Evangelist Peter Binod, Tulsipur Videos

Videos by Evangelist Peter Binod in Tulsipur. we are gospel of jesus christ share with you and prayer for you And also motivate you in christ .Amen

"येशू ख्रीष्ट यस संसारमा किन आउनु भयो ? Evangelist Dhanbir paul

Other Evangelist Peter Binod videos

"येशू ख्रीष्ट यस संसारमा किन आउनु भयो ? Evangelist Dhanbir paul

|| श्याम शाहु को || मन छुने आत्मिक गीत "क्रुस को छायाले " cover by Evangelist peter Binod 😥

Goa fire meeting highlights

||हृदय भरी तृष्णा बोकि||
हृदय भरि तृष्णा बोकि

सोध्ने आट छैन 😭
सोध्ने आट छैन

" मिडियाले खुद येशू ख्रीष्टको कार्य को प्रचार गर्दैछ "
हाल्लेलुया आमेन।।" मिडियाले खुद येशू ख्रीष्टको कार्य को प्रचार गर्दैछ "

मियर हर्क साङ्पाङ्ग
मियर हर्क साङ्पाङ्ग को जवाफ्😀

पुरा विडियो हेर्न link मा click गर्नुहोस https://www.facebook.com/evangelistpeterbinod/videos/300487188619855/?app=fbl

This is wedding video of Evangelist Peter Binod & Asha 🤵👰 and today our first anniversary 2022 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

“मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” लुका १८:२७"
||मसिहि बिश्वासीहरु को आस्था अनि भक्ती माथी दुर्गन्ध र झुठा अफाए फैलाउनेहरुले अबस्य यस भिडियोलाई हेर्नुस् र स्वयम् बिश्वास गर्नुहोस् || " उहाँले भन्‍नुभयो, “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” लुका १८:२७

Tea Time with my wife Angel Yashika ☕☕💑 "जीवन गाडी"
Tea Time with my wife Angel Yashika ☕☕💑

😒संसार तिर होइन ✋मसिह संस्कार तिर लागौं 😀 पास्टर सोलोमन राई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यहोशू ९:३-६ पद सम्मा तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाकी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए। अनि पुरुषहरूले आफ्‍ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्‍धि गर्नुहोस्‌।”

||मैले हिड्ने बाटो ले मलाई सधै क्रुस तिर लिईजाओस ||
( नढाके को चेहराले हेर्दछु ) By Evangelist Christian Paul

💕😀Jesus christ loves you everyone 😀💞
"परन्तु जितनों ने उसे ग्रहण किया, उस ने उन्हें परमेश्वर के सन्तान होने का अधिकार दिया, अर्थात उन्हें जो उसके नाम पर विश्वास रखते हैं।" ( यूहन्ना 1 : 12 )

असल विस्वासीहरुलाई र उनीहरुको असल कामलाई देखेर के भन्दछन अन्यजातिहरुले भिडियो पूरा हेर्नुहोस।
" यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌ " मत्ती ५:१६ ||

MAHIMA TERI GAYE HUM...USKI MAHIMA KARO
|| ख्रीष्टको भजन सुनेर मगन हुनुहोस् आउनुहोस आराधनामा जुड्नुहोस || जस्ले तपाईलाई उद्धार र मुक्ति अनि चंगाई र आशिष दिन सक्ने सामर्थ राख्नुहुन्छ उहाँ येशू ख्रीष्ट हुनुहुन्छ ||