शिला शालिग्राम दर्शन सेतीबेणी
यस पेज भित्र प्राकृतिक दृश्यहरू र धेरै ऐतिहासिक गतिविधिहरू समावेश छन्।
शुभ शुक्रबार ।
जय सन्तोषी माता, सबैको मनोकामना पूर्ण होस् 🙏
बारीमा मकै खन्दा थाकेर लखतरान परेको बेला, आमा ले बनाएको रोटि र पिरो पिरो गोलभेडाको चट्नी😋
साथै २ गिलास अमिलो मोई बारीको डिलमा बसेर खानुको मज्जा बेग्लै हुन्थ्यो ! 😍
केहि याद आयो त हजुर ?😄
भगवान श्रीकृष्ण भन्नु हुन्छ “पाप कर्म नगर धर्म पूर्वक चल'' !!
बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि
२५६८ औँ बुद्ध जयन्तीका अवसरमा सबैमा मानव कल्याण, बिश्व शान्ति र समुन्नतिको हार्दिक शुभकामना !
भवतु सर्ब मंगलम !
स्याङ्जाको आंधिमुहान देखी सेतीबेणी सम्मको करिब १० किलोमिटर दूरीको सडक खण्ड फराकिलो साथै कालोपत्रे को काम तीव्र गतिमा भइरहेको छ l
जय भोलेनाथ
हर हर महादेव
शुभ बिहानी सबैको दिन शुभ रहोस्
हर हर महादेव
कैलाश पर्बत
हर हर महादेव
प्रसिद्ध धार्मिकस्थल सेतीबेणी तथा विश्व बिराट स्वरुप श्री शिला शालिग्राम सहितको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्यटकीय तथा ऐतिहासिक केन्द्र श्री शिला शालिग्राम धाम सेतीबेणीको अस्तित्व र यस क्षेत्रको बिकास तथा संरक्षणका लागी सरोकारवाला निकाय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छौं साथै यस क्षेत्रको प्रवर्द्धनका लागि पनि हामी सबैको सहयोगको अपेक्षा गर्दछौं, भागवान प्रति आस्था राखौं मनोकामना पुरा हुने छ l
शुभ प्रभात्
बुद्धम शरणम् गच्छमी !
चलचित्र सेतीबेणी यही बैशाख २९ गते बुटवलको मिलन चलचित्र हलबाट प्रदर्शन हुने ।
आज मंगलवार जय गणेशाय नम:
बाग्लुङ कालिका दर्शन्
ॐ नमो नाग देउताले हामी सबैको कल्याण गरुन्
जय भोलेनाथ हर हर महादेव,🙏🏻
आहा कति राम्रो नानु को बिचार्
हर हर महादेव्
शुभ प्रभात्
भगवान प्रती आस्था राखौं मनोकामना पूरा हुनेछ्🙏🏻
पुराना संस्कृतिलाई सम्मान र नयाँ लाई प्रबद्धान गरौ सिन्धुली कलाघर्
ॐ गणपति बाबा नमो नमह गणपति गणेश भगवानको दर्शन गरौ मनोकामना पूरा हुनेछ🙏🏻
अर्घाखाँची मालारानी मन्दिर दर्शन्
जय श्री शिला शालीग्राम भगवान्
हनुमान जयन्ती
जय बजरंग बली
आज शनिवार, मान्यता अनुसार शनिवारलाई भगवान शनिदेवको दिन मान्ने गरिन्छ। शनिदेव प्रसन्न भएमा जिवनका हरेक दुख कष्ट अन्त्य हुनेछ । मान्यता अनुसार शनिवारको दिन यस मन्त्रको जप गर्नाले शनिदेवलाई खुसि पार्न सकिन्छ।
शनिदेवको तान्त्रिक मन्त्र: ऊँ प्रां प्रीं प्रौं सः शनये नमः
शनि देवको वैदिक मंत्र- ऊँ शन्नो देवीरभिष्टडआपो भवन्तुपीतये
शनि देवको एकाक्षरी मंत्र- ऊँ शं शनैश्चाराय नमः
शनि देवको गायत्री मंत्र- ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात्
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Pokhara
Boudha Sadan
Pokhara
President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University
Pokhara, 33700
मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ
Pokhara
PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)
Pokhara
Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs