Times of Tamu

Preserving Gurung Culture

16/07/2024

पद्मसम्भव (८ औं शताब्दीमा फस्टाएको) एक पौराणिक भारतीय बौद्ध रहस्यवादी थिए जसले तिब्बतमा तान्त्रिक बौद्ध धर्मको परिचय दिएका थिए र जसलाई त्यहाँ पहिलो बौद्ध मठ स्थापना गर्ने श्रेय दिइन्छ।

परम्परा अनुसार, उहाँ उदयना (अहिले स्वात, पाक) को मूल निवासी हुनुहुन्थ्यो, जुन यस क्षेत्रका जादूगरहरूका लागि प्रसिद्ध थियो। पद्मसंभव एक तान्त्रिक र योगाचार संप्रदायका सदस्य थिए र भारतमा बौद्ध अध्ययनको केन्द्र नालंदामा पढाउँथे। उनलाई 747 मा राजा थि-स्रोन्ग-डेत्सानले तिब्बतमा निम्तो दिएका थिए र साम्य (बसान-यास) आइपुगे, जहाँ उनले भूकम्प ल्याई बौद्ध विहारको निर्माणमा बाधा पुर्‍याउने राक्षसहरूलाई निकालेको भनिन्छ। उनले 749 मा गुम्बाको समापनको पर्यवेक्षण गरे।

तिब्बती बौद्ध सम्प्रदाय (पुरानो अर्डर) ले तान्त्रिक अनुष्ठान, पूजा र योगलाई जोड दिँदै पद्मसम्भवका शिक्षाहरूलाई नजिकबाट पछ्याउने दाबी गर्दछ। पद्मसम्भवद्वारा गाडिएको भनिएको सम्प्रदायको शिक्षाका आधारभूत पाठहरू ११२५ को आसपास फेला पर्न थाले। उनीसँग मूल संस्कृतबाट तिब्बतीमा अनुवाद गरिएका धेरै तान्त्रिक पुस्तकहरू पनि थिए।

Photos from Times of Tamu's post 11/07/2024

Bhim Maya Gurung ko ghar kahi bata pani ek paisa ko madat pauna sakeka छैनन्. 🙏

Please help her....

Photos from Times of Tamu's post 08/07/2024

Indra Bahadur Gurung Chook, Bukhimbari Kalchini Tea Garden on his Birthday...

Photos from Times of Tamu's post 07/07/2024
Photos from Times of Tamu's post 25/06/2024

Appreciating Moment🤞 Congratulating Moment 👍Prize worthy Moment✌

First Debut - Musical Video of our own pride Ms Jerina Gurung Page Winner of Miss Gurung International, TAI KYOLA SHARAA has been successfully released on the YouTube channel of PABITRA GURUNG.
In this beautiful musical video the melodious voice given by our own versatile singer Mr Rewash Gurung and the queen of melody Ms Pabitra Gurung and the Artists are themselves including most renowned artists Mr Anand Gurung ✌

So, it's my honest Appeal to all social-minded individuals plz kindly check out this musical video in the YouTube link given below and like it, and share it...to encourage & motivate our rising stars positively to give respect and honour their hard work and dedication towards tradition and culture 🙏

Thank You,

Link 👇
https://youtu.be/fa2DoZ69Ocg?si=G-luZoquAGt9Sclc

21/06/2024

Musical Video TAI KYOLA SHARAA has been successfully released now on the YouTube channel of PABITRA GURUNG.

This is a beautiful musical video with a melodious voice dedicated to entire Well-Wishers, my Friends, Supporters, and Relatives throughout the Globe 🙏

Thank you,
With Warm regards
Jerina Gurung

https://youtu.be/fa2DoZ69Ocg?si=gcxhkajBNzFJ7q8j

21/06/2024

छात्रवृत्ति परिक्षाको नतिजा प्रकाशित गरिएको सुचना!!
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा मिति २०८१ जेष्ठ १९ गतेका दिन पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नं ५,स्थित भगवती मा.वि हर्दिया चापीमा नवलपरासी,नवलपुर र रुपन्देही जिल्लाका जेहेन्दार तमू बिधार्थीहरुका लागि लिईएको छात्रवृत्ति छनौट परिक्षा २०८१ मा निम्न विद्यार्थी भाईबहिनिहरु उत्तीर्ण भैई छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन।

