Er. Light

Follow us for various contents related to news, Loksewa, TSC, NEA and similar competitive exams.

It is a public page that describes about the events happening in the world in a different way...This page is about fun , sadness and also somewhere motivational..Somewhere we joke about something ..Please dont take it seriously��

Photos from Er. Light's post 17/06/2024

खाद्य ब्यवस्था तथा ब्यापार लिमिटेड प्रशासन तह-४ मा सोधिएको प्रश्नपत्र!!

Photos from Er. Light's post 17/06/2024

नेपाल विद्युत पराधिकरण तह ५ #सुपरभाइजर पदलाई २०८१/०३/०३ मा सोधिएको प्रथम पत्र।

14/06/2024

सारै नै महत्त्वपूर्ण छ है
प्राय सधै प्रश्न पर्छ यश बाट
#कुन_केसंग_सम्बन्धित_छ ।

✔️ISO-9000- वस्तुको गुणस्तर
✔️ISO-14000-वातावरण व्यवस्थापन
✔️ISO-5000- उर्जा व्यवस्थापन
✔️ ISO-22000- खाद्यसुरक्षा
✔️ISO-50000-सामाजिक सुरक्षा व्यवस्थापन
✔️ ISO- 26000 सामाजिक उत्तरदायित्व social responsibility
✔️ ISO 27001 सूचना सुरक्षा information security
✔️Euro-1- सवारी प्रदुषण
✔️Euro-3-सवारी मापदण्ड
✔️Euro 4- पेट्रोलियम मापदण्ड [ २०७३/१२/२१ लागु
✔️एजेन्डा 21- जैविक विविधता

✔️भिजन 2020-परिवार नियोजन
✔️भिजन 2005-पर्यटन
✔️Cat's Eye - राजमार्गमा राति ट्ल्किने बत्ती
✔️ BASEC- बैंकिङ क्षेत्रसंग सम्बन्धीत छ
✔️ पलेटी- संगीतसँग सम्बन्धित छ

✔️UG-99- गहुं बालीमालाग्ने घातक रोग

✔️To in To- बाघको संङख्या दोब्बर गर्ने

✔️UNO 90-90-90- HIV /AIDS

✔️10/10/10- जलवायु परिवर्तन

✔️PSRMS-लोकसेवाको आयोगको विद्युतिय सेवा

✔️OK-Text-100-वातावरणिय गुणस्तर जनाउने चिन्ह
✔️हाम्रीबहिनी- वातावरणमैत्री सपिङ व्याग

✔️एजेन्डा 21- मौसम परिवर्तन/ जैविक विविधता

✔️Global-500- वातावरण क्षेत्रको पुरस्कार

✔️Early Bird- भूउपग्रह

✔️JUNO- वृहस्पति ग्रहमा पठाएको यान

✔️वासेलमहासन्धी- फोहोरमैला उचित व्यवस्थापन

✔️Cotopaxi- ज्वालामुखी

✔️Capacity 3 एजेण्डा 21 अन्तर्गत दाङ सुर्खेत र कैलालीमा संचालित कार्यक्रम

✔️ vision 2020 परिवार नियोजन
✔️Vision 2025 नेपालको जिरो हङ्गर च्यालेञ्ज

✔️ Nepal Net - इसिमोडले सन् 1998 सेप्टेम्बर 17 देखि दिगोविकास सम्बन्धमा सूचना प्रवाह गर्न स्थापना गरेको नेटवर्क

✔️ स्मृतिवन ९१- वृक्षारोपण गर्न प्रोत्साहनगरि प्रदुषण कम गर्ने अभियान

✔️ एनजाइवर - जंगली जनावरबाट मानिस र खेतीपाती रक्षा गर्न लगाइएको विद्युतीय तार

✔️EL Nino [एल निनो]- पृथ्वीको मौसम र तापक्रममा देखापर्ने असामान्य स्थिति

✔️ रेन्वो वरियर- green peace ले वातावरण विनाश सम्बन्धी तयार गरेको दृश्य

✔️ Bipol [ विपोल ] सजिलैसंग गलेर वा नष्ट भएर जाने प्लास्टिक
✔️ Global 500 - UNEP द्वारा 1987 मा स्थापित वातावरण क्षेत्रको पुरस्कार
✔️ solar impulse 2 सौर्य विमान

