HOTEL MOUNT API

HOTEL is situated at Barahipath, Lakeside, st. no.13, Pokhara. It has calm and peaceful enviroment.. pickup and drop facility

19/02/2023

प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना ।

18/02/2023

नेपाली हिन्दू धर्मावलम्बीहरुका देवादीदेव: आराध्यदेव भगवान शिवको महिमा रहेको आजको दिन फाल्गुन कृष्ण त्रियोदशी
महाशिवरात्री काे सम्पूर्ण मा हार्दिक शुभकामना

hotelmountapi on TikTok 11/02/2023

hotelmountapi on TikTok Baral

Photos from HOTEL MOUNT API's post 08/02/2023

Special OFFER for VALENTINE'S COUPLES....
Offers for Food & Soft Drinks only..
10%on NPR.2000/- Bill
12%on 3500/- Bill
15% on 5000/-&above Bill
Valid for 14th Feb.,2023

04/02/2023

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्की का एसपी को कुरो सुनौं त । लेकसाइडका होटल एबम् रेष्टुरेन्ट एबम् अन्य व्यवसायी लाई केही राहत मिल्छ कि?!

Photos from Api's Garden's post 03/02/2023

पोखराकै वेस्ट नान र करीको स्वादमा रमाउन अपिज गार्डेनमा एक पटक अवस्य पाल्नु होला । स्वाद र गुणस्तर मा हामी सजक छौं ।
पोखरा -०६, लेकसाइड, स्ट्रिट नं-१३, बाराहीपथ(ताल बाराही मन्दिर जाने चोक बाट ३५०मिटर भित्र, कुटी रिसोर्ट नजिकै)
सम्पर्कको लागि
९८५५०६२८०८
९८१८८३५०६३
९८४५०८७१३०

30/01/2023

आज शहीद दिवस। सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुलाई शीर निहुराएर नमन् ।

26/01/2023

आज सरस्वती पूजा । विद्याकी खानी माता सरस्वतीको सबैको मुखमा बास रहोस् ।

Photos from HOTEL MOUNT API's post 23/01/2023

Winter bloosom at Api's Garden

22/01/2023

सम्पूर्ण लोह्छार मान्नु हुने नेपालीहरुमा सोनाम ल्होछार को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Photos from HOTEL MOUNT API's post 18/01/2023

नेत्रको छत्र
करोडौंको नानीमा
दीप पुर्याए ।

सन्दुकबाट
जादूगर बनेर
ज्योति छरेछौ ।

इर्ष्या गर्दैछ
तिमी देखेर भव
लोक सम्मति ।

बहराइन देशका राजाले प्रदान गर्ने ईसा पुरस्कारबाट (झण्डै १३करोड नेपाली रुपैयाँ धनराशि बराबरको पुरस्कार) हाम्रा देशका आँखा डाक्टरका वैज्ञानिक द्र. सन्दुक रुइत सम्मानित हुनुभएकोमा उहाँलाई बधाई तथा सु स्वास्थ्य दीर्घ जीवन र जीवन जगतलाई सदा यसरी नै सेवा गर्ने सामर्थ्य मिलोस् बधाई तथा शुभकामना ।

16/01/2023

Api's Garden is full of calm with traditional touch & winter bloosom

16/01/2023

पोखरा अवतरणका क्रममा यती एयर लाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनुहुने सबै ७२ जनप्रति हार्दिक श्रद्धाञ्जली ! 💔😢
परिवारमा सहन् शक्ति देवादीदेव पशुपतिनाथबाट प्राप्त होस ।
यस्तो घटना सुन्न देख्न महसुस गर्न कहिल्यै नपरोस् ।

16/01/2023

'माघ २'
राष्ट्रिय भूकम्प सुरक्षा एबम् सचेतना दिवस २०७९
जोखिम बाजा बजाएर आउँदैन । भूकम्पका लागि पूर्व तयारीमा रहनुहोस् । सचेत रहौं । सुरक्षित रहौं ।

Photos from HOTEL MOUNT API's post 15/01/2023

माघे संक्रान्तिको पाहुर
घ्यू चाकु र लड्डु खाऔ ।
थारू जातिको माघी पर्व एबम् माघे (मकर संक्रान्ति) को सबैमा हार्दिक शुभकामना ।

31/12/2022

Happy New year 2023..
May this year brings happyness, prosperity and success in every step of our lives.

Photos from HOTEL MOUNT API's post 30/12/2022

विश्व फुटबलको महारथी देश ब्राजिलका सर्वकालीन महान् खेलाडी पेले (Pelè)(Edson Arantes do Nascimento)
जन्म:-23 अक्टोबर 1940
मृत्यु 29 डिसेम्बर 2022),
पेले (PELÈ)। सबै समयका महान खेलाडीहरू मध्ये एक मानिन्छ र FIFA द्वारा "सर्वश्रेष्ठ" घोषणा गरिएका एक सर्वकालीन खेलाडी, उनी 20 औं शताब्दीको सबैभन्दा सफल र लोकप्रिय खेलकुद व्यक्तित्वहरू मध्ये एक थिए। सन् १९९९ मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले 'एथलीट अफ द सेन्चुरी' घोषित गरेको थियो र २०औं शताब्दीका १०० सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरूको समय सूचीमा समावेश गरिएको थियो। सन् २००० मा, पेलेलाई 'इन्टरनेशनल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्ट्याटिस्टिक्स' (IFFHS) द्वारा शताब्दीको विश्व खेलाडीको रूपमा मतदान गरियो र 'फिफा (FIFA) प्लेयर अफ द सेन्चुरी' का दुई संयुक्त विजेताहरूमध्ये एक थिए। १३६३ खेलहरूमा उसले १२७९ गोलहरू गरे, जो गिनिज वर्ल्ड रेकर्डको रूपमा मान्यता प्राप्त पनि छन् ।
हार्दिक श्रद्धा सुमन एबम् चिर शान्तिको कामना। हर युगले बराबर सम्झने छ । Pelè

