Nagar Ko Khabar
"नगर को खबर" is your ultimate source for the latest news and updates tailored for the Nepali audience. Follow us on Facebook .
From local events to breaking news, we are dedicated to providing accurate and timely information that matters to you.
रंगेली नगर पालिका शुक्रबारदेखि तनावग्रस्त देखिन्छ !
नगर पालिका को शांति सुरक्षा को लागि हाल रंगेली नगर पालिका मा बिहान देखि बेलुका सम्म नेपाल प्रहरी र ससस्त्र प्रहरीको ठूलो भीड रहेको देख्न सकिन्छ !
आखिर यस्तो किन ?
रंगेली नगरपालिका मा नाराजुलुस #नाराबाजी
नेपाल विद्यार्थी संघ का ६ जना विद्या्थीलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा लगाई थुना मा राखिएका छनं ! जस कारण उक्त विद्यार्थी हरुको रिहाई का लागि सो आन्दोलन गरेको आन्दोलन का संयोजक गोपाल सेढाई ले बताए !
हेर्नुहोस यो भिडियो !
रंगेली ५ आमगाछी का महिलाले मनाए बट सावित्री व्रत !
आज नेपाल र भारत मा समेत बट सावित्री व्रत गर्दै ब्रती महिला !
बट सावित्री व्रत कसरी गर्ने ?बट सावित्री व्रत किन गरिन्छ ?
बट सावित्री व्रत कहिले हुन्छ? वर्षाथी पावेन
जेठ १७ गते बिहीबार बेलुका ६:३० बजे आएको हावा हुरी ले रंगेली नगर पालिका वडा नं ५साविक को आमगाछी गा वि स वाड नं १,४,९ मा फुस को घर तथा टीनका छाना भएका घर लगायत साना ठूला रुख बिरुवा लाई ठूलो क्षति पुर्याएको छ !
आमगाछी टोल स्थित रेडक्रास को भवन अगाडि बसो बास गर्दै आएका विल्सा सरदार ,वीरेन्द्र सरदार को घर को छाना उडाएर ( टिन हरु)रुख मा ठोकिँदा कामै न लाग्ने गरी मोडिएका छन् कति भाँचिएका छ्न !
मुसहर बस्ती मा बसोबास गर्ने गोविन्दा ऋषि देवका घरका सम्पूर्ण टीनका छाना उडाएर घर जलमग्न भएका छन् !
यस्तै प्रहरी चौकी आमगाछी ख का हावा महलमा रुख खस्दा हावा महल को छाना द्वस्त पारेका छन् !
आमगाछी टोलभरीमा सिंचाई का दर्जनौं बिजुली पोल भाँचिएको छ!
उक्त हावा हुरीले नयाँ तथा सयौ वर्ष पुराना रुख बिरुवालाई कति मध्य भाग बाट भाँचिएका छन् भने कति रुख़ जरा सहित उखेलिएका छन् !
सबै भन्दा आश्चर्य जनक दृश्य आमगाछि टोल स्थित श्री जन्ता मा वि नजिकै बसोबास गर्दै आएका भगीरथ मण्डलको ५ फिट मोटाइ भएको लगभग ६० फिट अग्लो सिमल को रुखलाई मध्य भाग बाट टुई टुक्रा पारी रुख का उत्री छेउमा रहेको घर तथा दक्षिण पट्टी बिजुली को तार लाई केही क्षति न पुर्याइ उक्त सिम्मलको रुख को माथिको भाग लाई तार को माथि बाट २५ मिटर पर खाडलमा पछारे को दृश्यले रमिता हेर्ने सबैलाई आश्चर्य चकित पारेका छन् !
१७ गते बिहीबार आएको उक्त हावाहुरीले रुख बिरुवा एवम भौतिक संरचना लाई जति छती भए पनि जनधनको क्षति नभएको स्थानिय बासी बताउँछन् !
किसान र व्यपारी को काहानी // कोमेडी विडियो
मालपोत कार्यालय भ्रष्टाचारी को अड्डा हो ! बालेन् शाह !
