Anmol Dawadi

Love your life in your own way don’t care what other think of you be happy be yourself ❤️💙

19/04/2024

Happy Songkran with family 💦❤️

28/01/2024

तँ सँग असाध्यै भेट्न मन छ
भेटेर तेरो छेउमा बस्न मन छ
तेरो आँखामा आँखा जुधाएर
सुन्तलाको बोक्रा निचोरेर भाग्न मन छ 😂❤️

Miss you sathi Deraj 🫶

✍️

11/01/2024

बिदेशमा काम राम्रो छ तलब धेरै राम्रो छ भन्नेहरूले सुन है 🙏

एक महिनाको दश लाख मिल्छ त्यो पनि Over time भयो भने मात्र नभए सात लाख मात्र मिल्छ !
हो नि त्यति धेरै मिल्छ तर बस्ने रूमको भाडा ,
खाएको लाएको कति लाग्छ त्यो चाहिँ कसैले सोध्दैनन् !
एक दिनमा कति घण्ट काम गर्नुपर्छ ❗️
एक दिनमा कति चोटी खाना खान मिल्छ ❗️
एक दिनमा कति घण्ट सुत्न मिल्छ ❗️
कसैले सोध्दैनन् ! बस् तलब मिल्ने बित्तिकै यो त्यो भनेर पैसा माग्न मात्रै आउँछन् ! बिदेशमा बिना पैसा मिल्ने भनेको केहि पनि छैन ! शौचालय जाँदा सम्म पैसा दिन पर्छ अरू त के भन्नु !
बिहान हुन नपाउँदै मुख धुएर काम तिर निन्द्रमै झूल्दै काम तिर दौडिन पर्छ ! आफ्नो देशमा भने कम्सेकम भुटेको भात र चिया त खान मिल्थ्यो ! यहाँ बिदेशमा भने भोको पेटले चिच्याइ राखेको आवाज बाहिर ननिस्कनका लागि बिहानको खाना पानी पिएर काम गर्नुपर्छ
यस्तो त बिदेशी जिन्दगी !

Photos from Anmol Dawadi's post 03/01/2024

✨ 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟒! to you, your families and loved ones… May this New Year warm your heart with great health and happiness… 𝐟𝐫𝐨𝐦 𝐚𝐥𝐥 𝐨𝐟 𝐮𝐬 𝐚𝐭 the Ayutthaya Historical Park 𝐁𝐚𝐧𝐠𝐤𝐨𝐤 .

03/01/2024

Bangkok to Myanmar 🇲🇲

31/12/2023

Happy New Year Everyone ❤️

31/12/2023

खुशी भएर जिउनु होस् , हरेक साँझ र घाम मात्र होइन
जिन्दगी पनि ढल्किरहेको हुन्छ ❤️‍🩹🫶

✍️

Photos from Anmol Dawadi's post 15/11/2023

भाई टिकाको मंगलमय शुभकामना सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा,अटुट,अविरल सम्बन्ध कायम रहिरहोस।❤️🌸
Happy Bhai Tika to all.❤️
🪔💝
2023

31/10/2023

Happy Birthday Dada ✨❤️
Wish you a many many happy returns of the day ❤️
I hope your special day is the beginning ❤️
May all your dreams come true today and always 🤞🤝
Mata rani always bless you 🥰
Always happy don’t be sad 😙
Wishing you everything that being happiness for and always wish the best on this special day 🥰😗
I feel so lucky 🥰 to have you ❤️
Thanks for being such a great brother ❤️
Best wishes for your future ❤️🤞✨
Once happiest birthday my brother ❤️
Enjoy your day ✨🎂
Happy Birthday 🎁🎉🎂❤️
हिजोको भन्दा आज,आजको भन्दा भोलिको,दिन निकै फल्दायि होस्🌺🥀!! जिन्दगीमा जस्तोसुकै परिस्थिति आए पनि सजिलैसँग सामना गर्ने शक्ति प्रदानहोस्❣️❣️
आफ्ना अनगिन्ती पाईलाहरु कतै बिचल्ली नभएर सफलताको सिढीलाई पछ्याउँदै जानु😘😍
दु:ख कष्ट पिडा जिन्दगीमा कहिले भोग्न नपरोस्
Happy Birthday once again ❤️✨

18/10/2023

माया गर्थ्यो,मनपराउँथ्यो,कहिल्यै जानिन भनौली
कति हत्ते गर्थ्यो नी सधैं मलाई तर मानिन भनौली
पछि उसँग सम्बन्ध टुट्यो भने, पछुताउँदै तिमीले
त्यहि नै थियो मनमिल्ने मैले किन छानिन भनौली ❤️

✍️

18/10/2023

मेरो लागि सबैभन्दा मिठो आस हौ तिमी
साथीहरु माझ सबैभन्दा खास हौ तिमी
मेरो छातीभित्र मुटु सँगसँगै धड्किरहने
जिउने आधार मैले फेर्ने हर सास हौ तिमी 🤍

✍️

15/09/2023

सबैले भन्छन दुख नराम्रो हुन्छ, जैले आउँछ रूवाएर मात्र जान्छ तर
म भन्छु दुःख राम्रो हुन्छ, जब जब आउँछ
नयाँ जीउने तरिका सिकाएर जान्छ 💛

✍️

Cheapest shopping in Bangkok Thailand ❤️ || Vlog #009 19/06/2023

Cheapest Shopping in Bangkok Thailand ❤️

Cheapest shopping in Bangkok Thailand ❤️ || Vlog #009 Cheapest shopping in Bangkok Thailand ❤️ || Vlog #009───────────⊱◈◈◈⊰───────────𝐓𝐮𝐫𝐧 𝐎𝐧 𝐍𝐨𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 🔕 𝐃𝐞𝐚𝐫 ?...

