Rajendra
उमेर बढ्दै गएपछि निन्द्रा भन्दा ज्यादा भविष्य को चिन्ता लाग्दो रहेछ �
02/11/2022
मुस्कान नै जिन्दगीको एउटा सच्चा साथी हो😊
जस्ले दु:ख भुलेर हास्न अनि बाच्न सिकाउछ। 🤗🖤
27/10/2022
आशा छ जिन्दगीले चुनौती मात्रै हैन
अबस्य एकदिन खुशीहरु पनि दिनेछ❤️
#शुभबिहानी ☕🌅🌻
16/12/2021
भरोसा आफैंमा हुनुपर्छ चरा संग पनि नक्सा त कहाँ हुन्छ र तैपनि आफ्नो गन्तव्य भेटाकै हुन्छ!🥀❣️
11/09/2021
10/09/2021
एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।😊
27/05/2020
🌨️👌❣️
26/05/2020
🥰❣️
Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Tulsipur
Other Writers in Tulsipur (show all)