✔️ white dollar जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रा

✔️ blue dollar खुला निलो आकाशमा भू-उपग्रह प्रक्षेपण गरेर भाडाका रुपमा बिक्री गरी प्राप्त हुने विदेशी मुद्रा

✔️ petro dollar पेट्रोलियम पदार्थको उत्पादन र निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा

✔️ read dollars युरोपेली कमिसनका सदस्यहरुले आफ्नो मुद्रा euro जस्तै प्रस्तावित अर्को मुद्रा

✔️ Krinjal Space नेपाली राष्ट्रिय झन्डा र नेपालको राष्ट्रिय गानलाई करिब 8 हजार फिटमा पुर्याइएको अभियान

✔️ माइण्ड डिभाइस - mobile interpol network database

✔️ जस्मिन क्रान्ति tunisia सन् 2011

✔️ अरबस्प्रिङ- ट्युनिसिया Ad 2010 बाट सुरुभएको

✔️ ग्रेपक्रान्ति- मोल्डोभा Ad 2009

✔️ सफ्रोन क्रान्ति म्यानमार सन् 2007

✔️ जिन्स क्रान्ति क्रान्ति belarus सन् 2006
✔️टुलिप पिङ्क क्रान्ति - किर्गिस्तान सन् 2005
✔️ Mai Mai [मै मै] - कंगोको विद्रोही समूह
✔️ blue क्रान्ति कुवेत सन् 2005
✔️ ओरेन्जक्रान्ती- युक्रेन Ad 2004

✔️bulldozer क्रान्ति serbia सन् 2000

✔️ velvet क्रान्ति चेकोस्लाभाकिया सन् 1989

✔️ रोआनु चक्रपात 2073 जेठमा नेपालको मौसम लाई असर गर्ने चक्रपात
✔️ FARC - कोलम्बियाको हतियारधारी समूह

✔️ Price Flor [ प्राइस फ्लोर ] - बिक्रेताले कारोबार गर्न तयार हुने मूल्य

✔️ वासेल ३ - नेपालका वाणिज्य बैंकहरूमा वित्तीय स्थायित्व कायम गरी सम्भावित जोखिम न्यूनीकरण गर्न 2073 साउन देखि लागू गरेको योजना

✔️ ग्यास फायर प्लान्ट - धानको भुसबाट बिजुली उत्पादन गर्ने प्रविधिको पर्सा जिल्लामा रहेको छ

✔️कार्ट- {CAR-T} - अर्बुद [क्यान्सर ] रोगको उपचार
✔️ कार्टहेनाप्रोटोकल- जैविक विविधता सँग सम्बन्धित
✔️ two by two by two principal अंतरराष्ट्रीय व्यापार hedging fund [ हेजिङ फण्ड ] सरकारले जलविद्युत क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउने अमेरिकी डलरमा खरिद सम्झौता पीपीए गर्दा हुने जोखिम कम गर्न स्थापना गरेको फण्ड
[घाटा जलविद्युत न्युनिकरण गर्ने]

✔️PEF - WB द्वारा जारि महामारी बीमा योजना

✔️कोटेर्डन- हानिकारक कीटनाशक सम्बन्धी व्यापार सम्झौता

✔️ डकार सम्मेलन सबैका लागि शिक्षा

✔️हेलीयोथेरापी- सूर्यको किरणद्वारा गरिने उपचार

Photos from Er. Light's post 13/06/2024

नेपाल विद्युत प्राधिकरण चौथो तह सिनियर मिटर रिडर र सहायक लेखापालमा आज २०८१/२/३१ गते सोधेको प्रश्न पत्र !!