सूचना !! सूचना !! सूचना !!
रंगेली नगर पालिका वडा नं 5 अन्तर्गत रहेको स्वास्थ्य चौकी ले जारि गरेको सूचना !
यही मिति २०८१ साल जेठ १६ गते देखि १८ गते सम्म २०७३ साल वैशाख देखि २०७५ साल असोज महीना सम्म जन्म मिति भएका अर्थात् उक्त तिथि मितिमा जन्मिएका साढे ५ वर्ष देखि ८ वर्ष सम्म का सम्पूर्ण वाल बालिका हरुलाई पोलियो विरुद्ध को खोप (आई पी भी) लगाइने हुँदा नजिक को खोप केन्द्रहरूमा तोकिएको मितिमा खोप लगाउनु हुन सादर अनुरोध गर्द छ !
!!स्वास्थ्य चौकी आमगाछी!!
जेठ १६ गते श्री जन्ता मा वि आम गा छी
जेठ १७ गते श्री सार्वजनिक आधारभूत विद्यालय धनापट्टी
जेठ १८ गते श्री जन्ता मावि बहुवन स्वास्थ्य चौकी
समय ११ बजे देखि ! 5
रंगेली नगर पालिका वडा न ७ अन्तर्गत रहेको रंगेली अस्पतालको २०८० साल फाल्गुन २३ गते icu र opd विलिङ काउन्टर को समुद्घाटन नगर प्रमुख र उपप्रमुख ज्यू बाट सम्पन्न भएको थियो !
अस्पतालको ओपिडी सेवामा सेवाग्राहीको सुविधाको लागि राखिएको टोकन सिस्टमले प्राय जसो सेवा ग्राही सन्तुष्ट देखिन्छन् ! केही नजान्ने बुझ्न नसक्ने जस्ताको लागि अलिक अप्ठयारो भएको देखिन्छ!
हाल अस्पताल का कर्मचारीहरुको केही लापरवाहीले गर्दा उक्त सिस्टममा गुनासो आएको देखिन्छ जसलाई यथा संभव सुधार गर्नु जरुरी रहेको देखिन्छ !
जेष्ठ १० गते बिहीबार रंगेली नगरपालिका ६ का गणेश साहनी पत्रकार महासंघ मा पत्रकार सम्मेलन गरी रंगेली नगर पालिका का प्रमुख लगायत न्यायिक समिति को संयोजक भुमा कुमारी पराजुली र उजुरी प्रशासक प्रमुख पशुपति लाल दास ले आफू माथि गरे को दुर्व्यवहार को खुलासा गरेका छन् !
#संसारी #माता #मन्दिर #रंगेली
संसारी माता मन्दिर रंगेली - कोशी प्रदेश को मोरङ जिल्ला अन्तर्गत रंगेली नगर पालिका को वडा नं सात मा अवस्थित छ ! जो साविक को रंगेली वाड नं २मा रहेको छ !
रंगेली नगर पालिका ले जग्गा को माटो बिक्री गर्ने प्रक्रियामा वा उत्खनन गर्ने प्रक्रियामा सम्बन्धित व्यक्ति वा ठेकेदार लाई 2080/ 08/ 15 देखि सिफारिस को प्रक्रिया लागू गरेको छ !
कुनै पनि व्यक्ति वा ठेकेदारले निजी जग्गा वा स्वामित्व को जग्गा बाट माटो काट्दा नगरपालिकामा निवेदन दिई केही शुल्क घन मीटर को हिसाबमा शुल्क तिरी सिफारिस लिनु पर्ने व्यवस्था लागू गरेको छ !
जानकारी को लागी हेरौं यो भिडियो!
रंगेली नगरपालिकाका व्यपारी र किसान बीच दुई बुद्धे सम्झौता - Crime Operation रंगेली, जेठ ३ गते । रंगेली नगरपालिकाका भित्र व्यापर व्यवसायी गरी रहेका व्यपारी र किसानहरु बीच द्धुई बुद्धे सम्झा.....
रंगेली नगर पालिका का किसान को लागि नगर प्रमुख को संदेश !
