५ नं वडा कार्यालय नाडा, Ward no 5 Nada
Nearby government services
Karankaa Magu
California City
6517
E Polk Street
Long Beach
Abu Bakar Block New Garden Town, Lahore
New York
Trashigang Throm, Tashigang
New York 10036
Cabritaberg
Chinatown, New York
तुर्माखाद गाउँपालिका वडा नं ५ को आधिकारिक फेसबूक पेज
वडा वासी सम्पुर्णमा हार्दिक अनुरोध !!!
अविरल वर्षाबाट पहिरो जाने र बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै यस परिस्थिति संग सामना गर्न उच्च सतर्कता अपनाउन हुन हार्दिक अनुरोध छ। कुनै असामान्य परिस्थितिको सामना गर्नु पर्ने अवस्था सिर्जना भए नजिकको प्रहरी चौकि संग समन्वय गर्न हुन र तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ।
#९८४८६४९४२१
#९८५८४८३७९७
#९८६८७०१९२९
महेन्द्र बहादुर शाही
वडाअध्यक्ष्
खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उदघाट्न समारोह तुर्माखाद गाउँपालिका अध्यक्ष श्री डम्बर बहादुर बि सि तथा वडा अध्यक्ष श्री महेन्द्र बहादुर शाही लगायएतको उपस्थितिमा सम्पन्न !
सबै जनालाई चुले निम्ताे..
अत्यन्तै जरुरी सूचना !!
एकीकृत सम्पत्ति कर बुझाउने सम्बन्धी सुचना !!
नयाँ बर्ष २०८१ को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण तुर्माखाद ५ नाडा बासी आमाबुबा ,दाजुभाइ ,दिदीबहिनी ,इष्टमित्र,शुभचिन्तक ,आफन्तजन सबैमा सुख शान्ती,समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
तुर्माखाद गाउँपालिका ५ न वडा अन्तर्गतको श्री कालिकेश्वरी माध्यमिक विद्यालय नाडाको ४८ औ अभिभावक भेला उदघाटन समारोहमा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्री हिरेन्द्र बहादुर शाही अध्यक्षता ,अछाम क्षेत्र न २ क प्रदेश सभा सदस्य श्री अक्कल बहादुर रावलको प्रमुख आतिथ्य्,बिशिस्ट अतिथि तुर्माखाद गाउँपालिका उपाध्यक्ष श्री बिमला कुमारी शाही ,४ न वडाका वडाध्यक्ष श्री पदम बहादुर बि सि ,५ न वडाध्यक्ष श्री महेन्द्र बहादुर शाही लगाएतको आतिथ्यमा उदघाट्न कार्यक्रम सु -सम्पन्न !
उपस्थित भइ दिने बारे !
शहिद सप्ताहको अवसरमा विद्यालय स्तरिय अतिरिक्त कार्यक्रम अन्तरगत आज मिति २०८० माघ १५ गते सोमवारका दिन अन्तर विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता सञ्चान गरि प्रथम,द्धितिय,तृतिय ,सान्त्वना तथा सहभागि ६६ जना विद्यार्थि भाइ बहिनि लार्इ पुरकार वितरण साथै विद्यालयको भौतिक ब्यवस्थापनमा उत्कृष्ट कार्य गरे बाफत बि.बि.स अध्यक्ष मध्येमा श्री सरस्वति आ वि वि.वि..स अध्यक्ष श्री भुपेन्द्र प्रसाद जैसी लार्इ सम्मान तथा शिक्षाको गुणस्तर बृद्धिमा उत्कृष्ठ योगदान गरे बाफत प्र.अ मध्ये श्री जनकल्याण आ. वि. प्र .अ श्री निरख बहादुर शाही तथा विद्यालयको गुणस्तर बृद्धिमा समयमै कार्य सम्पन्न गर्ने प्र.अ मध्येमा श्री कालिकेश्वरि मा .वि प्र अ श्री देवचन्द्र भण्डारी लाइ तुर्माखाँद गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष श्री महेन्द्र बहादुर शाही ले दोसल्ला तथा प्रमाण पत्रले सम्मान गर्नु भएको थियो ।
तुर्माखाँद गाँउपालिका वडा नं ५ अन्तरगतका साविकका वडाहरुमा गठित टोल स्तरिय खेलकुद समिति लार्इ खेलकुद सामाग्रि भलिवल ,नेट (जालि) तथा पम्प लगाएत सामाग्रि तुर्माखाँद गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष श्री महेन्द्र बहाहुर शाही तथा वडा सदस्य ज्यूहरु बाट वितरण गरिदै साथै लगतै टोल स्तरिय भलिवल प्रतियोगिता हुने जानकारि पनि गराउन चाहान्छौं ।
पुनश्चःखेदकुद सामाग्रि लिन बाँकी टोल समितिले वडा कार्यालयमा सम्पर्क राख्न्नुहुन अनुरोध छ ।
आज लैङ्गिग हिंसा विरूद्ध १६ दिने अभियान २०८०/८/२२
गते तुर्माखाँद गाउँपालिका वडा नं ५ नाडाको कालिकेश्वरी मावि विद्यालयको प्राङ्गणमा ।
#सम्पन्न
तुर्माखाँद गा.पा ५ नं वडा बासी सबैमा ।
सुचना
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि यस वडा भित्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम मिति 2080/05/29 देखि ३५ दिन भित्र यस वडा कार्यलयमा स्वयम उपस्थित भई निवेदन फाराम भर्न हुन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ
सुचना ! सुचना !! सुचना !!
