Sunrise Model English Boarding School
Sunrise Model English Boarding School is Primary level boarding school which is devoted to make kid
The glimpse of result announcement of Annual examination -2080 (PG to Two) on 2080-12-25 (Sunday). Congratulations to all students . Thanks to all guardian, respected teachers, and dear students.
Festive of colors ❤️❤️
Happy holi to everyone 😍😊
From Sunrise Model English Boarding School ❤️❤️
Festive of colors ❤️❤️
Holi celebration at school 🏫
Happy holi to everyone 😍😊
From Sunrise Model English Boarding School ❤️❤️
Notice for regarding
Final Exam of the session:2080
It´s time to showcase all the hardwork you have done so far this year...
Best wishes to all👍️👍️👍️
रमजानको पावन अवसरमा देश तथा विदेश रह्नु भएका समपूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना ।। ❤️🙏❣️...
सुचना ! सुचना !! सुचना !!!
आदरणीय अभिभावक ज्यु,
भाेलि मिति 2080-11-27 गते जितपुरसिमरा उपमहानगरपालिकाकाे स्थापना दिवस भव्यताकासाथ मनाउन सार्वजनिक विदा भएकाेले हाम्रो स्कुल भाेलि बिदा रहने सुचना गर्दछाैं ।
विद्यालय प्रशासन
सनराइज मोडल इंग्लिस बोर्डिङ्ग स्कुल
हिन्दुहरुका महान पर्व महाशिवरात्रीको शुभ पावन अवसरमा देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीमा तथा विश्वको सम्पूर्ण हिन्दूहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🌹हर हर महादेव🌹 । 🙏🙏🙏
दादुरा रुबेला विरुद्धको खोप२०८०
Saraswati Puja Celebration at Sunrise Model English Boarding School l💐🙏🪷
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥
Bowing in front of the mother goddess of knowledge.
Model English Boarding School
निमन्त्रणा !
होली गार्डेन इङ्लिस स्कूल, पथलैयामा कक्षा ५ मा अध्ययनरत छात्र लक्की गोलेको असमायिक निधनको खबरले हामीलाई मर्माहत बनाएको छ।यस दुःखद् घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै भोलि मिति २०८०/१०/१८ गते एक दिनका लागि विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
Annual sports day is an important event of every school 🏫. A sports day helps everyone involved realize the importance of physical fitness and strength 🙏🙏
model English Boarding School
to all
Results and prizes
distribution:2080/10/11 (Wednesday)
Model English Boarding School
बढ्दाे जाडाेकाे प्रतिकुलता र जीतपुरसिमरा नगरपालिकाकाे काे सुचना अनुसार माघ २ र ३ गते विध्यालय बन्द रहने सम्वन्धित सबैमा जानकारी गराइन्छ।विध्यालय ४ गतेदेखि यथा समयमा सञ्चालन हुनेछ।
Friday Refreshment picnic with Sunrise Model English Boarding School family at simara park.
Picnic with students at Simara Park, Simara (Bara).
2080/09/27(Friday).
Notice regarding for exam.
Happy Chhath Puja!🌅 May this auspicious occasion bring joy, prosperity and harmony to you and your loved ones. Wishing you blessings from the Sun God for a life filled with happiness and success. 🌅🙏 🌅✨
एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर ! हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक : कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक : कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक : त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक ।: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।
चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?”
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?
भाइ टिकाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू माझमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏🙏😊
दियो,बत्ती र फूलको सजावटले औशीँको अन्धकारलाई हटाएर झिलीमीली बनाएजस्तै सबैको जीवन हर्ष, उल्लास र उमंगले भरीपूर्ण भइरहोस्
धनकी देवी लक्ष्मीले बास गरुन्
दिवालीको शुभकामना हजुरहरुलाई
@🌺Tihar and Chhath festival at school 🌷Happy Tihar & Chhath festival All Of You❤️❤️
Some pictures of beautiful moments of tihar And chhath festival at school.
Today,we were going to publish result From Class PG to Two.
We have a published Second terminal examination results:-2080. (2080-07-19) on Sunday.
Congratulations all my dear students who passed the exam. Thanks for supporting us.
Thank you I will forever be grateful to you for your help.
Notice regarding for holiday.
