Hamro letar

गाउँ समाजमा भयका हरेक गति विधि अब यश फेसबुक पेजमा उपलब्ध हुने छन।🙏🙏✍️✍️

Photos from Hamro letar's post 01/11/2022

नव जागरण युवा क्लब लेटार का युवा भाइ बहिनी हरु भैलो कार्यक्रम सकेर सरसफाइ मा व्यस्त भन्छन भन्नू हुन्छ सबैले हामि लाई रम्नु रमाउनु भन्दा पनि केही गरेर समाज परिबर्तन गर्नु छ भनेर यसै क्रम यसै क्लब का अध्यक्ष सागर रोका(भिम) ले बताउनु हुन्छ केही परिवर्तन गर्नु छ भने त्यो पहिले आफू बाट नै लागू गर्नु पर्छ भनेर।

09/10/2022

नव जागरण युवा क्लब दङ्गिशरण -६ लेटार दाङ्ग

Photos from Hamro letar's post 08/10/2022

तिज बिशेष कार्यक्रम 2079 केही तस्बिर हरु दङ्गिशरण -६ लेटार
photo collection

Photos from Hamro letar's post 20/09/2021

सम्पुर्णमा नमस्कार ।
हिजोको दिन हामी हाम्रो टोलका युवाहरु मिलेर फुटबल खेलमा समाबेश भको सबैलाई अबगत नै छ। हामी हाम्रो टोलि केही कुराको अनुभव लिन गयको थियो र खेल सम्बन्धि नया कुरा पनि सिकेर आको जानकारी गराउद छौ।
हामी प्रती तपाइहरुको सधै माया साथ सल्लाह सुझाव र सहयोग रहि रहने छ र सधै हामी तपाईंको रिनि रहने छौ।
विशेष धन्यवाद ।
हाम्रो टोलकै आदरणीय दाइ सबैका प्रिय् अति मिलनसार सबै सग घुल्मिल हुन सकने समाज सेवि सधै युवाहरुको हितको लागि आवाज उठाउने मन का निकै धनि व्यक्तित्व मेरो आदरणीय दाइ छवि खडका लाई हिर्दय देखि नै धन्यवाद , तपाईको साथ सहयोग सधै रहि रहोस
#नवजागरण #युवाकल्व

16/09/2021

सम्पुर्णमा नमस्कार ।
सम्पुर्ण लेटार बासिका युवाहरु लाई लक्षित गरेर लेटारका ससक्त जोसिला,समाजसेवी मनकारी वौधिक स्मरण शक्तिभएका युवाहरुको सगठनमा खोलियको ग्रुप हो सबै जनाले माया गर्दिनु होला ।
हामी हरेक कार्यमा नयाँ भयकोले सधै तपाईंहरुको सल्लाह सुझाव अनि साथ् को सधै आशा गर्द छौ।
धन्यवाद,
#जयसमाज #जयनेपाल #जयदेश

Want your practice to be the top-listed Clinic in Tulsipur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

नव जागरण युवा क्लब दङ्गिशरण -६ लेटार दाङ्ग

Telephone

Website

Address

Surkhet
Tulsipur
DANGISHARAN

Other Tulsipur clinics (show all)
Niko Physiotherapy and Rehab Center -NPRC Niko Physiotherapy and Rehab Center -NPRC
Tulsipur, 5 Dang
Tulsipur, 22412

One and only physiotherapy clinic and rehab center in dang .We provide special treatment to patient by our SPECIALIZED TRAINED PHYSIOTHERAPIST..

Dirghayau Polyclnic and research center Dirghayau Polyclnic and research center
ग लाइन
Tulsipur

Nagarik Care Hospital Pvt. Ltd. Nagarik Care Hospital Pvt. Ltd.
Tulsipur Sub-Metropolitan City 05 'Ga' Line, Dang
Tulsipur, 22400

#Healthcare #Wellness #Community #PatientCare

Astang Ayurvedic Center Astang Ayurvedic Center
Rapti Highway Salyan Road
Tulsipur, 082523123

General Ayurvedic Medical Shop

उर्वरा निसन्तान  तथा महिला उपचार क्लिनिक उर्वरा निसन्तान तथा महिला उपचार क्लिनिक
Tulsipur-5, ' Ga Line ' , Dang
Tulsipur

एपोलो स्वास्थ्य क्लिनिक

Hitayu polyclinic Pvt.Ltd. Hitayu polyclinic Pvt.Ltd.
Tulsipur _6 , Dang
Tulsipur

Nava Jyoti Eye Care and Opticals Nava Jyoti Eye Care and Opticals
Near High Court, Tulsipur-6, Dang
Tulsipur, 22412

A comprehensive eye examinations are performed by highly experienced professionals along with the pr

Tulsipur ceragem Tulsipur ceragem
Tulsipur

Budhathoki surgical house Pvt LTD Budhathoki surgical house Pvt LTD
Province Hospital Road
Tulsipur

Surgical equipment