Zaker lane
Official stay happy always always laugh life is just for fun
लमजुङंगे हरु को कुरा यस्तो पो आयो ।
देश रित्ति सक्यो नेताहरुलाइ अझै थाहा छैन।
रबि लामिछाने राम्रो मान्छे हो कि हैन भनेर अहिले नै छुट्याउने काम अल्लि नराम्रो हुन सक्छ सबै को आ-आफ्नो शैलि हुन सक्छ ।
अहिले नै Harka sampang र बालेन जि हरु संग compare नगरौं कि?
केहि समय काम गर्न दिएर हेरौं ।
🤣
बारा बाट निर्वाचित भएकोमा उपेन्द्र यादव लाइ बधाई 🤣
यो रकम ले रति जना लाइ salary र कति विकास को काम हुने थियो होला?
जापान मा धान काट्ने खेताला हरु
B***n शाह पहिला त राम्रै मान्छेजस्तो लाग्थ्यो तर सोचेजस्तो छैन रहेछ।😕
बिचरा ती सुकुम्बासीहरु, जसको आफ्नो बस्ने घर नभएर छोरा-बुहारी लाई जर्मन, अष्ट्रेलिया तिर पठाउन बाध्य रहेछन्।
छोराछोरी पढाउन नसकेर कसैले डाक्टर, इन्जिनियर पढाएर अलपत्र रहेछन्😥
भाडाको गाडी चड्न नसक्ने सुकुम्बासीहरु आफैले गाडी किन्न बाध्य रहेछन्😐️
हिजोको आन्दोलनमा एउटा सुकुम्बासीको TOYOTA गाडी नै तोडफोड भएछ।😭
अर्का एक जनाको ४३ लाखको पसल पनि भत्कियो रे।
एउटि दिदिले रुँदै भन्दैथिईन, मेरा छोराछोरी इन्जिनियर हुन आफ्नै गाडी चढेर हिंड्छन तर हामी सुकुम्बासी हौँ। हामीलाई सरकारले ब्यवस्थित गर्नुपर्छ। ती दिदिको कुरा सुनेर मलाई भात रुचेन। अनि ३ प्लेट म:म खाएर सुते।☺️
तिम्लाई ती सुकुम्बासीको आँसुले पोल्छ बालेन। बेलैमा तिनीहरु लाई डाँडा कटाई हाल्नु🤭
paste
5 चोटि प्रधानमन्त्री पाएको मतदान केन्द्र (School) को हालत
देश विकास को के आशा गर्नु ।
पुराना डांका नेताहरुलाइ भोट नहालौं है ।
यिनिहरु संधै सत्ता भन्दा केहि हेर्दैनन
फेरि 5बर्ष दुख पाउनु पर्ला बिचार गरौं ।।।।।।।।।।
बेलैमा बिचार पुर्याऔ ।
पुराना पार्टी का डॉका हरुलाइ not again # boycott
not again
रमाइलो शेरे जोक्स *
शेरे ट्राफिक सिग्नलमा बाइक रोकेर बसेको थियो ।
उसैबेला उसको टाउको चिलाएछ । शेरेले हेल्मेट
बाहिरबाट टाउको कन्याएछ ।
एउटी स्कुटीमा आएकि केटिले अचम्म लागेर भनिछे:
तिमी पागल त भएनौ ? हेल्मेट खोलेर
पो टाउको कन्याउनु पर्छ ।
शेरे: अलि बिचार गरेर बोल मैया । अघि तिम्रो चाक
चिलाउँदा पेन्टी खोलेर कन्याएकि थियौ र ?
केटि ठहरै।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara
Boudha Sadan
Pokhara
President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University
Pokhara, 33700
मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ
Pokhara
PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)
Pokhara
Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs