Rangeli News
News for Everyone
मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद, प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र कोशी प्रदेशका पूर्वमन्त्री गाणेश उप्रेती ‘शुशिल’ को पहलमा रतुवामाई नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रका स्थानीय कृषकको समस्या समाधान, अब शसस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीय कृषि उत्पादन विक्रि वितरण गर्दा रोकटोक गर्न नपाउने । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया, सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशी, रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्तादेवी चुडाल, स्थानीय जनप्रतिनिधिहरु, शसस्त्र प्रहरीका एसपी, नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका एसपी, स्थानीय सरोकारवालाहरु, राजनीतिक दलका प्रतिनिधिहरु र सयौँ पीडित कृषकहरुको उपस्थितीमा यस्तो भयो सहमती । (हेर्नुहोस् पूरा भिडियोमा)
कृषकसँग मेयर:सवै वडामा पुगेर किसानका समस्या र गुनासो सुन्दै सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी (कृषकसँग मेयर कार्यक्रम २०८१ वैशाख १८ गते, सुनवर्षी वडा नम्बर ४, गोलगाउँ)
कृषकसँग मेयरः सवै वडामा पुगेर किसानका समस्या र गुनासो सुन्दै सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी (कृषकसँग मेयर कार्यक्रम २०८१ वैशाख १६ गते, सुनवर्षी वडा नम्बर ५, टकुवा)
रंगेली नगरपालिकाको उदाहरणीय कामः बजारका विभिन्न ठाउँमा स्वच्छ पिउने पानीको व्यवस्था
कृषकसँग मेयरः सवै वडामा पुगेर किसानका समस्या र गुनासो सुन्दै सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी, कृषिलाई प्रथामिकतामा राखेर कृषकका माग, गुनासो र समस्या सम्बोधन गर्दै जाने प्रतिवद्धता । २०८० चैत्र २० गते मंगलबार वडा नम्बर ९ स्थित वीपी सेवा केन्द्रमा आयोजित कार्यक्रममा मेयर श्यामप्रसाद राजवंशी, उपमेयर मीरादेवी दास, कृषि शाखा प्रमुख नरेश साह, पशुपंक्षी शाखा प्रमुख रञ्जित झा, वडाध्यक्ष ध्रुव सिंहले कृषकहरुको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा वडा नम्बर ९ का सयौँ किसानहरुको सहभचागीता रहेको थियो । यसअघि सोही कार्यक्रम वडा नम्बर ७ र ८ मा सम्पन्न भइसकेको छ ।
#कृषकसँग मेयर कार्यक्रम २०८० चैत्र २० गते मंगलबार, सुनवर्षी–९, वीपी सेवा केन्द्र
मोरङका रतुवा पुल, अल्टाइसहित अलपत्र परेका सडकहरू चाडैं सम्पन्न गर्न सांसद पोखरेलको माग
सहकारी दिवसको अवसरमा विराटनगरमा निकालियो मोटरसाइकल र्याली
कृषकसँग मेयरः सवै वडामा पुगेर किसानका समस्या र गुनासो सुन्दै सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी, कृषिलाई प्रथामिकतामा राखेर कृषकका माग, गुनासो र समस्या सम्बोधन गर्दै जाने प्रतिवद्धता
कृषकसँग मेयर कार्यक्रम २०८० चैत्र १५ गते, सुनवर्षी वडा नम्बर ८
रंगेली नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुले यसरी मनाए होलीः मेयर बगडीयाले दिए सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरुलाई शुभकामना, इमान्दारीका साथ काम गर्न निर्देशन
रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो
रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भ विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्...
रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो
रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले.... विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्...
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोटो फिचरसहित)
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोट विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंगलब.....
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित - Rangeli News विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक.....
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित - Purbi Times विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक.....
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक.....
रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, योजना अधिकृत कृष्ण प्रसाद भट्टराई र प्राविधिक कर्मचारी जयप्रकाश मण्डल सम्मानित
रंगेली प्रीमियर लिग (आरपीएल) २०८० सम्पन्न, मेयर दिलिप बगडीयाले वितरण गरे पुरस्कार
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक क.....
