Arun Upatyaka HD TV

Arun Upatyaka HD TV

You may also like

hallu arjun movies
hallu arjun movies

Positive, Creative & Realistic
{News and views}

15/04/2024

वाह, राष्ट्र ! वाह, गीत !:

03/03/2024

वि.सं. २०२६ को बैशाख महिनामा (सन् १९६९)काठमाडौं बाैद्धनजिकै मारिएको चितुवा काँधमा बोकेर गन्तव्यतर्फ लाग्दै गरेका दुई व्यक्ति अनि सो दृश्य उत्सुकताका साथ नियालिरहेका बालक । ।

23/02/2024

पत्रकारको आबरणमा मोटो रकम माग गर्नेलाई युबा द्वारा लखेटियो।

13/01/2024

आयो अर्को गजुरेल, कुमारबाबु😀

12/01/2024
09/01/2024

लिम्बु गाउँकि बाहुनी- शिला बोजु !

31/12/2023

अरुण उपत्यकाको सेरोफेरो
Around the Arun Upatyaka
[Video : Surendra Shrestha, Dawa]

26/12/2023

तनावका डाक्टरको तनाव !

17/12/2023

चिलाउनेको फल पनि बिक्ने रहेछ क्यानडा मा सजावट को सामान बनाउन हो रे।

14/12/2023

पुर्ब मिस नेपाल शृङ्खला खतिवडा बिबाह बन्धनमा बाधिएकी छन।

13/12/2023

७५ बर्स अगाडि
बि.स‌. २००६ सालमा खिचिएको यो तस्विर पूर्वी नेपालको संखुवासभा चैनपुरको हो । विवाह पछि दुलाहा दुलही लिएर घर फर्कदै गरेको तस्विर हो यो । यहाँ देखिएको दुलाहा जो छाता ओढेर उभिएको देखिन्छ, उ मुश्किलले १० वर्ष पुगेको छ भने डोलीमा सुतेकी दुलही केवल ७ वर्षकी भइ । डोली बोक्नेहरु युवाहरु भने भोटेहरु हुन । उ बेला नेपालको सिमा नजिकै तिब्बतमा बस्ने भोटेहरु कामको खोजीमा नेपालमा पस्दथे । भरियाका रुपमा प्राय काम गर्ने गर्दथे ।

जनवरी १९५० को नेशनल जियोग्राफीमा छापिएको यो तस्विर उनै फोटोग्राफर भोल्कमर वेन्टजेलले खिचेका हुन । उनैले खिचेको मानिसहरुले गाडी बोकेको तस्विर नेशनल जियोग्राफीमा छापिए पछि मानिसलाई बोक्ने गाडी नै मानिसहरुले बोक्ने देशका रुपमा चिनिएको थियो हाम्रो नेपाल । भोल्कमर नेशनल जियोग्राफीका लागि नै तस्विर खिच्ने हुँदा उनको नेपालमा खिचिएको निकै तस्विर नेशनल जियोग्राफीमा छापिएको थियो ।
सुनिल उलक

11/12/2023

कस कस्ले चलाउनु भएको छ

10/12/2023

लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खसेको छ।

09/12/2023

नेपाली टिकटक स्टार अंश बर्माले कन्चनपुरमा १ करोड खर्चेर स्कुल स्थापना गर्नु भएको छ।
आर्थिक रुपमा विपन्न बालबालिकालाई नि:शुल्क पढाउनु हुने भएको छ।

Photos from Arun Upatyaka HD TV's post 08/12/2023

देस डुब्नै लागो लौन कोहि बचाइदेउ

06/12/2023

उहिले गर्लफ्रेण्ड नभएका केटाहरुले आफुले आफैंलाई "लभ लेटर" लेख्ने चलन थियोे । त्यो चलन अझै जिबित नै रहेछ।

05/12/2023

सोति घटनामा २३ जना अभियुक्तलाई जन्म कैद को फैसला भएको छ।

05/12/2023

चौतारी थियो बर थिएन
मान्छे बसेको घर थिएन
मान्छेहरुले शासन गरेको भए
परदेसिने त रहर थिएन।।