नवलपरासी तर्फबाट
१)नेत्र बहादुर गुरुङ (श्री रमवापुर मा. वि., सुनवल-१०, गैंडाखाल)
२)मानबी गुरुङ (श्री लुम्बिनी मा. वि., सुनवल-१, सोमनाथ)
३)चित्र बहादुर गुरुङ(श्री लुम्बिनी मा. वि., सुनवल-१, सोमनाथ)
४)भूमिका गुरुङ(श्री भगवती मा. वि., सुनवल-५ बनकट्टि)
५)युदिप गुरुङ (श्री महाकवि देवकोटा नमुना मा. वि., सुनवल-३)

रुपन्देही तर्फबाट:
६)बिमला गुरुङ (श्री भविष्य निर्माण मा. वि., देवदह-२, ढेकावर)
७) शिवानी गुरुङ (श्री देवदह मा. वि., देवदह-७)

नवलपुर तर्फबाट:
८) मिष्णु गुरुङ (श्री यादप मा. वि., मध्यबिन्दु-१२, भु. पु)

© Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल
सोम गुरुङ (प्रचारप्रसार सचिब )
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं,जिल्ला कार्यसमिति नवलपरासी !!

21/06/2024
Photos from Times of Tamu's post 19/06/2024

आउँदो शुक्रबार यूटुबमा सार्वजनिक हुँदैछ गुरुङ भाषामा गरिएको म्युजिकल भिडियो 'तै क्योंला साहारा'

सिक्किमे छोरी सुश्री जेरिना गुरुङ र सिक्किमे छोरो गायक रिवास गुरुङ सँगसँगै आनन्द गुरुङ र पवित्रा गुरुङ मुख्य कलाकारको भूमिकामा रहेको म्युजिकल भिडियो यसै शुक्रबार पवित्रा गुरुङको यूटुब च्यानलमा सार्वजनिक हुने भएको छ।
स्मरण रहोस्, सुश्री जेरिना गुरुङ 2023-मा काठमाडौंमा आयोजित "मिस गुरुङ इन्टरनेशनल"-को पाँचौ संस्करणकी बिजेता पनि हुन्। यसरी नै युवा गायक रिवास गुरुङ "द भोइस अफ् नेपाल"-को मञ्चमा आफ्नो प्रतिभाले श्रोताहरुको मन जितिसकेका एकजना प्रतिभाशाली गायक हुन्। उनीहरु दुवै सिक्किम राज्यका सोरेङ जिल्ला निवासी हुन्। सुश्री जेरिना गुरुङको यो पहिलो म्युजिकल भिडियो हो भने रिवास गुरुङको यो दोस्रो गुरुङ गीत हो।

"तै क्योंला साहरा" नामक गुरुङ म्युजिकल भिडियोमा यहाँहरुको प्रमुख योगदान रहेको छ।
शब्द/संगीत : साजन गुरुङ
एरेन्ज : धन बहादुर गुरुङ
स्वर : पवित्रा गुरुङ र रिवास गुरुङ
कलाकार : आनन्द गुरुङ, जेरिना गुरुङ, पबित्रा गुरुङ र रिवास गुरुङ
निर्माता : रिवास गुरुङ
प्रकास : अर्जुन, इश्वर र मनोज
छांयाकन : सन्देश गुरुङ
सह- नृत्य : पवित्रा गुरुङ
नृत्य / निर्देशक - कमल बहादुर गुरुङ

Photos from Times of Tamu's post 17/06/2024

छापथोक तमु समाजले आयोजना गर्नु भएको घाॅटु भोजमा (खोई) कार्यक्रम बेसीगैरा तमु समाज सहभागी भई चुड्का प्रस्तुत गरेर रमाइलो गरेको केही झलकहरू ।

बेसीगैरा तमु समाज परिवार तनहुँ

17/06/2024

तमु ह्युल छाेज धि गुरुङ राष्ट्रिय परिषद सेमरा इकाईका सदस्य स्व नुना गुरुङ को आज राती २.०० बजे असमयिक निधन भएकोले हामी सबै सेमरा इकाई स्तम्भ भएका छौ वहाको शोकाकुल परिवारलाइ धैर्य धारण गर्न सक्ने शक्ति भगवान बुद्धले प्रदान गरून् साथै वहाले जिवनमा गर्नुभएको कुशल पुन्यले सुगति मिलाेस 🙏

14/06/2024

"मं अनि मं भित्रको मं खोजीमा मं व्यस्त।"

छाम्पो मेगी .megilama

भवतु सर्वमंगलम

12/06/2024

His Holiness Gurung Tulku Nima Hoisher Rinpoche La 80th birthday celebration 🎂

09/06/2024

Happy birthday to our His Holiness Gurung Tulku Nima Hoisher Rinpoche La (Gurudev) on his 80th birthday. Jai Gurudev 🙏

Photos from Times of Tamu's post 07/06/2024

Please visit our first Gurung Gonpa in Dooars 🙏

05/06/2024

Tulkula, Tashi Delak !

