Butwal update

Butwal update

You may also like

Neha pyasi
Neha pyasi

Butwal update Pageमा यहाहरुलाई हार्दिक स्वागत

06/27/2024

See को नतिजा सार्बजनिक, ४८ प्रतिशतले मात्र ११ कक्षा पढ्न पाउने

06/27/2024

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी,यसरी हेर्न सकिन्छ नतिजा ...................................................................................................................
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई –२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ ९४७।८६ प्रतिशत० जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२।१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड ९एनजी० भएका छन्।

यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक लिखित तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन्ग्रेडमा परेका छन् ।
यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

06/27/2024

Good Morning सरस्वती माताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

06/26/2024

See Update : SEE को नतिजा भोलि बिहान 9 बजे सार्वजनिक हुने भएको छ । आज बैठकमै लामो समय लागेको र समय नपुग्ने भएको हुदा नतिजा भोलि हुने भएको हो। 😯

Photos from Butwal update's post 06/26/2024

पानी परे पछिको बुटवल । अत्याधिक गर्मीले आत्तिएका बुटवल बासिलाई केही राहत महसुस।

06/25/2024

कुनै प्राविधिक समस्या नआएमा भोलि अपराह्नसम्म SEE को नतिजा प्रकाशित हुन सक्ने !

06/25/2024

Good Morning ॐ श्रीगणेशाय नमः आजको दिन तपाईंको शुभ रहोस

06/24/2024

सारै दु:खद खबर प्राप्त भएको छ कोरिया स्थित ह्वासङमा भएको ब्याट्री कम्पनी आगलागिमा परि अहिले सम्म २० जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ। यो संख्या अझ बढन सक्ने अनुमान गरिएको छ। यस कम्पनीमा २० जनाभन्दा बढि बिदेशी कामदार रहेका र घटना हुदा कम्पनीभित्र ट्रापमा परि निस्कने नसकेका कारण मृत्यु हुनेमा बिदेशी कामदार धेरै हुन सक्ने अनुमान गरिएको छ। ‼️😢 🇰🇷

06/24/2024

Good Morning पाल्पा सिद्धबाबा मन्दिरको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस सबैको जय होस।

Photos from Butwal update's post 06/23/2024

Very Sad news just in तिलोत्तमा कुमारी चोकमा बुटवलबाट भवानीपुर ९ नम्बर जाँदै गरेको लु१ख ४४१७ नम्बरको माईक्रोबस देवदह मार्गमा अवस्थित कुमारी पेट्रोल पम्प अगाडी पल्टिदा ८ यात्रु घाईते / २ को अवस्था गंभीर थपसमाचारआउदै घाईतेहरूको_क्रिमसनमा उपचार हुदै ।

06/23/2024

Wow Great news congratulations Rita Thapa Magar Prakash Saput sanisha bhattrai eknaryan bhandari and all team .लोक दोहोरि गीत करोड क्लबको लिष्टमा अब यो गीत पनि थपिएको छ। राम्रा गितलाइ दर्शकले माया गर्छन भन्ने उदाहरण पनि हो यो। लोक दोहोरी गायीका रिता थापामगरले एक महिना अघि यो गित बजारमा ल्याएकी थिइन्। जुन गीतमा लय शब्द एकनारायण भण्डारीले गर्नु भएको थियो। once agin congraatulations

06/20/2024

Very Sad news Sad News 😢 : सर्लाहीको बागमती नपा स्थित रायमाझी चोकमा भैरवाबाट जनकपुर आउदै गरेको बस दुर्घटना ७ जना को घटनास्थलमै मृत्यु अन्य धेरैको चिन्ताजनक अवस्था । थप विवरण आउन बाँकी ।

06/19/2024

Most Popular & Beautiful Actress Asha Khadka Gautam.❤️❤️❤️❤️🌻🥀

06/16/2024

दु:खद खबर पाल्पामा आज फेरि एकाबिहानै स्कारपियो दुर्घटना

पाल्पा निस्दी ४ इयांलिङ कच्चि सडक खण्डमा स्करपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान ४ः२० बजेको समयमा भिरपानीबाट रामपुर तर्फ फर्कँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पाल्पा रामपुर ९ की २८ वर्षिया रचना राना, रामपुर ७ की २० वर्षिया सबिना राना, सोही स्थानका चालक ३० वर्षिय मोहन अर्याल, रामपुर ५ का ३४ वर्षिय शंकर श्रेष्ठ र रामपुर ४ की १९ वर्षिया श्रृया रुवाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