31/05/2023

मेरो सामु छैनौ तिमी,मलाई दिन कटाउन गाह्रो
जमेर बसेकिछ्यौ तिमी, मनबाट हटाउन गाह्रो
सुमधुर बोली अनि आनीबानी यति मनपऱ्यो कि
जति जेगरेनि मलाई तिम्रो माया घटाउन गाह्रो 🤍

✍️

23/05/2023

तिम्रो सुन्दर मनको मझेरीमा आउन चाहन्छु
माया कति गर्छु मन खोलेर देखाउन चाहन्छु
सदाका लागि विश्वास हुनेगरी तिम्रो मनबाट
मेरो बारे भ्रम र शंका सबै मेटाउन चाहन्छु 🤍

22/05/2023

सानैबाट घरको दुःख बुझेर घर समालेर आफ्नो जिम्मेवारी बोकेर परदेशीएको मेरो दाजु सँग एक झलक ❤️😘

10/12/2022

लौ है नया कमेडी बिडियो आयो हेरेर प्रतिकृया दिनुहोला है हजुर ❤️
पुरा बिडियो युट्युबमा Full Video On YouTube

https://youtu.be/jB3iWndmIls

21/11/2022

हिजो मलाई देखेको नदेखे झैँ गऱ्यौ तिमीले
तिम्रो बाटो छेकेको नछेके झैँ गर्यौ तिमीले
तिमीसँग बाटोमा एक्कासी जम्काभेट् हुँदा
मलाई सामुन्ने भेटेको नभेटे झैँ गर्यौ तिमीले 🤍

✍️

12/11/2022

म रोएको तिमीले सुन्नु पर्दैन माया
तर तिमी हाँसेको म हेर्न चाहन्छु😌🤍

08/11/2022
ต้องการให้ธุรกิจของคุณ ธุรกิจ ขึ้นเป็นอันดับหนึ่ง บริษัท สื่อ ใน Samut Sakhon?
คลิกที่นี่เพื่อเป็นสมาชิก?

วิดีโอทั้งหมด (แสดงผลทั้งหมด)

सत्य बचन 🙏😢 #Anmoldawadi #shorts
Happy Songkran with family 💦❤️
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali #fypシ゚viralシ #ဟာသ #ထိုင္းဟာသ #ျမန္မာဟာသ #တ႐ုတ္ဟာသ ...
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali #fypシ゚viralシ #ဟာသ #ထိုင္းဟာသ #ျမန္မာဟာသ #တ႐ုတ္ဟာသ ...
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali #fypシ゚viralシ #ဟာသ #ထိုင္းဟာသ #ျမန္မာဟာသ #တ႐ုတ္ဟာသ ...
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali #ဟာသ #fypシ゚viralシ
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali
आउनु एकछिन हाँसेर जानुहोस् 😂😆 #Anmoldawadi #funnyvideo #funny #nepali
Bangkok to Myanmar 🇲🇲
Happy New Year Everyone ❤️
लौ है नया कमेडी बिडियो आयो हेरेर प्रतिकृया दिनुहोला है हजुर ❤️पुरा बिडियो युट्युबमा Full Video On YouTube https://youtu....

เบอร์โทรศัพท์

เว็บไซต์

ที่อยู่


Krathum Baen
Samut Sakhon
74130

ครีเอเตอร์วิดีโอ อื่นๆใน Samut Sakhon (แสดงผลทั้งหมด)
SAD ONE DAY SAD ONE DAY
Samut Sakhon, 74000

one day 🌺

Aleak Psl Aleak Psl
Samut Sakhon

ជីងចក់ ជីងចក់
85/17, Rama II Frontage Road, Bang Nam Chuet
Samut Sakhon, 74000

wellcome to my page👉 ven-វ៉ែន

บุญ พารวย บุญ พารวย
Bankok, Thailand
Samut Sakhon

Homezoid Homezoid
1500 119 Ekachai 11 Alley, Mahachai, Amphoe Mueang Samut Sakhon
Samut Sakhon, 74000

Homezoid

เลข ดุ๋ย ภรัญ เลข ดุ๋ย ภรัญ
Bankok, Thailand
Samut Sakhon

ฝากกด like เพจ กด ติดตาม ด้วยนะคะ 🙏🙏ขอบคุณคะ ขอให้รวยๆ🙏🙏lurothai

Tplolez1998 Tplolez1998
Samut Sakhon

สามารถติดตาม Facebook : Tplolez1998 tiktok : Tplolez1998

KARAN 2563 KARAN 2563
Samut Sakhon

ท่องเที่ยว ทำกิจกรรมต่างๆ กันแบบครอบครัว มีทั้งความบันเทิง สนุกสนาน เฮฮา

Biker Oneway story Biker Oneway story
มหาชัย, สมุทรสาคร
Samut Sakhon, 74000

เป็นการท่องเที่ยว ในแบบ สไตล์ของเร?

Ba Nyar Oo Ba Nyar Oo
Samut Sakhon

Xello❤

Number Number
39/5 หมู่ที่ 2 Bang Krachao, Mueang Samut Sakhon District
Samut Sakhon, 74000

Please help Like and Follow thanks

កឺកឺ - Keng Hong កឺកឺ - Keng Hong
99/120 หมู่ที่ 4 Thailand Route 35
Samut Sakhon, 74000

Hello Dear Everyone Contact us by : FB : Keng Hong Telegram : 095 999 606 Tel : 095 999 606