Mohan Acharya

Mohan Acharya

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mohan Acharya, Public Figure, .

10/02/2024

सोनाम ल्होसार को शुभकामना ।

25/01/2024

राष्ट्रिय सभा निर्वाचन मा निर्वाचित हुनुभएको राष्ट्रिय सभा सदस्य हरु
कोशी प्रदेश : कृष्ण सिटौला र रुक्मिणी कोइराला
मधेस प्रदेश : आनन्दप्रसाद ढुङ्गाना र पूजा चौधरी
वाग्मती प्रदेश : विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, कृष्णप्रसाद अधिकारी र घनश्याम रिजाल
गण्डकी प्रदेश : किरणबाबु श्रेष्ठ, पदम परियार र मनरुपा शर्मा
लुम्बिनी प्रदेश : विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदी
कर्णाली प्रदेश : कृष्णबहादुर रोकाया, सावित्री मल्ल र विष्णुबहादुर विक
सुदूरपश्चिम प्रदेश : नारायणदत्त भट्ट, बलदेव बोहरा र रेनु चन्द सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

15/01/2024

मकर संक्रान्ति/माघे संक्रान्ति को
शुभ–कामना

31/12/2023

गुरुङ समुदाय हरु को महान चाड नयाँ वर्ष तमु ल्होसार को अवसरमा देश तथा विदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

25/12/2023

क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरूमा हार्दिक मंगलमय शुभकामना ।

12/11/2023

हार्दिक शुभकामना

03/11/2023

जाजरकोट लाई केन्द्र बनाइ गएको भुकम्प को कारण मानवीय र भौतिक क्षतिको खवर आइरहेको छ , यस दुखद क्षणमा खोज,तथा उद्धारका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

20/10/2023

विजया दशमी क‍ो शुभकामना ।

17/09/2023

भावपूर्ण श्रध्दाञ्जलि
नेपाली कांग्रेस रसुवा को युवा नेता तेम्पा नुर्पु तामाङ को पिता मिङमार तामाङ को असामयिक निधनको खबर ले स्तब्ध बनायो ।
यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

12/09/2023

भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा को अध्यक्ष ,ने क पा एमाले उपाध्यक्ष ,प्रतिनिधि सभा सदस्य अत्यन्तै शालीन आदरणीय नेता सुवासचन्द्र नेम्वाङ को निधनको खबरले स्तब्ध बनायो ।
यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

07/09/2023

भावपूर्ण श्रध्दाञ्जलि
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ७ को सभापति ,काठमाडौ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष मुकुन्द रिजाल को असामयिक निधनको खबर ले स्तब्ध बनायो ।
यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

Photos from Mohan Acharya's post 14/04/2023

हार्दिक बधाई ।
नेपाल सरकारद्वारा प्रवल जनसेवाश्री चतुर्थ श्रेणी बाट विभूषित हुनुभएकोमा रसुवा जिल्ला को पुर्व जि वि स सभापति मिलन तामाङ र रसुवा जिल्ला को सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडल लाई हार्दिक बधाई ।

13/04/2023

नयाँ वर्षको शुभकामना।

12/04/2023

मेरो जन्मदिनमा मलाई विभिन्न माध्यमबाट जन्म दिनको शुभकामना ,शुभेच्छा ,आशिर्वाद प्रदान गर्नु हुने सबैमा हार्दिक आभार तथा धन्यवाद ।

10/03/2023

हार्दिक बधाई तथा शुभकामना

06/03/2023

रंग हरुको पर्व होली को शुभकामना ।

08/02/2023

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला कार्य समितिको सभापति मा निर्विरोध निर्वाचित आदरणीय समाजसेवी बाबुलाल तामाङ र जिल्ला कार्यसमिति को पदाधिकारी लगायत सदस्यमा निर्विरोध निर्वाचित हुनुहुने सबैलाइ हार्दिक बधाई एंव सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

Photos from Mohan Acharya's post 22/01/2023

सोनाम ल्होसारको शुभकामना ।

30/12/2022

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार को शुभकामना ।

24/11/2022
20/11/2022

आज भएको निर्वाचनमा रसुवा जिल्ला भर उत्साहजनक रुपमा उपस्थित भइ मतदान गर्नु हुने आदरणीय मतदाता हरुमा हार्दिक धन्यवाद ।
स्वच्छ ,निश्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिनुहुने निर्वाचन आयोग , राष्टसेवक कर्मचारी ,सुरक्षाकर्मि लगायत निर्वाचन प्रकृयामा सहभागी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु |

17/11/2022

मत माग्ने क्रममा यहाँहरुको टोल ,गाउ,घरदैलो सम्म आइपुग्यौ कहिकतै विविध कारणले आइपुग्न सकेनौ त्यसका लागि क्षमा माग्दछु ।मतमाग्न यहाँहरुको घरसम्म आउने क्रममा यहाँ हरुले देखाउनु भयको माया , सद्भाव ,स्नेह ,विश्वास र भरोस प्रति कृतज्ञ छु |यहाँहरुको माया ,सद्भाव ,शुभेच्छा ले अझै जिम्मेवारी थपिएको छ , यहाँ हरुको विश्वास र भरोसा लाइ कहिल्यैपनि आच आउन दिनेछैन ।
यहीँ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा रसुवा जिल्ला प्रतिनिधि सभा सदस्यमा मलाइ रूख चिन्हमा मतदान गरी विजयी गराइ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

17/11/2022

सम्मुनत रसुवा सम्मानित रसुवाली
कृषि, जलविधुत,पर्यटन र व्यापार
व्यवस्थापन र सम्मन्वय समृध्द रसुवाको आधार ।

16/11/2022

मित्र गगन थापा तपाईं को शुभेच्छाका निम्ति कृतज्ञ छु।र फेरि पनि संसदमा संगै मिलेर कामगर्नको लागि काठमाडौं क्षेत्र नम्वर ४ का आदरणीय मतदाता संग रुख चिन्हमा मतदान गरि गगन थापा लाइ अत्याधिक मत ले विजयी गराइदिनु हुन अनुरोध गर्दछु ।
जय नेपाल !

09/11/2022

हेरेर ,सुनेर प्रतिक्रिया दिनुहोला

27/10/2022

यहाँ हरु सबैमा भाइ टीकाको शुभकामना ।

24/10/2022

दिपावलीको शुभकामना ।

23/10/2022

दिपावलीको हार्दिक शुभकामना ।

Photos from Mohan Acharya's post 17/05/2022

स्थानीय तह निर्वाचन २०७९ मा उत्साह जनक रुपमा सहभागी भइ रसुवा जिल्लाको ५ वटै स्थानीय तहमा मतदान गर्नु हुनु सम्पुर्ण मतदाता हरुमा हार्दिक धन्यवाद ।
निर्वाचन को नतिजा अनुसार
आमाछोदिङ्मो गाउपालिका को प्रमुख मा बुचुङ तामाङ
उपप्रमुखमा चण्डिका तामाङ ,
गोसाइकुण्ड गाउपालिका प्रमुखमा कैसाङ नुर्पु तामाङ
उपप्रमुखमा प्रतिमा तामाङ
कालिका गाउपालिका
प्रमुखमा हरिकृष्ण देवकोटा
उपप्रमुखमा मिरा लामा
नौकुण्ड गाउपालिका प्रमुखमा
नुर्पु साङ्बो घले
उपप्रमुखमा चन्द्र बहादुर तामाङ
उत्तरगया गाउपालिका प्रमुखमा माधव अर्याल
उपप्रमुखमा चमेलि गुरुङ ,
२७ जना वडा अध्यक्ष ,वडा सदस्य लगायत निर्वाचित हुनुभएको सबैमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।

Videos (show all)

मत माग्ने क्रममा यहाँहरुको टोल ,गाउ,घरदैलो सम्म आइपुग्यौ कहिकतै   विविध कारणले आइपुग्न सकेनौ त्यसका लागि क्षमा माग्दछु ।...
यहाहरुको मनको विश्वास मतमा बदल्नुहुन हार्दिक अनुरोध गर्दुछु
मित्र गगन थापा तपाईं को शुभेच्छाका निम्ति कृतज्ञ छु।र फेरि पनि संसदमा संगै मिलेर कामगर्नको लागि काठमाडौं क्षेत्र नम्वर ४...

Telephone

Website