13/06/2024

तराई प्रदेशमा : १६३ स्थानीय तह
पहाडी प्रदेशमा : ३१४ "
हिमाली प्रदेशमा: २७६ "

13/06/2024

जानकारी:
१. लघु जलविद्युत आयोजना : १०० KW सम्म
२. साना जलविद्युत आयोजना: १-२५ MW सम्म
३. मझौला जलविद्युत आयोजना : २५-१०० MW सम्म
४. ठूला जलविद्युत आयोजना: १००-१००० MW सम्म
५. मेघा जलविद्युत आयोजना: १००० MW भन्दा माथि ।

13/06/2024

नेपाल विद्युत प्राधिकरण #तह-५ लेखापाल पदको खुला प्रतियोगितात्मक परिक्षाको दोस्रो पत्र पत्रमा २०८१/२/३० गते सोधिको प्रश्न !!

Photos from Er. Light's post 12/06/2024

गोरखापत्रमा प्रकाशित लोकसेवा अध्ययन सामाग्री!!!
मिति:२०८१/०२/३०

12/06/2024

#नेपाल विद्युत प्राधिकरण #तह ५ #मिटररिडिङ सुपरभाइजर पदको खुला प्रतियोगितात्मक परिक्षाको द्वितीय पत्रमा सोधेको प्रश्नपत्र !!

Photos from Er. Light's post 12/06/2024

।।।।।

12/06/2024

के कार्यक्रम कति जिल्लामा?

Photos from Er. Light's post 12/06/2024

12/06/2024

#कुन_के_सङ्ग_सम्बन्धित:

1. Euro-1: सवारी प्रदुषण
2. Euro-3: सवारी मापदण्ड
3. Early Bird: भु-उपग्रह
4. भिजन-2005: पर्यटन
5. भिजन-2020: परिवार नियोजन (खेलकुद)
6. भिजन-2025: नेपालको जिरो हड़्गर च्यालेन्ज
7. COP 15: जलवायु परिवर्तन
8.10 by 10 by 10: जलवायु परिवर्तन
9. Two into two into two: बाघको संख्या दोव्वर
10. UNO 90-90-90: HIV एड्स सम्वनधित कार्यक्रम
11. UG-99: गहु वालिमा लाग्ने घातक रोग
12. वासेल महासन्धि: फोहोरमैला व्यवस्थापन
13. हाम्री वहिनी: वातावरण मैत्री सपिड़ ब्याग
14. OKTEST-100: वातावरण गुणस्तर जनाउने चिन्ह
15. ISO-5000: उर्जा व्यवस्थापन
16. ISO-50000; सामाजिक सुरक्षा व्यवस्थापन
17. ISO-22000: खाद्य सुरक्षा
18. ISO-9000: वस्तुको गुणस्तर
19. ISO-14000: वातावरण व्यवस्थापन
20. PSRMS: लोकसेवा आयोगको विधुतिय सेवा
21. JUNO: वृहस्पति ग्रहमा पठाईएको यान
22. Cotopaxi: ज्वालामुखी

Photos from Er. Light's post 10/06/2024

नेपाल विधुत प्राधिकरणको पाचौ तह मिटर रिडिङ सुपरभाइजर/लेखापाल पदको लागि आज सोधिएको प्रश्नपत्र ।

Photos from Er. Light's post 10/06/2024

नेपाल विद्युत प्राधिकरण , तह -४ , फोरमेन लाई २०८०/०२/२८ मा सोधिएको वस्तुगत तथा विषयगत प्रश्नपत्र:

09/06/2024

नेपाल विद्युत प्राधिकरण , तह -३ , इलेक्ट्रीसियन लाई २०८०/०२/२७ मा सोधिएको विषयगत प्रश्नपत्र:

Photos from Er. Light's post 09/06/2024

नेपाल विद्युत प्राधिकरण , तह -३ , इलेक्ट्रीसियन लाई २०८०/०२/२७ मा सोधिएको वस्तुगत प्रश्नपत्र:

09/06/2024

राष्ट्रिय कृषक दिवस(जेठ २७)
मानवीय बिकासको मुख्य आधार कृषक समुदायको बिकास गरि समग्र समाजको बिकाशमा सहयोगी बनौं" भन्ने मुल नाराका साथ बाह्रौं राष्ट्रिय कृषक दिवस २०८१ जेठ २७ गते भव्यताका साथ सफल पारौ । १२ औं कृषक दिवसको अवसरमा कृषि प्रेसको तर्फबाट सबैमा शुभकामना ।

08/06/2024

भोलि मिति २०८१/०२/२७ गते हुने नेपाल विधुत प्राधिकरणको तह ३ इलेक्ट्रिसियनको परिक्षा मा सामेल हुने सम्पुर्ण मा सफलता को शुभकामना ! !

