Samjhana Machinary Stores

Our services:chinies disel engine,chinis hasker,poliskar,planer,drill machine,marble cutter,v-belt,t

Our services:
Chinies disel engine,chinis hasker,poliskar,planer,drill machine,marble cutter,v-belt,tori mill&goods,bering,moter ands all items of machinary goods and all types goods of motorcycle.....
Contact no.9856032159....

Photos from Samjhana Machinary Stores's post 13/11/2023

सम्पुर्ण ग्राहकहरुमा लक्ष्मि पुजाको शुभकामना।।

20/10/2023

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०८० सालको पावन अवसरमा हाम्रा समस्त ग्राहक वर्ग एव्म सम्पुर्ण देश तथा बिदेशमा छरियर रहनु भयका नेपाली आमाबुवा ,दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, शान्ति, सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

Photos from Samjhana Machinary Stores's post 08/10/2023

सम्पूर्ण कृषि यन्त्र उपकरण तथा मेसिनरी सामान हरु अब एउटै छानामुनि साथै BDS Nepal र NSG Agri का सम्पूर्ण सामानहरु उपलब्ध छन्
ब्यास २ दमौली मा रहेको सम्झना मेसिनरी स्टोर्स साथै दसैलाइ लक्षित गर्दै सुपथ मुल्यमा कम्बाइन मिल आइसक्योll

03/07/2023

गुरु ब्रम्मा,
गुरु बिष्णु,
गुरु देबो महेश्वरा !
गुरु साक्षात परब्रम्मा तस्मै श्री गुरभेनम:
🙏🙏🙏

Photos from Samjhana Machinary Stores's post 14/05/2023

समयको माग बमोजिमको थरी थरी को घाँस काट्ने मेसिनहरु अब सुपथ मुल्यमा उपलब्ध छ।।।

09/05/2023

भानु नगरपालिका वार्ड १२ का १५ कृषक/समूह/टोलहरुलाई धान/मकै कुट्ने १५ वटा कम्बाइन मिल र २ वटा टोललाई कोदो कुट्ने थ्रेसर वडा कार्यालयको ५०% अनुदान सहयोगमा मिति २०८०/०१/२५ गते बितरण गरियो ।

09/05/2023

धान तथा कोदो चुट्ने थ्रेसर मेसिन चाहियमा सम्झनु होला।।।🙏🙏🙏

Photos from Samjhana Machinary Stores's post 29/11/2022

combine machine
single crusher mill
single rice huller mill

samjhanamachinerystores on TikTok 18/10/2022

Damauli Tanahun

samjhanamachinerystores on TikTok machinery parts available deliver all over nepal Bidari machinery stores

18/09/2022
13/09/2022

Happy Customer

29/08/2022

"हामी सेवा गर्छौ" मुल नारा का साथ लियो कलब अफ तनहुँको आयोजनामा परासर वृद्ध आश्रम मा तिज को अबसर पारी दर खानि कार्यक्रम सम्पन गरिएको छ।

Photos from Samjhana Machinary Stores's post 17/08/2022

combine rice mill
Happy 😃 Customer

15/08/2022

mini tiller 178F lai bidai gardai
happy customer

Photos from Samjhana Machinary Stores's post 14/08/2022

सम्पूर्ण कृषि यन्त्र उपकरण तथा मेसिनरी सामान हरु अब एउटै छानामुनि साथै BDS Nepal र NSG Agri का सम्पूर्ण सामानहरु उपलब्ध छन्
ब्यास २ दमौली स्थित मिनराज कम्प्लेक्स मा रहेको कृषि तथा मेसिनरी स्टोर्स मा

Photos from Samjhana Machinary Stores's post 05/08/2022

नेपालि हरुको माहान पर्व दसैँ लाइ लक्षित गर्दै अब मसला पिस्ने मेसिन पनि उपलब्ध भैसकेको छ है इछुक्ले सम्पर्क गर्नुहुन बिनम्र अनुरोध छ |

Photos from Samjhana Machinary Stores's post 04/08/2022

मेसिनरी जगतमा हरेक नेपालीहरुको रोजाइको साथ् मा
अब सम्पूर्ण मेसिनरी सामान तथा कृषि क्षेत्र तर्फ़ प्रेरित भै सम्पूर्ण प्रकारका कृषि लाइ आवस्यक पर्ने यन्त्र उपकरण हरु अब एउटै छाना मुनि र यसको लागि सम्झनु पर्ने एक मात्र नाम हो सम्झना मेसिनरी स्टोर्स।।।।

12/07/2022
14/04/2022

उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सदभाव, स्वस्थता र मायाले भरिपूर्णरहोस नयाँ वर्ष २०७९ हामी सबैको तर्फबाट मंगलमय शुभकामना ब्यक्त गर्दछौ

Photos from Samjhana Machinary Stores's post 27/03/2022

BDS Nepal products in 8th Tanahun Mahotsab — at Damauli,Tanahun,Nepal.

Want your business to be the top-listed Engineering Company in Pokhra?
Click here to claim your Sponsored Listing.

Videos (show all)

धान तथा कोदो चुट्ने थ्रेसर मेसिन चाहियमा सम्झनु होला।।।🙏🙏🙏

Telephone

Website

Address


Damauli
Pokhra

Other Pokhra engineering companies (show all)
Nepal Knitwear Industries Pvt.Ltd Nepal Knitwear Industries Pvt.Ltd
Pokhara Industrial Estate
Pokhra

garments,clothes,computer embriodery and rubberized prints,makes as per your orders related to clothes