06/12/2024

काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे हो।


06/11/2024

दु:खद खबर,
अर्घाखाँचीको छत्रदेब गा.पा. वडा नम्बर ७, भुसखाता-देउरालीमा टिप्पर दुर्घटना भएको छ। टिप्पर सडकबाट करिब १00 मिटर तल झरेको छ। टिप्परमा सवार ३ जना मध्ये १ जनाको घटना स्थलमा मृत्यु भएको छ। उनको शब पोस्टमार्टम को लागि तम्घास जिल्ला अस्पतालमा लगिएको छ। १ को अवस्था अति गम्भीर रहेको छ, थप उपचार को लागि काठमाडौ लाने तयारी भएको छ। चालक भने सामन्य घाइते भयको बुझ्न आयको छ। थप जानकारी आउदै।

06/08/2024

Very sad news तिनाउ खोलामा नुहाउन गएका भारतिय युवाको मृत्यु

06/06/2024

Most Popular & Beautiful Actress Asha Khadka Gautam Kanchi Bhunti Daughter..👑❤️👍♥️♥️


06/06/2024

So sad news just in butwal बुटवलको मैत्री पथमा रहेको आदर्श सर्जिकलमा आगलागी, निभाउने काम हुँदै follow us for more update

06/04/2024

Wow craze of cricket : टुडिखेलमा हेर्न उर्लिएको दर्शक ४० हजार भन्दा बढि दर्शकले अहिले हेरिरहेको छन।

06/03/2024

सतर्क हुनुहोस है So sad: Just in india ग्याँस बिष्फोटमा भारतमा रहेका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

06/03/2024

fans
Breaking: गुल्मीमा जिप दुर्घटना ।
गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जीपमा ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ

06/02/2024

Please share so sad just in तिलोत्तमा-५ नयामिल चोक देखि ५० मिटर माथि लु ८४ प २७२४ नम्बरको पल्सर मोटरसाइकल भर्खरै दुर्घटना भएको छ। दुर्घटनामा घाइतेलाई क्रिमासन अस्पताल लगिएको छ। बिस्तृत जानकारी आउदै !

06/02/2024

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा नोभेम्बर महिना देखि एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन

06/02/2024

युनाइेड मिसन अस्पतालमा सुत्केरीको मृत्यू भएपछि आफन्तद्वारा आन्दोलन !

तानसेनको युनाइेड मिसन अस्पतालमा सुत्केरीको मृत्यू भएपछि आफन्तद्वारा आन्दोलन गरेका छन् । जिल्लाको माथागढी गाउँपालिका वडा नं १ चिदीपानी निवासी एक महिलाको १७ गते प्रसुति उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको प्रसुती उपचारको क्रममा आमा र बच्चा दुवैको शुक्रवार निधन भएको अस्पतालले जनाएको छ ।

विरामीको आफन्तका अनुसार अस्पतालले लापरवाही गरेकाले सुत्केरी महिला र बच्चा दुवैको ज्यान गएको बताएका छन् । विरामीका आफन्तहरुले भने १८ गते साँझ र आज विहानदेखि नै अस्पताल घेराउ गरेका छन् । उनीहरुले पीडितले न्याय पाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

अस्पतालमा भर्ना भएदेखि देखी बारम्बार अप्रेसन गरेर बच्चा निकाल्न आग्रह गरेको अवस्थामा डाक्टरले नमानेर घर खुल्दैछ, विरामीको अवस्था सामान्य नै छ भनेर राखेको र पछि एक्कासी समस्या आयो भनेर भ्याकुम प्रयोग गर्दा सुत्केरीको मृत्यु भएको पीडितहरुले आरोप लगाएका छन् ।

अस्पताल र पीडित पक्षबीचमा पटक पटक वार्ता भएता पनि अस्पतालले पीडितको मागमा कुनै सुनुवाई नगरेकाले स्थानीय जनताहरु आक्रोसित भएर अस्पताल घेराउ गरेको स्थानीय तथा जनप्रतिनिधि राजकुमार पन्थीले बताउनुभयो ।

अस्पतालका प्रमुख रचेल कारखले भने अस्पतालले गर्नुपर्ने सबै प्रक्रिया पुर्याएको तर विरामीको अप्रत्यासित रुपमा निधन भएको बताउनुभयो । उहाँले यस्तो घटना विरलै हुने गरेकोमा आफूहरु समेत दुखित बनेको बताउनुभयो ।