05/12/2023

रवि मेक्सम लामिछाने र प्रकाश सुन्दर सुबेदीको कमेडी😂

Photos from Arun Upatyaka HD TV's post 04/12/2023

आहा देस

Photos from Arun Upatyaka HD TV's post 04/12/2023

माथी माथी सैलुङ्गेमा चौरी डुलाउने लाइ

Photos from Arun Upatyaka HD TV's post 04/12/2023

मुन जे-इनको उमेर अहिले ७० भयो। उनी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पदवाट गत मे २०२२ मा सेवानिवृत भएका हुन्।सेवानिवृत्त हुनेबित्तिकै आफ्नो गृहनगर फर्किए।आजभोली उनी हरेक दिन खेतको काम गर्दै समय बिताउछन। बुढेसकालमा एकदमै शान्त संग बाँच्ने उनको इच्छा रहेको छ।

मुनले लेखेका छन् कि उनी आफैले मीठो आलु,काली मिर्च,सलाद,पेरिल्ला,मकै र अनाजहरू उब्जाए।बारिको कुनामा यरूशलेम आर्टिचोक र तारो पनि रोपेका छन्। पूराना फलफूलका रूख र नर्सरीमा निरन्तर पानी दिने गर्छन। उनले लामो समयदेखि नपढेका पुस्तकहरु अध्ययन गर्न समय बिताउँछन्।

हामीकहा जस्तो आजीवन भत्ता र आवासको सुबिधा खोजिदैन।
नत सधै शक्तिको भोक राख्दछन्। ।

हामीकहाँ राजनैतिक नेतृत्वले नैतिकताको दृष्टान्त र प्रेरणा बनाउन सकेनन्।

Want your business to be the top-listed Media Company in Doha?
Click here to claim your Sponsored Listing.

Videos (show all)

वाह, राष्ट्र ! वाह, गीत !:
आयो अर्को गजुरेल, कुमारबाबु😀
लिम्बु गाउँकि बाहुनी- शिला बोजु !
अरुण उपत्यकाको सेरोफेरोAround the Arun Upatyaka[Video : Surendra Shrestha, Dawa]
तनावका डाक्टरको तनाव !#motivation #banking #coronavirus #covid #nepalireels #reelsfb
रवि मेक्सम लामिछाने र प्रकाश सुन्दर सुबेदीको कमेडी😂

Telephone

Address


Doha

Other News & Media Websites in Doha (show all)
BD Update Report BD Update Report
Doha

অল টাইম নিউজ পেতে, লাইক,কমেন্ট & শেয়ার ক

usbreaking2Day.com usbreaking2Day.com
Doha

Latest News And Breaking Headlines

SEVEE SEVEE
Doha
Doha, 2351

Hi, My name is Ben I love to share ideas and information on how to make money online.

Infoblaze Qatar Infoblaze Qatar
Doha

Qatar Business News - From top & authentic sources Timely ::: Filtered ::: Relevant

Islamic Revolutionary Guards Islamic Revolutionary Guards
Doha

"Islamic Resistance in the World"

Khalid kiani Khalid kiani
Street No 01 Industrial Area
Doha

88 news of Azad kashmir ,social ,sports promotion

Yatri Online TV Yatri Online TV
Kathmandu
Doha

This is official page here we will keep some entertainment and your happiness.

Tarin Tarin
Doha, 122104

hello friends, my name is tania ahsan tarin. iam from bangladesh and i live in Qatar with my family. iam a single mother, i do a job in Qatar global marketing unit.

Ajewiba - أجوبة Ajewiba - أجوبة
Doha, 3264

أخر أخبار التقنية بين يديك

Metro Times Metro Times
Al Hilal Area, C Ring Road
Doha, POBOX:533

Metro Times Qatar’s first FREEMIUM newspaper helping metro riders to find the best of everything in Qatar.

The Global Sports News The Global Sports News
Doha

স্পোর্টস_হোক_বন্ধুত্বের_বন্ধন স্পোর্টস_হোক_তারুণ্যের_উন্মাদনা স্পোর্টস_হোক_ভালবাসার_প্রতিক