30/12/2022

तमु ल्होसार २०७९को हार्दिक मङ्गलमय शुभकामना ।

चीनले यात्रा प्रतिबन्ध खोलेपछि नेपालमा उत्साह 29/12/2022

सकारात्मक समाचार।

चीनले यात्रा प्रतिबन्ध खोलेपछि नेपालमा उत्साह १४ पुस, काठमाडौं । चीनले 'शून्य कोभिड' नीति अन्त्य गरेर यात्रा प्रतिबन्धहरु खुकुलो पार्दै स्थल नाकाहरु पनि खुला रा...

Photos from HOTEL MOUNT API's post 29/12/2022

स्वर्गीय राजा श्री ५ वीरेन्द्रको जन्मस्मृति दिवस । राजा एवम् सम्पूर्ण परिवारप्रति चिर स्मृति एबम् शुभकामाना

Photos from HOTEL MOUNT API's post 20/12/2022

सन् २०२२मा कतार फिफा वर्ल्ड कप आफ्नो देशलाई जिताएसंगै मेस्सी, म्यारोडोना र पेलेको लाइनमा सर्वकालीन खेलाडीको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । बधाई मेस्सी, बधाई टीम अर्जेन्टिना ।

10/12/2022

समस्त जगतमा बस्ने मानव समान हुन । सबैको अधिकारको इज्जत र सम्मान एबम् सुनिश्चित गरौं र गराऔं ।

04/12/2022

Beautiful views from hotel

23/11/2022

मंसिर१६-२५,२०७९
राष्ट्रिय औद्योगिक व्यापार मेला२०७९, पोखरा
"लगानीको सम्बर्धन उद्योग ब्यवसायको प्रवर्द्धन" भन्ने मूल नाराका साथ सुरु हुने मेलामा
"सहभागी होऔं, अवलोकन गरौं" ।

22/11/2022

सम्पूर्ण परमधाममा रहेका पितृहरूको चिर शान्तिको कामना।

Want your hotel to be the top-listed Hotel in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

घर बुना पछ्यौरी चाहिएमा सम्पर्क गर्नु होला ।
देउसी भैलो खेल्दै ।भाइटीका २०७९,विदेशी पर्यटकहरू सँग पोखरा -०६, बैदामका भैली।
Apis Garden....Opening soon..
पोखरामा लामो झरी परेको छ ।

Category

Telephone

Address


Pokhara-6, Lakeside, Barahi Path, Street No 13
Pokhara
33700

Other Hotels in Pokhara (show all)
Pokhara hill top resort Pokhara hill top resort
Lake Side/Sadi Hight
Pokhara, 6

nature.stone house �. great lake view peace.friendly family watching bird � monkey �� nea

Hotel Fewa Trip Hotel Fewa Trip
Hallan Chowk, Lakeside
Pokhara, 33700

Hotel Fewa Trip, is the inimitable hotel and residence carrying the vibe of the fewa lake. Unique, romantic, and generous. Whether your reason to travel is business, romance, or va...

Hotel Golden Lake Hotel Golden Lake
22nd Street, Khahare, Lakeside
Pokhara, 33700

Captain laligurash guest house landruk R. M 7 Captain laligurash guest house landruk R. M 7
Landruk
Pokhara, 7

24/7 at your service

Hotel Mercury Hotel Mercury
16th Street , Lakeside
Pokhara

Be Blessed with Lights Of Lakeside And A Peaceful Place On Lakeside Hotel Mercury

Pushpa Guest House Pushpa Guest House
Pahari Marg
Pokhara, 33700

Views of the majestic Himalayan mountains can be enjoyed from the rooftop terrace of Pushpa Guest House. Sitting in a quiet location off the main road, this hotel is just 40 meters...

Zorba Rooms Zorba Rooms
Sedi Danda, Baidam Road
Pokhara, 18

Beautiful rooms right on the edge of the lake, away from central Lakeside with a magnificent view overlooking Fewa. Modern and comfortable, 10 minutes walk from Lakeside, just afte...

Annapurna skyline Homestay Annapurna skyline Homestay
Thulakot Kalika
Pokhara

we wellcome for Great Range of Mountain veiw and Campfire with local and Organic Food.with Good Rooms

Hotel Tulip Pokhara Hotel Tulip Pokhara
Nepal, Lakeside, Dristi Marga
Pokhara, 33700

A terrace and a shared lounge, Hotel Tulip Pokhara inn Pvt. Ltd. Is located in Pokhara LakesideS.N 46

Hotel Lake Palace Pokhara Hotel Lake Palace Pokhara
Pokhara Lakeside Street No 16
Pokhara

Nothing Nothing
Lakeside, Baidam
Pokhara

If you are planning to visit pokhara. Then please contact us. We provide better option with a vechile to visit pokhara valley.