Tanahun Sewa Hospital Pvt.Ltd

शुक्लागण्डकी नगरपालिकामा स्थापित ५० शैयाको को हस्पिटल

19/04/2024

२०८१ वैशाख ८ गते शनिबार बिहान तनहु सेवा हस्पिटलमा आउनुहुने विशेषज्ञ डाक्टर हरु

15/04/2024

२०८१ वैशाख ८ गते शनिबार दिउँसो ठिक १२ बजे भिडियो एक्सरे सेवाको साथमा स्त्री रोग सम्बन्धी सबै रोगको उपचार तनहूँ सेवा हस्पिटलमा । आजै नाम टिपाउनु भइ स्वास्थ्य लाभ लिनुहोस। थप जानकारीको लागि ०६५ ४१४३७७ ९८५६०४४३४३ मा फोन गर्न सक्नुहुनेछ ।

14/04/2024

सधैको शनिबार झै आउदो वैशाख ८ गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखराका फिजिसियन डाक्टर राजेन्द्र पौडेल र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने बिरामीको स्वास्थ्य परिक्षणमा आउने हुदा सम्बन्धित समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध छ।थप जानकारीको लागि ०६५ ४१४३७७,९८५६०४४३४३ मा फोन गर्न सक्नुहुनेछ ।।

14/04/2024

२०८१ वैशाख ८ गते शनिबार बिहान तनहु सेवा हस्पिटलमा आउनुहुने विशेषज्ञ डाक्टर हरु

13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

09/04/2024

SEE दियर बसेका विद्यार्थीहरुमा सुनौलो अबसर।
अब तयारी कक्षाहरु तपाईं हाम्रो शहर दुलेगौंडामा नै
समयमै सम्पर्क राखि आफ्नो सिट शुरक्षित गर्नुहोस।

08/04/2024

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने बिरामीको स्वास्थ्य परिक्षणको लागि दुलेगौंडा आउने हुदा सम्बन्धित समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला।
अग्रिम नाम फोनबाट पनि टिपाउन सक्नुहुनेछ ।थप जानकारीको लागि ९८५६०४४३४३ मा सम्पर्क राख्नुहोस।

01/04/2024

चैत्त २४ गते शनिबार स्त्रीरोग विशेषज्ञ तनहुँ सेवा हस्पिटलमा
महिनावारी गडबडी ,पेट दुख्ने ,सेतो पानी बग्ने लगायतका महिला सम्बन्धि सम्पुर्ण समस्या को उपचारको लागि आजै सम्पर्क राख्नुहोस । जानकारीको लागि ९८५६०४४३४३ ,९८०६५२७१८७

31/03/2024

सधैको शनिबार झै आउदो चैत २४ गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखराका फिजिसियन डाक्टर राजेन्द्र पौडेल र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने बिरामीको स्वास्थ्य परिक्षणमा आउने हुदा सम्बन्धित समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध छ।थप जानकारीको लागि ०६५ ४१४३७७,९८५६०४४३४३ मा फोन गर्न सक्नुहुनेछ ।।
fans Dulegaunda Update @

27/03/2024

चैत १७ गते शनिबार बिहान तनहु सेवा हस्पिटलमा आउनुहुने विशेषज्ञ डाक्टर हरु

26/03/2024

चैत १७ गते शनिबार दिउँसो ठिक १२ बजे भिडियो एक्सरे सेवाको साथमा स्त्री रोग सम्बन्धी सबै रोगको उपचार तनहूँ सेवा हस्पिटलमा । आजै नाम टिपाउनु भइ स्वास्थ्य लाभ लिनुहोस। थप जानकारीको लागि ९८०६५२७१८७,९८५६०४४३४३ मा फोन गर्न सक्नुहुनेछ ।

26/03/2024

विशेषज्ञ सेवाको बिस्तार संगै आफ्नो सेवामा बिबिधता चैत १७ गते शनिबार बिहान ठिक ९ः०० बजे पोखराका वरिष्ठ छाला ,यौन , कुष्ठ तथा सौर्न्दर्य विशेषज्ञ डा जेम महर्जन तनहु सेवा हस्पिटल दुलेगौंडामा आउने हुदा सम्बन्धीत समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला।
डाक्टरद्वारा कालोपोतो, डन्डिपलोर,घामले डडेको,मख्खी को लागी : Medical Peel पनी गरिन्छ।
फोनबाट अग्रिम नाम टिपाउने ब्यबस्था रहेको समेत जानकारी गराउदछौ। सम्पर्कः ०६५ ४१४३७७, ९८५६०४४३४

26/03/2024

चैत १७ गते शनिबार बिहान ठिक ८ः३० बजे तनहु सेवा हस्पिटल दुलेगौंडामा मानसिक तथा नशा रोग सम्बन्धि सम्पुर्ण उपचार तथा परामर्श ।फोनबाट अग्रिम नाम टिपाउने ब्यबस्था रहेको समेत जानकारी गराउदछौ। सम्पर्क ः ०६५ ४१४३७७, ९८५६०४४३४३

