भारती घले र शंकर गुरुङ आदी रहेको छ भने आनन्द माया गुरुङ, सुनिता घले, सानुमाया गुरुङ, युवराज गुरुङ , मुना गुरुङ, खड्का गुरुङ र दिपेश गुरुङ ले संयुक्त निर्मण गरेको छ ।
पोखरामा रु. ५०,००० राशीको खुला सामुहिक गुरुङ नृत्य प्रतियोगिता हुँदै ।
शुभेच्छा फिल्मस प्रा.लीको प्रस्तुती खुस ब.गुरुङ द्वारा निर्देशित गुरुङ संस्कृतिमा आधारीत नेपाली भाषाको चलचित्र “मेरो ईच्छ्या” निम्न मिति, समय र स्थानमा प्रदर्शन हुन गैरहेको हुँदा सम्पुर्ण चलचित्रप्रेमी दर्शक माहनुभावज्युहरुलाई हलसम्म गएर चलचित्र हेरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
मितीः २०७९ माघ ०७ गते (आज)
प्रदर्शन समयः दिउसो १२ः०० बजे
स्थानः बाराही सिनेमा हल,तेर्सापट्टि पोखरा
https://youtu.be/8rTIDThSfM0
For full video just click the link❤️
केही प्राविधिक त्रुटि सच्याएर फेरि गिलुङ गाउँ चिनारी गीत सार्वजनिक गरेका छौ । माया गरिदिनुहोला ।
https://youtu.be/y-FOlo0fSRQ
Gilung Gaun || Village Promotional Song 2022 || Anusha Grg || Kimara grg 🎬 Lyrics EKENDRA GURUNG🎬 Music /Arrange DHAN BAHADUR GURUNG🎬 Singers DHAN BAHADUR GURUNG & JYOTI GURUNG🎬 Chorus Singers USHA GURUNG , ...
गिलुङ गाउँ चिनारी गीत सार्वजनिक भइसकेको छ ।
https://youtu.be/y-FOlo0fSRQ
दौँतरी समुहको प्रस्तुतिमा रहेको "गिलुङ गाउँ चिनारी" गीत सार्वजनिक भएको छ । जसमा
शब्द : एकेन्द्र गुरुङ
संगीत/ एरेन्ज : धन ब गुरुङ
स्वर : धन ब गुरुङ, ज्योति गुरुङ
अभिनय : अनुशा गुरुङ, किमरा गुरुङ
छायांकन : सन्देश गुरुङ
शृङगार : अशिष गुरुङ
लाइट : विजय, अर्जुन, किशोर, अमृत
नृत्य /निर्देशक : कमल ब गुरुङ
https://youtu.be/y-FOlo0fSRQ
चर्चित गायिका मेलिना राईको सुमधुर आवाजमा रहेको "लाली जोवन" गीतको अफिसियल म्युजिक भिडियो तपाईहरु माझ सार्वजनिक भइसकेको छ । हेरिदिनुहोला 🙏🙏
https://youtu.be/_jULP2RvZXg
New Nepali Song LAALI JOBAN || Resham Grg || Melina Rai LAALI JOBANLYRICSKAMAL BDR GURUNG VOCALMELINA RAI COMPOSE DIPESH LAMA ARRANGER DIKSH*T POUDEZLARTIST RESHAM GURUNG | SANDIP LAMA | SANU GURUNG | SUSHMA GURUN...
" लाली जोबन " गीत यही कार्तिक १७ गते बिहिवार रोयल दिदी बहिनी किचन पोखरामा विमोचन हुँदै । जसमा
शब्द :- कमल ब गुरुङ
संगीत :- दिपेश लामा
एरेन्ज :- दिक्षित पौडेल
स्वर :- मेलिना राई
मोडल :- रेशम गुरुङ, सन्दीप लामा, सानू गुरुङ, सुस्मिता गुरुङ
छायांकन :- सन्देश गुरुङ
प्रकाश :- अर्जुन गुरुङ, इश्वर गुरुङ, अमृत मगर
मेकअप :- सरिता मगर
सह-नृत्य :- पवित्रा गुरुङ
नृत्य / निर्देशन :- कमल ब गुरुङ
व्यवस्थापक :- बिनिता गुरुङ
audio box :- https://youtu.be/KTgdn27_gAM
Good morning
हामी संग जोडिनुहुने सम्पुर्ण सम्पुर्णमा लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।
:- Kamal Bahadur Gurung
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Address
Lakeside, 6. Jarebar Street No. 36
Pokhara
Welcome to Fishtail Catering and Party Palace. Contact us for catering services and any kind of par
Batulechaur
Pokhara, 33700
Suitable for Wedding, Party , Seminar, General meetings , Product lunching Fashion Show , Beauty Pageant, Stage programs ,Events ,Birthday celebration, Engagement