Rajkot Vidyalaya
�यातायात,होस्टेल,शैक्षिक क्रियाकलापहरु तथा खेलकुद,कम्प्युटर ल्यावको ,गायन र डान्स क्लास
नमस्ते 🙏 सम्पूर्ण नेपाली 🇳🇵अभिभावक एवंम विधार्थी ज्यु हरु मा✅
शैक्षिकसत्र 2022 को सफलतापछि शैक्षिकसत्र 2023 र 24 को लागि
➪भर्ना खुलिसकेको छ ।👍
꧁हाम्रो स्कुल विशेषताहरु ꧂
☞︎︎︎English medium school र एक नेपाली भाषिक विषय पनि पठनपाठन गराइन्छ ।
☞︎︎︎यातायातको लागि स्कुल गाड़ी को सुविधा।
☞︎︎︎होस्टेल सुविधा
☞︎︎︎शुद्ध पिउने पानी र व्यवस्थित शौचालय
☞︎︎︎Playhouse को सुविधा ।
☞︎︎︎पढाइको साथसाथै dance classes ,singing ,game competition र अन्य क्लासको पनि व्यवस्था।
☞︎︎︎गरिब र टुहुरा विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
9125110316
के तपाईं गुजरात को राजकोट मा बस्नुहुन्छ ?
के तपाईं आफ्ना नानीहरू लाई कुन स्कुल मा हाल्ने भनेर अल मल मा हुनुहुन्छ ?
यदि अल मल मा हुनुहुन्छ भने हामीले तपाईं हरुको बालबालिकाको गुणस्तरीय शिक्षा को लागि गुजरातको राजकोटमा नेपाली इंग्लिश मिडियम स्कुल सञ्चालनमा ल्याएका छौं ।
हाम्रो स्कुल मा हाल्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला।
हाम्रो स्कुल मा हाल्नुको फाइदाहरु
अरु स्कुलको तुलनामा कम शुल्क ।
✅नेपाली भाषाको पनि पठनपाठन गराइन्छ ।
✅स्कुलमा नेपाली भाषाको प्रयोग हुन्छ।
✅शिक्षणमा मण्टेसोरि विधीको प्रयोग
✅नेपालका दक्ष एवम अनुभवी तालिम प्राप्त शिक्षक ,शिक्षिकाबाट पठनपाठन गराइन्छ।
✅केवल नेपाली विद्यार्थीहरूको लागि मात्र भर्ना लिइन्छ।
✅टाढाको विद्यार्थीहरुलाई होस्टेल सुविधा
✅यात्राको लागि स्कूल गाडीको सुबिधा ।
✅कम्प्युटर शिक्षाको पठनपाठन गराइन्छ
✅अतिरिक्त क्रियाकलापमा नित्य, गायन,संगीत र खेलकुद को व्यवस्था ।
✅एउटै परिवारका तीन जना विद्यार्थी admission भएमा एउटालाई निःशुल्क
✅गरिब,टुहुरा,र मेहनती विद्यार्थीहरुलाई छात्रवृद्धि व्यवस्था ।
नमस्कार 🙏
हाम्रो यस श्री डि एच बिद्यालय (नेपाली स्कुल )को पहिलो शैक्षिक सत्र को अपार सफल पछि नयाँ शैक्षिकसत्र 2023 र 24 को लागि भर्ना खुली सकेको छ। सिट सिमित भएकोले तुरून्तै सम्पर्क गर्नुहोला । धन्यवाद 🙏 सम्पूर्ण सहयोगी हातहरुलाई !
शैक्षिकसत्र 2022 देखि राजकोट मा बस्ने नेपाली विद्या्थीहरुको लागि सुविधा सम्मपन्न इंग्लिश मिडियम नेपाली स्कुल सञ्चालन भई सकेको छ।
श्री डि एच एल बिद्यालय
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
Rajkot
Christ College " Vidya Niketan". No: 5 Saurashtra University/PO Rajkot/
Rajkot, 360005
Sadhuwaswani Kunj Road, Beside Maharshi Dayanand Saraswati Township, Nr. Chhatrapti Shivaji Township, 150 Ft. Morbi Bypass, 40ft. Road
Rajkot, 360003
Following the modern and innovative teaching methods.
Vekariya Road
Rajkot, 360003
This page is for teachers, studentsof our school and for all those who r interested in activities done in our school
TO-PARAPIPALIYA, TA-RAJKOT, DIS-RAJKOT
Rajkot, 360006
EDUCATION CENTER (5 TO 12) ARTS & COMMRACE DR.SUBHASH KANYA VIDHYALAY, AHIR KANYA CHHATRALAY,RAJKOT
9, Hathikhana Main Road, Opp. Jayraj Plot
Rajkot, 360001
K.G. to 12 ( Commerce )
Kuvadva Rakjot Gujrat
Rajkot, 360023
shree sardar school providing education from nursery to 12th commerce
VELNATHPARA MORBI Road
Rajkot, 360003
શ્રી વેલનાથ પે.સેન્ટર શાળા નંબર 71 વેલનાથ પરા મોરબી રોડ રાજકોટ