25/03/2024

विशेषज्ञ सेवाको बिस्तार संगै आफ्नो सेवामा बिबिधता चैत १७ गते शनिबार बिहान ठिक ९ः०० बजे पोखराका वरिष्ठ छाला ,यौन , कुष्ठ तथा सौर्न्दर्य विशेषज्ञ डा जेम महर्जन तनहु सेवा हस्पिटल दुलेगौंडामा आउने हुदा सम्बन्धीत समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला।
डाक्टरद्वारा कालोपोतो, डन्डिपलोर,घामले डडेको,मख्खी को लागी ःभमष्अब िएभभ िपनी गरिन्छ।
फोनबाट अग्रिम नाम टिपाउने ब्यबस्था रहेको समेत जानकारी गराउदछौ। सम्पर्कः ०६५ ४१४३७७, ९८५६०४४३४३

20/03/2024

सधैको शनिबार झै आउदो चैत १० गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखराका फिजिसियन डाक्टर राजेन्द्र पौडेल र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने बिरामीको स्वास्थ्य परिक्षणमा आउने हुदा सम्बन्धित समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध छ।थप जानकारीको लागि ०६५ ४१४३७७,९८५६०४४३४३ मा फोन गर्न सक्नुहुनेछ ।

17/03/2024

सधैको शनिबार झै आउदो चैत १० गते शनिबार बिहान ठिक ११ बजे पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखराका फिजिसियन डाक्टर राजेन्द्र पौडेल बिरामीको स्वास्थ्य परिक्षणको लागि दुलेगौंडा आउने हुदा सम्बन्धित समस्याका बिरामिले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला।
अग्रिम नाम फोनबाट पनि टिपाउन सक्नुहुनेछ ।
थप जानकारीको लागि ९८५६०४४३४३ मा सम्पर्क राख्नुहोस।

15/03/2024

चैत ३ गते शनिबार बिहान तनहु सेवा हस्पिटलमा आउनुहुने विशेषज्ञ डाक्टर हरु

15/03/2024

पायल्स ले दुख दियर तनाबमा त हुनुहुन्न नि यदि हुनुहुन्छ भने तनहु सेवा हस्पिटलले समाधान लियर आयको छ ।चैत ३ गते शनिबार बिहान ठिक ९.०० बजे मणिपाल शिक्षण हस्पिटल पोखराका सर्जन डाक्टर सुशील मिश्र उपचारको लागि आउदै हुनुहुन्छ समयमै सम्पर्क राख्नुहोला।

Want your organization to be the top-listed Government Service in Tanahun?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#Covid19
Free health camp @Tanahun Sewa Hospital
बारम्बार ज्वोरो आइराख्ने कारणहरु।
Fever अथवा ज्वोरो भनेको के हो।

Telephone

Website

Address


Shuklagandaki/04
Tanahun
33912

Other Tanahun government services (show all)
विमलराज जोशी - Bimal Raj Joshi विमलराज जोशी - Bimal Raj Joshi
Tanhun
Tanahun, 33903

भानु ११ काे वडाध्यक्षमा स्वतन्त्र उम?

युवा क्लब भिमाद युवा क्लब भिमाद
Bhimad Municipality Ward No. 6
Tanahun

स्थापना २०४५ भिमाद युवा क्लव

APF Nepal No.23 Battalion Manakamana,  Bhanu Tanahun APF Nepal No.23 Battalion Manakamana, Bhanu Tanahun
Tanahun

शान्ति सुरक्षा प्रतिवद्धता

Alsun agriculture and livestock farm Alsun agriculture and livestock farm
Tanahun

Call us if you need chickens, ducks, broilers and all edible birds and chicks. We will provide you.

Rotari Overseas Damauli Tanahun Rotari Overseas Damauli Tanahun
Damauli Tanahun Bholetar Chok Vyas 4
Tanahun

हाम्रो rotari overseas ( विदेशीक रोजगारी को demand page ) मा हजुर लाई स्वागत छ!

Soil and Watershed Management Office Tanahau Soil and Watershed Management Office Tanahau
Galbubesi
Tanahun

Works on water induced disaster

Tanahun Association of the Deaf तनहुँ बहिरा संघ Tanahun Association of the Deaf तनहुँ बहिरा संघ
Tanahun, 33900

The TAD mission is to preserve, protect, and promote the civil, human, and linguistic rights of deaf

Bhimad Municipality Health Unit भिमाद नगरपालिका स्वास्थ्य शाखा,  तनहुँ Bhimad Municipality Health Unit भिमाद नगरपालिका स्वास्थ्य शाखा, तनहुँ
Nagarpalika Road
Tanahun, 33900

Official page of the Health Unit of Bhimad Municipality.

कलाकार पृथ्वीनारायण श्रेष्ठ कलाकार पृथ्वीनारायण श्रेष्ठ
Tanahun, 977

चुनावमा हाम्रो होईन राम्रो मान्छे चु?

Bidhya Dhakal Bidhya Dhakal
Bhanu-4
Tanahun

PMAMP, PIU Gorkha/Tanahun PMAMP, PIU Gorkha/Tanahun
Tanahun
Tanahun

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो?

२ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ २ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
Baidi
Tanahun

देवघाट गा.पा. वडा नं. २ अन्तर्गत भए गरेका र हुने कार्यक्रम तथा सेवाका बारेमा जानकारी गराउने