रंगेली नगर पालिका ले नगर भरी कै व्यपारी लाई नगरमा उपस्थित गराई
किसानहरू को जिन्सी खरिद सम्बन्धमा एउटा आदेश जारी गर्नु भए को छ ! #रंगेलिनगरपालिका
दुर्गा प्रसाई वैशाख २९ गते रंगेली को जन्ता क्याम्पस को खेल मैदान मा राखिएको नागरिक बचाउ अभियानमा लघुवित्त पीडितहरु लाई किस्ता उठाउने बैंक कर्मचारीलाई गाउँ बाट समाती इंडिया पारी लैजान सल्लाह दिए /
दुर्गा प्रसाई रंगेली का पीडित महिलाहरु संग सेल्फी खिचाउँदै /
दुर्लभ प्रजाति को माछा !नेपाल मा आनौठो माछा !
यी माछा लाई सकर माउथ क्याट फिश भनिन्छ ! यसको वैज्ञानिक नाम हाईपो टोमस,प्लेसोस् टोमस रहेको छ ! यी माछा लाई चार वटा आँखा रहेको देखिन्छ !
यी प्रजाति का माछा साउथ अमेरिका को अमेजोन नदी मा पाइन्छ !
सकर फिस माछा पानी को सतह मा बस्छन ! यी माछा खास गरी साना साना माछा लाई खाने गर्छन् र माछाका लार्भा यसलाई बढी मन पराउँछ !
जानकारी को अनुसार यो माछालाई माछा का सौकिन व्यक्तिले आफ्ना घरमा राखने गरेको बताउँछन !
दुर्गा प्रसाई का समर्थक चेला चट्टी हरु सर्व साधारण लाई हेला गरेको आरोप /
रंगेली ७ का पीडित महिलालाई दुर्गा प्रसाई का समर्थक ले बाटो को निकास खोजी दिने प्रतिबद्धता : राजु राणा भट्ट
आज को मुसलाधार वर्षा ले बाटोमा मकै सुकाएर तयार पारेका किसान लाई ठूलो क्षति !
#अजकोवर्षा
बैंक तथा वित्तीय संस्थाको बारेमा बी एफ एम९१.१ रेडियो को सञ्चालिका राधा मण्डल के भन्छिन् !
दुर्गा प्रसाई नागरिक बचाउ अभियान रंगेली
#दुर्गाप्रसाई #रंगेली नागरिक बचाउ अभियान
दुर्गा प्रसाईले किस्ता उठाउन आउँदा लघुवित्त कर्मचारी हरुलाई खेदाउनु पर्छ ! समातेर बोरामा होली बोडर पारी लानु पर्छ ! नेता हरुलाई अब भोटै नं दिनु भनी सुझाव दिएका छन् !
आज २०८१ साल वैशाख २७गते बिहीबार आज रंगेली एरियामा १बजे देखि साधारण वर्ष भएको छ !
किशनगंज को ठाकुर गंज मा एक २२ वर्षिय मुस्लिम महिला ५ वटा शिशु जन्माएकी छिन् !
#एकगर्भबाट५बच्चाजनमाउनेमहिला #इन्डियान्युज
महतो टोल आमगाछी
रंगेली ५ को महतो टोल मा भई रहेको ग्रेडिङ वाल र नाला को कामको स्थलगत निरीक्षण गर्दा यसको कुनै पनि नाप नक्शा न भएको कन्ट्रक्सन कम्पनी ले आफ्नै मन परी हिसाबले गरेको बुझिन्छ ! जसकारण यहाँका स्थानिय जग्गा धनी ठूलो मर्का मा परेको देखिन्छ !
बिजुली को समस्या ले बोरो धान खेती मा ठूलो असर
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the business
Telephone
Website
Address
Pradesh No 1
Rangeli
Rangeli
News today is one of the reliable and trusted platform for all the latest update and news.
Kanepokhari To Rangeli
Rangeli, 56606
सत्य तथ्य समाचारको संबाहक https://youtube.com/@shreebindumedia3069