On this special day, I wanted to take a moment to express my deepest gratitude for your wisdom, guidance, and compassion. Your teachings have touched the lives of many, including mine, and continue to inspire us to lead a meaningful and compassionate life.

May this birthday be filled with joy, love, and blessings, and may the year ahead bring you abundant happiness, good health, and continued success in all your endeavors.

With warmest wishes,
Dr. Tshampa Megi Lama

04/06/2024

छ्याजलो सम्पुर्ण तमु जेष्ठ कान्छो, दाज्यु-भाइ साथै दिदी-बहिनीहरूमा 🙏

हजुरहरूमा यो सुचित गर्दछु कि हाम्रा बीरपाडा शाखाका अध्यक्ष श्रीमान के•बी• गुरुङ(लाम्छाने)-को धर्मपत्नी स्वर्गीय श्रीमती कुसुम गुरुङ(कोरङ्गीलामा) -को अर्घु आज ३ जून सोमबार देखि थालेर भोलि ४ जून मंगलबार सकिने छ।

तसर्थ हजुरहरू सम्पुर्ण भोलि बीरपाडा शाखा अध्यक्ष श्रीमान के•बी• गुरुङ(लाम्छाने)-को घरमा भेला भइदिनु होला।
ज्ञ्यासाजे🙏

04/06/2024

नमो बुद्धाय नमो धर्माय नमो सङ्घाय!!!
रिन्छेन छोलिङ गुम्बा मेघिडाढा रिन्चेन्पोङ पश्चिम सिक्किमसित सम्बद्ध रहनुहुने स्थानीय, सिक्किम राज्य, देश अनि विदेशमा रह्नुभएका सम्पूर्ण अति आदरणीय श्रद्धालु भक्तजनमा हार्दिक अभिवादन । यहाँहरुलाई थाहा भएकै कुरा हो कि प्रत्येक बर्ष ५ जूनका दिन हामी हाम्रा धर्मगुरु परमपुज्य टुल्कु साङ्गे योन्तेन ग्याछो रिम्पोछेज्युको जन्म दिवस भव्य रुपमा पालन गर्दै आइरहेछौ। यस दिन अधिक्तम स्थानीय भक्तजन आफ्ना परमपुज्य धर्मगुरुको दर्शन गरि सुभेच्छा चढाउन उत्सुक भए तापनि हाल गुम्बा परिसरमा पुर्वाधार निर्माण प्रक्रिया चलिरहेकोले धेरै मानिसको आवत जावत सम्भव छैन । यसर्थ यो बर्ष गुम्बा समितिको उपस्थितिमा यो पावन दिवसलाई साधारण स्तरमा पालन गरिने भएकोले आफ्ना धर्मगुरुको जन्मदिनको अवसरमा सुभेच्छा चढाउन चाहने स्थानीय भक्तजनले गुरुलाई व्यक्तिगत रुपमा भेट्न सक्नेछन् भने अन्य टाढाका अनि देश विदेशका श्रद्धालुजनले आ आफ्नो घरबाट परमपुज्य टुल्कु रिम्पोछेज्युको चिरायुको प्रार्थना राखिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।
भवतुसर्वमङ्गलम।।

Photos from Times of Tamu's post 26/05/2024

छ्याजालो 🙏
गान्तोकस्थित तादोङ उच्च माध्यामिक विद्यालयमा केही महिना अघिदेखि चलेको गुरुङ भाषा प्रशिक्षणको परीक्षा गत २० मई २०२४ सोमबारको दिन सफलता पूर्वक सम्पन्न भयो। आफ्नो जातीय भाषाको संरक्षण सम्बर्द्धन अनि विकासलाई मध्येनजर राखेर सराहनीय पहल गरिएको छ।
जहाँ कुल २५ जाना भाषानुरागीले सहभागिता जनाएका थिएँ। मातृभाषा नेपालीसँगसँगै जातीय भाषा साथै अङ्ग्रेजी,हिन्दीलगायत अन्य भाषा पनि ज्ञान गर्नु आवश्यक छ।
पहिलो चरणको गुरुङ भाषा शिक्षण अनि परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

