हाम्रो नेपाल मिडिया

ताजा समाचार तथा नयाँ नयाँ गीत संगीत अन

01/05/2024

श्रीमद्भागवत महायज्ञ को झलक ..

23/03/2024

Rsp live

land for sell 08/02/2024

भक्तपुर चागुनारायण न. पा. को झौखेल मा सस्तो जग्गा बिक्रीमा.....

land for sell

09/12/2023

▶️ Watch this reel
https://fb.watch/oQfEGJml5i/?mibextid=RUbZ1f

04/12/2023

▶️ Watch this reel
https://fb.watch/oJJtVesQi6/?mibextid=RUbZ1f

01/12/2023

▶️ Watch this reel
https://fb.watch/oEVBIvQCGg/?mibextid=RUbZ1f

26/11/2023

▶️ Watch this reel
https://fb.watch/oynpg5C2-R/?mibextid=RUbZ1f

24/11/2023

▶️ Watch this reel
https://fb.watch/owpdLb8lp8/?mibextid=RUbZ1f

24/11/2023

▶️ Watch this reel
https://fb.watch/ow6Z-bRK4E/?mibextid=RUbZ1f

24/11/2023

▶️ Watch this reel
https://fb.watch/ovana5KZ8d/?mibextid=RUbZ1f

23/11/2023

▶️ Watch this reel
https://fb.watch/ov9PjP6NpL/?mibextid=RUbZ1f

23/11/2023

▶️ Watch this reel
https://fb.watch/ov9N-kIs9z/?mibextid=RUbZ1f

23/11/2023

▶️ Watch this reel
https://fb.watch/ov9BWrLFVt/?mibextid=RUbZ1f

13/06/2023

यो रुखमा बुद्धको फोटो देख्नेले मात्रै सेयर गर्नुहोला '|

शत्रुलाई कसरी हराउने। Astro Tips./Astro Dr Krishna Regmi. 06/05/2023

शत्रुलाई कसरी हराउने। Astro Tips./Astro Dr Krishna Regmi. , #शत्रुलाईकसरीहराउने,

18/04/2023

पलान्चोक भगवती माता..

नीचो ग्रहको रत्न लगाउने कि नाई? लगाउँदा कस्तो असर पर्छ? Astrologer Dr krishna Regmi 23/03/2023

नीचो ग्रहको रत्न लगाउने कि नाई? लगाउँदा कस्तो असर पर्छ? Astrologer Dr krishna Regmi , #नीचोग्रहकोरत्नलगाउनेकिनाई, #रत्नधारण, ,

2080 सालमा जग खन्ने र घर सर्ने साईत।Astro Dr Krishna Regmi 19/02/2023

2080 सालमा जग खन्ने र घर सर्ने साईत।Astro Dr Krishna Regmi , #जगखन्नेसाईत2080, #घरसर्नेसाईत, #गृहप्रवेशसाईत,

चिना कसरी हेर्ने भाग-६ /How to read kundali . कुन ग्रहबाट कुन दिशा हेरिन्छ।Astro Dr Krishna.R 27/12/2022

https://youtu.be/WujPBBxT4ys

तपाईको जन्मकुंडलीबाट तपाईलाई कुन दिशा राम्रो छ, कुन दिशातिर बिहे गर्ने, कुन दिशामा घर बनाउने इत्यादि जानकारी दिशा ज्ञान र ग्रहको स्वगृही नीचो ऊचों शत्रु इत्यादि थाह पाएपछी सजिलै गर्न सक्नुहुन्छ।

चिना कसरी हेर्ने भाग-६ /How to read kundali . कुन ग्रहबाट कुन दिशा हेरिन्छ।Astro Dr Krishna.R #दिशाकोज्ञान, #दिशाकतिवटाहुन्छन्, चिना कसरी हेर्ने भाग-६ /How to read kundali . जन्मकुण्डली...

