Mohan Acharya Videos

Videos by Mohan Acharya.

Click to enable sound Next

Other Mohan Acharya videos

मत माग्ने क्रममा यहाँहरुको टोल ,गाउ,घरदैलो सम्म आइपुग्यौ कहिकतै विविध कारणले आइपुग्न सकेनौ त्यसका लागि क्षमा माग्दछु ।मतमाग्न यहाँहरुको घरसम्म आउने क्रममा यहाँ हरुले देखाउनु भयको माया , सद्भाव ,स्नेह ,विश्वास र भरोस प्रति कृतज्ञ छु |यहाँहरुको माया ,सद्भाव ,शुभेच्छा ले अझै जिम्मेवारी थपिएको छ , यहाँ हरुको विश्वास र भरोसा लाइ कहिल्यैपनि आच आउन दिनेछैन । यहीँ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा रसुवा जिल्ला प्रतिनिधि सभा सदस्यमा मलाइ रूख चिन्हमा मतदान गरी विजयी गराइ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

यहाहरुको मनको विश्वास मतमा बदल्नुहुन हार्दिक अनुरोध गर्दुछु
सम्मुनत रसुवा सम्मानित रसुवाली कृषि, जलविधुत,पर्यटन र व्यापार व्यवस्थापन र सम्मन्वय समृध्द रसुवाको आधार ।

मित्र गगन थापा तपाईं को शुभेच्छाका निम्ति कृतज्ञ छु।र फेरि पनि संसदमा संगै मिलेर कामगर्नको लागि काठमाडौं क्षेत्र नम्वर ४ का आदरणीय मतदाता संग रुख चिन्हमा मतदान गरि गगन थापा लाइ अत्याधिक मत ले विजयी गराइदिनु हुन अनुरोध गर्दछु । जय नेपाल !