Pre-Dashain celebration at school 🏫HappyDashain2080
Pre-Dashain celebration at school 🏫
Wishing our little ones and their families a very happy and prosperous Dashain 💐🥰 May this dashain brings lots of happiness, joy and success ......
Second termination exam 2080
Subject:-Drawing and handwritten
From class P.G. ,Nursery and L.K.G.
एकछिन पढौ ।
एउटा भाडामा अलिकति पानी राखेर त्यसमा एउटा जिउदो भ्यागुता राख्नुहोस र त्यो भाडोलाई बिस्तारै तताउन सुरु गर्नु होस ! बिस्तारै पानी को तापक्रम बढ्न थाल्छ, भ्यागुताले पनि आफुमा रहेको ताप सहन गर्न सक्ने क्षमतालाई बढाउदै जान्छ ! पानी जब उम्लने स्थितीमा पुग्छ, भ्यागुताको सहने क्षमता कम हुन थाल्छ र उ त्यस भाडाबाट उफ्रेर बाहिर निस्कने निर्णयमा पुग्छ ! उम्लदै गरेको पानीबाट उफ्रिन खोज्छ तर आफ्नो सबै सामर्थ्य सहन शक्ति बढाउने क्रममा सकिसकेको हुदा उफ्रन सक्दैन र अन्तमा मर्छ !
आखिर भ्यागुतालाई के ले मार्यो ?
एक पटक सोचौ !
हामी सबैलाई लाग्छ कि तातो पानीको कारणले भ्यागुता मर्यो तर वास्तमा तेसो होइन ! उसको मर्नु को कारण आई पर्ने समस्याको आकलन गर्न नसक्नु र आफ्नो सामर्थ्य बाकि हुदै पानीबाट कति बेला उफ्रने भन्ने निर्णय गर्न असक्षम हुनु हो ! समर्थ्य सक्किसके पछि गरेको निर्णयले उ उफ्रन सकेन र मर्यो !
मान्छेहरुले पनि आफ्नो अस्थित्व कायम राख्नको लागी बिभिन्न खाले परिस्थीति र ब्यक्तिहरु संग तालमेल गरि रहेका हुन्छन् ! ति सबै ब्यक्ति र परिस्थीतिहरुले मान्छेलाई भौतिक रूपमा, मानसिक रुपमा, आर्थिक रुपमा र आत्मिक रुपमा तताई रहेका हुन्छ र त्यसबाट पार पाउनको लागी समय र सामर्थ्य बाकि छदै सहि निर्णय लिएर उफ्रेर बाहिर आउन सकिएन भने हानि बेहोर्नै पर्छ !
कृपया
मन मन परे सेयर अबश्य गर्नुहोला ताकी तपाईंको माध्यमबाट अरुले पनि पढ्ने अबसर पाउन सकुन ।।
आज बिश्व हात धुने दिवस: "मिचिमिची हात धुनु होस् र रोगहरुबाट बच्नु होस् !" #शुभकामना ❤️🙏
विश्व हात धुने दिवस (Global Handwashing Day) को शुभकामना !
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Address
Simara
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Simara
"Creating tomorrow's leaders with a passion for learning. Education , Innovation & Community.
Bishnu Rural Municipality/Pakadi, Phenehara
Simara, 45800
Welcome to S.J.T.D.H.S. School page! Get updates on school-related news and events here. Tq!
Jeetpur
Simara
"A holistic approach to quality education".This institution provides quality education according to the culture based and uplift the way of students to grasp modern age.
Simara
Evergreen English secondary school is located in jeetpur-7, Bara established in 2056 B.S. It is well equipped, well managed, well facilliated with a motto of giving quality educati...
Manaharwa/Uchidi Street
Simara
" Quality Education & Well Disciplined Environment "
Simara Bara
Simara, 44400
City Dance Academy offers a comprehensive dance program for kids ages through Teen, as well as adults.Class Styles offered range from ballet to hip hop....
Jeetpur Simara SMC-1, Simara Bara
Simara
"Strict Discipline, Quality Education and Personality Development"
Purva Tol, Ward 1
Simara
Place where any child can get a complete learning experience.
Simara Public English School
Simara, 44400
Academic Institute enhancing knowledge and quality of students.