Pahur पाहुर
यो पेज नितान्त, कला, साहित्य, जीवन दर्श?
आओस् शान्ति लियर आभाष स्पर्षको ।
बगोस् आँसु खोलेर विश्वास सहर्षको ।।
कष्ट घटोस्, खुशि बढोस् , दिर्घजीवि हुनु,
मनै देखि छ यो शुभकामना नयाँ वर्षको ।।
थानिश सहयात्री
एउटा मुक्तक पाहुर
सबैले शेयर गरेर प्रत्येक मतदाता समक्ष पुर्याइदिनुहोला । धन्यवाद ।
चरीले गुँड लगाउँदै गरेको..
साहित्य पाहुर!
Maana vta ka laagi yog
jaya yog.
आज निर्जला एकादशी,
तुलसी विजारोपण गर्ने दिन।
नव वर्षको पाहुर
पाहुर गजल
बाँचेर पनि यहाँ मरेको भान भएको छ।
यो देशमा शहिदको अपमान भएको छ।
जस्ले देश बचायो उस्को कुनै वास्ता भएन,
भ्रष्ट नेताको भने खुबै सम्मान भएको छ।
कानुन बनाउनेलेनै तोडेका छन् नियम।
न्यायालयको ठूलो बदनाम भएको छ।
दिनदहाडै चल्छ खेल चोरी र तस्करीको ,
चोर र पुलिस बिच चिनजान भएको छ।
अवसर नै पाउदैन यहाँ राम्रो नेताले त,
खाली धन पैसामा मात्र मतदान भएको छ।
अरे हेर मानव र पशु छुट्याउनै गार्हो छ,
कुर्सीकै लागि खास हानाहान भएको छ।
विकासका नाममा जनतालाई झुक्याएर,
ढुकुटी लुट्ने काम जानाजान भएको छ ।।
थानिस सहयात्री
तुलसीपुर -९, दाङ ।
9847824393
सन्दर्भ प्रेम दिवस
सदाबहार प्रेमलाई दिवस बनाउनु व्यर्थ छ ।
प्रेम दिवस नै भनेर यहाँ मनाउनु व्यर्थ छ ।।
सहयोग, सद्भाव र आत्मियता हुनुपर्छ प्रेममा,
एउटा गुलाफको फूलले प्रेम जनाउनु व्यर्थ छ ।
थानिस सहयात्री
तुलसीपुर ९, बेलुवा दाङ ।
सुख खोज्ने मान्छेले सधै सन्तोष मान्नु पर्छ ।
-गौतम बुद्ध
ईश्वर चिन्तनले मनलाई शान्त पार्दछ।
- प्रेमचन्द्र
कृपया मन परे सेयर तथा पेज लाइक गरिदिनुहोला ।
'पाहुर' मुक्तक
मानिसका अनेक रुप देखियो ।
नदेख्नु पर्ने खुव देखियो ।।
घरभित्र रँडाको मच्चाउने ,
घरबाहिर भने चुप देखियो ।।
जीवन यस्तो वस्तु हो, जस्को मूल्य त्यतिखेर थाह हुन्छ, जतिखेर यो अन्त्यतिर पुग्न थाल्छ।
H.
कृपया मनपरे लाईक तथा सेयर गरीदिनुहोला ।
समिश्रण हो यो दधी, घृत र मधुको गुलियो माहुर ।
गरिदिनु रस पान, हो यो सहयात्रीको सानो पाहुर ।।
"साहित्य, संगीत र कला विहिन जीवन पशु सरह हुन्छ।"
-भर्तृहरि
साहित्य, संगीत र कला विहिन जीवन पशु सरह हुन्छ ।
-भर्तृहरी
ॐ
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Telephone
Website
Address
Tulsipur
Opening Hours
Monday | 17:00 - 21:00 |
Tuesday | 17:00 - 21:00 |
Wednesday | 17:00 - 21:00 |
Thursday | 17:00 - 21:00 |
Friday | 17:00 - 21:00 |