Evangelist Peter Binod

we are gospel of jesus christ share with you and prayer for you And also motivate you in christ .Amen

01/01/2024

"येशू ख्रीष्ट यस संसारमा किन आउनु भयो ? Evangelist Dhanbir paul

29/12/2023

|| श्याम शाहु को || मन छुने आत्मिक गीत "क्रुस को छायाले " cover by Evangelist peter Binod 😥

03/12/2023
15/10/2023

हृदय भरि तृष्णा बोकि

09/10/2023

सोध्ने आट छैन

30/08/2023

हाल्लेलुया आमेन।।" मिडियाले खुद येशू ख्रीष्टको कार्य को प्रचार गर्दैछ "

19/07/2023

मियर हर्क साङ्पाङ्ग को जवाफ्😀

09/06/2023

पुरा विडियो हेर्न link मा click गर्नुहोस
https://www.facebook.com/evangelistpeterbinod/videos/300487188619855/?app=fbl

07/12/2022

Thank you jesus christ

26/11/2022

This is wedding video of Evangelist Peter Binod & Asha 🤵👰 and today our first anniversary 2022 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

24/08/2022

||मसिहि बिश्वासीहरु को आस्था अनि भक्ती माथी दुर्गन्ध र झुठा अफाए फैलाउनेहरुले अबस्य यस भिडियोलाई हेर्नुस् र स्वयम् बिश्वास गर्नुहोस् || " उहाँले भन्‍नुभयो, “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” लुका १८:२७

25/12/2021

😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀HAPPY CHRISTMAS MY BROTHER &SISSTER
"आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ। " लुका २:११

Photos from Evangelist Peter Binod's post 16/12/2021

****बिवाहा का केहि तस्बिरहरू २०७८/०८/१० गते ****
😍😍😍😍😍😍😍😍😍😍💑💑💑💑💑💑
जिस ने स्त्री ब्याह ली, उस ने उत्तम पदार्थ पाया, और यहोवा का अनुग्रह उस पर हुआ है।
( नीतिवचन 18 : 22 )
Whoso findeth a wife findeth a good thing, and obtaineth favour of the LORD.
( Proverbs 18 : 22 )

11/12/2021

||मलाई थाहा छ, कि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र हाम्रा प्रभु सबै देवहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ|| Pslams 135:5

05/12/2021

A beautiful christian song worship by Peter Binod 😀😀😀😀💞💞💞💞💞💞💞💞💞

01/12/2021

Tea Time with my wife Angel Yashika ☕☕💑

01/12/2021

" पत्‍नी पाउनेले असल कुरा पाउँछ, र त्‍यसले परमप्रभुबाट निगाहा प्राप्‍त गर्छ।" {{{हितोपदेश १८:२२}}}💑💑💑💑

09/10/2021

Russia ले Ukraine माथी किन चढाई गरिरहेको छ???

"आकाश र पृथ्‍वीमा म अचम्‍मका कामहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो र धूवाँका मुस्‍लाहरू।
" परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।
{योएल २:३०,३१}

17/09/2021

||किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछll type Anen😀😍😀😍

13/09/2021

"दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर–" (उपदेशक १२:१)

02/09/2021

"तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्‌, यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘मेरो नाउँ त्‍यहाँ रहनेछ,’ ताकि तपाईंको दासले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्‍नुहोस्‌ आफ्‍नो दास र आफ्‍नो प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्‍नुहोस्‌। आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌, र जब तपाईंले सुन्‍नुहुन्‍छ, तब क्षमा गर्नुहोस्‌।" (१ राजा ८:२९,३०)
The Gospel of Jesus Christ Prophetic and Deliverance 🔥fire ministry Nepal🇳🇵

12/08/2021

"येशूले तिनलाई भन्‍नुभयो, “ ‘तपाईंले सक्‍नुहुन्‍छ!’ भनी के भनेको? विश्‍वास गर्नेको लागि त सबै कुरा सम्‍भव छ।”
मर्कुस ९:२३
"यीशु ने उस से कहा; यदि तू कर सकता है; यह क्या बता है विश्वास करने वाले के लिये सब कुछ हो सकता है।"
( मरकुस 9 : 23 )
Jesus said unto him, If thou canst believe, all things are possible to him that believeth.
( Mark 9 : 23 )