रंगेली नगरपालिद्वारा सामुदायीक विद्यालयका १९ जना सेवा निवृत्त शिक्षकहरु सम्मानित
रंगेली नगरपालिकाले सामुदायीक विद्यालयका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । सोमबार एक विशेष कार्यक्रम आयोजना गर्दै रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायीक विद्यालयका २०७५ सालदेखि २०८० सालको हालसम्म सेवा निवृत्त भएका १९ जना शिक्षकहरुलाई सम्मान गरिएको हो । सो अवसरमा रंगेली नगरपालिकाका नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपप्रमुख भूमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपाने, योजना अधिकृत कृष्ण भट्टराई, शिक्षा शाखा प्रमुख रविन्द्र पण्डित, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारी, विभिन्न वडाका वडाध्यक्षहरु, रंगेली नगर कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, सेवा निवृत्त शिक्षक, नगरका सवै सामुदायीक विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकलगायतको सहभागीता रहेको थियो ।
रंगेलीमा ट्रस्ट (झोलुंगे) पुलले स्थानीयमा ल्याएको खुशी (भिडियो रिपोर्ट)
रंगेली नगरपालिकामा आयोजित प्रदेशस्तरीय फूलपाती बढाइँ कार्यक्रम २०८०
हिन्दु धर्मावलम्वीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, छठ पर्व २०८० एवम् नेपाल सम्वतको उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मनोज अग्रवाल
प्रदेश कमिटी सदस्य
नेकपा (एमाले), कोशी प्रदेश
सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान
सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान - Rangeli News विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर...
कन्काई वार्ड न- ९ घैलाडूबा छेत्रमा हवा हुन्डरीले १० भन्दा बडी बिजुलीको पोल लडाएका छन भने कही घर हरूमा छती पुगेको छ।
राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटी को तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण पाठक चयन।
१३चैत सोमबार
मोरङ को सुनवर्षी नगरपालिका मा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटी को तेस्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन बाट नारायण पाठक को अध्यक्षता मा ४५सदस्य नगर कमिटी गठन गरिएको र उपाध्यक्षमा मोहमद सम्शेर, सचिव भूपेन्द्र कटुवाल , उप सचिव, विनोद कुमार राई, माधव कुमार पण्डित कोष अध्यक्ष सुकुमाया दनुवार सहित ४५सदस्य को कमिटी रहेको राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य लक्ष्मण बुढाथोकी ले जानकारी गराए।
सुनवर्षी नगरपालिका ३मा रहेको सामुदायिक भवन मा शनिबार सम्पन्न अधिवेशन मा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नैना कला ओझा को प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथि तथा अतिथि मा जिल्ला कमिटी अध्यक्ष साथै प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेल, प्रदेश कमिटी सदस्य क्रमश: रूपनारायण मिश्र, परशुराम मिश्र, ज्ञानेश्वर राजवंशी, तारा बहादुर काफ्ले, जिल्ला कमिटी सदस्य क्रमश, गोपाल थापा, टेक बहादुर भट्टराई, श्याम प्रसाद राजवंशी (नगर प्रमुख) राष्ट्रिय युवा संघ मोरङ जिल्ला संयोजक प्रविन घिमिरे नेकपा एमाले नगर कमिटी का पदाधिकारी, वडा कमिटी का पदाधिकारी, वडा अध्यक्षहरु कमल मोक्तान, कुमार बुढाथोकी, सञ्जय सिंह, वडा सदस्यहरू बुद्धिजीवी समाजसेवी साथै युवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
त्यसै गरी युथ फोर्स को सुनवर्षी नगर कमिटी को संयोजक मा रोमन थापा र सह संयोजक मा विक्की यादव रहेको आयोजक कमिटी ले जनाएको छ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Rangeli
56600
Rangeli
News today is one of the reliable and trusted platform for all the latest update and news.
Kanepokhari To Rangeli
Rangeli, 56606
सत्य तथ्य समाचारको संबाहक https://youtube.com/@shreebindumedia3069
Pradesh No 1
Rangeli
"नगर को खबर" is your ultimate source for the latest news and updates tailored for the Nepali audience. From local events to breaking news, we are dedicated to providing accurate an...