06/01/2024

Sad news भारतमा अत्याधिक गर्मीको कारण ३३ जनाको मृत्यु
Follow Butwal Update

06/01/2024

Missing royal family त्यो कालो दिन कसलाई सम्झना छ: नेपाली ईतिहासमानै कालो दिनको रुपमा रहेको २०५८जेठ १९ गते राती राजा बिरेन्द्रको पुरै परिवारको ह; त्या भएको आज २३ बर्ष पूरा भएको छ । दुखद कुरा यो घटना अझै पनि रहस्यमै रहेको छ।

05/27/2024

कलाकार आशा खड्काको यो सुन्दर परिवारलाई कति लाईक आउछ हेरम

05/27/2024

Recently Sandip Lamichane says That in his social media :Honestly, mero sapana pura nabhaye pani ma ke kura ma khusi chu bhane mero desh ko sapana pura bhako cha..

05/27/2024

fans ゚
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जले गर्यो तीन दिनलाई विद्यालय बन्द !
गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।
नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

Want your business to be the top-listed Media Company in Dallas?
Click here to claim your Sponsored Listing.

Videos (show all)

See को नतिजा सार्बजनिक, ४८ प्रतिशतले मात्र ११ कक्षा पढ्न पाउने #nebupdate#seeupdate#nepalinews
कैलास सिरोहियालाई ३ दिन हिरासदमा राख्न अदालत द्वारा म्याद थप #कैलाशसिरोहिया #fbpost2024 #reelsfbシ
आहा कस्तो राम्रो स्वर हो यो सानी बहिनिको प्रतिभालाई त मान्नै पर्छ नानिलाई मौका दिनै पर्छ
कान्छी र भुन्टि सिरियल बारे यसो भन्छिन कलाकार आशा खड्का
बुटवलमा पानी पर्यो है आज धेरै पछि तपाईहरुको तिर अवस्था कस्तो छ @topfans Butwal update
कलाकार आशा खड्का भन्छिन " प्यारा दर्शकको माया पाएकी छु मलाई त्यही लाखौं  हुन्छ "
यो पुरानो गित कसकसलाई याद छ #viralreels #viralreelsfb #लोकदोहोरि #fypviral
पुस्कल शर्मा र बिष्णु माझीको पुरानो गित आ*यु छोटो छ रे गीत हेर्नुहोस
आहा ब*दला बरिलै कस्तो मिठो गाईन अर्घाखाँचीकि चेली अस्मिता बुढाथोकिले
आहा ब*दला बरिलै कस्तो मिठो गाईन अर्घाखाँचीकि चेली अस्मिता बुढाथोकिले
आहा कस्तो राम्रो स्वर यी अर्घाखाँचीकि चेलिको ठ्याक्कै बिमाकुमारी दुराको जस्तो आवाज
सागरको जन्म दिनमा आशाको यस्तो सन्देश #reelsfb #viralreelsfb  #sagarkanchhi

Website

Address

Dallas, TX
Other Dallas media companies (show all)
The Daily Campus The Daily Campus
Dallas

The independent voice of Southern Methodist University since 1915.

WFAA WFAA
606 Young Street
Dallas, 75202

The OFFICIAL page for WFAA-TV Channel 8, your trusted source for news, weather and sports.

NewsRadio 1080 KRLD AM NewsRadio 1080 KRLD AM
4131 N Central Expressway
Dallas, 75204

KRLD is Dallas-Fort Worth's #1 source for News, Weather, & Traffic.

Lone Star Outdoor News Lone Star Outdoor News
PO Box 551695
Dallas, 75355

Lone Star Outdoor News is Texas' largest outdoor newspaper since 2004. We strive to deliver accurate

Amusement Planet Amusement Planet
Dallas, 75201

World of amusements!

Taylor'd Productions Taylor'd Productions
Dallas, 75252

Multi-Media | Video | Photography | Design | Social Media

Cage-Fights.com Cage-Fights.com
Dallas

MMA community for fighters and fans. Local fighters, local events and promotions.

The Black Lung The Black Lung
Dallas, 75237

Carbon B(i)asedMade Fresh Daily.Got an interesting link?Post it.

Mannyfilms Mannyfilms
Dallas

vimeo.com/mannyfilms

The Fourcast The Fourcast
Dallas

The Fourcast is the official student paper of The Hockaday School. Check out our website (hockadayfourcast.org) and follow us on Twitter (@fourcastnews).

FashionWindows FashionWindows
8604 Turtle Creek Boulevard
Dallas, 75225

Your window in Fashion.

TSB Studios TSB Studios
Downtown
Dallas, 75201

A true content factory. Passion for creating content projects with the best quality and outstanding