25/06/2021

यहोशू ९:३-६ पद सम्मा
तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने,
तब उनीहरूले एउटा चलाकी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए।
अनि पुरुषहरूले आफ्‍ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए।
तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्‍धि गर्नुहोस्‌।”

07/06/2021

ख्रीष्टमा हाम्रो भाई Mohan Limbu ले राम्रो प्रचार गर्नुभयो को छ हेरर सुनेर आशिषित हुनुहोस अनि व्यबहारमा परिवर्तन ल्याउनु भएकोहोस ।।😀😀

||दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर|| [उपदेशक १:१]

05/06/2021

"आज कति पय बिस्वासीहरुले अभिवादन को नाममा मुर्ती पूजा गरिरहेछन। पढ्ने ले बुझोस !!"

05/06/2021

आज बिस्वासीहरुले अभिवादन को नाममा मुर्ती पूजा गरिरहेछन। पढ्ने ले बुझोस !!

22/05/2021

"यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।" २ इतिहास ७:१४

18/05/2021

The Gospel of Jesus Christ Prophetic and Deliverance 🔥fire Ministry Nepal🇳🇵
" तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ " यूहन्ना ८:३२

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।" यूहन्ना ३:१६

15/05/2021

यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्‌, हे प्रभु येशू।
प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन। (प्रकाश् २२:२०)

किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। ( मत्ती २४:२७)

12/05/2021

( नढाके को चेहराले हेर्दछु )
By Evangelist Christian Paul

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

"येशू ख्रीष्ट यस संसारमा किन आउनु भयो ? Evangelist Dhanbir paul
|| श्याम शाहु को || मन छुने आत्मिक गीत "क्रुस को छायाले " cover by Evangelist peter Binod 😥
Goa fire meeting highlights
||हृदय भरी तृष्णा बोकि||
सोध्ने आट छैन 😭
" मिडियाले खुद येशू ख्रीष्टको कार्य को प्रचार गर्दैछ "
मियर हर्क साङ्पाङ्ग
पुरा विडियो हेर्न link मा click गर्नुहोस https://www.facebook.com/evangelistpeterbinod/videos/300487188619855/?app=fbl
This is wedding video of Evangelist Peter Binod & Asha 🤵👰 and today our first anniversary 2022 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨
“मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” लुका १८:२७"
Tea Time with my wife Angel Yashika ☕☕💑 "जीवन गाडी"
😒संसार तिर होइन ✋मसिह संस्कार तिर लागौं 😀     पास्टर सोलोमन राई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Category

Telephone

Website

Address

Tulsipur

Other Public Figures in Tulsipur (show all)
Lwoken BM Lwoken BM
Tulsipur

This is me Lwoken Dra Magar from Dang,Nepal. Thank u for visiting this page. let's Stay positive💪💕.

Tri Netram Tattoo Studio Tri Netram Tattoo Studio
Rapti
Tulsipur, 22200

Tattoo Artist - Govinda Pun Magar

Pushkar Shresthah Pushkar Shresthah
Tulsipur

pushkar shrestha

Tulsipur Disability Learning Center Tulsipur Disability Learning Center
Ghorahi Road
Tulsipur

This is disability learning center for the physical disabled child of poor family town of tulsipur

Aaryen07 vlogs Aaryen07 vlogs
Tulsipur

Broken boy Broken boy
2022
Tulsipur, 2022

alone boy �

Bipin Woli Bipin Woli
Damargaun
Tulsipur, 22412

म नेपाली

Gopal Gopal
Tulsipur

सुन्दरताको भन्दा पनि सफलताको पछी लाग्नुस एउटा सफल व्यक्ती बनेपछी सुन्दरता तपाइको पछि लाग्ने छ 🙏

Sarjan Pariyar Sarjan Pariyar
Tulsipur-18, Bijauri, Dang
Tulsipur, 22412

KAZI KAZI
Tulsipur
Tulsipur

YOU KNOW MY NAME NOT MY STORY 🩸💀

Susan chetri Susan chetri
Tulsipur, DIPAU

समाज जतिसुकै आधुनिक किन नहोस्� cast र past ले अझै पनि सम्बन्ध टुटाउछ्�

Deepesh Olee Deepesh Olee
Tulsipur