बि.एण्ड बि. अस्पतालको आयोजना तथा अपाङ्ग उत्थान समूह अछाम को सहकार्यमा जन्मिदै ओठ तथा तालु (जिब्रोको माथिल्लो भाग) फाटेका साथै पहिले अपरेसन भैसकेको तर ओठ, नाक नमिलेको, गिजामा तालुमा प्वाल भएकाहरुका लागि नि:शुल्क प्लास्टिक सर्जरी (सल्यक्रिया) सेवाको लागि छनौट शिविर संचालन हुन गैरहेको सहर्ष जानकारी गराउदछौ ।
शिविर संचाल हुने मिति र स्थान:
२०८० असोज १४ गते आइतबार सहरी वास्थ्य केन्द्र, साँफेबगर
२०८० असोज १५ गते सोमबार जिल्ला अस्पताल, मंगलसेन
२०८० असोज १६ गते मंगलबार कमलबजार प्रा.स्वा.के. कमलबजार
मिति २०८०/६/४ गतेको राती परेको अबिरल बर्षाको कारण अबरुद्ध भएको तुर्माखाद नाडा ढुङ्गाचाल्ना सडक खण्डको चरिकोट खोला देखि ज्यारिमे सम्मको सडक सुचारु गर्ने क्रमा मिति २०८०/६/५ गतेका दिन सहयोग गर्नु हुने युवाहरु तुर्माखाद ४ निवासी श्री कृष्ण बहादुर बयक र नाडा निवासी श्री मिलन शाही ,निरक बहादुर शाही ,प्रेम बहादुर शाही तथा मिति २०८०/६/६ गतेका दिन सहयोग गर्नु हुने युवाहरु श्री प्रकाश बहादुर शाही ,मिलन शाही ,सुरत बहादुर शाही र नरिभान भुल लगाएतका सहयोग गर्ने सबै प्रती हार्दिक धन्यवादका साथै आगामी दिनमा सहयोगको अपेक्षा सहित उक्त सडक खण्ड सुचारु भएको सबैमा जानकारी गरिन्छ ।
महेन्द्र बहादुर शाही
वडा अध्यक्ष
संविधान दिवस तथा हरितालिका तीज को अवसरमा वडा नं ५ नाडा ले आयोजना गरेको तीज गीत प्रतियोगिता का केही झलकहरु फोटो मा ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the organization
Telephone
Website
Address
Turmakhand Rural Municipality, Ward No 5, Nada
Rajshahi Division
Rajshahi Division
DYCD was created in 1996 to provide the City of New York with high-quality youth & family programs
Pulaski Tennessee
Rajshahi Division, 38478
Welcome to the Federal Government Covid Grant (FGCG) program. My name is Agent Charles Scarborough.
Rua Leonardo Camboim
Rajshahi Division, 58740000
Rua Leonardo Camboim, 01, Centro, Mãe D’Água, Paraíba, Brasil 58740-000
Rua Conselheiro Tutelar, 15, Copacabana
Rajshahi Division
conselho tutelar é um órgão autônomo e não jurisdicional no cumprimento da lei para zelar pelo direito da criança e do adolescente.
California City, CA
Rajshahi Division, 93505
Dhhs Grant financial support program is approved by government to help the poor and needful