Mission-84
Nearby public figures
Ratnanagar Bakulahar Chitwan
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission-84, Journalist, Ratnanagar/2, Tandi.
हिजो : म पत्रकार थिंए, चिच्याउँथें “ देशमा राम्रो नेता चाहियो”
आज: म नेता छु , चिच्यॉउछु “ देशमा राम्रो पत्रकार चाहियो” Rabi Lamichhane
मोटे ग्याङ्ग नेपाल
बालकुमारीमा घटनाबारे रवि लामिछानेको टिप्पणी:-"यो राज्यले गरेको हत्या हो"
"आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ।दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।"
Congratulations Team Nepal. We are champions now🏏🇳🇵❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Ratnanagar/2
Tandi
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 11:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 17:00 |
Sunday | 10:00 - 17:00 |
Chitwan
Tandi
We are enthusiastic to talk about Jesus Christ his teaching and purpose of Life with different personalities and pursuing to know Him better together