27/12/2022

उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने सरकारको निर्णय

१२ पुष २०७९, मंगलवार, काठमाडौं । सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने निर्णय गरेको छ ।

सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताए । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सोमबार साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।

उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ । चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय भएको पनि उनले जानकारी दिए ।

उनले वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताए ।

त्यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनःसंरचना गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने मन्त्रिपरिषद्को निर्णय गरेको उनले उल्लेख गरे ।

सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने, प्रतीकात्मक रुपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकमा भएका तलव वृद्धि, कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरुले नलिने निर्णय भएको छ ।

नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा विशेष गरी राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झन्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ ।

यस्तै विकास परियोजनाहरूको सार्वजनिक खरिद, परियोजनाहरुको निर्माण तथा सञ्चालनमा देखिएको ढिलाइलाई सम्बोधन गरिने भएको छ । जिम्मेवारी पन्छाउने प्रवृत्ति र निर्माण कार्यको गुणस्तरहीनता हटाउन आयोजना प्रमुखलाई नै जिम्मेवार बनाइने भएको छ ।

सरकारले परियोजना प्रमुखलाई नै सबैभन्दा पहिले जिम्मेवार बनाउने र त्यसकै आधारमा वृत्तिविकास सुनिश्चित हुने गरी सार्वजनिक कानुनमा तत्काल सुधार गर्ने निर्णय गरेको छ । विकास निर्माणसम्बन्धी काममा तीव्रता दिन त्यससम्बन्धी छुट्टै कानुन सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने निर्णय भएको मन्त्री पौडेलले जानकारी दिए ।क्लिकमाण्डू

चिना कसरी हेर्ने भाग-५ /How to read kundali . जन्मकुण्डलीमा शरीरको अंग कसरी हेर्नेAstro Dr Krishna.R 25/12/2022

https://youtu.be/U-3Gqt7t5hI
तपाईको जन्मकुण्डलीमा तपाईको शरीरको कुन अंग कुन स्थानबाट हेरिन्छ , कस्तो प्रभाव पार्छ भनेर हेर्न‌ सकिन्छ त्यसको लागि केही कुराहरु तपाईले जान्नुपर्छ।

चिना कसरी हेर्ने भाग-५ /How to read kundali . जन्मकुण्डलीमा शरीरको अंग कसरी हेर्नेAstro Dr Krishna.R #चिनाकसरीहेर्नेभाग५, , ,

चिना कसरी हेर्ने भाग-४ /How to read kundali -part 4 ग्रहको आपसमा मित्रता र शत्रुता।Astro Dr Krishna 24/12/2022

चिना कसरी हेर्ने भाग-४ /How to read kundali -part 4 ग्रहको आपसमा मित्रता र शत्रुता।Astro Dr Krishna , #ग्रहमामित्रतारशत्रुता, #चिनाकसरीहेर्ने, ,

Want your business to be the top-listed Media Company in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

श्रीमद्भागवत महायज्ञ को झलक ..
Nepal's King Birendra welcomed to India by Atal Bihari Vajpayee at Rashtrapati Bhawan
बैतडीमा डोजरले आक्रमण गर्ने चालक पक्राउ५ कात्तिक, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दा...
Old nepali lok dohori Beniko Bajara by Raju Pariyar & Bimakumari Dura
नेपाली कमेडी

Category

Telephone

Address


Bhaktapur
Bhaktapur

Other Newspapers in Bhaktapur (show all)
MergE IN MergE IN
Bhaktapur
Bhaktapur

guest of the universe since7 april2023

Nepal & Nepali Nepal & Nepali
Bhaktapur
Bhaktapur, 44800

hello friends welcome to my page झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ....

News Off News Off
Lohakinthali
Bhaktapur

Its the political and social issue based weekly paper. It is published from Lohakinthali. Now it is

Nepali News Nepali News
Bhaktapur Municipality -1,
Bhaktapur, 44800

News of nepal form different sources.

Nepapost Nepapost
Changu Narayan
Bhaktapur, 00977

Online News Portal

Nuwagi Masik Patrika Nuwagi Masik Patrika
Sallaghari-17
Bhaktapur

Nuwagi is one of the best educational news portal and print magazine from Nepal.

विश्वास न्युज Biswas News विश्वास न्युज Biswas News
Araniko Highway, Madhyapur Thimi
Bhaktapur, 44810

संसार तपाइको औंलामा छ , आउनुहोस औंला चलाउन सुरु गरौं