08/06/2024

नेपाल विद्युत प्राधिकरण, हेटौडा-ढल्केवर-इनरुवा ४०० के.भी. सवस्टेशन विस्तार आयोजना अन्तर्गत निर्माणाधीन नेपालको तेस्रो ४०० के.भी. GIS हेटौडा सवस्टेशनको मिति २०८१/०२/२५ (7th June 2024) मा सफलता पुर्वक No load मा चार्जिंग कार्य सम्पन भएको छ भने आयोजनावाट ४०० के.भी. ढल्केबर, इनरुवा सवस्टेशन यस अघिनै सम्पन भई सकेको छ।

Photos from Er. Light's post 05/06/2024

२०८०/८१ बजेट सम्बन्धी जानकारी ।
बजेटका प्राथमिकता, रणनीति, उद्देश्य, बाँडफाँड, आम्दानी, विशेषता आदि ।

Photos from Er. Light's post 05/06/2024

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री
२०८१/०२/२३
#एरलाइट

05/06/2024

आज june 5, विश्व वातावरण दिवस (World Environment Day)!
कति औं विश्व वातावरण दिवस मनाइँदै छ र यस वर्षको(2024) विश्व वातावरण दिवसको नारा के हो?

04/06/2024

नेपाल विद्युत प्राधिकरण तह ५, (सुपरभाइजर) को पाठ्यक्रममा भएका विभिन्न ऐनहरुको लालमोहर तथा प्रकाशन मिति ।
..


#नेपाल_विद्युत_प्राधिकरण #नेविप्रा

29/05/2024

२०८१/०१/१६
नेपाल विद्युत प्राधिकरण प्राविधिक, इलेक्ट्रिकल, सातौँ, इन्जिनियर पदको खुल्ला प्रतियोगितात्मक परीक्षा अन्तर्गत सेवा सम्बन्धी प्रश्नपत्र:

28/05/2024

२०८१/०२/१५ नेपाल विद्युत प्राधिकरण, तह ७, इन्जिनियर पदको, प्रथम पत्रको द्वितीय खण्डको विषयगत प्रश्नपत्र :

Photos from Er. Light's post 25/05/2024

संघीय लोक सेवा आयोगले आज २०८१/२/१२ गते लिएको Staff Nurse पदको परीक्षामा सोधिएका प्रश्नहरू

Photos from Er. Light's post 23/05/2024

महत्वपूर्ण छ है ।

Photos from Er. Light's post 21/05/2024

नेपाल समाचारपत्रमा प्रकाशित लोकसेवा सामाग्री !

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

We love you ❤️🇳🇵 and whatever the performance will be, we will have full respect on you 🙂#ramailoer #NepalinWorldCup #ic...
पेपर भर्न परेन त अनि 🙄🙄 #erlight
कसरी हेर्ने त क्रिकेट विश्वकप? #erlight #reels
मन परे त नाम निस्किन्थ्यो नी 😭। #erlight #QuizNepal#loksewanepal #loksewa #Kharidar #NEA #Adhikrit #लोकसेवा #खरीदार #सुब...
😭😭 #erlight
गार्हो छ। 😭 #erlight
Everytime 😭 #erlight
#erlight #loksewa #reels #loksewatayarinepal
हाय मिस नेपाल 🤣 #erlight
कसो अर्नु खोई ? #erlight
La jhyap jhup comment garihalum ta..... @top fans#erlight #loksewa #लोकसेवा #reels
कोटा 😭 #erlight #loksewa

Category

Website

Address

221 Baker Street
Pokhara

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs