मानहुँकोट डाँडा - Manahukot Danda

मानहुँकोट डाँडा - Manahukot Danda

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट।

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट।

कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।

सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्कन्छन्। पदयात्रा र सवारी साधनबाट यहाँ पुग्न सकिन्छ।

ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँक

Nepal and China has officially announced the New Height 8848.86M of Mount Everest ! 08/12/2020

Nepal and China has officially announced the New Height 8848.86M of Mount Everest ! Nepal and China has officially announced the New Height 8848.86M of Mount Everest ! The height of Mount Everest has increased by 86 cent...

05/12/2020

❤🙏🙏🙏

12/11/2020

Manahukot vlog tanahu damauli | Manahukot view | Travel to Manahukot video

11/11/2020

Do you want to be Here ❤️🙏😜

11/11/2020

कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

Photos from मानहुँकोट डाँडा - Manahukot Danda's post 11/11/2020

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट।

कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।

सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्कन्छन्। पदयात्रा र सवारी साधनबाट यहाँ पुग्न सकिन्छ।

ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट करिब तीन सय रोपनीमा फैलिएको खरबारी हो।

यो लुकेको डाँडामा हिजोआज मानिसको ओइरो लागेको देख्दा स्थानीय बासिन्दा बेदबहादुर राना दंग छन्।

‘यो कुहिरो लाग्ने ठाउँ हो। मानहुँकोटबाट दमौली बजार हेर्दा ड्याम्म कुहिरोले ढाकेको देखिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘माथिबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेत्तामे कुहिरोले नै मन आनन्द बनाउँछ।’

कात्तिक, मंसिर, पुस र फागुनसम्मै मानहुँबाट तल कुहिरो देखिने उनले बताए।

‘हिजोआज मध्यान्ह १२ बजेसम्मै कुहिरो देखिन्छ,’ उनले भने, ‘बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले मानहुँ बसिरहूँजस्तो लाग्ने भएको छ।’

यही सुन्दरताले मानिसहरू लोभिएको हुन सक्ने उनले बताए। तनहुँ, कास्की, लमजुङ, गोरखा, चितवन, मकवानपुर र काठमाडौंबाट यहाँ हिजोआज आन्तरिक पर्यटक पुगेका छन्।

वडाध्यक्ष मोहन श्रेष्ठ पनि मानिसको घुइँचो देखेर छक्क छन्।

दुई वर्षदेखि मानहुँकोटलाई पर्यटकीय केन्द्र बनाउन पूर्वाधार विकासका काम सुरू गरेको बताउँदै उनले ह्वात्तै पर्यटक बढेकोमा खुसी व्यक्त गरे।

‘भर्खर पूर्वाधार बन्दैछ। भ्यू टावर बनाउँदैछौं,’ उनले सेतोपाटीसँग भने, ‘पिकनिकका लागि र नाइट स्टे गर्न पहिलेदेखि नै मानिसहरू आउँथे। तर दसैंपछि थामिनसक्नु भीड छ।’

मानहुँकोटमा मानिसको ओइरो लाग्नुमा टिकटक, फेसबुक, युट्युब र मिडियाको भूमिका रहेको वडाध्यक्ष श्रेष्ठले बताए।

‘मानहुँकोट टिकटकमा चर्चामा छ,’ उनले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालले लुकेको मानहुँलाई प्रचार गरी पर्यटक भित्र्याउन सहयोगी भूमिका खेल्यो।’

मानहुँमा ३६ लाख ४० हजारमा भ्यू टावर बन्दैछ। दुई तले बन्ने उक्त घरको माथिल्लो कोठाबाट दृश्यावलोकन र तल्लो तलामा कफी पसल सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

उक्त भ्यू टावरको भर्खर जगमात्रै खनिएको छ। यहाँसम्म पुग्न पैदल मार्ग पनि निर्माण गरिएको उनले जानकारी दिए। ‘पैदल मार्ग निर्माणमा ४० लाख खर्च भइसकेको छ,’ उनले भने।

वडाध्यक्ष श्रेष्ठका अनुसार हिजो शनिबार करिब दश हजार मानिस मानहुँकोट पुगेका थिए। यो संख्या विगत दुई वर्षयताकै धेरै भएको उनले बताए।

‘दसैंयता ह्वात्तै पर्यटक बढेका छन्,’ उनले भने, ‘ठाउँ त राम्रो छँदैछ। अहिले स्कुल/क्याम्पस बन्द छन्। लामो लकडाउनले गर्दा पनि मानिसहरू घुम्न पाएका थिएनन् अहिले घुम्न खुला भयो।’

मानहुँकोटसँग एउटा किंवदन्तीसमेत जोडिएको वडाध्यक्ष श्रेष्ठले बताए।

सुन्दर मत्स्यकन्या देखेर मोहित भएका परासर ऋषिले कुहिरो लगाएर उनीसँग सम्भोग गरेर व्यास ऋषि जन्मेको भन्ने किंवदन्ती मानहुँसँग जोडिएको उनको भनाइ छ।

‘मौसम सफा हुँदा उदाएको र अस्ताएको रातो सूर्य हेर्न पाइन्छ,’ उनले भने, ‘माछापुच्छ्रेलगायत हिमश्रृंखला पनि देखिन्छ। राति बस्नेहरूले दमौली बजार हिराजस्तो देख्छन्। घरघरका बत्तीले बजार हिराजस्तै चम्किन्छ।’

मानहुँमा शौचालयलगायत पूर्वाधार निर्माणको क्रममा रहेको उनले बताए। थप प्रचारमा सहयोग पुर्‍याउन आज २ बजे ब्यास कार्यपालिकाको बैठक पनि मानहुँकोटमा राखेको श्रेष्ठको भनाइ छ।

‘यहाँबाट तनहुँ जलविद्युत आयोजना नजिकै पर्छ। भविष्यमा आयोजनाको ताल बन्दा यहाँबाट प्रष्ट देखिन्छ,’ उनले थपे, ‘लुकेको ठाउँलाई पहिचान गरेर पर्यटकीय केन्द्रका रूपमा प्रचार गर्दा मानिसको ओइरो लाग्यो।’

Want your public figure to be the top-listed Public Figure in Tanahun?
Click here to claim your Sponsored Listing.

मानहुँकोट डाँडा - Manahukot Danda

मानहुँकोट डाँडा - Manahukot Danda

Category

Telephone

Website

Address

Tanahu
Tanahun

Other Public Figures in Tanahun (show all)
Sajha Books & Stationery Sajha Books & Stationery
Damauli
Tanahun

हामी कहाँ सम्पुर्ण अनलाईन फारमहरु भर्ने काम गरिन्छ ।

A And A Mini Mart A And A Mini Mart
Manpur
Tanahun

Selling Grocerys, Cosmetics & Daily needs items on reasonable Retail prices.

Madan Kc Madan Kc
Tanahun
Tanahun, 33912

personal page

LOtS Of love LOtS Of love
Tanahun

Not everyone in the world in worng,but some one worng.you or i may be involved � positive thought?

अशोक कुमार श्रेष्ठ अशोक कुमार श्रेष्ठ
Damauli, Gandaki Province
Tanahun

Member of Gandaki Provincial Assembly Past District Governer Lions International District 325B1 Nepal

Stha Vlogs Stha Vlogs
Vyas
Tanahun, 33900

" 𝙸𝚏 𝚢𝚘𝚞 𝚑𝚊𝚟𝚎𝚗'𝚝 𝚜𝚞𝚋𝚜𝚌𝚛𝚒𝚋𝚎𝚍 𝚖𝚢 𝚌𝚑𝚊𝚗𝚗𝚎𝚕, 𝙳𝚘 𝚂𝚞𝚋𝚜𝚌𝚛𝚒𝚋𝚎 𝙰𝚗𝚍 𝙷𝚒𝚝 𝙱𝚎𝚕𝚕 𝙸𝚌𝚘𝚗 "

MOTTI MOTTI
Tanahun

i want to entertainment for those people who are bored�

Khadka Pami Ale fan club Khadka Pami Ale fan club
Tanahun

Social Worker

ᴄᴀꜱᴇᴛᴏᴏ ᴍᴀʟ-ᴏɴᴇ ᴄᴀꜱᴇᴛᴏᴏ ᴍᴀʟ-ᴏɴᴇ
Bhimad Municipality
Tanahun

Pramila Sigdel Pramila Sigdel
Tanahun

मेराे पेजमा जाेडिनु हुने सबैलाई धन्यवाद� धेरै माया अनि सम्मान��

Mr&Miss Sarki Nepal Mr&Miss Sarki Nepal
Tanahun
Tanahun, 12345