Photos from Times of Tamu's post 25/05/2024

सलुवा पश्चिम् मेदिनापुरमा गुरुङ तमु बौद्ध गुम्बामा 2568 औ बुद्ध जयन्ती भब्यताका साथ पालन गरियो ।

Photos from Times of Tamu's post 23/05/2024

.megilama
नमो बुद्धाय।
आज बुद्ध जयन्ती एवं सागा दावाको पवन अवसरमा दिनको शुरूआत याङ्गयाङ्ग चाङछु निङ्गमापा गुम्बा देखी काङग्युर पोस्तक परिक्रमण देखि शुरू भएर दिउसो 1:15 देखी बोरोङ्ग दक्षिण सिक्किम पेमा छोलीङ्ग गुम्बामा आफ्नोले केही जानेका बुझेका बौद्ध बचनहरू साझा गर्दै अन्तमा तिमी-तार्कु आई पुगी रात्री 7:40 मा विश्व नेपाली साहित्य परिषदले आयोजित गरिएका भर्चुवल कार्यक्रममा वक्ताको रूपमा केही बौद्ध बिचार आदन-प्रदान संग यस पवन दिन समापन भयो।
सबैमा शुभ रात्री।

Photos from Times of Tamu's post 20/01/2024

Gorkha Maghe Milan Utsav 2024 Day 1

07/01/2024

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Want your organization to be the top-listed Non Profit Organization in Rajshahi Division?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Links;1.Positude. https://www.facebook.com/share/p/HsU83MFxyZg8u1zY/?mibextid=JOZb8W2.Miss Sikkim https://www.facebook.c...
💐🙏
सिक्किमे छोरी सुश्री जेरिना गुरुङ र सिक्किमे छोरो गायक रिवास गुरुङको म्युजिकल भिडियो 'तै क्योंला साहारा' आज यूटुबमा सार्...
49th Day Funerary Ceremony of Late Raju Gurung (Tongi Lama) of Banarhat, Red Bank Tea Garden in Middle Dooars
Musical Video TAI KYOLA SHARAA has been successfully released now on the YouTube channel of PABITRA GURUNG. This is a be...
His Holiness Gurung Tulku Nima Hoisher Rinpoche La 80th birthday celebration 🎂
PRARTHANA GURUNG 💛
Late Indra Bahadur GurungRenowned Poet and Social Activist

Website

Address


Rajshahi Division

Other Community Organizations in Rajshahi Division (show all)
Gujarat State Fire & Safety Officer's Welfare Association Gujarat State Fire & Safety Officer's Welfare Association
Rajshahi Division, 335009

�GUJARAT STATE FIRE & SAFETY OFFICER'S WELFARE ASSOCIATION (GFSOWA) IS WORKING 24/7 FOR SPECIAL WELFARE AND JUSTICE TO ALL PROFESSIONAL FIRE & SAFETY OFFICERS WITH TECHNICAL FIREFI...

MAFIA Mindstate MAFIA Mindstate
Rajshahi Division

One thing about us wiseguys, the hustle never ends #mafiamindstate

Flying squirrel pets Flying squirrel pets
Germany Berlin
Rajshahi Division

The Village Tribe The Village Tribe
Rajshahi Division

Busay, Cebu City Women's Busay, Cebu City Women's
Sugbo Homes Nivel
Rajshahi Division

T.Wakonphai YOUTH Development Organization T.Wakonphai YOUTH Development Organization
Rajshahi Division

This is a time for bold measures. We the TWYDO, We are the generation.” ( SHINE YOUR LIGHT )

Mother Of The Broken Hearts Mother Of The Broken Hearts
Rajshahi Division

World Disconnection to Self Reconnection!

Trường mầm non hoa ban Mường nhé Trường mầm non hoa ban Mường nhé
Tổ Dân Cư Số 1 Xã Mường Nhé Huyện Mường Nhé Tỉnh Điện Biên
Rajshahi Division

Trường Mầm non Hoa Ban

Ewohimi Sons and Daughters Forum Ewohimi Sons and Daughters Forum
Europe
Rajshahi Division, 50124

here we come together to learn and teach each other the culture of our land.

P.Masjid Jannatul Firdaus Pannampu P.Masjid Jannatul Firdaus Pannampu
Jl. Tinumbu Kompleks Pasar Pannampu
Rajshahi Division, 90971

Agent Karen Goodburlet Agent Karen Goodburlet
Interstate 30 North Benton Ar,, North Benton
Rajshahi Division, 72019

Grant is one of the ways the government funds ideas and projects to provide public services and stimu